मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ३, २०८३
Wed, Jun 17, 2026
बुधबार, असार ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ब्लग
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
कार्यालयबाट समेत बिदा स्वीकृत/ अस्वीकृत भएको जानकारी उपलब्ध गराइदिन स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दा समेत सोको लिखित जवाफ आएको छैन।
बुधबार, चैत १४, २०८०
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
जनस्वास्थ्य पेशाकर्मीहरुले आफ्नो संरक्षक संस्था मान्दै आइरहेको नेफा पछिल्लो समयमा चुनावका बेला मात्र जनस्वास्थ्यकर्मीहरु माझ पुगेको महशुस भइरहेको छ। सामाजिक सञ्जालमा पनि बढीनै प्रगतिशिल र परिवर्तनका नाराहरु आउने तर अपेक्षित र तात्विक उपलब्धि विमुख हुनाले आम जनस्वास्थ्य पेशाकर्मीहरुको बीचमा नेपाल जनस्वास्थ्यसंघ (नेफा) प्रति आकर्षण घट्दो देखिन्छ।
मंगलबार, चैत १३, २०८०
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
वास्तवमा म पहिलोपल्ट सबै आफैं गर्न र बिचबिचमा अगाडि भनेका कुरा छड्के जाँचबुझ गर्दै पक्का गर्न र दोहोर्याउन चाहन्थेँ। नदुख्ने औषधिले प्रायः डेढघण्टा काम गर्ने भएकाले धेरै लम्बाउनु पनि मलाई थिएन । डेढघण्टामा कुनै पनि हालतमा अप्रेसन समाप्त गरेर विरामीलाई सारी सक्ने मेरो लक्ष्य थियो।
शनिबार, चैत १०, २०८०
नारी, आमा र समाज
थापाथली घटनाका कानुनी पाटोलाई भिन्न राखी मनोवैज्ञानिक र सामाजिक पाटोलाई हेर्ने हो भने के कुराले महिलाहरु यस्ता कदम लिन बाध्य हुन्छन्, चित्रण गर्न सकिन्छ। सामाजिक दर्पणमा आएको त्यो घटना मात्र एक महिलाको समस्या नभई समाजमा भएको अनेकौँ छोरी मान्छेहरुको हो।
शनिबार, चैत १०, २०८०
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
छोरी डेढ वर्षकी भइन्। यस बिचमा तीन दिन आइसियूमा, तीन पटक गरी १५ दिन नर्मल बेडमा र १०/१५ पटक चेकजाँचमा समय बितायौँ यस बिचमा आफन्तहरूले गरेको सहयोग अविस्मरणीय छ। अहिले हामी छोरीको हेरचाहमा सकेको गरिरहेका छौँ।
बिहीबार, चैत ८, २०८०
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
पहिलो पटक जाजरकोट अस्पताल पुग्दा त्यहाँको अवस्था अत्यन्तै भयावह थियो। त्यहाँ पुग्दा इन्जिनियरको बनिसकेका दुई छोरीहरुको मृत्युमा तड्पिएको तथा अचेत अवस्थामा मैलें एक आमालाई भेटेँ। त्यो भेट सम्झिदा अहिलेसम्म पनि मलाई पीडा महसुस हुन्छ।
बिहीबार, चैत १, २०८०
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
टवर्किङ अवसर: एक्सपोले स्वास्थ्य सेवामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्वलाई एक ठाउँ ल्याउनेछ । यसले विभिन्न विषयका विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू र सहकर्मीहरूसँग नेटवर्क गर्न प्लेटफर्म प्रदान गर्नेछ। जसले सम्भावित सहयोग, साझेदारी र ज्ञान आदान प्रदान गर्न सक्छ।
बुधबार, फागुन २३, २०८०
थ्री मिस्टेक्स अफ माइ लाइफ
प्रसिद्ध भारतिय लेखक चेतन भगतको एउटा निकैनै चलेको काल्पनिक उपन्यास छ- द थ्री मिस्टेकस अफ माइ लाईफ। मैले मेरो कथालाई सोही उपन्यासको शीर्षक 'द थ्री मिस्टेक्स अफ माइ लाइफ' दिएको छु।
शनिबार, फागुन १९, २०८०
खगेन्द्र नवजीवन केन्द्र पुग्दा डा तोसिमा कार्कीले जे देखिन्..
रास्वपाकी सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको अवलोकन गरेकी छन्। त्यहाँ पुगेपछि उनले खगेन्द्र नवजीवन केन्द्र होइन नर्कजीवन केन्द्र रहेको प्रतिक्रिया दिएकी छन्।
बुधबार, फागुन १६, २०८०
नेपाल चिकित्सक संघको कन्फ्रेन्समा भाग लिँदाको त्यो अनुभव
म अहिले एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विधार्थी हुँ। २९ औ नेपाल मेडिकल एशोसिएसन कन्फरेन्स २ देखि ४ मार्च सन् २०२३ मा विराट मेडिकल कलेज, विराटनगरमा आयोजना भएको थियो। यो कार्यक्रम हरेक तीन वर्षमा नेपाल चिकितसक संघद्धारा आयोजना गरिन्छ। त्यस कार्यक्रममा मैले पनि कार्यपत्र प्रस्तुत गर्ने सुनौलो अबसर प्राप्त गरेको थिएँ।
बुधबार, फागुन १६, २०८०
न्युक्लियर मेडिसिन विधिद्वारा थाइराइड क्यान्सर ९७ प्रतिशत सफल उपचार
चितवन मेडिकल कलेजमा विगत ३ वर्षदेखि न्युक्लियर मेडिसिन सेवा सञ्चालनमा छ। उक्त विधिबाट २५१ जना थाइराइड क्यान्सर भएका बिरामीहरुको उपचार हुँदा २४४ जनाको उपचारमा सफलता मिलेको छ। तथ्यांक अनुसार ९७ प्रतिशत बिरामीमा उपचार सफलता मिलेको छ।
आइतबार, माघ २१, २०८०
The Burning Issue of Iodine Over intake in Nepal
Iodine is a trace element that is naturally present in some foods which is added to some types of salt, and is available as a dietary supplement. Iodine is the key component for the thyroid hormones thyroxine (T4) and triiodothyronine (T3). These hormones control the body's metabolism and many other important functions.
बुधबार, माघ १७, २०८०
नेपाल नर्सिङ दिवस: दुर्गमका नर्सका पीडा
त्यसैले विभिन्न तहका सरकारबाट एक पल्ट नर्सिङ क्षेत्रमा काम गर्ने जनशक्तिको विषयमा रणनैतिक कार्यक्रम ल्याउनु आवश्यक छ।
सोमबार, माघ १५, २०८०
डा अर्जुनदेव भट्ट मेरा लागि पुनर्जीवनदायी आमा सरह : खगेन्द्र संग्रौला
त्यसपछि मलाई लाग्यो- तीनपटक त शल्यक्रिया असफल भइसक्यो। हद्दै भए, चौथोपटक असफल होला। तर, सफल भयो। डा भट्टले आफ्नो कौशल प्रयोग गरेर मेरो सिर्जनशील जीवन फर्काइदिनु भयो।
शुक्रबार, माघ १२, २०८०
सरकारी मोटरसाइकलमा पहिलो यात्रा
जुनताकै करले किनिएको मोटरसाइकलमा जनताकै सेवा गर्दा, जनताको ऋण अलिकति तिरेको जस्तो महसुस गरेँ। हिमाली जिल्ला रसुवामा छोटो दूरीका सवारी साधन सञ्चालन नहुँदा बिहान बेलुका यात्रा गर्न कठिनाइ छ। आवश्यकता अनुसार सवारी साधनको सुविधा नभएको ठाउँमा एकअर्कालाई सहयोग गरौँ।
बिहीबार, माघ ११, २०८०
दीक्षान्त समारोह कि 'देशनिकाला' समारोह ?
आज त्रिभुवन विश्वविद्यालयले आयोजना गरेका दिक्षान्त समारोहमा पनि हामीले यस्ता कयौं उत्कृष्ट दिमाग भेट्नेछौं। जो दीक्षा हासिल भएको खुशीयाली होइन, विदेश जानका लागि जरुरी भएको तस्विरका लागि त्यहाँ पुग्नेछन्। ती सिनियर दाइको सुझाव पाएका रामहरुको छेउमै उभिएका हामीजस्तालाई लागिरहेछ - नर्सरी कक्षादेखि अहिले स्नातक तहसम्म हुर्काएका ती सम्पूर्ण नेपाल आमाका भबिस्यलाई कहिलेसम्म बेच्ने हो?
सोमबार, पुस २, २०८०
घेत्मा स्वास्थ्य चौकीमा मेरो चार दिन
कर्णाली प्रदेशका हरेक स्वास्थ्य चौकीमा एउटा मेडिकल अधिकृत हुन आवश्यक देखिन्छ। यो सम्पुर्ण जनताको प्रत्यक्ष स्वास्थ्य सेवा लिने नजिकको प्रथम संस्था हो। जो कोहि टाढाको बाटो डिड्न सक्दैन र आर्थिक अवस्था कमजोर हुन्छ, खर्च बेहोर्न सक्दैन्न अन्त्यमा ज्यान गुमाउनुपर्छ।
शुक्रबार, मंसिर २९, २०८०
डाक्टरसा’ब, महिनावारी गडबड हुँदा विवाहबारे प्रश्न किन?
म एक अविवाहित केटी हुँ। केही दिनयता मेरो महिनावारी गडबड भएको छ र म जँचाउन डाक्टर कहाँ गएँ। म ढुक्क थिएँ कि डाक्टरले मेरो समस्याको समाधान गर्नेछिन्। मलाई औषधि दिनेछिन् र मेरो सहयोग गर्लिन्। तर, भयो ठीक यसको उल्टो।
शनिबार, मंसिर २३, २०८०
महिला स्वास्थ्य स्वयंसेविका राज्यबाट कहिलेसम्म उपेक्षित हुने?
स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेर नेपालले दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैन भन्ने मलाई लाग्छ। त्यसैले समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई समेत राज्यले कदर गर्नेपर्छ।
मंगलबार, मंसिर १९, २०८०
जब उपचार गराउन थालेको १४ वर्षपछि मात्रै रोग पत्ता लाग्यो
मेरो भाइले एकदिन समस्या नियन्त्रणमा आउँछ भन्थ्यो। अहिले म जहाँ छु, उसैको कारण हो । मलाई परिवारमा भेदभाव भएन। मलाई भन्दा गाह्रो परिवारलाई हुन्थ्यो। बिराम निको हुन परिवारको सहयोग मुख्य हो। परिवारले छिछि दूरदूर गरेको भए म यो अवस्थामा हुन्नथें। म बिरामी हुँदा मलाई भन्दा बढी तनाव परिवारले लिन्थ्यो।
शुक्रबार, मंसिर १५, २०८०
मुटुको उपचारपछि झन् फुर्तिलो भएको महशुस गरेको छु
म आफैं पनि क्लिनिसियन हुँ। अहिले पनि बिरामी जाँच्न छाडेको छैन तर जिम्मेवारीले गर्दा नियमित जाँच्दिन। भ्याएको बेला मात्रै नियमित फलोअपमा भएका बिरामीलाई हेर्छु। बिरामीका मर्का सुन्छु। म स्वास्थ्य सचिव छु। त्यही बिरामीको मर्का सुनेर स्वास्थ्य क्षेत्रमा बजेट बढाउन पहल गर्न खोज्छु।
बिहीबार, मंसिर १४, २०८०
डाक्टर बन्ने इच्छा थियो, डाक्टरबिना बाँच्नै नसक्ने अवस्थामा पुगें
डाक्टर साहेबले अप्रेसन गर्नुपर्ने बताउनुभएको छ। घरका मान्छे सहमत हुनुहुन्न । म छोरी भएका कारण परिवारले उपचारका लागि जोडबल नगरेको हो कि भन्ने महशुस भएको छ। हाम्रो समाजमा छोरालाई धेरै मान्यता दिने गरिन्छ । छोरी मरे नि होस् भन्ने सोच्नुभएको होला कि भन्ने लाग्छ!
बिहीबार, मंसिर १४, २०८०
सिभिल अस्पतालका करार नर्सको प्रश्न : नेपालमै बसेर गल्ती गर्यौं कि?
आइतबार, मंसिर १०, २०८०
नेपाली चिकित्सा विद्यार्थीहरूको सपना र वास्तविकता: कसरी सन्तुलन गर्ने?
मेरो सपना र वास्तविकता बीचमा म फसिरहेको छु। म आफ्नो देश र जनतालाई माया गर्छु र उनीहरूलाई सेवा गर्न चाहन्छु, तर म आफ्नो क्षेत्रमा अगाडि बढ्न र आफ्नो जीवन सुधार्न पनि चाहन्छु। मलाई के गर्नु पर्छ भनेर थाहा छैन। म यहाँ बस्नु पर्छ कि जानु पर्छ?
सोमबार, मंसिर ४, २०८०
भाइटिकाको दिनमा पनि बिरामीको सेवामा खटिएँ
विगतका वर्षहरुमा दुर्गम क्षेत्रमा कार्यरत हुँदा तथा चाडपर्व मनाउन नपाउँदा ज्यादै नरमाइलो लाग्थ्यो। तिहारमा पनि घर नआई बिरामीको सेवामा भाइटिकाको दिन पनि खटिएको थुप्रै अनुभवहरु मसँग छन्।
बुधबार, कात्तिक २९, २०८०
अरुले चाडपर्व मनाइरहँदा आफूले ड्युटी गर्नुपर्दा नरमाइलो लाग्थ्यो
नयाँ पुस्तामा छोराछोरीहरु हाम्रो पालाको भन्दा सुखको वातावरणमा हुर्किने गरेका छन्। त्यसकारण उहाँहरुलाई संघर्ष त्यति थाहा छैन। नयाँ र पुराना पुस्ताबीचमा रहेको जेनेरेसन ग्यापका कारण पनि नयाँ पुस्ताले बिरामीहरुप्रति गर्ने व्यवहारमा जनगुनासाहरु आउने गरेका होलान् भन्ने मलाई लाग्छ।
बुधबार, कात्तिक २९, २०८०
यस पटकको तिहार स्वास्थ्य शिविरमा बिरामी जाँचेर मनाउँदैछु
यो मेरो तर्फबाट डा ओममूर्ति अनिल फाउन्डेसनको पहिलो सुरुवात भएकोले पनि यो शिविर मैले गाउँमा नै आयोजना गर्न लागेको हुँ। पहिलो सुरुवात आफ्नै ठाउँबाट गरौं भन्ने लागेकोले उक्त शिविर यहाँबाट नै आयोजना गरेको हुँ। उक्त शिविरबाट एक जनाले करिब ७ हजार बराबरको स्वास्थ्य सेवा शिविरबाट पाउनेछन्।
मंगलबार, कात्तिक २८, २०८०
चाडपर्व मनाउन नपाउँदा जागिरबाट राजीनामा दिने सोचसमेत बनाएँ
म परिवारको एक्लो छोरी त्यतिबेला तिहारमा दाजुभाईलाई टिका लगाउन नपाएकोमा मलाई धेरै नै नमज्जा लाग्ने गर्थ्यो। त्यतिबेला नर्सिङ पेशा नै छोड्न मन लागेर राजीनामा दिन कति दिन त म प्रशासनतर्फ पनि पुग्ने गर्थे। तर अहिले भने उमेरमा आएको परिपक्वता तथा अनुभवले पनि म यसप्रति सन्तुष्ट छु। अहिले म यस पेशासँग रमाउन थालेको छु।
सोमबार, कात्तिक २७, २०८०
प्रकृतिले दुख दिए पनि सरकारले उपचारमा सहयोग गरोस्
सरकारले गरेको उद्दार कार्य प्रशंसनीय छ। उद्दार कार्य जस्तै गास, बासको व्यवस्था तथा घाइते अंपागहरुको पूर्ण उपचार गरोस् भन्ने चाहन्छु। सबैंको सुस्वास्थ्यको लागि सरकारको भूमिका महत्वपूर्ण रहोस् भन्ने मेरो माग छ। मेरो घरपरिवारको कुरा गर्नुपर्दाे मेरो कान्छी भाइ बुहारीले भूकम्पमा परी ज्यान गुमाइसकेकि छन्।
शुक्रबार, कात्तिक २४, २०८०
शरीरमाथि ढुंगा बजारियो, ढोका खोलेर बाहिर निस्कियौं
घर पूर्णरुपमा क्षतिग्रस्त भई बस्नै नसक्ने अवस्थामा छ। भूकम्पमा परि छोरी घाइते भएपछि हेलिकप्टरबाट उद्दार गरेर उपचारका लागि सुर्खेत ल्याइयो। छोरीको एक खुट्टाको हड्डी दुई र अर्को एक ठाउँमा भाँचिएको रहेछ। हिजो मात्रै चार पाँच घन्टा लगाएर चिकित्सकहरुले उनको सफल शल्यक्रिया गरेका छन्।
मंगलबार, कात्तिक २१, २०८०
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
कसरी सम्भव भयो झन्डै बन्द भइसकेको सिंहदरबार वैद्यखानाको पुनरुत्थान?
बिहीबार, जेठ २८, २०८३
डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए
सोमबार, असार १, २०८३
नर्सको रात्रीकालीन भत्ता दोब्बर बढेपछि कति? १५० रुपैयाँबाट ३०० !
बुधबार, जेठ २७, २०८३
म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दा: को-को ठहरिए दोषी? कति भयो सजाय?
मंगलबार, असार २, २०८३
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
सोमबार, असार १, २०८३
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाल चिकित्सक संघमा जुनियर डक्टर्स कमिटी: समयको अपरिहार्यता र बलियो इन्जिन
१९ घण्टा अगाडि
किन बढ्दैछ नेपालमा थायराइड क्यान्सरका बिरामीहरू?
मंगलबार, असार २, २०८३
मधेश प्रदेशमा औषधि प्रतिरोधी क्षयरोग: बढ्दो चुनौती र नियन्त्रणको आवश्यकता
मंगलबार, असार २, २०८३
चिकित्सा पत्रकारिता : विज्ञान, समाज र नैतिकताको संगम
सोमबार, असार १, २०८३
११ वर्षदेखि रोकिएको औषधिको मूल्य समायोजन: किन आवश्यक छ, के छन् चुनौती?
शुक्रबार, जेठ २९, २०८३
नेपालको स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदान, चुनौती र यथार्थ
बिहीबार, जेठ २८, २०८३
'नुनमा आयोडिन' कि 'आयोडिनमा नुन'?
सोमबार, जेठ २५, २०८३
ओरालो लाग्दै वृद्धि अनुगमन तथा प्रवर्द्धन कार्यक्रम
शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
स्वास्थ्यखबर
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु
सचिन्द्र श्रेष्ठ
झुटभन्दा भारी सत्य
डा. अखण्ड उपाध्याय
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
भुवन कुमार श्रेष्ठ
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search