मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख ७, २०८१
Sat, Apr 20, 2024
शुक्रबार, वैशाख ७, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
स्वास्थ्य साहित्य
कविता : स्वास्थ्य नै अमूल्य धन
स्वास्थ्य राम्रो भए बन्छ जीवन सुन्दरयही सही भएन भने बाँच्नु पर्छ बनेर काँतरब्रह्माण्ड नै आफ्नो बन्छ स्वास्थ्य ठिक भएमस्तिष्कले काम गर्छ, शरीर स्वस्थ रहे ।
शनिबार, चैत २४, २०८०
कविता: क्षयरोग अन्त्यको कामना
क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाईलक्ष्यमा पुग्न सकौ गर्दै चुनौति सामनाविश्व क्षयरोग दिवसमा गरौ यही कामना
आइतबार, चैत ११, २०८०
यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय
साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ। महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ। विभिन्न औषधि तथा दुर्व्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ।
शनिबार, चैत ३, २०८०
कविताः एक सर्को आशा
कुनै पनि नागरिकले आफू अस्वस्थ महसुसपश्चात स्वस्थ अनुभुति गर्दै गर्दान्यूनतम सेवाका मापदण्ड शतप्रतिशत नजिक नजिक
शनिबार, फागुन २६, २०८०
विदेशिएको देश [कविता]
सबैलाई छाड्ने लत लागेको छ,घर छाड्ने, आमा छोड्ने,गाउँ छोड्ने, शहर छोड्ने,गीत छोड्ने, प्रित छोड्ने,केश छोड्ने, भेष छोड्ने,सबैले सबै छोडे, शून्य हुन्छत्यो शून्य कसले समाउने, कस्ले छोड्ने देशै विदेशिएको छ,
सोमबार, फागुन ७, २०८०
कविता: नियति
छोरो अमेरिका छिर्यो, पनामाको जङ्गल हुँदै,बाउ रोमानिया छिर्यो,खेत बेची कङ्गाल हुँदै।
शनिबार, माघ २७, २०८०
जनकपुर रमाना हुँदाको त्यो समय: ६५० रुपैयाँ तलब, घरभाडा नै ६००!
जनकपुर आएपछि अर्काे महत्वपूर्ण कार्य थियो– नयाँ शल्यकक्षलाई व्यवस्थित पारेर सुरक्षित तरिकाले शल्यक्रिया सञ्चालन गर्न सक्ने स्थितिमा पुर्याउने। त्यसको निम्ति परिचारिकासँग बसेर छल्फल गर्ने, शल्यकक्ष र त्यसको पृष्ठपोषण गर्ने स्थानको लेखा जोखा गर्ने। सबैसँग बसेर केही दिन छल्फल गरेपछि सबैको राय बमोजिम निर्णय लियौं।
शनिबार, माघ २०, २०८०
सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म बजारमा
प्राडा दिनेश बाँस्तोलाको पुस्तक ‘सुहागरात : पहिलो यौनदेखि बुढेसकालसम्म’ बजारमा आएको छ। विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा पुस्तक पाठकसामु ल्याइएको लेखक डा बाँस्तोलाले जानकारी दिए।
आइतबार, पुस २९, २०८०
डा विशद दाहालको कविता : एकदिन
एकदिन त जरूर ढल्नेछन् दिवारहरू भत्कनेछन् किल्लाहरू तोडिनेछ्न अहंकारहरू दासताका सीमारेखाहरू नाघेर एकदिन त कसैले फुक्नेछ आत्मासम्मानका बिगुलहरू !
मंगलबार, पुस १७, २०८०
दुर्भाग्य! मृत्युको कुनै उपचार हुँदैन
दुष्प्रभाव नभएको कुनै औषधि हुँदैन!मानवीय गल्ती हुन नसक्ने कुनै स्वास्थ्यकर्मी हुँदैन!
आइतबार, कात्तिक २६, २०८०
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
एम्बु ब्याग थिच्न छाडेरकेही समय भएपनी बुढा बा-आमाका गोडा थिचिरहुँरगतले होइन अबिरले हात रङ्ग्याउँ लापरबाही गरिस भनेर धारे हात खाने होइन‘कृतिश्च नारायणे’ भन्दै मान्यजनको आशिर्वाद थाप्न पाइयोस्।
शुक्रबार, कात्तिक ३, २०८०
नयाँ नेपाल [कविता]
तिम्री दिदी सुत्केरी गराउन आफ्नो दुधे बच्चो रुवाउँदै छोडेर आएको याद आउँछ!
बुधबार, असोज १०, २०८०
मेरो देश [कविता]
तर खै कसले जानुन् छ!मान्छे आफूलाई गोर्खाली हुँ भन्छ
बुधबार, असोज १०, २०८०
बचाइ राख स्वास्थ्यकर्मी [गजल]
स्वास्थ्यकर्मी मानिस नै हो, उसलाई पनि थकाइ लाग्छ,अन्धो समाज के देख्थ्यो र मन मस्तिष्क जल्दा पनि।
बुधबार, असोज १०, २०८०
डाक्टरको जिन्दगी [कविता]
मध्यमवर्गी बुवाले राखेर सबथोक बन्धकी, मलाई उपहार दिनुभयो, डाक्टरको जिन्दगी
मंगलबार, असोज ९, २०८०
सबै ‘खानु परेको’ डाक्टर [कविता]
‘मृत्यु’ लाई मारेर बिरामी बचाएन भनीपढ्दा पछिल्लो ‘लहर’ मा बस्ने डुकुलठ्ठकलेअस्पतालका कुना-कुनामा तानीतानीमुक्का र झापड खानु परेको डाक्टर।
मंगलबार, असोज ९, २०८०
कविता : हाम्रो कन्चटमा दागिदेऊ एकथान गोली!
आज तिम्रा, बलिष्ठ पाखुराले, हाम्रो कठालो समातेरतिम्रा मुक्काहरु, हाम्रा अनुहार क्षतबिक्षत हुने गरीहामीमाथि बज्रने त थिएन,हो हामी अपराधी हौँहामीले तिम्रा सेवा गरेर ठूलो अपराध गरेका छौंमेरो बिन्ती! सक्छौ भने हाम्रो कन्चटमा एकथान गोली दागिदेऊ न।
बिहीबार, असोज ४, २०८०
पुस्तक समीक्षा: भोलि कोही नआउन्जेलसम्म
डा सृजनाका कविता पढिरहँदा हरेक कविताहरुमा म आफैलाई पात्र सम्झिरहन्छु, सायद कविको अर्को सफलता यही हो। पाठक स्वयं कविताको पात्र बन्नुपर्छ अनि त मज्जा आउँछ पटकपटक पढिरहन।
शनिबार, भदौ ३०, २०८०
कविता: डेंगुविरुद्ध सामूहिक युद्ध
खोजीखोजी नष्ट गरौ लामखुट्टेको वासस्थान|सम्भावित सबै ठाउँको गरेर सही पहिचान||सफल पारौं सबैले दिई आ-आफ्नो योगदान |“खोज र नष्ट गर”जनस्वास्थ्य अभियान ||
बुधबार, साउन ३१, २०८०
स्तनपान सप्ताह [कविता]
जन्मिएको एकघन्टामा दुध चुसाउनु पर्छ त्यसकै कारण रगत वग्न निकै कम गर्छ दुध चुसाउदा मिलाउनु, सम्पर्क र आसनअब मैले कति गर्नु, धेरै लामो भाषण।
सोमबार, साउन २२, २०८०
स्तनपान सप्ताह [कविता]
शिशुको लागि पहिलो खोपजस्तो बिगौती |नगरौ है भुलेर पनि खेर फाल्ने गल्ती ||जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र |छ महिनासम्म बच्चालाई स्तनपान मात्र ||
सोमबार, साउन २२, २०८०
स्तनपान सप्ताहमा सात हाइकु
सुनिश्चित् गरौंस्तनपायी आमाकोपोषण स्वास्थ्य ।७) खोजेकी हुन्छिन्स्तनपायी आमाले साथ सबैको।
शनिबार, साउन २०, २०८०
हामी महिला स्वास्थ्य स्वयंसेविका [कविता]
कहिले भन्छन दिवस अनि कहिले के के सप्ताह।प्रचार प्रसार र्याली गर्दा, कहाँ पाउनु र भत्ता।हिड्नु पर्यो बिना भत्ता, छैन हाम्रो ठूस्कान ।हाँसी खुसी हिड्छौं सधै, ओठमा छर्दै मुस्कान ।
शनिबार, साउन २०, २०८०
'म सिंहदरबार वैद्यखाना'
हर घरको रोजाइमा,पुग्थ्यो गाउँ बस्ती सबैमा । दूरदराजको पनि मेटिन्थ्यो आश,
बिहीबार, साउन ११, २०८०
नाम जस्तै काम तिम्रो वीर अस्पताल
नाम जस्तै काम तिम्रो वी अस्पताल।देशको जेठो अनि ठूलो वीर अस्पताल।
बुधबार, साउन १०, २०८०
कविता: म खोप हुँ
जब नानीबाबुहरुनौ महिनामा बामे सर्छन,म दादुरा र रुवेला खोपको पहिलो मात्रा बनेर आउँछुसाथमा बोकेर ल्याउँछु निमोनिया विरुद्द अन्तिम खोपर लखेट्छु दादुरा रुवेला र निमोनिया जस्ता घातक रोगहरु।
आइतबार, असार ३१, २०८०
डाक्टरहरुले किन सेतो कोट लगाउँछन्?
यो कोट पाउन जति गाह्रो छ, यसको गरिमा जोगाउन अझ बढी मुस्किल। किनभने चिकित्सकले सेतो कोट पहिरिनुको वास्तविक अर्थ हुन्छ- सेतो रङजस्तै उसका प्रत्येक कर्म स्वच्छ, निर्मल, निष्कलंक र पवित्र होऊन्। कुनै पनि डाक्टरले जब यो कोट लगाउँछ तब उसको छाती गर्वले चौडा हुनुपर्छ।
शनिबार, असार ३०, २०८०
डाक्टर भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक
पुस्तकमा डा रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
शनिबार, असार २३, २०८०
मनको कुची, मनकै क्यानभास [कविता]
सुखलाई सुख नलिऔं, सुख आफैं दु:ख हुन्छ।भावको वेग आवेग बने, जुनै बोली चुक हुन्छ।।
शनिबार, जेठ २७, २०८०
खुट्टामा घाउले बनाएको भ्वाङ लिएर हड्डीले टेक्दै हिँडिरहेका ती बिरामी
म नजिकै उभिएर सोचिरहेको थिएँ ‘हिजोमात्र स्वास्थ्य विभागबाट डा रामबहादुर सिंहले ल्याउनु भएको सर्प विषमारक औषधि दिएर बचाउन पाएको भए कति खुशी हुन्थ्यौंँ। हाम्रा अगाडि थिइन् सृष्टिकर्ता वृद्धा तर स्वतन्त्र जीवन भर्खरै खोसिएकी। सर्पदंशको शोकमा बादलले ढाकेको अनुहार बोकी सम्पूर्ण जीवन समाज र संस्कारको जाँतोमा फालिएकी!
बिहीबार, जेठ २५, २०८०
1
2
3
4
5
Next
ट्रेण्डिङ
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
बुधबार, वैशाख ५, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
मंगलबार, वैशाख ४, २०८१
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
आइतबार, वैशाख २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
१२ मिनेट अगाडि
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search