मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत १६, २०८०
Fri, Mar 29, 2024
शुक्रबार, चैत १६, २०८०
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
यौन स्वास्थ्य
यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय
साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ। महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ। विभिन्न औषधि तथा दुर्व्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ।
शनिबार, चैत ३, २०८०
कसरी बढाउने यौन क्षमता?
एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस्। यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन्।
शनिबार, माघ १३, २०८०
यौन क्षमता बढाउने उपाय
सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ।
शनिबार, मंसिर २३, २०८०
अमेरिकामा गर्भ निरोधक चक्कीका विषयमा खुकुलो नियम
अमेरिकामा पनि अब महिलाहरूले डाक्टरको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन्। यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्यो- गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन्।
शनिबार, मंसिर १६, २०८०
महिनावारीको समयमा यौन सम्पर्क सही कि गलत?
यौन आवश्यकता दुनियाभरका युवायुवतीहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्नभिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन्। तर यो सबैको लागि अनिवार्य र आवश्यक कुरा हो।
शनिबार, मंसिर ९, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर-५: स्वप्नदोष, लिंगमा देखिएको दाना र आकार सम्बन्धी जिज्ञासा र उत्तर
लिंग या अण्डकोषमा डण्डीफोर सामान्यतः किशोरावस्थामा आउँछ। तर, वयस्क अवस्थामा पनि आउन सक्छ। एक तथ्यांकअनुसार आठदेखि १० पुरुष आफ्नो जीवनको कुनै न कुनै समयमा लिंग या अण्डकोषमा डण्डीफोर बेहोरिसकेका हुन्छन्।
शनिबार, साउन २०, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर–४ : सुत्केरी भएको कतिपछि सम्पर्क गर्न मिल्छ?
अध्ययनका अनुसार बच्चा जन्माउनुअघि हुने रक्त परीक्षणबाट ९० प्रतिशत जन्मजात समस्या पत्ता लाग्न सक्दैन। तर जान्न सकिने १० प्रतिशत रोगका लागि अलग चार प्रकारका परीक्षण गर्न सकिन्छ: एम्निियोसेन्टीसिस, अल्फा फेटोप्रोटिन (एएफपी) जस्ता परीक्षण र अल्ट्रासाउण्ड।
शनिबार, साउन १३, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर–३ : के हो सेक्स लत?
एक अध्ययनका अनुसार सेक्स लतका कारण ७० प्रतिशत महिलाको वैवाहिक जीवन प्रभावित हुनेगरेको छ। ४० प्रतिशत महिलालाई श्रीमानले छाडेका हुन्छन् भने७२ प्रतिशतले आत्महत्याको प्रयास गर्छन्। यस्तै, ६८ प्रतिशत यौन रोगबाट ग्रसित हुन्छन् भने २७ प्रतिशतको करिअर डामाडोल भएको हुन्छ।
शनिबार, साउन ६, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर–२: के लिंग फ्रयाक्चर हुन सक्छ? स्खलनपछि शरीर कमजोर हुन्छ?
पेनाइल फ्रयाक्चरको एकमात्र समाधान अपरेशन हो। यौन चिकित्सकका अनुसार अपरेशन पछि पुरुष फेरि सेक्स गर्न सक्षम हुन्छ। यदि समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रुप पनि लिन सक्छ।
शनिबार, असार ३०, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर- १ : शुक्राणुको आयु, प्युबिक हेयर र स्तनसम्बन्धी ४ जिज्ञासा र उत्तर
– यदि कुनै समस्या या रोग होइन भने एकै महिलाको दुवै स्तनको आकार सामान्य फरक हुनु स्वभाविक मानिन्छ। स्तनको आकारमात्रै होइन, शरीरको दायाँ र बायाँ अंगमा पनि सामान्य अन्तर पाइन्छ। यसैले स्तनको आकार सामान्य फरक हुँदैंमा चिन्ता मान्नुपर्दैन।
शनिबार, असार २३, २०८०
यौन स्वास्थ्य: तीन जिज्ञासा र उत्तर
सर्वप्रथम त तपाईंले अनावश्यक रुपमा डराउनुपर्ने कुनै कारण छैन। यद्यपि महिलामा सेक्ससंबन्धी समस्या उत्पन्न नहोलान् भन्न पनि सकिन्न। महिलामा विशेषतः सेक्सका क्रममा पीडा हुने, योनिवरिपरी अत्यधिक संकुचन तथा चरम सुख (क्लाइमेक्स) को अभाव आदि प्रमुख हुन्। पुरुषको जस्तै महिलाको पनि यौन समस्याको उपचार सम्भव छ।
शनिबार, असार १६, २०८०
पुरुषमा यौन क्षमता कमजोर हुने कारण
खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ।
शनिबार, जेठ २०, २०८०
यौन उत्तेजना, भ्रम र यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष
यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन्। रक्सी पिउने कतिपय बिरामी श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन्।
शनिबार, जेठ २०, २०८०
स्तनको आकारको महत्व
स्तनको विकास भईरहेका बेला अनावश्यक रुपमा कसिलो ब्रा वा लुगा लगाउनु कुरा राम्रो मानिँदैन। स्तनको नापअनुसार नै ब्राको प्रयोग गर्नु पर्दछ।
शनिबार, जेठ ६, २०८०
किन हुन्छ समागममा दुखाई?
फोरप्ले अर्थात् अगाडि गरिने क्रिया महत्वपूर्ण हुन्छ। फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउछ र सम्बन्धमा पनि प्रगाढता आउछ। सेक्सका असली आनन्द तबमात्र आउछ, जब पति पत्नीको आपसी सम्बन्ध भावनात्मक हुन्छ।
शनिबार, वैशाख ९, २०८०
किन हुन्छ यौन असफलता?
पुरुषको लिङ्ग खडा नहुने, शीघ्रपतन (आनन्द नआई वीर्य खस्ने), यौन क्रिडाको लामो समयसम्म पनि वीर्य नखस्ने र महिलामा दुखाइको अनुभव हुनेलगायतका समस्यालाई यौन असफलता भनिन्छ। यौन असफलताका कारण सेक्समा आनन्दको अनुभुति हुदैन।
शनिबार, वैशाख २, २०८०
कुमारीत्वको सेरोफेरोमा सुहागरात
कारण पहिलो यौनसम्पर्कमा कुमारीझिल्ली फाटेर रगत आएन भने त्यसलाई चरित्रहीनता अथवा पहिल्यै यौनसम्पर्क भएको प्रमाण मान्नु पनि गलत हो अनि कुमारीझिल्ली फाटेर रगत आउनुलाई मात्रै पहिले यौनसम्पर्क नभएको प्रमाण मान्नु पनि गलत हो। कुमारीझिल्लीको नाम कुमारीत्वसँग जोडिए पनि त्यो कुमारीत्वको अकाट्य प्रमाण भने होइन।
मंगलबार, चैत २८, २०७९
वीर्यमा प्रोटिन हुन्छ भनिन्छ, के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ?
तुलनात्मक रुपमा जटि प्रोटिन शरीरले ग्रहण गर्छ, त्यसको तुलनामा वीर्य स्खलनबाट निस्किएको प्रोटिनको मात्रा नगण्य हुन्छ। एक या दुई दाना बदाम खानाले नै वीर्यबाट निस्किएको प्रोटिनको दुईगुणा प्रोटिन शरीरले पाउछ।
आइतबार, चैत १९, २०७९
यौनशक्ति बढाउने ७ तरिका
प्रोटीनको मात्रा बढी भएको खाना खाने गर्नुस्। अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटीन पाइन्छ।
शनिबार, चैत १८, २०७९
सन्तुष्टिपूर्ण यौन जीवनका लागि यसो गर्नुहोस्
शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्ने गर्नुपर्छ। सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ। साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ। व्यायामलाई बलियो सेक्स जीवनका लागि आवश्यक मानिन्छ।
मंगलबार, चैत १४, २०७९
यौन सम्पर्क अगाडि गरिने फोरप्ले के हो?
फोरप्लेबाट दुवैजनाको सेक्सग्रन्थी खुलेर पूर्ण रुपमा क्रियाशिल हुन्छ। अधिकांश पुरुष फोटो देख्दामात्र, स्पर्शमात्र गर्दा या कल्पनामात्र गर्दा पनि उत्तेजित हुन्छन्।
बुधबार, चैत ८, २०७९
यौन इच्छा हरायो? के गर्ने?
हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन्। यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ। भनिन्छ, यौन उत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ।
बिहीबार, फागुन ४, २०७९
सम्भोगलाई यसरी बनाउन सकिन्छ ‘सम भोग’
यसो गर्न सकिएमा यौनसम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ। सम्भोग अर्थात् ‘सम+भोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन्।
सोमबार, माघ २३, २०७९
प्रजनन क्षमता बढाउने हो भने खानुहोस् यी खानेकुरा
विज्ञहरुका अनुसार दैनिक उपभोगमा प्रयोग हुने दालदेखि फलफूलको नियमित सेवनले पुरुषको वीर्य उत्पादनमा बृद्धि हुन्छ।
सोमबार, माघ २३, २०७९
यौन क्षमता बढाउने १४ तरिका
व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ।
शनिबार, माघ २१, २०७९
तनावले यौन स्वास्थ्यलाई कसरी असर गर्छ?
सेक्स तनाव कम गर्ने उत्तम उपाय हो। यसले एन्डोर्फिनलगायत अन्य हर्मोनहरू निकाल्छ, जसले मुड सुधार गर्छ। तर, अर्कोतर्फ तनाव र चिन्तामा हुनुले तपाईंको यौन स्वास्थ्यलाई पनि नराम्ररी असर गर्न सक्छ।
मंगलबार, कात्तिक १, २०७९
कारभित्र शारीरिक सम्पर्क गर्दा यौन रोग सरेकी महिलालाई ५२ लाख डलर क्षतिपूर्ति दिन आदेश
कारमा शारीरिक सम्पर्क गर्दा आफूलाई यौन संक्रमण सरेको आरोप लगाएकी एक महिलाले अमेरिकामा झन्डै ५२ लाख डलर क्षतिपूर्ति पाउन सक्ने देखिएको छ।
सोमबार, जेठ ३०, २०७९
महिलामा हुने यौन स्वास्थ्य सम्बन्धी समस्या…
यौन आफैँमा जटिल विषय हो। यसको अल्पज्ञानले यसलाई अरू जटिल बनाइदिन्छ। त्यस्तै, तथाकथित यौन ज्ञाताहरूको अधकल्चो सल्लाह र सुझावले यौन समस्या झन् बल्झिन्छ।
शनिबार, जेठ २१, २०७९
यौन शक्तिमा कमी ल्याउने सात कारण
यौन शक्ति मूलतः यौन सक्रिय र बलियो हुनुको अवस्थालाई बुझाउँछ। पुरुषहरूमा अपेक्षाकृतरुपमा उच्च कामवासना हुन्छ र तिनीहरू सामान्यतया चाँडै उत्तेजित पनि हुन्छन्।
शनिबार, वैशाख २४, २०७९
के हो स्वप्नदोष?
स्वप्नदोष एक शारीरिक प्रक्रिया हो। यो कुनै रोग होईन। स्वप्नदोषको अर्थ निदाएको बेलामा विना सम्भोगक्रिया वीर्य स्वतः स्खलित हुनु हो।
मंगलबार, चैत १, २०७८
1
2
Next
ट्रेण्डिङ
किन हुन्छ पत्थरी ?
बिहीबार, चैत १५, २०८०
३४ वर्षीया डा प्रतिभा मृत भेटिइन्
२० घण्टा अगाडि
बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन
बिहीबार, चैत १५, २०८०
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, सय जनाभन्दा बढी अस्पताल भर्ना
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
बुधबार, चैत १४, २०८०
गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर
बुधबार, चैत १४, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
डिबी खड्का
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
स्वास्थ्यखबर
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
क्षयरोग नियन्त्रणमा देखिएका समस्याहरु
आइतबार, चैत ११, २०८०
क्षयरोग अन्त्यको लागि अब अन्तिम लडाइँ लडौं
आइतबार, चैत ११, २०८०
नेपालको औषधि क्षेत्रमा समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ
मंगलबार, चैत ६, २०८०
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
सोमबार, चैत ५, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
बिहीबार, चैत १, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
थ्री मिस्टेक्स अफ माइ लाइफ
राकेश यादव
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search