मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत १६, २०८०
Fri, Mar 29, 2024
शुक्रबार, चैत १६, २०८०
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
डक्टर्स आर्टिकल
जब चिनी तीतो हुन्छ
चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानीकारक हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिबल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ ।
सोमबार, चैत १२, २०८०
विश्व क्षयरोग दिवसः बच्चालाई पनि ठूलो मान्छेलाई जसरी टिबी हुन्छ?
पहिलो प्राथमिकता भनेको रोग पत्ता लगाउनु र उपचार गर्नु नै हो। सबै बिरामीको लक्षण देखिएका र टिबी संक्रमितको नजिक सम्पर्कमा रहेकाहरुको परीक्षण गर्नुपर्छ।
आइतबार, चैत ११, २०८०
होली खेल्दा अपनाउनुपर्ने सावधानी
होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंग/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ
आइतबार, चैत ११, २०८०
आयुर्वेदमा वर्णन गरिएका मुख स्वास्थ्यका विषयहरु
दैनिक रुपमा दन्तधावन ( दात माझ्नु ) गर्नुपर्ने आयुर्वेदमा बताइएको छ। निम खदिर अपामार्ग मधुक आदिको डाँठलाई दन्त धवन गर्नका लागि उपयोगी बताईएको छ। दात सफा गर्न प्रयोग गरिने डाँठलाई दन्तपवन भनिन्छ। दन्त पवनको लम्बाई १२ अङ्गुल र मोटाई कान्छि औँला बराबर हुनुपर्ने संहिता हरुमा वर्णन गरिएको छ।
बुधबार, चैत ७, २०८०
सिएपीडीः मिर्गौलाका बिरामीले घरमै गर्न सक्ने डायलाइसिस
दुवै मिर्गौला स्थायी रुपमा फेल भैसकेपछि ,कुन उपचार पद्धतीमा जाने, त्यस बारेमा मिर्गौला रोग विशेषज्ञसँग राम्रोसँग परामर्श गरि अघि बढेमा बिरामीको सहि उपचार गर्न सकिन्छ।
बिहीबार, चैत १, २०८०
कर्णालीमा हाडजोर्नी र नसासम्बन्धी बिरामी र जटिल शल्यक्रिया
हाडजोर्नीको कुरा गर्दा हातखुट्टा भाचिँदा गाउँघरमा काप्रो बाध्ने चलन अहिले पनि रहेको छ। राम्रोसँग बाध्न सकिएन वा जानिएन भने, कडा रूपमा बाँधियो भने हातखुट्टा नै काट्नुपर्ने पनि हुन्छ त्यस्ता १-२ वटा केश पनि हामीले शिविरका क्रममा भेटेका छौं र उपचार गरेका छौं।
बुधबार, फागुन ३०, २०८०
गर्भावस्थामा यसकारण गर्नुपर्छ थाइरोइड परीक्षण
थाइरोइड भनेको एउटा गन्थी हो। जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यो ग्रन्थीको काम थाइरोइड नामक हर्मोन उत्पादन गर्नु हो। उक्त ग्रन्थीले टी , टी ४, तथा क्यासिटोडिन गरी ३ प्रकारको हर्माेन उत्पादन गर्छ।
मंगलबार, फागुन २९, २०८०
सघन कक्षको कथा : जहाँ भेटिन्छ समाजको वास्तविकता
मृत्यु जितेर पुन: जीवन पाउनुभएकाहरुमा आगामी जीवन स्वस्थ्यकर बितोस् भन्न चाहन्छु। सघन कक्षका खम्बा श्रदेय नर्स, डाक्टरसाप, कार्यालय सहयोगीहरु आदि सम्पुर्णमा शिर झुकाएर नमन गर्न चाहन्छु। हजुरहरुको उर्जाले नै बिरामीहरुमा उर्जा भर्ने काम गरेको छ, जीवन भर्ने पुण्यकाममा कहिले सफल त कहिले बिफल भएता पनि कोशिसको लागि सलाम छ।
सोमबार, फागुन २८, २०८०
गरिब भएकै कारण 'बाँच्ने अधिकार सिमित छ' कसरी भनिरहौं?
तर हरेक ब्यक्तिको उपचार सफल हुन्छ नै भन्ने छैन। उनी सानीछोरीमा पनि त्यो कुरा सत्य हुन पुग्यो। हाम्रो बच्चा हेर्ने बहिनीको छोरीमा त्यस्तो बज्रपात भएको देख्दा हामी बुढाबुढीको मन पनि खिन्न भयो। हामीलाई भेटेपछि बहिनी डाको छोडेर रुन थालिन।
सोमबार, फागुन २८, २०८०
के बालबालिकामा पनि डिप्रेसन वा आत्महत्याको सोच हुन्छ?
डिप्रेसन वा आत्महत्याको सोच बालबालिकाहरुमा पनि हुने गर्दछ, उनीहरुको सोच, बिचार र व्यवहारलाई मतलब नगर्दा वा समयमै पहिचान गर्न नसक्दा विश्वमै र नेपालमा पनि बेला बेलामा बालबालिका वा किशोर किशोरीहरुको आत्महत्याको घटनाले तरंगित बनाइरहेको हुन्छ।
मंगलबार, फागुन २२, २०८०
सुगरका बिरामीले के खाने, के नखाने?
धरै सुगरका बिरामीहरुको एउटै शाझा प्रश्नहरु हुन्छन्, के खाने? उहाँहरुले भन्नुहुन्छ कि, मैले के खाने? के नखाने? आदि प्रश्नहरु सोध्ने गर्नुहुन्छ। सबै बिरामीलाई एउटै डाइटले काम गर्देन।
आइतबार, फागुन २०, २०८०
कर्णालीमा स्वास्थ्य क्षेत्रको विकास र चुनौती
जीवनशैलीमा आधारित रोग पुरुष महिला दुवैलाई लाग्नसक्ने हुनाले शारीरिक श्रम गर्ने, दुव्यर्सन मुक्त रहने, तनावमुक्त रहने, सकारात्मक सोच राख्ने, सन्तुलित खाना खाने र समय–समयमा चिकित्सकसँग परामर्श र आवश्यक परीक्षण गराई रोग लाग्नै नदिने र लागि हालेमा पनि छिटो निदान र उपचार लिनेतर्फ जागरुक गराउन आवश्यक छ।
बुधबार, फागुन १६, २०८०
मनोवैज्ञानिक प्राथमिक उपचार के हो, यसको आवश्यकता किन?
मनोवैज्ञानिक प्राथमिक उपचारको पनि नियमित र निरन्तर कार्यक्रम, परियोजना र बजेट हुनुपर्छ। स्कुल, क्लब, संघसंस्था, समाज, उद्योगहरू मार्फत यसबारे आवश्यक कला, जानकारी, ज्ञान दिएर सबलाई सबल बनाउन तालिम, कार्यक्रम आवश्यक हुन्छ।
सोमबार, फागुन १४, २०८०
फाइब्रोमायल्जिया के हो, कसलाई यो समस्या हुन्छ?
फाइब्रोमायल्जियाको लागि कुनै उपचार छैन तर डाक्टर र अन्य स्वास्थ्य सेवा प्रदायकहरूले लक्षणहरू व्यवस्थापन र उपचार गर्न मद्दत गर्न सक्छन्। उपचारमा सामान्यतया व्यायाम वा अन्य मोवेमेन्तस्त्रेचिङ कसरत उपचार, मनोवैज्ञानिक र व्यवहार उपचार, र औषधिहरूको संयोजन समावेश छ।
मंगलबार, फागुन १, २०८०
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ
अर्बुदरोग हुने सम्भावना निश्चितरुपले बढाउनेमा रसायनिक विकीरण, विषाणु, हर्मोन, दीर्घकालीन घर्षण, चोटपटक, धातु, प्लाष्टिक पर्दछन्। सुर्ती तथा सुर्तीजन्य पदार्थ जस्तै : धु्रमपान, खैनी, बिडीको सेवन र मादक पदार्थको सेवन यसका मुख्य कारण हुन्। तयारी खाना, बासी खाना र बढी चिल्लो भएको खानाले पनि क्यान्सरको जोखिम बढाउँछ भने विषालु रसायन, आर्सेनिक, निकेल, अस्वेस्टस, अल्कत्रा र तारले पनि क्यान्सर हुन मद्दत गर्दछ।
आइतबार, माघ २१, २०८०
क्यान्सरलाई जित्न सकिन्छ
वजन कम गर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने गरेमा विश्व स्वास्थ्य सङ्गउनको भनाइअनुसार हामी करिब ५०-५० प्रतिशत, क्यानसरबाट टाढा हुन सक्छौं। हाम्रो पहिलो लक्ष्य भनेको सकभर कसैलाई पनि क्यान्सर लाग्नै नदिने हो। लागि हालेमा सुरुकै अवस्थामा फेला पार्ने हो।
आइतबार, माघ २१, २०८०
कुष्ठरोगीको पुनर्स्थापनाका लागि सरकारी तथा निजी स्तरबाट भएका प्रयासहरु
गत वर्षको तथ्यांक अनुसार नेपालमा करिब ३ हजारको संख्यामा कुष्ठरोगीहरु वर्षेनी थपिने गरेका छन्। नयाँ बिरामीहरुका साथ साथै पुराना बिरामीहरुलाई समेत विशेष हेरचाहको आवश्यकता पर्ने गर्छ। कतिपय बिरामीहरुलाई यसको औषधिका कारण हुने रियाक्सनले गर्दाे उनीहरुलाई विशेष हेरचाहको आवश्यकता परेको हो।
आइतबार, माघ १४, २०८०
किन अद्वितीय छ मुख तथा अनुहार शल्यचिकित्सा विधा?
मुख तथा अनुहार शल्यचिकित्सा विधालाई विश्वमै अद्वितीय विधाको रुपमा हेरिएको छ। नेपालमा भने एक दशकदेखि मात्रै यस विधालाई व्यावसायिक रुपमा अगाडि बढाइएको छ। यो शल्यचिकित्साको एक भिन्नै शाखाको रुपमा विश्वमा परिचित छ भने नेपालमा अनुहार सर्जन र डेन्टल विधाको एक सर्जरी विभागको रूपमा स्थापित छ।
शुक्रबार, माघ १२, २०८०
हृदयघातका बिरामीको उपचारमा यस कारण हुन्छ ढिलाई
कतिपय बिरामीहरु अस्पताल पुग्दा पनि उनीहरुको उपचारमा ढिलाई हुनेगर्छ। यसको प्रमुख कारण उपचारमा कठिन अवस्थाको सृजना हुनु हो। हृदयघातका बिरामीको उपचारका गर्ने प्रमुख तीन तरिकाहरु हुन्छन्।
बिहीबार, माघ ११, २०८०
‘साइलेन्ट किलर’ बन्दैछ मधुमेह
केही वर्षयता विश्वव्यापी रुपमा मधुमेहका रोगी सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। सन् १९८० पछिको तथ्याङ्कलाई हेर्ने हो भने १८ वर्षमाथिका चार प्रतिशतमा मधुमेह देखिएको थियो। यो समस्या अहिले साढे आठ प्रतिशतभन्दा बढी मानिसमा देखिएको छ। सन् २०१५ मा १६ लाख मानिसको यो रोगले मृत्यु भएको मानिन्छ।
मंगलबार, माघ ९, २०८०
मानसिक स्वास्थ्यबारे आधारभूत जानकारी
स्वस्थ जीवनमा जन्मजात अन्तर्निहित क्षमताको समय सँगसँगै उजागर र वृध्दि, विकास हुँदै जान्छ। दैनिक कामकारबाही र प्रतिकुल परिस्थिति, तनावसँग पनि जुझ्ने, समायोजन गर्ने क्षमता रहन्छ। विभिन्न मानसिक लक्षण र चिन्हहरुबाट मुक्त हुन्छ। उसको जीवन उत्पादनमूलक, सन्तोषजनक र प्रभावकारी हुन्छ।
सोमबार, माघ ८, २०८०
एन्जाइटीका कारण पनि एक्कासी बढ्न सक्छ सास
एन्जाइटीको कारण श्वासप्रश्वासमा समस्या हुँदा काम गर्दाे केही ठीक भएको अनुभव हुन्छ भने त्यतिकै बसिरहेको अवस्थामा श्वासप्रश्वासमा समस्या हुने गर्छ। कतिपय एन्जाइटीका बिरामीहरुलाई भीडभाडमा जाँदा ग्राहो हुने,बन्द कोठामा बस्दा अप्ठ्यारो हुने जस्ता समस्याहरु देखिन सक्छन्। त्यसैले श्वासप्रश्वास बढ्नुको कारण शारीरिक समस्या मात्र होइन। कतिपय बिरामीहरु आफूमा श्वासप्रश्वास बढ्ने समस्या भएको तर चिकित्सकको उपचारले समेत ठीक नभएको भन्दै हामी कहाँ आइपुग्ने गर्छन्।
शुक्रबार, माघ ५, २०८०
बालबालिकामा देखिने 'एटोपिक मार्च'को समस्या के हो? कसरी जोगिने?
एउटा बच्चा जन्मेपछि उसको जीवनमा आउन सक्ने एलर्जीको चरणहरुलाई 'एटोपिक मार्च' भनिन्छ। एटोपिक मार्च भनेको बालबालिकाको विभिन्न उमेरमा विभिन्नथरीका एलर्जी देखिनु हो।
बिहीबार, माघ ४, २०८०
बाथ रोग के हो? किन हुन्छ? महिलामा किन बढी?
बाथ रोग विभिन्न प्रकारका हुने भएकोले पनि यसका कारणहरु पनि भिन्नाभिन्नै हुन्छन्। बाथ रोग लाग्ने विभिन्न कारणमध्ये मानव शरीरमा प्रतिरोधी क्षमतामा गडबडी हुँदा लाग्ने बाथ रोग एक हो। शरीरमा विभिन्न प्रकारका इन्फेक्सनको कारणले रोग प्रतिरोधी क्षमतामा गडबडी आउने गर्छ।
बुधबार, माघ ३, २०८०
गिजामा लेउ लाग्ने समस्या के हो?
जसरी ढुंगामा लेउ लाग्छ, त्यसरी नै हामीले खाएपछि दाँतमा लेउ बस्छ। यसका लागि दिनमा दुई पटक दाँत माझ्नै पर्छ। दाँत ब्रस गर्न पनि सही तरिका जान्नुपर्छ । नत्र ब्रस गर्दा पनि लेउ लाग्ने समस्या भएको पाइएको छ। राम्रोसँग ब्रस गरेन भने दन्त लेउ जम्मा हुँदै गएर पत्थर जस्तो बन्छ। त्यसलाई हामी क्याल्कुलस भन्छौँ।
मंगलबार, माघ २, २०८०
जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ
रुघाखोकी बाह्रमासे हो। राइनो भाइरस सधैं सक्रिय रहन्छ तर यसले जाडो मौसममा बढी संक्रमण गर्ने गरेको पाइन्छ। जसका कारण चिसो मौसममा प्रायःले रुघाखोकीको समस्या भोग्ने गरेको पाइन्छ। विशेषगरी जनवरीको पहिलो हप्तादेखि सुरु भएर फेब्रुअरी अन्तिमसम्म अधिकतम रुघाखोकी हुने गरेको छ।
आइतबार, पुस २९, २०८०
पूर्ण स्तनपानले घटाउन सक्छ बाल मृत्युदर
शुक्रबार, पुस २७, २०८०
बेड र अस्पताल मात्रै बढाउने सोचले युवा डाक्टर रोक्न सकिँदैन
विगत ३० वर्षदेखि अस्पताल मात्र थपिए, उपकरण चलाउने मान्छे थपिएनन्। स्वास्थ्य कार्यक्रमको डुब्लिकेसन गरेर यसलाई झन् धराशायी बनाइरहेका छौँ। तीन तहका सरकारमा पनि प्राथमिकता अस्पतालमा मात्र छ। स्वास्थ्य चौकीलाई प्राथमकिता दिएको देखिन्न। कुन स्तरको सेवा कहाँ दिने भनेर मेकानिजम बनाउन जरुरी छ।
बिहीबार, पुस २६, २०८०
जाडोमा नाक, कान, घाँटीको समस्याः कसरी जोगिने?
चिसो मौसममा बाहिरी तापक्रम कम हुने गर्छ। जसले गर्दा हावामा बाफको मात्रा पनि घट्छ। अचानक तापक्रम घट्दा गर्मी मौसममा अभ्यस्त भइरहेको हाम्रो शरीरलाई चिसो मौसमसँग समाहित हुनका लागि समय लाग्छ। त्यस कारण पनि चिसो मौसमको सुरुवातको समयमा विभिन्न प्रकारका एलर्जीहरु हुन्छन्।
बुधबार, पुस २५, २०८०
बाल दमः भ्रम तथा यथार्थ
नेपालमा हालसम्म बाल दमको अवस्थाका बारेमा यकिन तथ्यांक राखेको पाइँदैन। बाल दमको अवस्थाबारे स्वास्थ्य मन्त्रालयले पनि तथ्यांक संकलनका लागि खासै चासो देखाएको पाइँदैन। काठमाडौं लगायत शहरी क्षेत्रमा उपचारका लागि आउने बालबालिकामा १० जनामध्ये करिब ३ जनालाई दमको समस्या भएको पाइन्छ।
आइतबार, पुस २२, २०८०
1
2
3
4
5
Next
ट्रेण्डिङ
किन हुन्छ पत्थरी ?
बिहीबार, चैत १५, २०८०
३४ वर्षीया डा प्रतिभा मृत भेटिइन्
२० घण्टा अगाडि
बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन
बिहीबार, चैत १५, २०८०
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, सय जनाभन्दा बढी अस्पताल भर्ना
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
बुधबार, चैत १४, २०८०
गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर
बुधबार, चैत १४, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
डिबी खड्का
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
स्वास्थ्यखबर
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
क्षयरोग नियन्त्रणमा देखिएका समस्याहरु
आइतबार, चैत ११, २०८०
क्षयरोग अन्त्यको लागि अब अन्तिम लडाइँ लडौं
आइतबार, चैत ११, २०८०
नेपालको औषधि क्षेत्रमा समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ
मंगलबार, चैत ६, २०८०
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
सोमबार, चैत ५, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
बिहीबार, चैत १, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
थ्री मिस्टेक्स अफ माइ लाइफ
राकेश यादव
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search