मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, जेठ १०, २०८३
Sun, May 24, 2026
आइतबार, जेठ १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टेक्नोलोजी
वेब ट्रेडिङ कन्सर्न प्रालि : भरोसा र विश्वासको जालोमा जेलिएको २५ वर्ष
सन् २००१ मा, जब नेपालमा आधुनिक स्वास्थ्य उपकरण र प्रविधिको पहुँच सीमित थियो, त्यही बेला उद्यमी रामईन्द्र न्यौपानेले एउटा फरक सोच अघि सारे- 'मेडिकल सामाग्री बेच्ने होइन, समाधान दिने।' यही सोचको जगमा स्थापना भएको वेब ट्रेडिङ कन्सर्न आज स्वास्थ्य प्रविधिको क्षेत्रमा भरोसायोग्य नामका रूपमा स्थापित भएको छ।
शनिबार, चैत २१, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
नेपालमा गम्भीर संक्रमणको पहिचान अझै पनि पारम्परिक विधिमै निर्भर छ। त्यसका अनेक कारण छन्, त्यसमध्ये एउटा विश्वले अपनाएका प्रविधि समयमै नेपाल नभित्रिनु हो भने अर्को त्यसबारे चिकित्सा क्षेत्रदेखि आमजनसम्म ज्ञानको अभाव हो।
मंगलबार, मंसिर २३, २०८२
ओ–आर्म के हो? न्यूरो तथा स्पाइन सर्जरीमा किन आवश्यक?
विज्ञहरुले न्यूरो र स्पाइनल सर्जरीको उपचारका लागि ओआर्म वरदान स्वरुपमा आएको उपकरण हो भनेर प्रतिक्रिया दिएका छन्। मस्तिष्कको उपचारमा एक मिलिमिटरको फरकले पनि बिरामी बाँच्ने र मृत्युको मुखमा पुग्न सक्ने परिस्थिती सृजना हुने हुँदा मस्तिष्कको संवेदनशिलतालाई हेरेर विश्वसनीय उपकरणको प्रयोग गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन्।
शुक्रबार, असोज ३, २०८२
अमेरिकामा ३० वर्षअघि भण्डारण गरिएको भ्रूणबाट जन्माइयो बच्चा, चारमध्ये एक भ्रुणबाट जन्मेकी महिला भइसकिन् ३० वर्षकी
विश्वका धेरै देशहरूमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ)को प्रयोग उल्लेख्य रूपमा बढेको छ। संयुक्त अधिराज्य (युके) मा आईभीएफ मार्फत् जन्म हुने बालबालिकाको अनुपात सन् २००० मा १.३ प्रतिशतबाट २०२३ मा ३.१ प्रतिशत पुगेको छ। त्यसले झण्डै प्रत्येक कक्षामा एक बालबालकाको प्रतिनिधित्व गर्छ।
आइतबार, साउन १८, २०८२
ओरल पुनर्स्थापनामा ३डी प्रिन्टिङ्ग प्रविधि
३डी प्रिन्टिङ्ग एउटा डिजिटल मोडेल (डिजिटल डिजाइन) बाट थ्री डाइमेन्सनल वस्तु बनाउन प्रयोग गरिने प्रविधि हो। लेयर बाई लेयर विधिबाट वस्तु निर्माण गरिन्छ जसले गर्दा जटिल डिजाइन र संरचना बनाउन सकिन्छ।
बुधबार, साउन १४, २०८२
सोनीको सर्जरी रोबोटले सिक्दैछ माइक्रोसर्जरी
विश्वभर स्वास्थ्यकर्मीको अभाव रहेको परिस्थितिमा यसले चिकित्सकको सहयोगी उपकरणको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
आइतबार, वैशाख ७, २०८२
प्राकृतिक रुपमै दाँत उमार्ने विधिको सफल प्रयोगशाला परीक्षण, मुखमै कोषिका प्रत्यारोपण गरेर दाँत उमार्ने सम्भावना
फिलिंग्स जस्ता हाल प्रयोगमा आउने समाधानहरू कृत्रिम हुन्। यस्ता उपायहरूले पूर्ण रूपमा प्राकृतिक दाँतको कार्य पुनःस्थापना गर्न सक्दैनन् र दीर्घकालीन समस्या समेत निम्त्याउन सक्छन्। तर प्रयोगशालामा आफ्नै कोषबाट तयार गरिने दाँत भने बंगारामा प्राकृतिक रूपमा फिट हुन सक्छ र समयसँगै आफैं मर्मत हुने क्षमता राख्छ।
बुधबार, वैशाख ३, २०८२
एजीटीले नेपाली ब्रान्डमा ल्यायो १० सेकेन्डमै ज्वरो नाप्ने थर्मोमिटर
जम्मा १० सेकेन्ड सही नतिजा दिने हुनाले थर्मोमिटर चाँडै बजारमा लोकप्रिय बन्ने विश्वास उनले लिएका छन्। त्यसबाहेक यो थर्मोमिटर चाँडै बिग्रिने र भाँचिने समेत हुँदैन । 'टुप्पोपट्टीको भाग लचकदार भएकाले बच्चाले बंग्याउन सक्छन् तर भाँच्न सक्दैनन्। असावधानीवश झर्दा वा पानीमा पर्दा समेत बिग्रिदैन,' उनले थपे।
बुधबार, पुस ३, २०८१
प्रौद्योगिकी र स्वास्थ्य: स्मार्टफोनलाई कसरी बनाउने स्वास्थ्य सुधारको यात्री?
स्मार्टफोनलाई यदि सही तरिकाले उपयोग गर्न सकेमा दीर्घकालीन रोगहरूको व्यवस्थापन र नियन्त्रणमा ठूलो मद्दत पुग्न सक्छ। यस्ता प्रविधिहरूलाई दैनिक जीवनमा सानो-सानो परिवर्तनका रूपमा अपनाउँदा दीर्घकालीन रोगहरूसँग जुध्न सहज हुनसक्छ। स्मार्टफोनलाई तपाईंको स्वास्थ्य सुधारको यात्रामा साथी बनाउनुहोस् र सुस्वास्थ्यको बाटोमा अघि बढ्नुहोस्।
बिहीबार, मंसिर १३, २०८१
आर्थोस्कोपी सर्जरी भनेको के हो? कसरी गरिन्छ?
यो विधिबाट प्रायः यो घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को उपचार गरिन्छ। आर्थोस्कपिक प्रविधिद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ।
शुक्रबार, असोज ४, २०८१
क्यान्सर उपचारमा प्रयोग हुने 'हाइपेक' प्रविधि के हो?
यसको प्रयोग गर्न जनशक्ति, औजार, शल्यक्रिया पश्चात् स्याहार, सर्जन, एनेस्थेसिया, नर्स, अन्य प्राविधिकहरु सहितको टिम अस्पतालले बनाएको छ। हाइपर थर्मिया पम्प नामक औजार हाइपेक शल्यक्रियाका क्रममा प्रयोग हुन्छ।
मंगलबार, असार २५, २०८१
एआई मानसिक थेरापिस्ट, जो युवामाझ तीव्र रुपमा लोकप्रिय भइरहेको छ
ब्लेजम्यान ९८ का पछाडी ३० वर्षीय स्याम जिया छन्। उनी भन्छन्, 'मैले कहिल्यै यो यसरी लोकप्रिय बन्ला भन्ने सोचेको थिइनँ। अहिले मलाई धेरैको म्यासेज प्राप्त भएको छ। यसबाट धेरैले सकारात्मक रुपमा प्रभावित भएको बताएका छन्। उनीहरुले यसलाई समाधानको स्रोतका रुपमा प्रयोग गरेका छन्।'
सोमबार, पुस २३, २०८०
सर्जरी बिना चाउरीपना हटाउन र छाला तन्काउन प्रयोग गरिने प्रविधि ‘हाईफू’
बढ्दो ऊमेरसँगै हाम्रो छालाको प्रोटिन (काेलाजन र इलास्टिनकाे) मात्रा कम हुँदै जान्छ र चाउरीपना र छाला झुलिने समस्या देखिन थाल्छ। सुई र चिरफार नगरी छालालाई तन्काउन र चाउरिपना हटाउन प्रयोग गरिने आधुनिक प्रविधि हो हाईफु।
मंगलबार, चैत २२, २०७८
आर्थ्रोस्कोपी प्रविधी के हो? कुन-कुन रोग वा समस्याको निदान तथा उपचार गर्न सम्भव छ?
यसमा तलिम प्राप्त आर्थ्रोस्कोपिक सर्जनले पेन्सिल जत्रो भिडियो क्यामेरा जडित दुर्बिन जोर्निमा सानो प्वाल परेर छिराइ सम्पूर्ण जोर्नीको समस्या निदन गर्दछन् र उपचार गर्दछन्।
बुधबार, फागुन ४, २०७८
हृदयाघातको संभावना जाँचिने ट्रेडमिल टेष्ट के हो?
मुटुका रक्तनलीहरु साँघुरिने समस्या पहिचान गर्न सकिने धेरै किसिमका जाँचहरु उपलब्ध छन्। ट्रेडमिल एक किसिमको मेसिन हो जुन हामीहरु घरमा वा फिट्नेश सेन्टरमा शारीरिक सुगठनको लागि पनि प्रयोग गर्दछौं।
सोमबार, कात्तिक २२, २०७८
...अनि आविष्कार भयो एक्स-रे
त्यसपछि उनले यसको प्रयोग श्रीमतिको हातमा गरे। सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल पनि भए।
सोमबार, कात्तिक २२, २०७८
भ्रुणमा नै मुटुको समस्या पत्ता लगाउने प्रविधिको पर्याप्त प्रचार भएन
नेपालमा फेटल इको कार्डियोग्राफी सेवा भित्रिएको एक दशकभन्दा बढी भए पनि नेपालमा यो प्रविधिबारे धेरै प्रचार प्रसार हुन सकेको छैन। भ्रुणको मुटुको अवस्थाबारे विस्तृत जानकारी दिने यो एक प्रकारको अल्ट्रा साउन्ड हो।
सोमबार, भदौ २१, २०७८
पल्स अक्सिमिटरबारे पाँच खुल्दुली
हात चिसो छ भने पुछ्ने र केही बेर रगडेर न्यानो बनाउने किनकि छाला चिसो भएको बखत रक्तप्रवाह केही कम हुन् गइ गलत रिपोर्ट निस्किन सक्दछ।
आइतबार, वैशाख १९, २०७८
मेडिकल उपकरणबारे जान्नैपर्ने तथ्य
आधुनिक चिकित्सा विज्ञानमा उपकरणको भूमिका विशेष रहेको छ। उपकरण बिनाको उपचार सम्भव नै छैन या कल्पनाभन्दा बाहिर हुन्छ। त्यसैले त देशमा खुलिरहेका धेरै निजी तथा सरकारी अस्पतालहरुमा उपकरण भित्र्याउने होड नै चल्ने गरेको छ।
बुधबार, कात्तिक २६, २०७७
फैलँदो उपकरण बजार, बल्ल नियमनको तयारी
नेपालमा अस्पताल तथा स्वास्थ्य संस्थाको विस्तारसँगै उपकरणको बजार पनि बढ्दै गइरहेको छ। केमसानको तथ्यांक अनुसार नेपालमा मेडिकल उपकरणको क्षेत्रमा वार्षिक १५ अर्बभन्दा बढीको कारोबार हुने गरेको छ।
बुधबार, कात्तिक १९, २०७७
कोभिड-१९ र क्यान्सरको रेडियोथेरापी उपचार
शनिबार, वैशाख १३, २०७७
यस्ता छन् मुटुरोग उपचारका उपकरण
विश्वमै सबैभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ। तर पनि कृत्रिम पेसमेकर एवं डिफिब्रिलेटर जस्ता चिकित्सा उपकरणको सहायताले लाखौं मुटुरोगीले नयाँ जीवन पाएका छन्।
शुक्रबार, मंसिर १३, २०७६
पेट दुखाइ पत्ता लगाउन इन्डोस्कोपिक अल्ट्रासाउन्ड र यसका १० फाइदा
इन्डोस्कोपिक अल्ट्रासाउन्ड भनेको पनि इन्डोस्कोपी नै हो। यो मेसिनको सहायताले पाइप हालेर पेटभित्र हेरिन्छ जहाँ इन्डोस्कोपीसँगै अल्ट्रासाउन्ड पनि हुन्छ।
शुक्रबार, वैशाख १४, २०७५
पेटभित्रका रोग पहिचान गर्ने इण्डोस्कोपिक अल्ट्रासाउण्ड के हो ?
उपचारकै लागि भारत जानुपर्दाको खर्चको तुलनामा बढीमा २० प्रतिशत मात्रै खर्चमा नेपालमा सहजै रुपमा उपचार सम्भव हुन्छ । अपरेशनको तुलनामा इण्डोस्कोपीको प्रयोगबाट पत्थरी निकालिने भएकाले विरामीलाई पनि सहज हुन्छ ।
आइतबार, फागुन ६, २०७४
वीरको युरोलोजी विभागमा भित्रिए यस्ता अत्याधुनिक उपकरण
धेरै अस्पतालमा युरोलोजीलाई सर्जिकल विभाग अन्तर्गत राखिएको भए पनि वीरमा यसको छुट्टै विभाग छ। उक्त विभाग अन्तर्गत बहिरंग सेवा, विभिन्न पत्थरी, मिर्गौला, पिसाब थैली, प्रोस्टेट लगायतको शल्यक्रिया अत्याधुनिक उपकरणमार्फत भइरहेका छन्।
सोमबार, मंसिर ११, २०७४
जटिल रोग पत्ता लगाउन रगत परीक्षण गर्ने आधुनिक उपकरण नेपालमा
अमेरिकास्थित अबोट डाइगोनिष्टिक कम्पनीद्वारा निर्मित बायो केमेष्ट्री एनालाईजर नामको उक्त उपकरण विश्वभर प्रख्यात रहेको अबोट हेल्थ केयर प्रालीको डाइग्नोष्टिक डिभिजनका सेल्स स्पेसलिष्ट बद्रि नेपालीले जानकारी दिए ।
शनिबार, असोज २८, २०७४
एक्स–रे गर्दा ध्यान दिनुपर्ने ८ कुरा
एक्सरे एउटा किरण (रे) हो। जसले रोग पत्ता लगाउन सहयोग गर्ने फाइदाँसगै शरीरमा केही मात्रामा असर पनि गर्छ। यो किरणमा एउटा मेसिनमा हाई–भोल्टेज करेन्ट सप्लाई गरेपछि एक्स–रे मेसिनको ट्यूबमा रहेको क्याथोड तात्छ।
शनिबार, चैत ८, २०७०
सावधान मोबाइल फोनबाट
आइतबार, चैत २, २०७०
अल्ट्रासाउण्ड गर्दै हुनुहुन्छ?
शरीरको भित्री भागको स्क्यानिङकालागि यसमा बिशेष प्रकारको ध्वनिको प्रयोग गरिएको हुन्छ, जसलाई मानिसले सुन्न सक्दैन। यसलाई भिडियो एक्सरे पनि भनिन्छ।
बुधबार, फागुन ७, २०७०
ट्रेण्डिङ
फिजियोथेरापिस्टले ‘Dr.’ र ‘PT’ लेख्न पाउनुपर्ने माग राख्दै स्वास्थ्य व्यवसायी परिषदमा पत्र
मंगलबार, जेठ ५, २०८३
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
शुक्रबार, जेठ ८, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
सोमबार, जेठ ४, २०८३
कंगो र युगान्डामा इबोला प्रकोप, डब्लुएचओद्वारा 'विश्वव्यापी स्वास्थ्य संकटकाल' घोषणा
आइतबार, जेठ ३, २०८३
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरका व्यक्ति
बिहीबार, जेठ ७, २०८३
कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो?
शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो?
शुक्रबार, जेठ ८, २०८३
जेनेरिक औषधीः खेला के हो? कसको हो?
बिहीबार, जेठ ७, २०८३
काठमाडौं उपत्यकाको धुवाँ, दोष भक्तपुरलाई !
सोमबार, जेठ ४, २०८३
आउन नै कठिन, आएपछि पनि पर्खनुपर्ने: इमर्जेन्सी विभागको भित्री यथार्थ
आइतबार, जेठ ३, २०८३
नेपालमा स्वास्थ्य सेवाको कायापलट: आयमा आधारित निःशुल्क र न्यायोचित उपचार प्रणालीको मार्गचित्र
आइतबार, जेठ ३, २०८३
नेपालमा जनस्वास्थ्य शिक्षाको पुनर्कल्पना: अनुभव, चुनौती र अबको बाटो
आइतबार, जेठ ३, २०८३
स्वास्थ्यका लागि हानिकारक वस्तुमा ‘पापकर’ बढाउनुपर्ने कारणहरू
शुक्रबार, जेठ १, २०८३
नेपालको बिरामी स्वास्थ्य सेवाको उपचार : परिवर्तनको आधार
बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
रमेश कुँवर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
रचना मरहट्टा, स्कुल नर्स
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
डा शम्भु खनाल
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search