मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख ७, २०८१
Sat, Apr 20, 2024
शुक्रबार, वैशाख ७, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
कभर स्टोरी
किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?
कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय आठ वटा नेपाली औषधि उत्पादन कम्पनीको उत्पादन लगभग बन्द जस्तै देखिएको छ। सिधै उत्पादन बन्द भयो भन्दा बैंकको कर्जा लगायत अन्य प्राविधिक समस्या देखिने भएपछि संकटमा रहेका कम्पनीहरुले केही उत्पादन गरेको बताउँदै आइरहेका छन्।
बिहीबार, वैशाख ६, २०८१
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
अहिले नियम–कानुन कार्यान्वयन नहुनु र पढाइपछि पनि देशमा सुरक्षा नहुनुले डाक्टहरूमा वितृष्णा छाएको उनको अनुभव छ। ‘जागिरबाट पद्धति अनुसार बढुवा हुन्छ भन्ने पनि भएन। प्रत्येक स्टेपमा असुरक्षा छ,’ उनी भन्छन्, ‘मलाई लोकसेवामा नाम निकालेर काम गर्नुपर्यो भने पनि भनसुन गर्नुपर्ने अवस्था छ। पद्धतिमा देश चल्छ भनेर मान्छेलाई आशा छैन।’
मंगलबार, पुस २४, २०८०
कलिलैमा विवाह : जोखिममा आमा र बच्चा
विशेषगरी दलित, आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा पछाडि परेको समुदायमा अन्डर एज म्यारिज र आमा बन्ने क्रम देखिएको भगवती स्वास्थ्य चौकीका सिनियर सहायक स्वास्थ्य कार्यकर्ता (एएचडब्लू) विवेक रावत बताउँछन्।
आइतबार, मंसिर १७, २०८०
घट्दै मातृ मृत्यु, लक्ष्य भेट्न चुनौती
दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ। विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि २०३० सम्ममा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु ७० पु¥याउने प्रतिबद्धता जनाएको छ।
शनिबार, कात्तिक ११, २०८०
शिशु मृत्युमा भएन सुधार
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दुई घन्टामा करिब तीन जना नवजात शिशुको मृत्यु हुने गरेको छ। हरेक वर्ष करिब १३ हजार नवजात शिशुको मृत्यु हुने तथ्यांक छ।
बिहीबार, कात्तिक २, २०८०
दिगो छैनन् स्वास्थ्य क्षेत्रका उपलब्धि
प्रणालीमा जवाफदेहिता, सेवा प्रवाहमा चुस्तता, पूर्वाधारमा गुणस्तरको सुनिश्चितता तथा सम्भावित जोखिमको पूर्व तयारीको अवस्थाले मात्रै दिगो समाधानतर्फ उन्मुख गराउन सक्छ।
आइतबार, असोज २८, २०८०
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने घट्दै
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको संख्या घट्दै गए पनि परम्परागत विधि अपनाउनेको दर भने झण्डै पाँच प्रतिशतले बढेको अध्ययनले देखाएको छ।
शनिबार, असोज २७, २०८०
वर्षातसँगै रोगको बाढी: के-के हुन्छन्, जोगिने कसरी?
अस्पताल र स्वास्थ्य संस्थाहरुमा यो समयमा धेरै मात्रामा दूषित पानी र खानाका कारण हुने रोग तथा समस्या, लामखुट्टे तथा किराफट्याङ्ग्राका कारण हुने रोगहरु, फोहोर तथा हिलोका कारण हुने संक्रमण बढी देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनी बताउँछन्।
बुधबार, साउन ३१, २०८०
छालाको समस्याले निम्त्याउँदै मानसिक तनाव
बिरामीको यो प्रश्नले इन्दिराको मन चसक्क नभएको होइन तर हरेक कुरामा ठट्टा गर्ने इन्दिराको स्वभाव नै हो। इन्दिराको घाँटी र कान वरपरका छालामा सेता–सेता दाग छन्। जसलाई भिटिलिगो अर्थात् सेतो दुबी भनिन्छ। यही दुबीका कारण इन्दिराले धेरै पटक यस्ता प्रश्नको सामना गर्नुपरेको छ।
मंगलबार, असार १२, २०८०
छालामा देखिने सात आम समस्या
वीर अस्पतालमा दैनिक २ सय, त्रिवि शिक्षण अस्पतालमा २ सयदेखि ३ सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बिरामी छालासम्बन्धी समस्या लिएर पुग्छन्। जसमध्ये मुख्य रुपमा देखिएका पाँच वटा छालासम्बन्धी समस्याको बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ। यी समस्याहरु नेपालमा पनि वर्षेनी बढ्दै गइरहेको छाला रोग विशेषज्ञहरु बताउँछन्।
बुधबार, असार ६, २०८०
छाला उपचारमा मनपरी: विज्ञ भन्दै ठग्दै, समस्या झन् बल्झाउँदै
नेपालमा सौन्दर्यकर्मी र छाला रोग विशेषज्ञले गर्ने काम फरक भए पनि पछिल्लो समय चिकित्सकले गर्ने काम पनि सौन्दर्यकर्मीले गरिरहेको चिकित्सकहरु बताउँछन्। यसका साथै नर्स, ल्याब टेक्निसियन तथा अन्य केही स्वास्थ्यकर्मीले समेत आफूलाई छाला विशेषज्ञ भन्दै उपभोक्तमाथि अन्याय गरिरहेको भन्दै काउन्सिलमा उजुरी समेत परेको छ।
मंगलबार, जेठ ३०, २०८०
रित्तिँदै खल्ती, उपचार पाउनै सकस
नेपालमा स्वास्थ्य उपचारका लागि हुने खर्चका कारण पाँच लाख ७४ हजारभन्दा बढी नेपाली नागरिक गरिबीको रेखामुनि धकेलिने गरेको एक प्रतिवेदनले देखाएको छ।
मंगलबार, जेठ २, २०८०
कसरी किनिन्छ सरकारी अस्पतालमा एमआरआई? १६ अस्पतालमा १६ थरी क्षमता र मूल्य
स्वास्थ्यखबरले देशका विभिन्न १६ अस्पतालमा ल्याउन लागिएका र ल्याउने सम्झौता गरेका एमआरआईको विवरण हेर्दा सबैमा फरक मापदण्ड, क्षमता र मूल्य रहेको फेला पारेको हो।
बुधबार, माघ ११, २०७९
अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या
अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता गरिरहेको छ। यसको प्रत्यक्ष प्रभाव बिरामीको उपचारमा परिरहेको छ।
बिहीबार, पुस ७, २०७९
डेंगुको डर
दसैं, तिहार लगायतका चाडबाडमा मानिसको आवातजावत बढ्ने हुँदो कोरोना, डेंगुसँगै औलो, झाडपखाला, हैजा जस्ता रोगहरुको जोखिम पनि उत्तिकै रहेको डा अधिकारी बताउँछन्। उनी चाडबाडमा थप सचेत रहन सुझाब दिन्छन्।
शुक्रबार, असोज १४, २०७९
अनलाइन फार्मेसीको जगजगी: अर्को जनस्वास्थ्य संकट!
बजारका अरू मालवस्तुसरह अनलाइन फार्मेसीहरूबाट जथाभावी बिक्री–वितरण भइरहेका संवेदनशील औषधि र त्यसको नियन्त्रणमा नियामकदेखि स्थानीय सरकारसम्मको उदासीनता हेर्दा लाग्छ, अर्को जनस्वास्थ्य संकट सम्मुखमै छ।
सोमबार, असोज १०, २०७९
स्वास्थ्य प्रणालीमै प्रश्न, अबको प्राथमिकता के?
स्वास्थ्यले अबको समस्या समाधान गर्न भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा। उनका अनुसार २०७४ सालमा बनाइएको एकीकृत मापदण्ड अनुसार काम हुने हो भने स्वास्थ्यका धेरै समस्या समाधान हुन्छन्।
शुक्रबार, भदौ ३१, २०७९
किन हुन्छ जन्मजात शारीरिक विकलांग, रोग तथा संक्रमण?
शारीरिक विकलांगता तथा जन्मजात रोग तथा संक्रमण भएका कतिपय बालबालिकाको समयमै रोग पहिचान तथा उपचार गर्दा निको हुनसक्छन्। त्यसैले समयमै रोग पहिचानका लागि गर्भावस्थादेखि नै र जन्मेपछि नै परीक्षण गर्न सरकारले विशेष नीति ल्याउन आवश्यक रहेको डा पौडेलको भनाइ छ।
शनिबार, भदौ ४, २०७९
सरकारले यी दुई निर्णय गरे औषधि आयातमा विदेशिने १५ अर्ब रुपैयाँ नेपालमै जोगिन्छ
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारी सरकारले दुई वटा निर्णय मात्र गर्ने हो भने औषधिका आयातका लागि भइरहेको १० देखि १५ अर्ब रुपैयाँ नेपालमा जोगाउन सकिने बताउँछन्।
सोमबार, वैशाख २६, २०७९
फार्मेसी शिक्षा: शैक्षिक प्रणाली र गुणस्तरमाथि प्रश्न
उदाहरणका लागि परिषदले गत पुस ३ गते लिएको १८ औँ नाम दर्ता परीक्षाको नतिजालाई नै लिन सकिन्छ। उक्त परीक्षामा ब्याचलर इन फार्मेसीमा २० र डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण भए।
आइतबार, वैशाख २५, २०७९
स्थानीय तहको पाँच वर्षः खोइ स्वास्थ्य? राजनीतिक दलका चुनावी एजेण्डाः कति पुरा, कति अधुरा?
संविधान अनुसार निर्वाचनपछि गाउँ–गाउँमा सिंहदरबार त पुग्यो तर नागरिकको हकका रुपमा रहेको निःशुल्क स्वास्थ्य सेवा नि?
मंगलबार, वैशाख १३, २०७९
कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी ३२ करोडको पाँच वटा सिटी स्क्यान किन्दै बागमती प्रदेश
केन्द्रले १२८ क्षमताको पाँच वटा सिटी स्क्यान मेसिनका लागि ३२ करोड लागत अनुमान गरेको छ। स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार केन्द्रले उक्त बजेटमा व्यापारीसँगको मिलेमतोमा तोसिबा कम्पनीको सिटी स्क्यान मेसिनलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएको पाइएको छ।
आइतबार, वैशाख ११, २०७९
गाउँगाउँमा ‘भ्यू टावर’: एउटै प्रदेशमा भएको खर्चले बन्छन् २० अस्पताल
प्रदेश सरकारले सो आर्थिक वर्षमा १४५ करोड २८ लाख रुपैयाँ भ्यू टावर निर्माणका लागि विनियोजन गरेको थियो। उक्त रकममा ५ बेडसहितका २० वटा आधारभूत अस्पतालहरु बन्न सक्थे।
बुधबार, चैत १६, २०७८
कोरोना महामारी व्यवस्थापनमा स्थानीय तहको बजेट: अपारदर्शी खर्च, अपत्यारिलो विवरण
प्रतिवेदनअनुसार कोरोना कोषबाट रु.१ अर्ब ३ करोड ७० लाख र संघीय सरकारबाट रु.४ अर्ब ८१ करोड ६८ लाख खर्च भएको छ। त्यस्तै, प्रदेश सरकारबाट रु.१ अर्ब ४९ करोड ७० लाख तथा स्थानीय तहबाट रु.६ अर्ब १९ करोड ३१ लाख खर्च भएको छ।
मंगलबार, चैत ८, २०७८
भरतपुर अस्पताल: सेवा बढे तर बढेन जनशक्ति
हाल यो अस्पताल ५५० शय्यामा सञ्चालित छ। यद्यपि भरतपुर अस्पताल ६ सय शय्याको हो। तर पुरानो भवन भत्किएका कारण ५५० शय्या मात्र सञ्चालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
बिहीबार, माघ २७, २०७८
के हो उपेक्षित उष्णप्रदेशीय रोग? नेपालमा के छ अवस्था?
यी रोगहरु विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवि, फंगी र विषाक्त पदार्थहरुका कारणहरुले लाग्दछ। विश्वव्यापी रुपमा एक अर्बभन्दा बढी मानिसहरुलाई असर गर्ने गरेको डब्लुएचओको तथ्यांक छ।
सोमबार, माघ १७, २०७८
सिंहदरबार वैद्यखानाको बेहाल: लथालिङ्ग व्यवस्थापन, कर्मचारीमा चरम असन्तुष्टि
सिंहदरबार वैद्यखानाका कर्मचारीका अनुसार सरकारबाटै अपहेलित भएका कारण वैद्यखाना लथालिङ्ग अवस्थामा पुगेको हो। सरकारले प्राथमिकता नदिँदा न त यसको सुधार हुन सकेको छ न त विकास नै। झन् वैद्यखानाको अवस्था दिनप्रति दिन खस्कदै गएको छ।
शुक्रबार, मंसिर १०, २०७८
कोभिड मृत्युमाथि विश्लेषण: संक्रमित मृतकमा कस्ता- कस्ता रोग थिए?
कोरोना संक्रमणका कारण मृत्यु भएका अघिकांश दीर्घ रोगका बिरामीहरू छन्। दीर्घ रोगका बिरामीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूलाई रोग कोरोनाबाट हुने मृत्युबाट बचाउन संक्रमण नै हुन दिन नहुने चिकित्सकहरू बताउँछन्।
सोमबार, कात्तिक १५, २०७८
मेहलकुना अस्पतालमा 'सेटिङ': पाँच बेडको 'पीआइसीयू' खरिदमा १ करोड ३४ लाख अनियमितताको खेल
अस्पतालले पाँच शय्याको पीआइसीयूका लागि खरिद गर्न लागेको उपकरण तथा सामग्रीमा एक करोड ३४ लाख ३० हजार ५० रुपैयाँ अनियमितताको खेल सुरु गरेको छ।
बुधबार, असोज २०, २०७८
परीक्षार्थीदेखि प्रमाणपत्रसम्म नक्कलीः फार्मेसी पासै नगरेकालाई काउन्सिलको लाइसेन्स
फार्मेसी पास नै नगरेका व्यक्तिले औषध पसल सञ्चालन गरी बेच्दा नागरिकको स्वास्थ्यमा समेत गम्भीर खेलवाड भएको हुनसक्ने भन्दै परिसर ललितपुरले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान गरिरहेको छ।
बुधबार, भदौ २३, २०७८
1
2
3
4
Next
ट्रेण्डिङ
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
बुधबार, वैशाख ५, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
मंगलबार, वैशाख ४, २०८१
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
आइतबार, वैशाख २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
१२ मिनेट अगाडि
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search