मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख ११, २०८१
Tue, Apr 23, 2024
मंगलबार, वैशाख ११, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
नर्सिङ
क्यान्सर सहजै स्वीकार्न सक्दैनन् बिरामी
सरकारी स्तरमा क्यान्सरको विशिष्टीकृत सेवा दिने अस्पतालहरुको संख्या एकदमै न्यून रहेका छन्। सुरुवाती अवस्थाका अन्य रोगहरु जस्तो क्यान्सरमा खासै दुखाई नहुने कारणले पनि बिरामीहरु जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्ने गर्छन्।
शनिबार, चैत १७, २०८०
नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव, १० कक्षा पछिको पिसिएल फेजआउट हुने
जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ।
बुधबार, चैत १४, २०८०
नर्सिङ सिट बढाउन सुझाव: एक कार्यक्रममा अधिकतम ६०, कति शय्याका अस्पताललाई कुन तहमा कति?
३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, चैत १३, २०८०
पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा चलाउने बाटो खुला
नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था/अस्पतालमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ।
शुक्रबार, चैत ९, २०८०
मिथ्याङ्कबाट आतंकित नबनौं, तीन वर्षमा नर्सिङ पढ्न ३ सय पनि विदेशिएका छैनन् : गगन थापा
नेपालमा मापदण्ड नपुगेका नर्सिङ कलेज बन्द भएपछि यस्तो भ्रम फैलाइएको हो। स्वास्थ्य मन्त्री मोहनकुमार बस्नेत र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र यसका सदस्यहरुलाई समेत उक्त भ्रममा पारिएको छ।
बुधबार, माघ २४, २०८०
नेपाली बिरामीसँग प्रेममा परेर नेपाल आएकी थिइन् पहिलो नर्स लामु अमात्य
उनी नेपाल आउनुसँग एउटो संयोग छ। त्यो हो आफू नर्सिङ पढिरहेकै मेडिकल कलेजको अस्पतालमा उपचाररत बिरामीको प्रेममा पर्नु। ती नेपाली थिए, काठमाडौँका रैथाने भुवनेश्वर अमात्य। उनी पनि त्योबेला कलकत्तामै पढ्थे। सोही बेला उनको खुट्टामा समस्या आयो। उनी उपचारका लागि कलकत्ता मेडिकल कलेजमा भर्ना भए।
सोमबार, माघ १५, २०८०
कर्फ्युमा प्रहरीको स्कर्टिङ र शव कुरिरहेकी महिलाले गराएको जीवनबोध
स्वदेशमा राम्रो रोजगारीको अवसर नभएका कारण नर्सहरु विदेशिने गरेको पाइएको छ। निजी अस्पतालले दिएको तलबले नर्सलाई खान–लाउन समेत पुग्ने अवस्था छैन। सरकारी दरबन्दी सीमित छ। जनशक्तिको अभाव छ तर लोकसेवा खुल्दैन। त्रिवि शिक्षण अस्पतालमा लामो समयदेखि नर्सहरु माग गरिएको छैन। सरकारी मातहतका अन्य अस्पतालहरुको अवस्था पनि त्रिवि शिक्षण अस्पतालको जस्तै छ।
शनिबार, माघ १३, २०८०
सबै विदेशिए आगामी पिँढीका लागि कसले लड्ने ?
नर्सिङको मुख्य चुनौती नै बिरामी–नर्सको अनुपात नमिल्नु हो। नेपालका नर्सहरुले अत्याधिक चापमा काम गर्नुपर्ने अवस्था छ। बिरामीले चाहे अनुसारको सेवा समयमा पाउन नसक्दा स्वास्थ्यमकर्मी माथि हातपातका घटना बाहिर आउने गर्छन्।
आइतबार, माघ ७, २०८०
सिभिल अस्पतालका करार नर्सको प्रश्न : नेपालमै बसेर गल्ती गर्यौं कि?
आइतबार, मंसिर १०, २०८०
'डाक्टरभन्दा नर्सहरुलाई बढी दुर्व्यवहार हुन्छ'
अस्पतालमा बिरामीको चाप अनुसार नर्सिङ जनशक्तिको व्यवस्थापन गरिदिनका लागि सरकारसमक्ष मेरो अनुरोध छ। पढाइको लागत समेत उठाउन नसक्ने अवस्थामा आगामी दिनमा नेपालमा नर्सिङ जनशक्ति अभाव हुने स्थिती समेत आउन सक्छ।
शुक्रबार, असोज २६, २०८०
नर्सिङकी रोशनी
नर्सले आफ्नो दक्षताको मापन आफैँ गर्नुपर्ने रोशनी लक्ष्मी तुईंतुईंको बुझाइ छ। भन्छिन्, ‘नर्सिङ पेसामा लागेकाहरू एकदमै मिहिनेती, जिम्मेवार, उत्तरदायी र लगनशील हुन जरुरी छ।’
शनिबार, असार १६, २०८०
यो समाजले नर्सको राम्रो पक्ष देख्छ कि देख्दैन?
अहिले बिरामी नर्सलाई देखेर डराउँछ, नर्स बिरामी देखि डराउँछ की फेरि भिडियो खिचेर अपलोड गर्देला भनेर। मेरो नेपाल सरकार तथा नेपाल नर्सिङ सङ्घलाई यो आग्रह छ कि निर्धक्कका साथ काम गर्ने वातावरण दिलाइदिनुस्।
बुधबार, जेठ १७, २०८०
साउदी अरबमा काम गरेर फर्किएका नर्स भन्छन्: सेवा सुविधा पाए नेपालमै बस्छौं
देशमा पर्याप्त अवसर नहुँदा रोजगारी र थप अध्ययन गर्ने सोच भएका नेपाली नर्सहरुको रोजाइमा अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका विकसित मुलुकहरु पर्थे। तर पछिल्लो केहि वर्षयता युएई, साउदी अरबिया जस्ता देशहरु पनि नेपाली नर्सहरुको रोजाइमा पर्ने गरेको देखिन्छ।
बिहीबार, वैशाख ७, २०८०
तीन दशकपछि पाएको त्यो अवार्ड
बिमला भन्छिन्, ‘मनमा राम्रो सोचेर आफ्नो काममा निरन्तर लागिरहने हो भने कुनै दिन मूल्यांकन हुने रहेछ। नर्सिङ अवार्ड पाएर झनै कर्मशील भएर काम गरिरहने हौसला मिलेको छ।’
बुधबार, फागुन २४, २०७९
यस कारण विदेशिन बाध्य छन् नर्स
अब ढिलो नगरी सोच्नेबेला आइसकेको छ। देशको सक्षम जनशक्ति विदेश पलायन हुनबाट रोक्नका लागि रणनीति बनाउनु आवश्यक देखिन्छ। होइन भने पछुताउनु बाहेक कुनै विकल्प रहँदैन।
सोमबार, फागुन ८, २०७९
नर्स रमिलाको वीरगन्जदेखि जुम्लासम्मको अनुभव
जस्तो सुकै अवस्था आईपरे पनि आफ्नो कर्म, आफ्नो पेशाप्रति जिम्मेवार हुनुपर्छ। बिरामीको सेवा गर्ने मेरो पेशा हो। मैले जुन अवस्थामा पनि त्यो गर्नुपर्छ,’ उनी भन्छिन्।
सोमबार, कात्तिक १४, २०७९
४० वर्षदेखि नर्सिङ पेसामा सक्रिय मिना, भन्छिन्- अस्पताल नै घर हो
चार दशकयता नर्सिङ पेसामा सक्रिय मीनाका लागि काम नै सबथोक हो। अस्पताल नै घर हो। अस्पतालमा सेवा गर्ने अवधि सकिनै लागे पनि बाँचुन्जेल बिरामीकै सेवा गर्ने चाहना छ उनको।
शनिबार, भदौ २५, २०७९
अनमी मञ्जुको अनुभव: '...अनि मलाई स्वास्थ्य चौकीबाटै अपहरण गरे'
उनलाई सधैँ हरेक तह-तप्काका दुखी र असहायहरूको अप्ठेरो, असहजतामा मल्हम लगाउने जुनुन् छ। नर्सिङ पेसामा रहेर उनले हजारौँका घाउ, रोगहरू निको परिन अब उनी राजनीतिमा लगेर समाज र राष्ट्रलाई निरोगी बनाउन चाहन्छिन्।
आइतबार, साउन १५, २०७९
आफ्नै भोगाईले पेडियाट्रिक नर्सिङ रोजेकी सृजना भोमी
पढाईसँगै परिवार अनि बच्चालाई हुर्काउनु उनको लागि ठूलो चुनौती थियो। तापनि उनले आफ्नो अध्ययन पुरा गरिन्। ब्याचलरको अध्ययन सकेपछि उनको पोस्टिङ त्रिवि शिक्षण अस्पतालको न्यू बोर्न केयरमा भयो।
शुक्रबार, फागुन २०, २०७८
नर्सिङ जनशक्तिः अब अस्पतालमा मात्र होइन, विद्यालय र समुदायमा पनि सक्रिय
स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमुख गोमादेवी निरौला पछिल्लो समय नर्सिङ जनशक्तिका लागि कार्यक्षेत्र विस्तार हुँदै गएको बताउँछिन्।
शनिबार, माघ १५, २०७८
दरबन्दी ‘जनरल’, तर ‘साइकियाट्रिक नर्सिङ’ पढेकी टिका
उनले भनिन्, ‘स्पेशलाइजेशन चाहिन्छ भनेर पहिलो कुरा सरकारले नबुझेकै हो। र, दोस्रो कुरा स्वास्थ्य प्रणालीमा पनि योजना र कार्यान्वयन भएको हो। सरकारले साइकियाट्रिक्स नर्सिङमा पनि ध्यान दिनु आवश्यक छ।’
बिहीबार, पुस २२, २०७८
३६ वर्षसम्म अनमी, बिरामीको सेवा गर्ने रहर अझै उस्तै
दमौली बजार क्षेत्रमा रहेका धेरै महिलालाई घरमै सुत्केरी गराएकी मायादेवीलाई स्थानीयले पनि माया र सम्मान दिएका छन्। उनी आफूले स्वास्थ्य सेवामा सक्रिय रहँदा बिरामीको सेवावापत पैसाभन्दा धेरै इज्जत कमाएको बताउँछिन्।
शनिबार, असोज ३०, २०७८
नर्सिङ क्षेत्रका विद्यमान दृष्य र चुनौती
नर्सिङ पेशाकर्मीको वेतनमा पनि उत्तिकै समस्या छ। १० देखि १२ लाख खर्चेर वर्षौ लगाएर पढेकाहरुको मासिक वेतन हुन्छ, दश–बाह्र हजार मात्रै। यसले कसरी धान्न सकिन्छ? एतातिर अत्यधिक बिरामीको चाप। अर्कोतिर वेतनको अत्यन्तै थोरै व्यवस्था।
आइतबार, असोज २४, २०७८
सरकार! चन्दा उठाउँदै उपचार… कहिलेसम्म?
घरको रोजिरोटी कमाउनेलाई कथंकदाचित केही भइहाल्यो भने पनि बाँकी परिवार भोकै हुनेछैनन् भनेर क्षतिपूर्तिका योजनाहरू सार्वजनिक हुने हो भने कोभिड विरुद्धको यो लडाइँमा समग्र स्वास्थ्यकर्मीहरु दत्तचित्त भएर थप समर्पणभावका साथ काममा होमिन सक्ने थिए।
मंगलबार, असार १, २०७८
नेपालमा विशेषज्ञ नर्सहरुको उचित प्रयोग राज्यले कहिले गर्ने?
महामारीले देश आक्रान्त परेका बेला पनि उचित योजना र व्यवस्थापन हुन नसकेका जनशक्ति कहिले र केका लागि उत्पादन हुँदैछन्?
मंगलबार, असार १, २०७८
मूल्यहीन नर्सिङ पेशा
मूल्य भएको पेशा भए काम गरेको कदर हुन्थ्यो, इज्जत हुन्थ्यो र पारिश्रमिक हुन्थ्यो तर मूल्य हराएर अहिलेसम्म हराएको मूल्य खोज्न अगाडि बढ्न नसकेको हाम्रो नर्सिङ पेशा कहिले अगाडि आउन सक्ला?
आइतबार, जेठ ३०, २०७८
असुरक्षाका कारण नर्सहरु सेवाबाट पछि हटे के होला?
के स्वास्थ्यकर्मीहरुले सधैं कुटाइ नै खानुपर्ने हो? के स्वास्थ्यकर्मीहरु माथी हातपात गर्नु नै समस्याको समाधान हो? तपाईंहरु नै एकपटक सोच्नुस त यदि नर्सहरुले पनि आफ्नो मानवता बिर्सिए के होला?
बिहीबार, जेठ २०, २०७८
जुडो, कराँते र नर्स
भेरी अञ्चल अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको कुटपिटको प्रसंगमा मेरी साथी अन्जु खनाल (कोशी अस्पतालमा कार्यरत)को सामाजिक संजालमा स्टाटस पढेँ। ‘अब नर्सले जुडो, कराँते पनि सिक्नुपर्ने भएछ, यो त नर्सिङको पाठ्यक्रममा राख्नुपर्ने भएछ’ भनेर लेखिएको थियो।
बुधबार, जेठ १९, २०७८
कोरोनालाई जित्ने छौं, सुनौलो बिहानी आउने छ
म सबैजनालाई के भन्न चाहन्छु भने यो हाम्रो युद्ध कहालीलाग्दो रात हो र हामीले यसलाई जित्यौँ भने सुनौलो बिहानी अवश्य आउने छ। यो कोरोनाविरुद्धको लडाइमा अवश्य पनि जित तपाईं हाम्रै हुनेछ।
सोमबार, जेठ १०, २०७८
कोभिड वार्डमा कार्यरत नर्स भन्छिन्- मृत्यु संख्या छिट्टै कम भइदिए हुन्थ्यो
लामो समय पिपिइ लगारहँदा श्वास फेर्न गाह्रो हुन्छ। अरु समयमा शरीर दुख्ने, थकाइ लाग्ने भइरहन्छ, जसको कारण अहिलेपनि संक्रमित छु झै लाग्ने रहेछ। कमजोरी अनुभव भइरहेको हुन्छ।
बुधबार, वैशाख २९, २०७८
1
2
3
4
5
Next
ट्रेण्डिङ
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
स्वास्थ्यका दशौं र नवौं तहका १० जनाको सरुवा र पदस्थापन
आइतबार, वैशाख ९, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search