मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Thu, Oct 08, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको जोखिम फरक स्वरुपमा देखिन सक्छ सावधानी अपनाउनू
सरकारले कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन सक्ने भन्दै सावधानी अपनाउन आगह गरेको छ।
बिहीबार, पुस ७, २०७९
आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ।
बिहीबार, पुस ७, २०७९
पेलेको स्वास्थ्य अवस्था थप जटिल
ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ।
बिहीबार, पुस ७, २०७९
स्वास्थ्यको १२औं तहमा बढुवाका लागि तीन जनाको नाम सिफारिस
बढुवा समितिले स्वास्थ्य सेवाको १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव पदमा तीन जनाको नाम सिफारिस गरेको छ। बढुवा समितिको बिहीबार बिहान बसेको बैठकले रिक्त रहेको दुई पदमा तीन जनाको नाम सिफारिस गरेको हो।
बिहीबार, पुस ७, २०७९
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा शर्मा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्षमा प्राडा सञ्जिव शर्मा नियुक्त भएका छन्। डा शर्मालाई बिहीबारदेखि लागू हुने गरी पाँच वर्षका लागि शिक्षाध्यक्षमा नियुक्त गरिएको हो।
बिहीबार, पुस ७, २०७९
बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।
बिहीबार, पुस ७, २०७९
चीनमा बढ्दो कोरोना महामारीलाई लिएर विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त
चीनमा कोरोनाको नयाँ भेरिन्टका कारण अस्पतालमा उपचार गर्ने स्थानसमेत खाली छैन। खचाखच कोरोनाका बिरामीले अस्पताल भरिएका छन्।
बिहीबार, पुस ७, २०७९
नारायणी अस्पतालमा आकस्मिक डायलाइसिस सेवा
पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलाइसिस सेवा सञ्चालनमा आएको छ।
बिहीबार, पुस ७, २०७९
अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या
अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता गरिरहेको छ। यसको प्रत्यक्ष प्रभाव बिरामीको उपचारमा परिरहेको छ।
बिहीबार, पुस ७, २०७९
मुटु स्वस्थ राख्नका लागि खानुहोस् यी खानेकुरा
रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ।
बिहीबार, पुस ७, २०७९
चिकित्सा शिक्षा: पिजीको म्याचिङ पुस १४ गतेदेखि
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसँगै विद्यार्थीको म्याचिङको कायर्यतालिका पनि सार्वजनिक गरेको छ।
बुधबार, पुस ६, २०७९
भारतमा कोरोनाको ओमिक्रोन सब–भेरियन्ट तीन जनामा फेला
भारतमा कोरोना भाइरसको ओमिक्रोन सब–भेरियन्ट बीएफ– ७ फेला परेको छ। भारतमा तीन जनामा उक्त भेरियन्ट फेला परेको बीबीसीले जनाएको छ।
बुधबार, पुस ६, २०७९
चिकित्सा शिक्षा: पिजीका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले नर्सिङ, आयुर्वेद, जनस्वास्थ्य, फिजियोथेरापी लगायतका विषयको नतिजा प्रकाशन गरेको हो।
बुधबार, पुस ६, २०७९
पूर्वप्रम खनालद्वारा अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यावस्थाको जानकारी लिएका छन्।
बुधबार, पुस ६, २०७९
६६३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जासंख्या मन्त्रालयले दिएको विवरण अनुसार २६१ पीसीआर परीक्षण गर्दा २ जनालाई कोरोना देखिएको हो।
बुधबार, पुस ६, २०७९
सरकारी प्रयोगशालाकर्मी संघको इकाई समिति गठन
सरकारी प्रयोगशालाकर्मी संघ (गोलान)को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इकाई गठन भएको हो।
बुधबार, पुस ६, २०७९
माधव नेपालको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे देउवा र प्रचण्ड
देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
बुधबार, पुस ६, २०७९
नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे
यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन्।
बुधबार, पुस ६, २०७९
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।
बुधबार, पुस ६, २०७९
नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा
साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।
बुधबार, पुस ६, २०७९
जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ।
बुधबार, पुस ६, २०७९
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना संक्रमण
चीनमा कोरोना संक्रिमत हुनेको संख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ।
बुधबार, पुस ६, २०७९
माधव नेपालको स्वास्थ्यमा सुधार
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ।
बुधबार, पुस ६, २०७९
बिर्सिएका औषधिहरु
त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं। त्यो बालापनले जे सिकायो त्यही गरियो तर त्यसको महत्त्व थाहा थिएन।
बुधबार, पुस ६, २०७९
सरकारले पास गर्यो चार नीति, अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पास गरेको हो।
मंगलबार, पुस ५, २०७९
चिकित्सक संघको कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा प्रमोद जोशी निर्विरोध निर्वाचित
पाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको छ।
मंगलबार, पुस ५, २०७९
संघीय संरचनामा सुत्केरीपछिको परिवार नियोजन सेवाको अवस्था र सुदृढीकरणको आवश्यकता
गर्भ निरोधक साधनहरुको उपायोगको अवस्था विगत केहि वर्ष यता एउटै विन्दुमा रहेको देखिन्छ। उपलब्ध तथ्यांकलाई अलिक शुक्ष्म रुपमा विश्लेषण गर्दा परिवार नियोजनका साधनहरुको प्रयोग खास समुहहरुमा औसतभन्दा कम रहेको देखिन्छ।
मंगलबार, पुस ५, २०७९
नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु
उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ। यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो।
मंगलबार, पुस ५, २०७९
थप ६ जना कोभिड संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
मंगलबार, पुस ५, २०७९
माधव नेपाल अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।
मंगलबार, पुस ५, २०७९
Previous
473
474
475
476
477
Next
सर्च गर्नुहोस्
×
Search