मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, भदौ २, २०८३
Tue, Aug 18, 2026
मंगलबार, भदौ २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
नर्सिङ
सेतो पोशाकभित्रको मौन आवाज
स्वास्थ्य संस्थामा कहिलेकाहीँ सेवा ढिलो हुन सक्छ, सञ्चारमा कमजोरी हुन सक्छ, बिरामी तथा आफन्तले अपेक्षा गरेको सेवा तत्काल उपलब्ध नहुन सक्छ। कुनै कमजोरी भए गुनासो गर्न सकिन्छ, गल्ती भए सुधारको माग गर्न सकिन्छ। बिरामी र आफन्तलाई स्वास्थ्य सेवाप्रति प्रश्न गर्ने पूर्ण अधिकार छ तर गुनासो गर्ने अधिकारले अपमान गर्ने अधिकार दिँदैन। पीडा सबैलाई हुन्छ, त्यसैले पीडामा पनि मानवता हराउनु हुँदैन।
सोमबार, भदौ १, २०८३
सेवा, संघर्ष र सम्मानको पर्खाइमा नर्स
केही दिनअघि नर्स ज्योति रानाभाटको नेतृत्वमा भएको सत्याग्रहले समाज र राज्यसामु एउटा गम्भीर प्रश्न उभ्यायो- आखिर एउटी नर्सले आफ्ना जायज अधिकारका लागि आमरण अनशनसम्म बस्नुपर्ने अवस्था किन आयो? यो केवल एउटी नर्सको संघर्ष थिएन। यो वर्षौँदेखि मनभित्र दबिएको हजारौँ नर्सहरूको पीडा, निराशा र सम्मानको खोजीको अभिव्यक्ति थियो।
शुक्रबार, साउन २२, २०८३
कामकाजी महिलाका लागि बच्चालाई आमाको दूध निरन्तर खुवाउने उपाय
फ्रिज वा फ्रीजरमा राखिएको दूध प्रयोग गर्नुअघि आवश्यक मात्राको दूधलाई एक दिनअघि रेफ्रिजरेटरमा सारेर बिस्तारै पगाल्नुपर्छ। त्यसपछि बच्चालाई खुवाउनुअघि दूध राखिएको भाँडा वा बोतललाई मनतातो पानी भएको अर्को भाँडामा केही समय राखेर दूधलाई हल्का मनतातो बनाउन सकिन्छ।
बुधबार, साउन २०, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन’ अनुसार स्वास्थ्य संस्थामा तोडफोड गर्ने, कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । त्यस्तै, गालीगलौज, धम्की वा अभद्र व्यवहार गर्नेलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
सोमबार, साउन १८, २०८३
विश्व स्तनपान सप्ताह २०८३ : दिगो जीवनको स्वस्थ सुरुवातका लागि प्रभावकारी स्तनपानमा सबैको साथ
विकास र सहरीकरणसँगै कतिपय ठाउँमा स्तनपानको अभ्यास घट्दै गएको देखिन्छ। कम तौलमा जन्मिएका शिशु, जन्मजात समस्या, आमाको रोजगारी, परिवारको सहयोगको अभाव, बजारमा सजिलै उपलब्ध हुने पाउडर दूधको बढ्दो प्रयोग, तथा स्तनपानबारे फैलिएका भ्रमहरू यसका प्रमुख कारण हुन्। यस्ता चुनौतीका बीच पनि अधिकांश अवस्थामा उचित परामर्श र सहयोग पाएमा सफल स्तनपान सम्भव हुन्छ।
सोमबार, साउन १८, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
प्रकृतिले शिशुका लागि तयार गरेको पहिलो, पूर्ण र जीवनरक्षक आहार भनेकै आमाको दूध हो। त्यसैले विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्न, पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउन र त्यसपछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरेको छ।
आइतबार, साउन १७, २०८३
स्वास्थ्यकर्मीः सेवाको सपथ, अपमानको उपहार
स्वास्थ्यकर्मीले सेवाको सपथ खाएका हुन्छन्, तर अपमान सहने होइन। उनीहरूले केवल कागजमा होइन, आफ्नै रगत, पसिना र मिहिनेतले सेवाको सपथ लेखेका हुन्छन्। तर विडम्बना, यही यात्राको अन्त्यमा कहिलेकाहीँ फूल होइन, पत्थरको वर्षा भेटिन्छ।
बिहीबार, असार १८, २०८३
कविता- मेरो परिचय (नर्स हुँ म)
हिले बदलिएकी छु म। बदलिएको छ मेरो विचार, रमाउँछु आफ्नै काममा। अर्कै छ मेरो दिनचर्या- कहिले इमर्जेन्सीको हतार, कहिले वार्डको शून्यता सहिरहन्छु।
बुधबार, वैशाख ३०, २०८३
अन्तराष्ट्रिय नर्सिङ डेः स्टेजमा आफ्नै पीडा देख्दा रसाए 'सेतो कोट'का आँखाहरू
मंगलबार, वैशाख २९, २०८३
नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा !
मंगलबार, वैशाख २९, २०८३
आशाको पहरेदार
तो पोसाकभित्र थकान, पीडा र अधुरा सपना लुकाएर पनि, अनुहारमा भने सधैं आश्वासनको उज्यालो बोकेर हिँडिरहन्छिन् । आफ्नै जीवनका कैयौँ पीडा लुकाएर बिरामीको जीवनमा ऊर्जा भरिरहन्छिन् । सायद यसैले उनी केवल नर्स होइनन्,
मंगलबार, वैशाख २९, २०८३
नेपालमा नर्सिङ पेसा: अवसर र चुनौतीको बीचमा
स्वस्थ समाजका लागि नर्सिङ सशक्तीकरण नै एउटा प्रभावकारी उपचार हो। नर्स भएर बिरामीहरूको उपचार गरिरहेको परिप्रेक्ष्यमा नर्सिङ पेसामा रहेका दीर्घकालीन 'रोग'हरूको पनि सरोकारवालाहरूबाट छिट्टै उपचार होस् र सन्तुष्टिका साथ काम गर्न पाइयोस्।
मंगलबार, वैशाख २९, २०८३
'आवर नर्स, आवर फ्युचर': नारा कि यथार्थ?
नेपाल नर्सिङ संघ, नेपाल नर्सिङ परिषद् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब प्रतीकात्मक कार्यक्रमभन्दा माथि उठेर ठोस कदम चाल्नैपर्छ। नर्सहरूको निर्णय प्रक्रियामा प्रतिनिधित्व, सुरक्षित कार्यस्थल, उचित पारिश्रमिक, वृत्तिविकास र श्रम शोषणविरुद्ध कडा नीति- यी कुनै माग होइनन्, यी त न्यूनतम अधिकार हुन्।
मंगलबार, वैशाख २९, २०८३
स्वास्थ्य मन्त्रालयको नेतृत्व, नर्सिङ पेसाको उपेक्षा र सुधारको अपरिहार्यता
नर्सहरू स्वास्थ्य प्रणालीको सहायक शक्ति होइनन्; उनीहरू त्यसका मुख्य आधार हुन्। उनीहरूको सम्मान, सुरक्षा र सहभागिता सुनिश्चित गर्नु राज्यको दया होइन, जिम्मेवारी हो। अब त्यो जिम्मेवारी भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ।
सोमबार, वैशाख २१, २०८३
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
अस्ट्रेलियामा नर्सिङको स्कोप एकदमै फराकिलो छ। यहाँ नर्सिङ भनेको केवल अस्पतालमा बेडसाइड नर्सिङ मात्र होइन। यदि अस्पतालमै काम गर्न चाहनु भयो भने पनि, बेडसाइड बाहेक मिडल लेभलदेखि हायर लेभल म्यानेजमेन्टसम्म सबै भूमिका नर्सहरूले नै सम्हाल्छन्।
मंगलबार, पुस २२, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
यसै सन्दर्भमा, मैले अनुभव गरेको कुरा: निरन्तर प्रयास, धैर्य र एक–एक कदमले ठूलो उपलब्धि सम्भव हुन्छ। नेपालमा धेरै अनुभवी र वरिष्ठ नर्सहरू हुनुहुन्छ, जसले पहिले नै योगदान दिइरहनुभएको छ। त्यसैले हामीले तुरुन्तै ठूला परिवर्तन ल्याउन खोज्नु भन्दा, उहाँहरूको कामलाई समर्थन गर्ने र सहकार्य मार्फत योगदान गर्नु उत्तम हुन्छ।
आइतबार, मंसिर २१, २०८२
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलको समय सीमा सकियो
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलका लागि दिइएको एक महिनाको समय सकिएको छ। सरकार र आन्दोलनरत नर्सबीच भएको सहमति अनुसार कार्यदलका लागि मंसिर १५ गतेको समय दिइएको थियो।
बिहीबार, मंसिर १८, २०८२
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
मेरो आगामी दिनहरूको योजना भनेको बिस्तारै नेपालमै ट्रान्जिसन गर्ने हो। सबै कुरा एकैचोटि सम्भव नहुन सक्छ—केही महिनाको योगदान पनि भए राम्रो, तर आफ्नो फिल्डमा नेपालका लागि केही योगदान त अवश्य गर्नुपर्छ।
मंगलबार, मंसिर १६, २०८२
नर्सिङ संघले गरायो स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण, ‘ग्रस स्यालरी’ लाई ‘बेसिक स्यालरी’ बनाउन माग
संघले यसअघि राखेका मागअनुसार अतिरिक्त समय काम गरेबापतको भत्ता, रात्रीकालीन भत्ता, २५ प्रतिशत जोखीम भत्ता, पोशाक भत्ता लगायतका सुविधाहरूमा स्पष्ट रकम तोक्न माग गरेको छ। साथै, सुगम क्षेत्रमा सेवा गरेका नर्सहरूको बढुवा र स्तर उन्नतीका विषय नियमावलीमार्फत एक महिनाभित्र कार्यान्वयन गर्न माग गरिएको छ।
शुक्रबार, कात्तिक २१, २०८२
सम्पादकीय : नर्सहरु नडगमगाउ, नझुक, नरुक !
नेपालमा स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड नर्सहरू हुन्। अस्पतालका प्रत्येक कोठामा (आपतकालीन सेवादेखि नवजात शिशुका कोमल हातसम्म) नर्सको उपस्थितिले नै स्वास्थ्य प्रणाली बाँचिरहेको छ। तर त्यही मेरुदण्ड कमजोर पार्ने नीति र अभ्यास चलिरहेमा स्वास्थ्य प्रणाली स्थायी संकटमा जान्छ।
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
निष्कर्षमा, नेपालको स्वास्थ्य प्रणाली नर्सबिना सम्भव छैन। उनीहरूको आन्दोलनले मात्र होइन, वैश्विक र राष्ट्रिय तथ्यांकहरूले पनि यो सत्य प्रमाणित गर्छन्। यदि हामीले नर्सहरूलाई सम्मान, उचित तलब र अवसर नदियौं भने, स्वास्थ्य सेवाको भविष्य संकटपूर्ण हुनेछ। राष्ट्रिय नीतिमा परिवर्तन ल्याएर नर्सहरूलाई कायम राख्नु पर्छ, अन्यथा हामी आफ्नै स्वास्थ्यको जड काट्न पुग्छौं। यो समय हो नर्सहरूलाई प्राथमिकता दिने।
शुक्रबार, कात्तिक १४, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
नर्सहरूले ठूलो जिम्मेवारी बहन गर्छन् (बिरामीको हेरचाह, आपतकालीन व्यवस्थापन, रिपोर्टिङ) तर तलब कम पाइन्छ। निजी अस्पतालमा तलब कम छ भने सरकारी अस्पतालमा स्थिरता भए पनि बढुवा सीमित छ। यस्तो वातावरणले नर्सहरूको कामको उत्साह घटाउँछ, सहकार्य कमजोर बनाउँछ, र दक्षता कम गर्छ।
शुक्रबार, कात्तिक ७, २०८२
आजदेखि नर्सहरू कालोपट्टी बाँधेर काम गर्दै, यस्ता छन् ११ माग
नेपाल नर्सिङ संघका अनुसार, मन्त्रालयले असोज २ गते माग सम्बोधनका लागि कार्यदल गठन गरे पनि अहिलेसम्म ठोस कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बनेको हो। संघको प्रतिनिधित्वसमेत रहेको उक्त कार्यदललाई छठ पर्वपछि सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
मंगलबार, कात्तिक ४, २०८२
किन परालको आगोझैं सल्कियो नर्सहरुको आन्दोलन ?
जिम्मेवारीको नाममा नर्सहरूलाई निरन्तर मानसिक, व्यावसायिक र सामाजिक रूपमा दवाब दिने कार्य तुरुन्त बन्द गरिनुपर्छ। हामीहरू हाम्रो पेशागत जिम्मेवारीबाट पछि हट्ने पक्षमा छैनौं। तर, हाम्रो श्रम, योगदान र इज्जतलाई सम्मान नगरी एकतर्फी नियम थोपार्ने र दमन गर्ने अभ्यास अब स्वीकार्य छैन। न्यायको पक्षमा,सेवाको सम्मानमा,नर्सहरूको आत्म-सम्मानका लागि।
आइतबार, कात्तिक २, २०८२
नर्सिङको अपमान, देशलाई पर्छ भारी
चासो राख्दो हो त राष्ट्रको स्वास्थ्य सेवाले सेवाको साथै सुविधासहित फड्को मार्ने थियो होला। यहाँ त केवल कुर्सीमा बसेर स्वास्थ्य सेवा मूल्याङ्कन गर्नेको थिचोमिचो बढी छ। त्यसैले नैराश्यता छाएको छ। पलायन मनोविज्ञान बढ्दो छ। विडम्बनाको कुरा भन्नुपर्दा यो सबै पीडा बुझ्ने सामर्थ्य कसैले पनि राख्दैनन्। अचानोको पीडा खुकुरीले जानोस् पनि कसरी!
बुधबार, असोज २९, २०८२
नर्सहरुको आन्दोलन : न मन्त्रालय सुन्छ, न नर्सिङ संघ केही भन्छ
उनीहरुको मन्त्रालयले भनेजस्तै न्युनतम सरकारी पाचौं तहसरहको पारिश्रमिक, कार्यभार अनुसारको अतिरिक्त भुक्तानी, चाडपर्व पर्व भत्ता लगायतका माग राखेका हुन्। मन्त्रालयले गत मंसिरमा नै निर्देशन दिएपनि निजी मेडिकल कलेज तथा अस्पतालले कार्यान्वयन गरेका छैनन्।
शुक्रबार, असोज २४, २०८२
नर्सिङ सिद्धान्त र नैतिकतामा आधारित पेशा
नर्सिङ विषयका सम्भावित प्रश्नहरुसँग सम्बन्धित कथनहरुको संगठित र व्यवस्थित अभिव्यक्ति नै नर्सिङ सिद्धान्त हुन्। यसले नर्सिङ अभ्यास, शिक्षा, अनुसन्धान, सिद्ध, खोज र व्यवस्थापनको लागि निश्चित रुपरेखा प्रदान गर्ने गर्छ।
आइतबार, असार २९, २०८२
'पुरुष नर्स’ बारे स्वास्थ्य क्षेत्रमै धेरैले सुनेको समेत रहेनछन् : लक्ष्मण श्रेष्ठ
उनी भन्छन्, ‘कतिपयले मलाई केटा भएको कारण पहिले डाक्टर भन्छन्, अनि फिमेल डाक्टरलाई चाहिँ सिस्टर भन्ने चलन देखिन्छ। यस्तो दोहोरो व्यवहार गलत हो। म आफैँ स्पष्ट गर्छु—म डाक्टर हैन, म नर्स हुँ, मेल नर्स।'
सोमबार, असार २३, २०८२
'बियोन्ड द नाइटिंगल: नर्ससँग अन्तरंग' स्वास्थ्य खबर पडकास्टमा तारा पोखरेल (भिडियो)
तारा पोखरेल, स्याङ्जाको दुर्गम गाउँ कालीगण्डकीमा जन्मेकी हुन्। उनी ९ वर्षको उमेरमा पहिलोपटक विद्यालय गएकी थिइन्, जहाँ स्कुल जाने पहिलो केटी मान्छे पनि उनी नै थिइन्। नेपालगञ्जबाट अनमीबाट आफ्नो यात्रा सुरु गरेकी पोखरेल, नेपाल नर्सिङ काउन्सिल तथा नर्सिङ एसोसिएसन नेपालकी अध्यक्ष, महाराजगञ्ज नर्सिङ क्याम्पसकी नर्सिङ चिफ तथा एसोसिएट प्रोफेसर समेत भइसकेकी छिन्।
मंगलबार, जेठ २०, २०८२
बिरामीको सेवामा समर्पित नर्स गंगा
गंगादेवीलाई चिन्नेहरु भन्छन् 'उनको जीवन र पेशागत यात्रा नर्सिङ क्षेत्रमा समर्पण र संवेदनशीलताको उदाहरण हो। पछिल्लो समय उनले क्यान्सर जस्तो जटिल र भावनात्मक रूपमा चुनौतीपूर्ण क्षेत्रमा देखाएको धैर्य, हौसला र मानवीयताले बिरामी र परिवारको मनमा आशाको दीप बालिरहेको छ।'
मंगलबार, जेठ १३, २०८२
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा, को कहाँ?
शुक्रबार, साउन २९, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
शनिबार, साउन ३०, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
आइतबार, साउन ३१, २०८३
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य पदार्थ किन्दा बिल लिनुहोस्, स्वास्थ्य र अधिकार दुवै जोगाउनुहोस्
१३ घण्टा अगाडि
सुदूर अब दूर नाई : पर्दापछाडिको चिकित्सकीय यात्रा
२२ घण्टा अगाडि
सेतो पोशाकभित्रको मौन आवाज
सोमबार, भदौ १, २०८३
म्याद गुज्रिएको औषधि खाँदा ज्यान जान सक्छ? म्याद सकिएको औषधिको जोखिम कति?
आइतबार, साउन ३१, २०८३
वडामा एक स्वास्थ्य संस्था: समानान्तर संरचनाको अन्त्य नै दक्ष र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको सुरुवात
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति: एकरूपता, पारदर्शिता र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
आइतबार, साउन ३१, २०८३
डिजिटल स्वास्थ्य नीतिगत बहस: स्थानीय सिकाइबाट प्रणालीगत विस्तारतर्फ
आइतबार, साउन ३१, २०८३
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search