मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार ५, २०८३
Fri, Jun 19, 2026
शुक्रबार, असार ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
प्रोफाइल
डा बद्रि रिजालको यात्रा: विद्यार्थी आन्दोलनदेखि चिकित्सक संघको अध्यक्षसम्म
बाल्यकालको अवोध मस्तिष्कले चिकित्सक बन्ने चाहना विकास गरायो। तर चिकित्सक बनेपछि अर्को प्रश्न उभियो- कुन विषयको डाक्टर बन्ने ? डा. रिजाललाई एमबीबीएस पढ्दादेखि नै हाडजोर्नी अर्थात् अर्थोपेडिक्समा रुचि थियो।
शुक्रबार, जेठ २२, २०८३
जुझारु नेतृत्व, मिलनसार व्यक्तित्व
चिकित्सकका समस्या सुन्ने र त्यसलाई सिंहदरबारसम्म पुर्याएर कार्यान्वयन गराउने एक मात्र वैधानिक र बलियो पेसागत संस्था नेपाल चिकित्सक संघ नै भएकोले डा. कार्की देशका सम्पूर्ण चिकित्सकहरूलाई दलीय राजनीतिभन्दा माथि उठेर संघमा आबद्ध हुन आह्वान गर्छन्।
मंगलबार, जेठ १९, २०८३
अबिच्युअरी: नेपाली चिकित्साका लागि अविस्मरणीय डा दिनेशको देन
सबभन्दा ठूलो चुनौती एनेस्थेसियामा थियो । डा. भवानीभक्तसिंह प्रधान नामका एक्ला एनेस्थेसिस्ट थिए । उनी एकेडेमिकभन्दा पनि अनुभवी थिए । डा. दिनेश हप्तामा दुईपटक जनरल सर्जरी गर्थे । बिरामीको चाप भए पनि प्रशासनले हप्ताको एकपटक बनाइदियो । बिहान ८ बजेबाट सुरु भएको अपरेसन भोलिपल्ट बिहान २, ३ बजेसम्म चल्थ्यो । यस्तो बेलामा भवानीभक्तले निकै सहयोग गरेको स्मरण गर्छन् उनी । वीर अस्पतालको नयाँ भवन बनेपछि उनैको पहलमा हेड इन्जुरी वार्ड र न्युरोसर्जरी वार्ड सुरु भएको हो । न्युरोसर्जरी वार्डको उद्घाटन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले गरेका थिए । त्यसपछि माथिल्लो तलामा न्युरोसर्जरी विङ नै खडा गरे । फोक्सो, मुटु र हाडजोर्नीको पनि अपरेसन गरे ।
मंगलबार, वैशाख ८, २०८३
क्रिटिकल केयर मेडिसिनदेखि कर्णालीमा जर्नलको जग बसाल्ने डा. मरहट्टा
नेपालमा पहिलोपटक 'क्रिटिकल केयर मेडिसिन'को पढाइ सुरु गर्ने श्रेय प्राडा मरहठ्ठालाई पनि जान्छ। उनकै नेतृत्वमा यस विधाको प्राज्ञिक अध्ययन सुरु भएको हो। २०५३ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलोपटक 'ओपन हार्ट सर्जरी' सुरु हुँदा बिरामीलाई एनेस्थेसिया दिने ऐतिहासिक जिम्मेवारी निभाएका थिए।
आइतबार, वैशाख ६, २०८३
कर्णालीका उपकुलपति: उम्रेकै माटोमा फलिरहेका डा पुजन
कर्णालीका लागि १५ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा प्राध्यापक डाक्टर थिए। राम्रो संस्थाको नेतृत्व गरिरहेकाहरु थिए। एक से एक थिए । तर, कर्णालीमै जन्मेहुर्केको डा पुजन मात्रै थिए। डा रोकाया आफ्नो योगदानको कदर भएको रुपमा यसलाई लिन्छन्। प्राप्त अवसरको उच्चतम प्रयोग गर्ने उनी बताउँछन्।
बुधबार, साउन २८, २०८२
प्राडा बुद्धिको 'सीएमए टू पाटनको भीसी' यात्रा : संघर्षका सिढी उक्लेर पाएको सफलता
त्यसपछि बजेको थियो प्राडा पौडेलको फोनमा घन्टी। त्यो फोनको घन्टी विस्तार भयो। प्रा पौडेल उपकुलपति हुनुपर्छ भनेर सक्रियहरु बधाई दिन थाले। प्राडा पौडेललाई खोज्दै उनी भएको ठाउँमा आउन थाले। खादामाला पहिराउन थाले तर उनी आफैं भनिरहेका थिए- बधाई दिन हतार नगरौं । सामाजिक सञ्जालमा त राख्दै नराखौं।
बुधबार, साउन २८, २०८२
जीवनका अनेक पाटाहरू समेट्ने व्यक्तित्व: रामकृष्ण अनायास
स्वास्थ्य क्षेत्रमा उनले चितवन मेडिकल कलेजमा १६ वर्षभन्दा लामो समयदेखि आफ्नो सेवा र दक्षता प्रदान गर्दै आएका छन्। उनको भूमिका केवल प्राविधिक वा प्रशासनिक सीमिततामा सीमित छैन, बरु सेवामूलक भावना र मानवीय संवेदनाको उत्कृष्ट समिश्रण बनेको छ ।
सोमबार, साउन १९, २०८२
सुर्तीजन्य पदार्थबिरुद्ध ‘विष्फोट’ भइरहेका डा बम, जसको योगदानबाट विश्वकै अग्रणी बन्यो नेपाल
'सगरमाथाबाट मात्रै चिनिइरहेको' देशलाई आफूले कामबाट विश्वलाई चिनाउने महत्वपूर्ण अवसर नेपालले यसपल्ट प्राप्त गर्यो। नेपाललाई यो उचाइसम्म पुर्याउन धेरैको योगदान छ। त्यसमध्येका एक हुन् डा तारा सिंह बम। दुई दशकदेखि सिंगापुरलाई बासस्थान बनाइरहेका उनी हाल भाइटल स्ट्राटेजीजमा एशिया प्यासिफिक क्षेत्रका लागि टोबाको कन्ट्रोल डाइरेक्टर छन्। एशिया प्यासिफिक क्षेत्रका देशका लागि काम गरिरहेका छन्।
बुधबार, असार १८, २०८२
अबिच्युअरी : उपचार र उपकार एकसाथ अंगालेका 'शाही चिकित्सक' श्रेष्ठ
अस्पताल फाइनान्स डाइरेक्टर सिंहका अनुसार डा श्रेष्ठले उपचार र उपकार दुवै सँगै अघि बढाए। दशरथ रंगशाला नजिककैको अस्पतालमा जब खेलाडि उपचारका लागि आउँथे, डा श्रेष्ठले 'भारी छुट' गरिदिन्थे। भन्थे, 'मलाई सरकारले पढाएको हो। मैले सकेको सहयोग गर्नुपर्छ।'
सोमबार, चैत २५, २०८१
बालरोग विशेषज्ञमा कहलिएका डा बाराकोटी: ल्याब टेक्निसियनदेखि महानिर्देशकसम्म
डा बाराकोटीले यो अवसरलाई आफूले २५ वर्षसम्म स्वास्थ्य सेवामा रहेर गरेको योगदानको स्वभाविक प्रतिफल रुपमा लिएका छन्। किनभने उनी पदका लागि जुन हदसम्म पनि जानसक्नेमध्येमा पर्दैनन्। अनौपचारिक कुराकानीमा उनले बताइरहन्छन्, 'मलाई ११ औं तहमा भएका बेला कामु महानिर्देशक बन्ने अफर थियो। मन्त्रालयको महाशाखा प्रमुख भएर आउन भनिएको थियो। तर, आफूलाई सहज परेका बेला एक ठाउँ गइन्छ, असहज हुँदा फालिन्छ। त्यसैले मैल मानिनँ। १२ औं तह भएपछि मात्रै काठमाडौं आएँ।'
शुक्रबार, चैत १, २०८१
एक्रिडिटेसन : गुणस्तरीय प्रयोगशालाका लागि नेपाली अभियान
लागेपछि एकोहोरो लाग्ने स्वभावका डा जोशी आफ्नो अड्डीबाट कुनैपनि हालतमा पछि हटेनन्। मन्त्रीका निकटस्थले एक दिन त पानीसमेत खान नदिइ कोठामा थुनिराखे। उनले त्यस्तो प्रावधानयुक्त ड्राफ्टमा हस्ताक्षर गरेनन् र उक्त विभागबाट बिदा भए। त्यो योजना र ऐन त्यत्तिकै तुहियो। तर, डा जोशीले अठोट गरे- म त्यो काम अवकाशपछि पनि गर्छु।
बिहीबार, फागुन १, २०८१
बिरामी अस्पताल ब्युँताउने भण्डारी
बितेको ८ वर्षमा ह्याम्सको कायाकल्प भएको छ । भण्डारीको कुशल व्यवस्थापनको परिणाम आमजनका आँखाअघि छ । तर, भण्डारी त्यसको जश आफूमात्रै लिन चाहदैनन् । व्यवसायमा गरेको प्रगतिका विषयमा उनीसँग कुरा गर्दा उनले दोहोर्याउने वाक्य छ - म त बैंकले पत्याएको मान्छे । अहिले स्वास्थ्य क्षेत्रकाले त्यसमा थप्ने गरेका छन्- डाक्टरले पनि पत्याएको मान्छे !
शनिबार, पुस ६, २०८१
दशकदेखि सुर्खेतमा विशेषज्ञ सेवा दिइरहेका डा पौडेल
डा पौडेल सुरुमा सुर्खेत प्रादेशिक अस्पतालमा फिसिजियनको रुपमा पुग्दा विशेषज्ञले दिने सेवा नै थिएन। त्यसैले उनले सवैखालका बिरामीको उपचार गरे। कर्णालीको विकट ठाउँबाट विशेषज्ञ चिकित्सक खोज्दै त्यहाँ आइपुगेका बिरामीको उपचारका लागि उनले आफ्नो तर्फबाट प्रयास गरे। उनी सम्झिन्छन्, ‘हामीकहाँ आइपुग्न नै निकै कष्ट झेलेका हुन्छन्। हामीले उनीहरुका लागि आफूले सकेको गर्नुपर्छ जस्तो लाग्थ्यो।’
मंगलबार, असोज २२, २०८१
नामको अर्थ प्रमाणित गर्न तल्लीन डा आदर्श
आफ्नै भाषामा भन्न थालेका थिए– हम्लाई उपचार र बिमारीबारे केही था’ नाइब । यो ज्यान तम्राई हातमाइ छ (हामीलाई उपचार र रोगबारे केही थाहा छैन । यो ज्यान तपाईंकै हातमा छ ।)
बिहीबार, असोज ३, २०८१
डा रोशना अमात्य : अप्रेशन थिएटरकी उज्यालो
एनेस्थेसिया भन्नेबित्तिकै आमजनले बुझ्छन्, बेहोस पार्ने डाक्टर। डा अमात्यकी हजुरआमाले पनि त्यस्तै बुझ्थिन्। उनले एनेस्थेसिया पढ्ने भनेपछि उनकी हजुरआमाको प्रतिक्रिया थियो, 'बेहोस पार्ने विद्या पनि पढ्ने?'
सोमबार, असार २४, २०८१
क्यान्सर रोग विशेषज्ञ डा सिंह, जसले ४६ वर्ष शिक्षण अस्पतालमा बिताए
पढाइको क्रममा पटक-पटक विदा हुँदै पुन: अध्ययनपश्चात् उनी यही अस्पतालमा फर्कन्थे। र फरक फरक विभागमा रहेर काम गर्थे। ‘अफिसियल्ली त्यहाँ नरहुँला। तलब नपाउँला। तर मन त यहाँबाट बाहिर हुनै सक्दैन,’ डा वाइपी हामीलाई सुनाइरहेका थिए, ‘एकेडेमिक कार्यक्रम हुन्छन्। मैले गाइड गरेका विद्यार्थीहहरू छन्। त्यसैले अहिले पनि जान्छु।’
आइतबार, माघ २१, २०८०
बिरामीको दीर्घकालीन दुखाइ कम गराउन कस्सिएका डा अनुज
एनेस्थेसियोलोजिस्ट डाक्टर अनुजजंग रायमाझी आफूलाई ‘पेन फिजिसियन’ भन्न रुचाउँछन्। हाल निजामती कर्मचारी अस्पतालमा मेडिकल डिभिजन प्रमुखको रुपमा कार्यरत डा अनुज अप्रेसनविना पनि दुखाइको उपचार सम्भव गराउने अभियानमा छन्।
मंगलबार, भदौ १२, २०८०
सपना इन्जिनियरको, बने डाक्टर
२०१६ साल वैशाख ३१ गते नुवाकोटमा उनको जन्म भएको थियो। बाबुआमाका सात सन्तानमध्ये उनको जन्म चौथो सन्तानका रुपमा भएको थियो। बुवापछि उनको दोस्रो अभिभावक दाइ थिए। दाइले नै उनलाई पढाउने, सिकाउने गर्थे। दाइसँग एक किसिमको भावनात्मक लगाव थियो। साढे दुई वर्षको उमेरमै दाइसँगै पछि लागेर स्कुलसम्म पुग्ने गरेको उनी सम्झन्छन्।
शनिबार, असार २३, २०८०
इमरजेन्सी मेडिसिनमा समर्पित डा शिल्पकार, जसले पाइन् अमेरिकामा अवार्ड
अमेरिकामा रहेको सोसाइटी फर एकेडेमिक इमरजेन्सी मेडिसिन अन्तर्गतको एकेडेमिक फर वुमन इन एकेडेमिक इमरजेन्सी मेडिसिन र ग्लोबल इमरजेन्सी मेडिसिन एकेडेमीले डा शिल्पकारलाई अवार्ड प्रदान गरेको हो। अवार्ड कार्यक्रमसहित ४ दिनसम्म चलेको सम्मेलनमा उनले आफ्नो प्रस्तुति समेत दिएकी थिइन्।
बुधबार, असार १३, २०८०
दुर्गममा सेवा दिन जुटिरहेकी ओडेट, जो २५ वर्षदेखि नेपालीको दुःखमा मल्हम लगाउँदैछिन्
अस्ट्रेलियाबाट घुम्न आएकी किशोरीको लागि नेपाल नयाँ थियो। घुम्दै हिँड्दा उनलाई नेपाल जति सुन्दर लाग्यो, उति नै भयावह यहाँका मानिसको अवस्था। देश सुन्दर भए पनि यहाँका मानिसले भोग्नु परेका विभिन्न चुनौती देखेर उनी अस्ट्रेलिया फर्किइन्। तर मन भने नेपालमै थियो।
शनिबार, असार ९, २०८०
ट्रमा सेन्टरकी एक्ली अर्थोपेडिक ह्याण्ड सर्जन डा शिलु
उनका अनुसार ह्याण्ड सर्जरी प्रायः प्लास्टिक सर्जनले गर्ने गर्थे। यी सबै कारण डा शिलुलाई ह्याण्ड सर्जरीतर्फको रुचि बढ्दै गयो। उनले सिंगापुरबाट ह्याण्ड सर्जरीसम्बन्धी एक वर्षको फेलोसिप गरेकी हुन्। एक वर्षको फेलोसिप आफ्नो लागि पर्याप्त नभएको उनले महसुस गरिन्। आफ्नो क्षमता थप बढाउनुपर्ने भन्दै उनले अमेरिकामा ६ महिनाको तालिमसमेत लिइन्।
सोमबार, जेठ ८, २०८०
नर्सहरूकी नेता !
३० वर्ष सरकारी अस्पतालमा काम गर्दागर्दै कल्पना श्रेष्ठ अहिले नेता बनेकी छिन्। उनी नर्सिङमा आउने बहिनीहरूलाई सुझाव दिन्छिन्, ‘नर्सिङ जागिर मात्र होइन, समाजसेवा सहितको पेसा हो।’
शनिबार, जेठ ६, २०८०
अनेकौं रोगले सताइएकी डा कार्की, जो कोमाबाट उठिन्, क्यान्सर जितिन्
‘अहिले म ६३ वर्षको भएँ, अझै बाँचिरहेको छु, अझै काम गरिरहेको छु भन्ने सन्देश दिइरहन चाहन्छु,’ उनी भन्छिन्, ‘म बाँचुन्जेल बिरामी नै हेरिरहन्छु। क्याम्पहरुमा सचेतनाको काममा हिँडिरहन्छु।’
मंगलबार, वैशाख २६, २०८०
डा लोचन कार्की: परिपक्क नेतृत्व
डा लोचन आफूमा सानै उमेरदेखि नेतृत्व गर्न सक्ने क्षमताको विकास पारिवारिक वातावरणले गरेको बताउँछन्। बाल्यकालदेखि नै पारिवारिक राजनीतिक वातवरण र त्यसले आफ्नो मानसपटलमा जमाएको राजनीतिक घटनाक्रमको चेतले पनि नेतृत्व गर्न सक्ने बनाएको उनी बताउँछन्।
शनिबार, चैत २५, २०७९
क्रिकेट खेल्दाखेल्दै डाक्टर बनेका निरज जो साहित्यमा पनि पोख्त छन्
तनहुँ घर भएका निरजको जन्म चितवनमा भयो। बुवा सरकारी जागिरे थिए। बुवाको जागिरको सिलसिलामा उनी घुमीघुमी हुर्किन पाए। बाल्यकालको धेरै समय चितवन र काठमाडौँमा बित्यो।
शनिबार, फागुन २०, २०७९
हेल्थ असिस्टेन्टलाई देखेर डाक्टर बन्ने सपना बुनेका डा भुसालको उडान
मिजासिलो व्यवहार, राम्रो बोलीचाली। उनको राम्रो व्यवहारकै कारण गाउँघरमा उनलाई सबैले सम्मान गर्थे। बिरामीप्रतिको लगाव र सद्भावप्रति उनी निकै प्रभावित भए। र, उनले ठाने, ‘म पनि ठूलो भएपछि उहाँ जस्तै डाक्टर बन्छु।’
मंगलबार, असोज २५, २०७९
बाल सर्जनको अनुभव- बच्चाको सर्जरी गर्न आएका बाबुहरुले भन्छन्ः मलाई बचाउने तपाईं नै त हो!
‘रोग तथा समस्याले च्यापेका बालबालिका जब शल्यक्रिया र आवश्यक उपचारपछि निको भएर हाँस्दै घर जान्छन् नि! त्यो क्षण निकै खुसी लाग्छ,’ डा पुन भन्छन्, ‘त्यो खुसीलाई म कुनै शब्दमा बयान नै गर्न सक्दिनँ।’
शनिबार, असार ३२, २०७९
त्यो दु:खद् घटनापछि आमाले देखेको सपना पूरा गर्न डाक्टर बनेका अञ्जनी
जसरी डा अञ्जनी आफ्नो विशेषज्ञता अनुसार शरीरको अंगमा रहेको क्यान्सरको आकार र फैलावट पत्ता लगाएर विकिरणले सेकाउँदै उपचारमा सक्रिय हुन्छन् त्यसैगरी समाज र स्वास्थ्य क्षेत्रका समस्या पहिचान (डाइग्नोस) गर्दै उपचारमा पनि सक्रिय छन्।
शनिबार, माघ २९, २०७८
सरकारी स्वास्थ्य क्षेत्रमा डोटेलको २६ वर्षः ट्रिपल खुसीको संयोगदेखि माओवादी आक्रमणसम्म
डाक्टर बनेर सिमिति संख्यामा बिरामीको उपचारमा खटिने सपना पूरा नभएपनि उनले जनस्वास्थ्यका क्षेत्रमा सक्रिय भएर समग्र देश तथा नागरिकको स्वास्थ्य सेवालाई माथि लैजान काममा भने योगदान गर्न सफल भए।
शनिबार, भदौ १२, २०७८
सरकारी स्वास्थ्य सेवाबाट ४१ वर्षपछि अवकाश, अब एमफिलको धोको
‘४१ वर्ष स्वास्थ्य सेवामा काम गर्दा कहिल्यै दिक्क लागेन। यो क्षेत्र छोडौं भन्ने पनि लागेन। मैले डुबेर नै काम गरेँ,’ उनले भने, ‘स्वास्थ्य सेवाको ठाउँमा भएका कमजोरी कसरी सुधार्ने र कसरी राम्रो काम गर्ने भन्नेमै मेरो ध्यान गयो।’
शनिबार, साउन १६, २०७८
1
2
3
4
Next
ट्रेण्डिङ
डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए
सोमबार, असार १, २०८३
म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दा: को-को ठहरिए दोषी? कति भयो सजाय?
मंगलबार, असार २, २०८३
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
सोमबार, असार १, २०८३
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
आइतबार, जेठ ३१, २०८३
नवीकरण नगरेका औषधि पसलमाथि विभागको कडाइ, दर्ता प्रमाणपत्र स्वतः रद्द
मंगलबार, असार २, २०८३
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ मोडमा चिकित्सक संघ: विरासतको रक्षा र समयको पदचाप
८ घण्टा अगाडि
नयाँ आउने नेतृत्वसँग त्रि. वि. शिक्षण अस्पतालका अपेक्षा
१२ घण्टा अगाडि
नेपाल चिकित्सक संघमा जुनियर डक्टर्स कमिटी: समयको अपरिहार्यता र बलियो इन्जिन
मंगलबार, असार २, २०८३
किन बढ्दैछ नेपालमा थायराइड क्यान्सरका बिरामीहरू?
मंगलबार, असार २, २०८३
मधेश प्रदेशमा औषधि प्रतिरोधी क्षयरोग: बढ्दो चुनौती र नियन्त्रणको आवश्यकता
मंगलबार, असार २, २०८३
चिकित्सा पत्रकारिता : विज्ञान, समाज र नैतिकताको संगम
सोमबार, असार १, २०८३
११ वर्षदेखि रोकिएको औषधिको मूल्य समायोजन: किन आवश्यक छ, के छन् चुनौती?
शुक्रबार, जेठ २९, २०८३
नेपालको स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदान, चुनौती र यथार्थ
बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
स्वास्थ्यखबर
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु
सचिन्द्र श्रेष्ठ
झुटभन्दा भारी सत्य
डा. अखण्ड उपाध्याय
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
भुवन कुमार श्रेष्ठ
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search