काठमाडौं– स्वास्थ्य सेवा विभागले २०७८ असार र पुससम्म निवेदन दर्ता भइ स्तरवृद्धि गरिएको पारामेडिक्सतर्फबाट कर्मचारीको चौथो लटको सूची सार्वजनिक गरेको छ।
विभागले असार २ गतेको निर्णयअनुसार २६ पारामेडिक्सको स्तरवृद्धि गरेको हो।
जसअनुसार अहेबलाई सिअहेब, हेल्थ असिस्टेन्टलाई जनस्वास्थ्य निरीक्षक र ल्याब असिस्टेन्टलाई वरिष्ठ ल्याब असिस्टेन्टमा स्तरवृद्धि गरिएको छ।