मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, भदौ २१, २०८३
Sun, Sep 06, 2026
आइतबार, भदौ २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
स्तनपान सप्ताह [कविता]
रूप बिग्रन्छ भन्छन् कोही, अर्ध बुझ्नेहरू। सुन्दरतामा निखारता ल्याउँछ यसले बरू।। बच्चालाई सबै पुग्ने, पूर्ण हो त्यो आहार। पूर्ण स्तनपानको लागि ल्याउनुपर्छ बहार।।
आइतबार, साउन १७, २०८३
नर्सले पाएको पदक [कथा]
निराशाको यो औँसीको रातका बीच पनि एउटा मधुरो दियो बलिरहेकै थियो। हिजो मात्रै एकजना गम्भीर घाइते युवक निको भएर घर फर्कँदै गर्दा उनलाई एउटा सानो कागजको टुक्रा थमाएर गएका थिए, जसमा लेखिएको थियो, “सिस्टर, तपाईँको सेवा, मनोबल उच्च राख्ने उत्प्रेरणा र सहनशीलताले मलाई औषधिले भन्दा छिटो निको बनायो। तपाईँ हुनुहुन्छ र त हामी बाँच्छौँ। तपाईँजस्तै नर्स सबै अस्पतालका बिरामीले पाऊन्, थ्याङ्क यू।”
आइतबार, असार २८, २०८३
'म' मेरो डाक्टर [कविता]
जीवनमा कुन ऊर्जा छनोट गर्छौ, छ तिम्रै हातमा। आनन्द उत्सव मनाउँदै जोडियौँ है अध्यात्मको साथमा।।
बिहीबार, असार ११, २०८३
कविता- मेरो परिचय (नर्स हुँ म)
हिले बदलिएकी छु म। बदलिएको छ मेरो विचार, रमाउँछु आफ्नै काममा। अर्कै छ मेरो दिनचर्या- कहिले इमर्जेन्सीको हतार, कहिले वार्डको शून्यता सहिरहन्छु।
बुधबार, वैशाख ३०, २०८३
रौद्र चेतावनी
त्यसैले आजै सोच्, किनकि म यो समाजबाट हराएँ भने, मसँगै भोलि तैले खोज्ने आशा पनि हराउनेछ। तँ अचेल बिरामी छस्- मानसिक रूपमा बिरामी, आचरणमा दरिद्र।
आइतबार, वैशाख २०, २०८३
एन्ड्र्यूको कथा: जब पार्किन्सनको औषधिले परिवारलाई नै ध्वस्त बनायो
एक दिन बिहान काममा पुगेकी उनकी पत्नी फ्रान्सेसलाई प्रहरीले एन्ड्र्यूलाई पक्राउ गरेको फोन आएपछि मात्र सबै खुलासा भएको थियो। उनीहरूको घरमा खानतलासी गरिएको थियो। एन्ड्र्यूको कार्यालय पहेँलो सुरक्षा पट्टीले घेरिएको थियो, कर्मचारीहरू स्तब्ध थिए, र कागजातहरू बाकसमा हालिँदै थिए। एक सम्मानित कानुन व्यवसायीको जीवन एकै दिनमा सार्वजनिक अपमानमा परिणत भयो। फ्रान्सेस पछि भनेकी थिइन्, “मानिसहरूले हामीसँग बोल्न चाहेनन्, र म त्यो बुझ्न सक्छु।” उनकी छोरी एलिसका अनुसार, “बुबाले आफूलाई कहिल्यै माफ गर्न सकेनन्।”
शनिबार, वैशाख १९, २०८३
वीर अस्पतालमा ध्वनिशास्त्रमा पीएचडी [कविता]
अवचेतन मस्तिष्कले सवेरै झसङ्ग उठाउँछ। नित्यकर्म आदि गर्न आङ तन्काउँछु, शरीर रन्काउँछु, हलुका बनाउँछु। अहो! धारामा पानी सुकेको रहेछ, तर बालुवाटारकै दृष्टि परेको रहेछ! एउटा अट्टहास सुन्छु म फर्केर हेर्दा 'वीर शम्शेर' देख्छु म!
शनिबार, वैशाख १२, २०८३
के नेपालमा फिजिसियन छैनन्? [कविता]
केही प्रश्न भने उठ्छन्– के नेपालमा फिजिसियन छैनन् र? कि फिजिसियन बन्दैनन् डाक्टर? वा फिजिसियन बन्ने वातावरण छैन?
आइतबार, वैशाख ६, २०८३
१२७ वर्षदेखिको वीर शम्शेरको खोकी [कविता]
विश्वको प्रथम सय श्रेणीमा भने नपर्ने रहेछ! तर मलाई आशा छ, विश्वास छ— शताब्दीभन्दा लामो मेरो विसन्चो, मेरो लहरे खोकी र घ्यारघ्यार पक्कै सन्चो हुन्छ, पक्कै निको हुन्छ।
शनिबार, चैत २१, २०८२
बुढीआमाको आशीर्वाद (कथा)
उहाँले बाँधी राखेको पटुकीको फेर निकाल्दै भन्नुभयो । बुढी आमाले पटुकीको गाँठो सकी–नसकी खोल्नुभयो । एउटा माला निकालेर मेरो हातमा थमाउँदै भन्नुभयो, “बाबु, मैले हजुरको गुन त कहिले तिर्न सकुँला र ? मसँग भएको दिन लायक भनेकै यही बुटीको माला हो...”
मंगलबार, चैत १०, २०८२
ख्वाक्क खोकी, क्षयरोग पो हो कि ?
यस्तै यिनै लक्षणको, समिश्रण क्षयरोग संक्रमणको अनेक अवसर, हराउँछ भोक मुख्यगरी फोक्सो, संक्रमणको पहिलो अंग खकार परीक्षणमा थाहा हुन्छ, नपर्नु है दंग
मंगलबार, चैत १०, २०८२
किशोरीको कैलालीदेखि वीर अस्पतालसम्मको यात्रा [कथा]
यस्तै प्रश्नहरू मनमा उब्जिरहेका थिए। रिपोर्ट दिएर पठाउने बेला उनले सोधिन्, "मेरो छोरीको मुटु कस्तो छ?" बाथले मुटुमा पनि असर गरेको देखिन्थ्यो। मैले सान्त्वना दिँदै भनेँ, "तपाईँको मुटु बलियो भयो भने उनको मुटु पनि तङ्ग्रिन्छ।"
आइतबार, फागुन १७, २०८२
स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचनामा ‘अन्धकार पन्छाएर’ गीत सार्वजनिक
पेशाले चिकित्सक भए पनि साहित्य सिर्जनामा निरन्तर सक्रिय रिजालका ‘मेरो पौवा पाटी’, ‘ईश्वर आफैँ बोल्छ’, ‘मेरी सान्नानी’, ‘शुभकामना’, ‘सगरमाथा रोइरहेछ’, ‘सारंगीको तार टुट्यो’, ‘यात्रा’, ‘पपकर्न’ लगायत १३ वटा गीति एल्बम प्रकाशित छन्। उनले ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ गरी आठवटा चलचित्र निर्माण गरेका छन्। ती चलचित्रमा उनले कथा तथा गीत लेखन पनि गरेका छन्। यीमध्ये ‘गौँथली’ महिला हक अधिकार र छोरी शिक्षाको पक्षमा सशक्त सन्देश बोकेको गीति चलचित्र हो।
आइतबार, माघ १८, २०८२
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
दिदीले भनिन्, “यसैले तिम्रो श्रीमान्को बच्चा हो भनी। असार महिनादेखि पटक–पटक सँगै सुतेकी रहेछे। त्यही बेला बच्चा बसेको रहेछ। दुईचोटि गाउँकै मेडिकलबाट औषधि खाइछे- ‘बच्चा गएको होला’ भन्थी तर गएन रहेछ।”
बुधबार, मंसिर २४, २०८२
वर्ष बिरामी: मिस्टर फलानो
जब–जब कुरूवाको हातमा औषधिको पुर्जी वा बिल पर्छ, ऊ मिस्टर फलानोको मृत्युको कामना गर्छ/गर्छे। यो सत्य होइन, कि— कुरूवा क्रूर, निर्दयी छ/छे। यत्ति हो, सापटी र ऋण माग्दा–माग्दा, असहाय हुँदा–हुँदा, अभावग्रस्त बन्दा–बन्दा ऊ थकित भइसक्यो/ भइसकी।
शनिबार, मंसिर २०, २०८२
कविता : मनोभाव
समस्यामा लगाउने मलम बनी, सहयोगी मनझैँ फैलिनु तिमी। मनो–विमर्शको कलम बनी, समस्याहरू माथि पौडिनु तिमी।
शनिबार, मंसिर १३, २०८२
डोल्पाको स्वास्थ्य विडम्बना
हामी डोल्पालीका विडम्बना पनि कति–कति! सामान्य स्वास्थ्य सेवा पाउन पनि घण्टौँ हिँड्नै पर्ने, यहाँ बिरामीको कहिले हेलिकप्टर कुर्दाकुर्दै ज्यान जान्छ त कहिले एम्बुलेन्सको अभावमा भाडाका गाडीसँग भाडा घटाउन हात जोड्दै।
शनिबार, मंसिर ६, २०८२
गुन्द्री फाल्दिने डाक्टर
म्याराथनको त बाटो सिधा हुन्छ, पुरस्कार पनि प्राप्त हुन्छ। तर मन पीडाले भरिएको अवस्थामा सिधा बाटो पनि रणभुल्ल हुन पुग्छ। त्यसमाथि छरिएका काउन्टरहरू- क्यास काउन्टर पूर्वमा, फार्मेसी उत्तरमा, ल्याब ४०० मिटर पारीको भवनमा…” अनि हरेक पाइलामा पैसाको खाँचो। पैसा अभावको पीडा यस्तै काउन्टरमा गनी–गनी दिँदा पत्ता लाग्छ।
मंगलबार, मंसिर २, २०८२
मेरो नर्सिङ यात्रा : समाजका स्वर र मेरो अडान
शनिबार, कात्तिक २९, २०८२
म नर्स हुँ ! म हुँ स्वास्थ्यकर्मी ! मलाई मेरो हकको तलबमान देऊ !
म तिम्रो दास होइन, मलाई मेरो भागको जस सम्मान देऊ ! म जिउँदो लास होइन, मेरो अस्तित्व आफू कै समान देऊ !
शुक्रबार, असोज ३१, २०८२
फार्मासिस्टः स्वास्थ्यको संरक्षक
स्वास्थ्य प्रणालीको मेरुदण्ड हो फार्मासिस्ट, औषधि हो जान नयाँ मेडिसिन पत्ता लगाएर दिन्छन्, स्वस्थ्य समाज निर्माणमा अमूल्य योगदान ǁ२ǁ
बिहीबार, असोज ९, २०८२
अकालमै मौन भएका स्वरहरू…
तर सडक राताम्य भयो, स्वरहरू धूवाँमा हराए, मुस्कान निर्दयी नियतिले खोस्यो।
बुधबार, असोज १, २०८२
'जय देश' [कविता]
यो देशले नयाँ नेतृत्वका साथ नयाँ बिहानी पाउनेछ, त्यसैले यहि नेपाललाइ फेरी उचाल्ने जिम्मा हाम्रो हुनेछ|
सोमबार, भदौ ३०, २०८२
फिर्ता आउन सक्छौ?
मानें तिम्रो जिन्दगीमा, असह्य पिडा थियो आत्मप्रेम हराएको, जिवनसँगै घृणा थियो भदौरे झरीझैं आमाको आंखामा, फेरि चमक ल्याउन सक्छौ ?
बुधबार, भदौ २५, २०८२
नर्भिकका सञ्चालक बसन्त चौधरीको उपन्यास ‘देवयानी’: प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा
नर्भिक अस्पतालका सञ्चालक चौधरीको पहिलो उपन्यास ‘देवयानी’ सार्वजनिक भएसँगै नेपाली साहित्यमा प्रेम, सम्बन्ध र आत्मसंघर्षबारे एक गहिरो र सशक्त छलफल सुरु भएको छ। उनका अन्य साहित्यिक सिर्जना झै देवयानीले समेत साहित्यप्रेमीमाझ चर्चा कमाइरहेको छ ।
शनिबार, भदौ २१, २०८२
स्वास्थ्य पत्रकारिता सम्बन्धी पुस्तक 'स्वास्थ्य पत्रकारिता: कला र कौशल' विमोचन
स्वास्थ्य पत्रकार मञ्चको दशौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, योजना आयोगका सदस्य डा आरपी बिच्छाले शुक्रबार पुस्तक विमोचन गरेका हुन्।
शुक्रबार, साउन ३०, २०८२
जीवनका अनेक पाटाहरू समेट्ने व्यक्तित्व: रामकृष्ण अनायास
स्वास्थ्य क्षेत्रमा उनले चितवन मेडिकल कलेजमा १६ वर्षभन्दा लामो समयदेखि आफ्नो सेवा र दक्षता प्रदान गर्दै आएका छन्। उनको भूमिका केवल प्राविधिक वा प्रशासनिक सीमिततामा सीमित छैन, बरु सेवामूलक भावना र मानवीय संवेदनाको उत्कृष्ट समिश्रण बनेको छ ।
सोमबार, साउन १९, २०८२
एउटा अस्पतालको बकपत्र
अपरेसन थियटरमा सफल अपरेसनपश्चात् खुसीखुसी अस्पतालबाट डिस्चार्ज भइगएका अनुग्रहित अनुहारहरु पनि पढेको छु र सँगै देखेको छु विशेषज्ञ अभावमा सामान्य प्रसुती सेवा पनि लिन नपाइ डेलिभरीका लागि मेरो प्राङ्गणबाट रेफर भएका अभागी आमाहरु पनि !
शनिबार, साउन १७, २०८२
कविता: म देख्छु
म देख्छु- तिमी आफ्नो बच्चाको उपचारका लागि अस्पतालदेखि थेरापीसम्म दौडिइरहेका हुन्छौ, जुन बेला तिम्रा साथीहरू आफ्ना छोराछोरीलाई फुटबल, नृत्य, स्वीमिङ, सिनेमा, रेस्टुरेन्ट, पार्क घुमाउँदै रमाइरहेका हुन्छन्।
शनिबार, साउन १७, २०८२
चिकित्सकहरुलाई देश छोड्न बाध्य नपार सरकार! [कविता]
म व्यापारी होईन बिन्ति मलाई व्यापारी नबनाउ! म त सत्यको पुजारी हुँ म असल चिकित्सक हुँ! मेरो उपचारमा शंका गर्दै मेरो नियतलाई बद्नियत भन्नेहरु, बुझ्ने गर मेरो जीवन-
मंगलबार, असार २४, २०८२
1
2
3
4
5
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
हुम्ला अस्पतालबारे धारणा राखेका चिकित्सक डा. उमाकान्त तिवारीको सरुवा
मंगलबार, भदौ १६, २०८३
जिन्दगीबाट हराएका १२ घण्टा
मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त
मंगलबार, भदौ १६, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
५४ मिनेट अगाडि
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
४ घण्टा अगाडि
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
बाढी घट्ला, तर साथ नघटोस्: रसुवाको विपद्पछि राहतसँगै मानसिक स्वास्थ्य, पुनःस्थापना र आशाको दीर्घकालीन यात्रा
सोमबार, भदौ १५, २०८३
विपत्तिमा शव व्यवस्थापन : बाध्यता, मानवीय संवेदना र जनस्वास्थ्यको जिम्मेवारी
आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search