मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १४, २०७९
Tue, Jun 28, 2022
मंगलबार, असार १४, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
डक्टर्स आर्टिकल
दाँतको उपचार 'आरसीटी': मिथ्या र सत्यता
जब दाँतको सडन इनामेल र डेन्टिनलाई सडाउँदै दाँतको सबैभन्दा भित्रि तहमा पुग्दछ, तब त्यहाँ रहेको नशाले प्रतिक्रिया जनाउँदछ। उक्त प्रतिक्रियास्वरुप नशामा रक्तसचार बढ्न जान्छ।
शुक्रबार, असार १०, २०७९
हैजाका लक्षण, उपचार र रोकथामका उपायहरु
अहिलेसम्म हैजाले ७ पटक सम्म विश्वमा महामारीको रुप लिएको छ। अन्तिम महामारी सन १९९१ मा अमेरिकामा देखिएको थियो।
बुधबार, असार ८, २०७९
काठमाडौंमा हैजा फैलँदो! यी ३ कुरामा ध्यान दिउँ
गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा हैजा फैलिएको थियो र केहीको मृत्यु समेत भएको थियो। लेखकले केहि दिन अगाडि हैजा भए/नभए शंका कसरी गर्न सकिन्छ भनेर लेख प्रकाशित गरेको थियो।
सोमबार, असार ६, २०७९
यस्ता छन् मानसिक तनाव घटाउने ६ तरिका
राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ। राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन। काम गर्ने जोस जाँगर चल्दैन। त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ।
आइतबार, असार ५, २०७९
यी ५ लक्षण देखिए हैजाको शंका!
१० संक्रमित मध्ये १ जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ। समयमा उपचार गरिएन भने मृत्युदर पचास प्रतिशतसम्म पुग्न सक्दछ। तसर्थ हैजाको छिटो पहिचान र सहि उपचार नै जटिलताबाट बच्ने मुख्य उपाय हो।
शुक्रबार, असार ३, २०७९
के हो चर्चामा आइरहेको हेल्थ कार्ड?
कार्डलाई चिप्स वा क्यूआर कोडको सहायताले त्यस कार्डबाहक व्यक्तिको युनिक हेल्थ नम्बर (बैंकको अकाउण्ट नम्बर जस्तो अरु कसैसँग नमिल्ने नम्बर हुन्छ, जुन पछि गएर राष्ट्रिय परिचयपत्र नम्बरमा नै मिलान भएर बहुउद्देश्यीय युनिक नम्बर बन्न पनि सक्दछ) मार्फत सुरक्षित तवरले उसको इलेक्ट्रोनिक मेडिकल रेकर्डमा छिर्न सकिन्छ र त्यसमा पहिलो चरणमा कुनै श्रोतबाट भरिएको जति रेकर्ड हेर्न सकिन्छ।
बिहीबार, असार २, २०७९
रेबिज खोपको नयाँ तरिका र तालिका
खोप किन्दा पनि खोलभित्र हुने हाते निर्देशिकामा पाँच पटक लगाउन भनिएको हुन्छ। अस्पताल बाहिर एक मात्रा डोज लगाएर आउनेहरुमा डोजको मात्रा/संख्यालाई लिएर जिज्ञासा तथा प्रश्नहरु उब्जिने गरेको देखिन्छ।
मंगलबार, जेठ ३१, २०७९
हुक्का सेवनको भ्रम र वास्तविकता
आजकाल हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्।
सोमबार, जेठ ३०, २०७९
बोक्सीको आरोपमा पिटिन्छन् मानसिक रोगका बिरामीहरु
यो एक अनौठो प्रकारको रोग हो। पहिले पहिले यो रोग महिलामा मात्र हुन्छ भन्ने धारणा थियो र पाठेघरको रोग होला भन्ने सोचेर यसलाई हिस्टेरिया भनिन्थ्यो, तर हाल यो रोग पुरुषमा पनि पाइने भएकोले यसलाई कन्भर्सन डिसोसियटिभ डिसअर्डर भनिन्छ।
आइतबार, जेठ २९, २०७९
किन दुख्छ कुर्कुच्चा? उपचार के?
कुर्कुच्चामा बढी जोड पर्ने काम गर्दा जस्तैः ब्याले नाँच, लामो दौड, शारीरिक बनावटको कारण 'फ्लाट फूट' भएकाहरु र बाथ रोगका बिरामीमा यो समस्या देखिन सक्छ।
शुक्रबार, जेठ २७, २०७९
सिफिलिस कस्तो रोग हो? कसरी सर्छ?
बीएमजे जर्नलको तथ्याङ्क हेर्दा यो रोग एकपटक सम्पर्क गर्दा सर्ने सम्भावना १० देखि ३० प्रतिशतसम्म हुन्छ र यसको व्यापकता सन् 2000 देखि तीन सय प्रतिशतले बढेको छ।
मंगलबार, जेठ २४, २०७९
बच्चालाई गाईको दूध सेवन: भ्रम र यथार्थ
संसारमा ५ वर्ष मुनीका बालबालिकामा सबैभन्दा बढी हुने खाद्य पदार्थको एलर्जीमा गाईको दूध सेवन मुख्य कारण हो। यो समस्या मुख्य गरेर गाईको दूधमा पाइने प्रोटिनले गर्दा हुने गरेको पाइएको छ।
सोमबार, जेठ २३, २०७९
सर्पले डस्यो? यी ५ गल्तीहरु नगरौं!
सर्पदंश उपचार केन्द्रको अभाव (वा थाहा नहुँदा वा ढिलो पुग्दा) तथा जनचेतनाको कमी नै मृत्यु हुनुका मुख्य कारकहरुमध्ये प्रमुख मानिन्छ।
सोमबार, जेठ २३, २०७९
बच्चामा ज्वरो: अस्पताल भर्ना हुने एक प्रमुख कारण
ज्वरो बच्चाहरुमा सबैभन्दा लगातार देखिने लक्षणहरुमध्ये एक हो र आमाबाबुको चिन्ताको लागि एक सामान्य विषय हो।
बिहीबार, जेठ १९, २०७९
के हो कुष्ठरोग, कस्ता हुन्छन् यसका लक्षणहरू?
यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ।
बुधबार, जेठ १८, २०७९
सुर्ती कि स्वास्थ्य?
सुर्तीजन्य पदार्थको प्रयोग विभिन्न कुराहरुले निर्धारित गर्दछन। जस्तै:नेपालमा सन् २०१६ मा गरिएको स्वास्थ्य सर्वेक्षणका अनुसार धूम्रपानको शिक्षासँग प्रत्यक्ष सम्बन्ध छ।
मंगलबार, जेठ १७, २०७९
शरीर दुख्ने तर कारण नभेटिने स्वास्थ्य समस्याः सोमाटिक सिम्प्टोम डिसअर्डर
स्वास्थ्य जाँचको रिपोर्टका आधारमा शारीरिक समस्या रहितताको निश्कर्षका बावजुद यसमा व्यक्तिले अनुभुत गरेका पीडा नितान्त वास्तविक हुन्छन।
सोमबार, जेठ १६, २०७९
खोप लगाउन धेरै पटक भनें, मान्नु भएन र अन्तमा रेबिज देखियो!
बिज खोप लगाउनलाई कुकुरको बर्ष वा उचाईमा (विशेषत एन्टी रेबिज खोप नलगाएका) भर पर्नु हुँदैन। पछिल्लो समय यस्तो प्रकारका घटनामा बृदि भएको देखिन्छ।
आइतबार, जेठ १५, २०७९
के हो फिजिकल र केमिकल सनस्क्रिन?
सनस्क्रिन दुई प्रकारका हुन्छन्। एउटा फिजिकल र अर्को केमिकल। फिजिकल सनस्क्रीनले यूभी रेजको (घाममा हुने) किरणलाई छाला भित्र छिर्न दिँदैन।
शनिबार, जेठ ७, २०७९
'मंकीपक्स' भाइरस फैलँदो! नेपालसम्म आइपुग्ला?
संक्रमण भएको ५ देखि २१ दिनसम्ममा 'मंकीपक्स'को लक्षणहरु देखिने गर्दछ। शुरुको अवस्थामा भने लक्षणहरु अरु संक्रामक रोगहरुसँग मिल्दोजुल्दो देखिने गर्दछ। ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन्।
शुक्रबार, जेठ ६, २०७९
सबै ग्याष्ट्राइटिस अल्सर र सबै अल्सर क्यान्सर हुँदैनन्
पेट ढाडिने, पेट फुल्ने, धेरै ढ्याउ आउने जस्ता लक्षणहरु सामान्य हुन्। कसैलाई अल्सरका लक्षणहरु पनि देखिन सक्छन्। पेट पोल्ने, पेट दुख्ने लक्षणहरु पनि हुन सक्छन्।
शुक्रबार, जेठ ६, २०७९
युवाहरूमा बढ्दो उच्च रक्तचाप: कारण र रोकथामका उपाय
अमेरिकी मेडिकल एसोसिएसनका अनुसार, सामान्य व्यक्तिको रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ भने १३०/८० वा सो भन्दा बढी रक्तचापलाई उच्च रक्तचापको रुपमा परिभाषित गरिएको छ।
मंगलबार, जेठ ३, २०७९
बच्चालाई हुने कब्जियतका कारण, लक्षण र बच्ने उपायहरु
बच्चालाई सबैभन्दा बढी विधालय पठाउने उमेर हुनुअघि देखिने गर्दछ। लगभग ९५ प्रतिशत बच्चाहरुमा कुनै ठोस कारण नभेट्टिने र असाध्यै सामान्य रुपमा देखिने भएता पनी ५ प्रतिशत कारण पत्ता लगाउनुपर्ने महत्वपूर्ण देखिन्छ।
सोमबार, जेठ २, २०७९
बाँझोपन के हो, बच्चा किन बस्दैन?
बाँझोपनले ज्यानलाई सिधै खतरा नभएकाले यसलाई स्वास्थ्य समस्याको रूपमा लिएको पाइदैन तर यसले निम्त्याउने परिणामहरूलाई भने नजरअन्दाज गर्न नसकिने अवस्था छ।
मंगलबार, वैशाख २७, २०७९
डब्ल्यूएचओको परम्परागत औषधि अनुसन्धान केन्द्रबाट नेपालले यसरी लिन सक्छ लाभ
परापुर्वकालदेखि हामीले अपनाउँदै आएका औषधि उपचार विधिहरुको वैज्ञानिक अध्ययन त्यसमा प्रयोग हुने जडिबुटीहरुको प्रभावकारीता विषाक्तता, ओषधि विकास र शैक्षिक कार्यक्रमहरुमा समेत साझेदारी गर्ने अवसर मिल्ने छ।
सोमबार, वैशाख २६, २०७९
हाइड्राफेसियल: छालालाई सुन्दर र स्वस्थ बनाउने एक प्रविधि
हाइड्राफेसियलमा डिभाइसको सहायताले पोर्सबाट फोहोर, सीबम र मृत कोशिकाहरू हटाइन्छ र एन्टी-अक्सिडेन्ट सिरम थपिन्छ। यो उपचार धेरै चरणहरूमा पूरा हुन्छ।
शनिबार, वैशाख २४, २०७९
रुघाखोकी गराउने भाइरसले बालबालिकामा कडा 'हेपाटाइटिस' गराउँदै?
बालबालिकामा देखिएको कडा रहस्यमय 'हेपाटाइटिस'को कारक पत्ता लगाउन वैज्ञानिकहरुले विभिन्न कोणहरुबाट परीक्षण तथा अनुसन्धानहरुलाई निरन्तरता दिइरहेका/अगाडि बढाई रहेका छन्।
बुधबार, वैशाख २१, २०७९
मानसिक रुपमा फ्रेस हुने १० उपाय
मनका कुरा अरूलाई भन्ने बानी गर्ने। हामीमा ठुलो समस्या आउँदा पपनि अरूलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलन्छ। हावा भरिएको प्रेसर कुकर झैँ बिस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल हुनेजस्तो हामीभित्र पनि हलचल हुन सक्छ।
मंगलबार, वैशाख २०, २०७९
रातो फोका आउने अर्टिकारिया 'डाबर एलर्जी' के हो?
यो आफैंमा रोग होइन। यो कुनै रोगको लक्षण हुन सक्छ। त्यसैले छाला रोग विशेषज्ञको सल्लाह, सुझाव र उपचार लिनुपर्छ। राम्रो सँग क्लिनिकल हिस्टोरी लिनुपर्छ।
आइतबार, वैशाख १८, २०७९
२४ घण्टामा मृत्यु गराउन सक्ने 'चन्दिपुरा भाइरस' के हो?
यो भाइरस फैलाउने भेक्टर काला ज्वरो फैलाउने पोथी 'फ्लेबोटोमिन स्याण्डीफ्लाई' नामक भुसुना भएको र यसको उपस्थिति नेपालमा पनि व्यापक/बाक्लो रहेकोले यसको जोखिम नेपालमा पनि उच्च देखिन्छ।
बुधबार, चैत ३०, २०७८
1
2
3
4
5
Next
ट्रेण्डिङ
बेलायतसँग नर्स मात्र नभइ स्वास्थ्य जनशक्ति भनेर सम्झौता गरिँदै
मंगलबार, असार ७, २०७९
पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले
१४ घण्टा पहिले
सांसदको माग: स्टाफ नर्स र अनमीलाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिने व्यवस्था गरौं
बिहीबार, असार ९, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
शनिबार, असार ११, २०७९
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
आइतबार, असार १२, २०७९
डिप्रेसनको उपचार सम्भव छ: करुणा कुँवर [भिडियो]
शनिबार, असार ११, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
कमला गुरुङ
‘काउन्सिलमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन पत्र पठाउँछौं'
स्वास्थ्यखबर
'बिलिङ र ल्याब रिपोर्टमात्र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम होइन'
स्वास्थ्यखबर
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यको सवाल छायाँमा परेका थिए: डा रविन्द्र बास्कोटा
कमला गुरुङ
‘स्वास्थ्यमन्त्रीका रुपमा काम गर्दा फस्ट डिभिजन ल्याएँ जस्तो लाग्छ’ (अन्तर्वार्ता)
रिता लम्साल
कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर (अन्तर्क्रिया)
स्वास्थ्यखबर
डा पुनसँग भिडियो वार्ताः मंकीपक्स भाइरस नेपाल भित्रिने जोखिम कति?
रिता लम्साल
बालबालिकाको स्याहारदेखि स्वास्थ्य पूर्वाधारसम्म यथेष्ठ लगानी गर्न आवश्यक छ: प्राध्यापक रब मुडी [भिडियो वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा र स्वास्थ्य संस्थाको भूमिका
सोमबार, असार ६, २०७९
प्रयोगशालाको माइक्रोस्कोपबाट हेर्दा : साधारण मानिसले नबुझेका असाधारण शब्दहरु
बिहीबार, असार २, २०७९
रक्तदान गर्न जानुअघि र दान गरिसकेपछि के कुरामा ध्यान दिने?
मंगलबार, जेठ ३१, २०७९
स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्यका एजेण्डा चुनावी घोषणापत्रमै सीमित नराख
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान
आइतबार, जेठ २९, २०७९
यस कारण स्वास्थ्य बीमा अपरिहार्य
मंगलबार, जेठ २४, २०७९
स्वास्थ्य बीमा र स्थानीय तहको भूमिका
बुधबार, जेठ १८, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा
वशिष्ठ तिवारी
स्नातकमा स्वास्थ्य सेवा व्यवस्थापन र खर्चिलो इन्टर्नसिप
सुरज पराजुली
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई
डा बद्री रिजाल
स्वास्थ्य बीमा: नागरिकलाई राज्यले दिएको एक वरदान
वशिष्ठ तिवारी
महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने?
ज्ञान चतुर्वेदी
मिर्गौला प्रत्यारोपण र ‘क्याडाभेरीक किड्नी डोनेसन'
कपिल खनाल र विकास मिश्र
एक पीडित एचएको प्रश्न: चिकित्सा शिक्षा आयोगको विभेद कहिलेसम्म?
विरेन्द्र कुमार चौधरी
मेडिकल कलेजमा प्यासेन्ट सेफ्टी किन लागू गर्ने?
मोली सिगल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search