मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, जेठ १३, २०८३
Thu, May 28, 2026
बुधबार, जेठ १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ब्लग
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
अन्ततः मेटरनिटी वार्डकी एकजना सिस्टरले राति १२ बजेपछि नयाँ दिन सुरु भएपछि नयाँ दर्ता नम्बर बनाएर स्वास्थ्य बीमामा दर्ता गर्ने आश्वासन दिनुभयो। त्यसपछि सम्पूर्ण प्रक्रिया रोकियो। आवश्यक रक्त परीक्षण, ल्याब जाँच लगायत सबै प्रक्रिया मध्यरातपछि मात्र हुने अवस्था बन्यो। हामी दुवै अत्यन्त तनावपूर्ण अवस्थामा राति १२ बजेसम्म कुर्न बाध्य भयौं। म वार्डबाहिर र मेरी श्रीमती वार्डभित्र मानसिक तनावमा बस्नुपर्यो।
शुक्रबार, जेठ ८, २०८३
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
अन्त्यमा, साइपाल हिमालको सुन्दरताभित्र धेरै मौन पीडाहरू लुकेका छन्। हिमाली समुदायको स्वास्थ्य सुरक्षा केवल स्वास्थ्य क्षेत्रको विषय मात्र होइन; यो एक सामाजिक न्याय, मानव अधिकार र दिगो विकाससँग जोडिएको विषय पनि हो। यदि राज्यले दुर्गम हिमाली नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकेन भने “स्वास्थ्य सबैको अधिकार” भन्ने व्यवस्था व्यवहारमा पूर्ण रूपमा स्थापित हुन सक्दैन।
मंगलबार, वैशाख २९, २०८३
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
हो, म एक स्कुल हेल्थ नर्स हुँ । मलाई नेपाली बृहत् शब्दकोशमा “सेवाकी प्रतिमूर्ति” भनेर चिनिन्छ । तर यथार्थको कठोर धरातलमा, करारको क्षणिक छायाँमा विस्तारै आफ्नै अस्तित्व विलाइरहेको भान हुन्छ । हरेक दिन मेरो काम औषधि दिनु, तापक्रम मापन गर्नु, चोटपटकमा पट्टी बाँध्नु मात्र पक्कै पनि होइन– “म त हजारौँ निर्दोष र थाकेका बालमनहरूको मौनताभित्र लुकेको मौन चित्कार पनि सुन्छु ।”
सोमबार, वैशाख २८, २०८३
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
धौलागिरी अस्पतालमा सुरक्षाको अवस्था अत्यन्त कमजोर छ। जुनसुकै बेला स्वास्थ्यकर्मीमाथि आक्रमण हुन सक्ने डर रहिरहन्छ। बिरामीका आफन्तहरू उपचार प्रक्रियाभन्दा बढी दबाब र हल्ला गर्नतर्फ केन्द्रित हुने अवस्था छ। यसअघि पनि धेरै स्वास्थ्यकर्मीले यस्ता अभद्र व्यवहार भोगेका छन्, तर ती घटनाहरू बाहिर आउन सकेका छैनन्।
आइतबार, वैशाख २७, २०८३
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
हाल देशभर स्वास्थ्य संस्थाहरूमा आधुनिक परीक्षण सेवा, डिजिटल स्वास्थ्य प्रणाली तथा विशिष्टीकृत प्रयोगशाला सेवाहरू विस्तार भइरहेका छन्। तर विडम्बना, सोहीअनुसार दक्ष प्रयोगशाला जनशक्तिको स्थायी दरबन्दी विस्तार तथा व्यवस्थापन हुन सकेको छैन।
आइतबार, वैशाख २७, २०८३
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
अन्ततः जहाँ १–२ महिनाको अनुमान गरिएको थियो, उहाँले करिब २ वर्षसम्म अपेक्षाकृत सहज जीवन बिताउनुभयो। त्यो अवधिले हामीलाई एउटा कुरा स्पष्ट रूपमा सिकायो, अन्तिम चरणको क्यान्सरमा चिकित्सा केवल रोग नियन्त्रणको विषय होइन; यो पीडा व्यवस्थापन, मानसिक अवस्था, पारिवारिक सहयोग र समन्वित उपचार पद्धतिको संयुक्त परिणाम पनि हो।
आइतबार, वैशाख २७, २०८३
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाउनु र टिचिङ अस्पताल जस्तो केन्द्रीय अस्पतालमा बिरामीहरूलाई "तिमीहरू जो कोही जहाँबाट आए पनि ट्रलीमा नअट्ने हुनाले उपचार गर्न सकिन्न" भन्नु एउटै हो। यहाँ घर आदिमा मात्रै डोजर नचलेको हो, तर पद्धति, सोचाइ र काम गराइ एउटै हो। मानवीय मूल्य–मान्यतामा डोजर चलेको हो। गौतम बुद्धको देशमा के यो सुहाउँदो कुरा हो ? बेड नपाए अन्त गएर उपचार किन गर्दैनन् त भनेर सोच्नु भनेको एक छाक खान संघर्ष गर्नुपर्ने जनताले पिज्जा किन खाँदैनन् त भनेर प्रश्न गरेजस्तै हो।
बुधबार, वैशाख २३, २०८३
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्य सेवा कुनै विलासिता होइन, यो आधारभूत अधिकार हो। र अधिकार कहिल्यै “पछि” राखिने विषय हुँदैन। बाजुराको त्यो बसाइँले मलाई एउटा कुरा सिकायो, समस्या देख्नु सजिलो छ, महसुस गर्नु गाह्रो। तर जब महसुस हुन्छ, तब चुप लाग्न सकिँदैन। अब प्रश्न तपाईं, हामी र सबैसँग छ- हामी अझै संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
सोमबार, वैशाख ७, २०८३
पिडाबाट जन्मिएका शिव आफैंले आर्जेको शक्ति
करिब १० महिनाको एउटा सानो बच्चालाई एकजना बुढी हजुरआमाले बोकेर उपचारका लागि ओपिडीमा ल्याउनुभएको थियो। त्यो घटना विक्रम सम्वत २०७९ साल श्रावणतिरको हो। पुरानो र पातलो कम्मलले बेरिएको त्यो बच्चा पहिलो नजरमै असाध्यै कमजोर देखिन्थ्यो, सानो शरीर, न्यास्रो अनुहार र सुकेको हातखुट्टा, मानौँ जीवनसँग संघर्ष गरिरहेको एउटा नाजुक अस्तित्व। पुर्जामा हेर्दा ठेगाना, त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १, करेलिकाडा।
आइतबार, वैशाख ६, २०८३
भोक र कर्तव्यबीचको संघर्ष
त्यसैले, हामीलाई प्रोग्राम सेट होइन, सम्मान चाहिन्छ; हामीलाई कमान्ड होइन, थोरै मात्र भए पनि समझदारी चाहिन्छ।
आइतबार, चैत २९, २०८२
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
अनि त्यसमाथि तपाईंहरुले ल्याउनुभयो ९ देखि ५ वाला नियम अनि त्यसमाथि आइतबार पनि सट्टा मिलाएर सेवा दिने। आफ्नो विशेषज्ञताको कोशी प्रदेशका सरकारी अस्पतालहरु मध्येमै म मात्र हुँदा मैले कोसँग सट्टा लिने? अतः आर्थिक प्रोत्साहन ठप्प पारेर, विशेषज्ञताको प्रयोगमा रोक लगाएर, मेरो प्राज्ञिक विकास रोकेर मलाई शोषण गर्ने क्रम भंग गर्नुहोस्। तपाईँहरुमाथि मेरो ठुलो आशा छ, कृपया मेरो अनिवार्य करारसेवा निःसर्त खारेज गरिदिनुहोस्।
आइतबार, चैत २९, २०८२
करिब एक घन्टाको फोन कलले नयाँ जीवन प्राप्त गरेको त्यो शिशु...
यस कार्यमा सहयोग गर्नुहुने जिप चालक, सहचालक, शिक्षिका र मदनपोखरा स्वास्थ्य चौकीकी रिता थापालाई धन्यवाद दिन चाहन्छु। पाल्पा जिल्लालाई आ.व. २०८२/२०८३ सम्म पूर्ण संस्थागत प्रसुती युक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ। स्थानीय तहहरूले गर्भवतीलाई पोषण र यातायात खर्च जस्ता कार्यक्रम ल्याएर मातृ मृत्युदर कम गर्न भूमिका खेलिरहेका छन्।
सोमबार, चैत २३, २०८२
स्वास्थ्य मन्त्रीलाई एक स्वास्थ्यकर्मीको खुलापत्र : यी १० बुँदालाई मनन गरिदिनुहोस्
सबै निजी, सामुदायिक तथा सरकारी संस्थामा कार्यरत करार तथा अस्थायी स्वास्थ्यकर्मीहरूको तलब सरकारी स्केलसरह बनाउने निर्णय तत्काल कार्यान्वयन गरी यसको कडा अनुगमन गरियोस्। साथै, कुनै पनि संस्थाले तोकिएको तलब स्केल तथा अन्य सुविधा नदिएमा कडा कारबाहीको व्यवस्था गरियोस्।
सोमबार, चैत २३, २०८२
एक स्वास्थ्यकर्मीको कथा : भाग - १
मसँगै बा-आमा पनि हुनुहुन्छ। उहाँहरूलाई उमेरले बिस्तारै वृद्धावस्थाको अझ गहिराइतिर गाँजेर लैजाँदैछ। हरेक महिना, दिनमा केही न केही अस्वस्थता उहाँहरूको जीवन-तालिकाजस्तै बनेको छ। मेरो आश्रयमा रहेका ज्यान जति सबैका बेग्लाबेग्लै विशिष्ट किसिमका आवश्यकता छन्। सक्रिय र दिगो रूपमा कमाउने भरपर्दो म नै हुँ मेरो घरमा।
आइतबार, चैत २२, २०८२
विश्व स्वास्थ्यकर्मी सप्ताहका सन्दर्भमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको आवाज
गाउँघरका स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार गरिएमा दुर्गम क्षेत्रका बिरामीहरूले समयमै परीक्षण सेवा पाउन सक्छन्। हाल देशभर करिब ३७७८ स्वास्थ्य चौकी रहेका छन्। यदि लोकसेवामार्फत स्थायी दरबन्दी सिर्जना गरिएमा ३–४ हजार जनशक्तिले रोजगारी पाउने सम्भावना रहन्छ।
शनिबार, चैत २१, २०८२
स्वास्थ्य मन्त्रीलाई पत्र: स्वास्थ्य बीमा बोर्डमा बीमितको प्रतिनिधित्व सुनिश्चित गरियोस्
स्वास्थ्य बीमा जस्तो जनजीवनसँग प्रत्यक्ष सम्बन्धित कार्यक्रममा जनविश्वास कायम राख्न यस प्रकारको सुधार अत्यन्त आवश्यक रहेकोले, यस विषयमा यथाशीघ्र आवश्यक कदम चालिने अपेक्षा गर्दछौँ।
आइतबार, चैत ८, २०८२
भक्तपुरको स्वास्थ्य कथा : अस्पताल खोलियो, उपचार रिफर भयो
भक्तपुरबाट निर्वाचित सांसदहरूले अब “नयाँ अस्पताल बनाउनेभन्दा भएका अस्पताल सुधार्ने” एजेन्डा लिनु आवश्यक छ। गुणस्तर मापनका मापदण्ड अनिवार्य लागू गराउने, एकीकृत स्वास्थ्यसम्बन्धी कानुन निर्माणमा पहल गर्ने, र बजेटको प्रभावकारी परिचालनमार्फत सेवा सुधारमा ध्यान दिनुपर्छ। तीनै तहका सरकारबीच समन्वय गरी दोहोरो लगानी रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।
शनिबार, चैत ७, २०८२
मेदान्त छाडेर देश फर्किने निर्णय: आरामदायी मार्ग छोडेर 'सही बाटो'को यात्रा
तर यो तस्वीर बदल्न सकिन्छ। र त्यसको सुरुवात हामी आफैंबाट हुनुपर्छ। महोत्तरी जिल्लाबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुगेको छ। रोबोटिक हिस्टेरेक्टोमी गर्ने पहिलो नेपाली स्त्री रोग विशेषज्ञ तथा स्त्रीरोग क्यान्सर सर्जन बन्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो। तर त्यो उपलब्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जब यसको लाभ आफ्नै देशका सेवाग्राहीहरूले पाउँछन्।
बुधबार, चैत ४, २०८२
कर्णालीमा क्रिटिकल केयर सुदृढ गर्ने आवश्यकता: मेरो अनुभव
कर्णालीजस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ गर्नु चुनौतीपूर्ण अवश्य छ, तर उचित पूर्वाधार, उपकरण र दक्ष जनशक्ति विकास गर्न सकियो भने धेरै बिरामीको ज्यान बचाउन सकिन्छ। साथै गरिब परिवारलाई अनावश्यक आर्थिक बोझबाट पनि जोगाउन सकिनेछ।
मंगलबार, चैत ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
हामी अपेक्षा गर्दछौँ कि नेपाल मेडिकल काउन्सिलले छिट्टै स्पष्ट प्रक्रिया सुरु गरी योग्य स्नातकहरूलाई अस्थायी दर्ता उपलब्ध गराओस्, ताकि उनीहरूले आफ्नो पेशागत र शैक्षिक यात्रा समयमै अघि बढाउन सकून्।
शुक्रबार, फागुन १, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
सही योजना विकास गर्न नसकेका कारण आज स्वास्थ्य बिमाजस्तो अपरिहार्य कुरा कमजोर बन्दै गएको छ। बिमाको योजना बनाउनुपर्नेले बनाउँदै गरुन्, म चाहिँ आज पनि 'होल बडी चेकअप' को आग्रहलाई नकार्न सक्दिनँ। किनभने मलाई कार्यस्थल शान्त भएको मन पर्छ। मलाई पनि लोकप्रिय हुन मन लाग्छ नि त!
आइतबार, माघ २५, २०८२
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
हो, आजको निर्णयले पैसा भएर पनि “बीमा छ” भनेर अनावश्यक जाँच गराउने केही बिरामीका कारण भएको खर्च घटाउन सक्छ। तर त्यसैसँगै, हजारौँ गम्भीर दीर्घरोगी, जो साँच्चिकै स्वास्थ्य बीमामा आश्रित छन्, उनीहरूको अतिरिक्त खर्चको जिम्मा कसले लिन्छ?
मंगलबार, माघ २०, २०८२
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
स्थानीय चिकित्सक भएको नाताले, ओपीडी बाहेक पनि बाहिरी सल्लाहका लागि हरेक दिन धेरैजसो अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई साधारण ज्वरो, खोकी, पखाला भयो भन्दै भेट्न आउनुहुन्छ वा फोन/म्यासेजमार्फत सल्लाह माग्नुहुन्छ। धेरैजसोमा एउटा समान पृष्ठभूमि देखिन्छ :
शुक्रबार, माघ २, २०८२
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
त्यतिबेला मैले बुझेँ- कति दिन्छौँ भन्ने कुरा होइन, कसलाई दिन्छौँ र आफ्नै थोरैमा कति दिन्छौँ- त्यो नै महानता हो। ती नर्सको नाम मलाई थाहा छैन। तर आज, उहाँ मेरो जीवनको सबैभन्दा ठूलो पाठ हुनुहुन्छ। म केही गर्न सकिनँ- धन्यवाद बाहेक। यही संसारमा अझै पनि यति धेरै दयालु मुटुहरू बाँकी छन्। हामी साँचो बनिरह्यौँ भने, बाटो आफैँ बन्छ।
बिहीबार, पुस ३, २०८२
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
नेपालको संघीय प्रणालीले स्वास्थ्यको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरेको छ, तर नसर्ने रोगहरु (एनसीडी) का लागि वित्तीय सहयोग अपर्याप्त छ भनी आलोचना भइरहेको छ।
बिहीबार, पुस ३, २०८२
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
दिदीले भनिन्, “यसैले तिम्रो श्रीमान्को बच्चा हो भनी। असार महिनादेखि पटक–पटक सँगै सुतेकी रहेछे। त्यही बेला बच्चा बसेको रहेछ। दुईचोटि गाउँकै मेडिकलबाट औषधि खाइछे- ‘बच्चा गएको होला’ भन्थी तर गएन रहेछ।”
बुधबार, मंसिर २४, २०८२
गुन्द्री फाल्दिने डाक्टर
म्याराथनको त बाटो सिधा हुन्छ, पुरस्कार पनि प्राप्त हुन्छ। तर मन पीडाले भरिएको अवस्थामा सिधा बाटो पनि रणभुल्ल हुन पुग्छ। त्यसमाथि छरिएका काउन्टरहरू- क्यास काउन्टर पूर्वमा, फार्मेसी उत्तरमा, ल्याब ४०० मिटर पारीको भवनमा…” अनि हरेक पाइलामा पैसाको खाँचो। पैसा अभावको पीडा यस्तै काउन्टरमा गनी–गनी दिँदा पत्ता लाग्छ।
मंगलबार, मंसिर २, २०८२
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
वीर अस्पतालमा बिरामीले सीटी स्क्यानको शुल्क करिब ९ हजारदेखि १० हजार शुल्क तिर्नुपर्छ। तर निजी अस्पतालमा यो १५ हजारदेखि २० हजार रुपैयाँसम्म पुग्छ। यो फरकले विशेष गरी गरीब र मध्यम आय भएका परिवारहरूलाई अतिरिक्त आर्थिक भार पुर्याएको छ।
बिहीबार, कात्तिक २७, २०८२
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
एकै पटक, एउटै सर्त र एउटै उद्देश्य लिएर सेवामा प्रवेश गरेका हामी कर्मचारीहरूबीच आज 'संघ, प्रदेश र स्थानीय तह' को नाममा विभेदकारी अधिकार र सुविधा कायम गरिएको छ। समान सेवाका मानिसबीच तहगत भेद सिर्जना हुनु नै मनोबल तोड्ने पहिलो कारण बनेको छ।
आइतबार, कात्तिक २३, २०८२
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
हाल आयुर्वेद शाखामा मासिक ४०–५० जना बिरामीहरुले नियमित रूपमा उपचार लिइरहेका छन्। टाउकोदेखि खुट्टासम्मका विभिन्न रोगहरूको उपचारमा आयुर्वेदिक विधिको प्रयोग प्रभावकारी देखिएको छ। अस्पतालका अन्य एलोप्याथिक चिकित्सक र स्वास्थ्यकर्मीहरूले पनि आयुर्वेदिक उपचारप्रति विश्वास बढाउँदै बिरामीहरूलाई आवश्यकता अनुसार आयुर्वेद शाखामा सिफारिस गर्ने प्रचलन बढेको छ। यसरी दुवै उपचार पद्धतिबीचको सहकार्य र समन्वयले उपचारको गुणस्तर र जनविश्वास दुवै उच्च बनाएको छ।
मंगलबार, कात्तिक ११, २०८२
1
2
3
4
5
Next
ट्रेण्डिङ
दुर्व्यवहारपछि कटारी अस्पताल सुधार गर्ने डा. गौरव साहले छाडे अस्पताल
मंगलबार, जेठ १२, २०८३
स्वास्थ्यका उच्च अधिकारीहरूको सम्पत्ति छानबिन हुँदै
मंगलबार, जेठ १२, २०८३
डा भगवान कोइराला नेतृत्वको बाल अस्पतालमा सरकारी सरह ओपिडी र शल्यक्रिया सेवा
मंगलबार, जेठ १२, २०८३
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
शुक्रबार, जेठ ८, २०८३
चिकित्सकको व्यथा, बालेन सरकारलाई के थाहा?
मंगलबार, जेठ १२, २०८३
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरका व्यक्ति
बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
अस्पतालमा एमआर भिजिट प्रतिबन्ध: १० हजार बढी युवाको भविष्य र राष्ट्रिय संकटको पदचाप
१८ घण्टा अगाडि
चिकित्सकको व्यथा, बालेन सरकारलाई के थाहा?
मंगलबार, जेठ १२, २०८३
स्वास्थ्यकर्मीको लागि: कानून छ, न्याय छैन
मंगलबार, जेठ १२, २०८३
कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो?
शुक्रबार, जेठ ८, २०८३
जेनेरिक औषधीः खेला के हो? कसको हो?
बिहीबार, जेठ ७, २०८३
काठमाडौं उपत्यकाको धुवाँ, दोष भक्तपुरलाई !
सोमबार, जेठ ४, २०८३
आउन नै कठिन, आएपछि पनि पर्खनुपर्ने: इमर्जेन्सी विभागको भित्री यथार्थ
आइतबार, जेठ ३, २०८३
नेपालमा स्वास्थ्य सेवाको कायापलट: आयमा आधारित निःशुल्क र न्यायोचित उपचार प्रणालीको मार्गचित्र
आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
रमेश कुँवर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
रचना मरहट्टा, स्कुल नर्स
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
डा शम्भु खनाल
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search