मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक २८, २०८२
Fri, Nov 14, 2025
शुक्रबार, कात्तिक २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
प्यारेन्टिङ
जाडोमा बालबालिकालाई खुवाउनै पर्ने १० शक्तिवर्द्धक आहार
बिरामी भएपछि बालबालिकाले खानेकुरामा खासै ध्यान दिँदैनन्। औषधि सेवन गर्न थालेपछि त खानेकुरा खान खासै मन गर्दैनन् र दिनदिनै झन सिकिस्त हुँदै जान्छन्। लामो समयसम्म खानेकुरामा ध्यान पुर्याउन नसक्दा शारीरिक, मानसिक रुपमा नराम्रो असर पर्न सक्छ। शारीरिक शक्ति, मेटाबोलिजम् आदिमा परिवर्तन हुन सक्छ। चिसो मौसममा न्यानो लुगा आदि मात्रैले पुग्दैन। पोषिलो खानेकुरामा बढी ध्यान पुर्याउनु पर्छ।
आइतबार, पुस २८, २०८१
महिना अनुसार शिशुको औसत वजन कति हुनु पर्दछ?
यद्यपि, वृद्धि ढाँचाले कुनै स्पष्ट तालिका पालना गर्दैन। कसैका शिशुहरूको वजन स्थिर रूपमा बढ्छ र केही महिना समान प्रतिशतमा रहन्छ भने कसैको शिशुको वजन छिट्टै बढ्दछ र वृद्धिको सङ्केत दिन्छ, जुन कुनै पनि समयमा हुन सक्छ। यसले बच्चालाई नयाँ वजन प्रतिशतमा सार्न सक्छ।
शनिबार, पुस २७, २०८१
जाडोमा बच्चाको स्याहार गर्ने १४ उपाय
बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
शनिबार, मंसिर ८, २०८१
झोलाको भारीले बालबालिकालाई समस्या निम्त्याउँदै
विद्यार्थीहरुले कापी, किताब, खाजा, पानीको बोतल गरि झन्डै १० किलो भारी बोक्ने गरेको पाइएको छ। हुन त यो भारी दिनभरि बोक्ने हैन एकछिन बस कुर्ने बेलासम्म त हो नि भन्ने सम्बन्धित निकायलाई लाग्न सक्छ। तर दिनहुँ जसो एकएक छिन बोक्ने झोलाको भारीले बालबालिकालाई विभिन्न समस्या निम्त्याउँदैछ। यसरी कलिलो उमेरमा नै आफनो क्षमता भन्दा बढी भारी बोक्दा बालबालिकाको मांशपेशी तानिन्छ। त्यसपछि मेरुदण्डको हड्डिमा दबाब सुरु हुन थाल्छ।
बिहीबार, भदौ २०, २०८१
बच्चाको मानसिक विकासमा लाभदायी ४ खानेकुरा
९ महिनाको उमेरपछि बच्चालाई मासु र माछा पनि खुवाउन सकिन्छ । बच्चाको दिमागको पूर्ण विकासका लागि माछा खुवाउनाले ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसैले गर्भावस्थाकै क्रममा आमालाई माछा खुवाउनुपर्छ।
बुधबार, असार २६, २०८१
गर्मीमा बालबालिकामा देखिने सात समस्या, कसरी जोगाउने?
यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ।
शुक्रबार, जेठ ११, २०८१
छोराका बाआमा बने विराट र अनुष्का
जहाँ उनीहरुले भनेका छन्, 'तपाईंको शुभेच्छा सदा छँदैछ। कृपया हाम्रो प्राइभेसीको ध्यान दिनुहोला।' उनीहरुले बच्चाको जन्म कहाँ भएकोबारे नबताएपनि त्यचसअघि नै उद्योगी हर्ष गोयन्काले ट्विटमा 'टू बी बर्न इन लन्डन' लेखेका थिए। त्यसैले लन्डनमा उनीहरुले सन्तानलाई जन्म दिएको बताइएको छ।
बुधबार, फागुन ९, २०८०
बालबालिकालाई जाडोमा रोग तथा संक्रमणबाट कसरी जोगाउने?- डा जगत जीवन घिमिरे [भिडियो वार्ता]
बच्चाले कसरी सुतेको छ भनेर अभिभावकले ख्याल गर्नुपर्छ। कहिलेकाँही थोरै मुख खोल्नु सामान्य हो। तर पुरै मुख आँ गरेर, घुरेर सास फर्ने, सास रोकेजस्तो गर्ने, सुत्दा छट्पट गर्ने भयो भने त्यस्तो अवस्थामा जाँच गर्नुपर्छ।
शुक्रबार, पुस १३, २०८०
जाडोमा बच्चाको स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स
बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
सोमबार, पुस २, २०८०
बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका
- बालबालिका रुनु भनेको संवेगको प्रष्फुटन हो। त्यसैले रोएको बेलामा रून दिने, विलौना गर्न दिने र बालबालिकालाई सुन्ने तथा सहानुभूति जनाउदै माया देखाउने गर्नुपर्दछ। बालबालिका नरोएर तनाव लिएर बसेमा, यसले सुत्न नसक्ने, तर्सने, एक्लैबस्ने जस्ता व्यवहारिक समस्या आउनसक्छ।
बिहीबार, कात्तिक ९, २०८०
स्तनपानसम्बन्धी १४ मिथ्या कुरा र यथार्थ
पाईंले सही उपचार, आराम र राम्रो खानपान पाउने सुनिश्चित गर्न आवश्यक हुन्छ। धेरै अवस्थामा तपाईंको शरीरले रोगसँग लड्न बनाउने रोग प्रतिरोधी तत्वहरू तपाईंको शिशुमा सरेर उसको शरीरका लागि आवश्यक प्रतिरक्षा प्रणाली विकास गर्न सक्दछ।
आइतबार, असोज २८, २०८०
सुत्केरी र नवजात शिशुको स्याहार कसरी गर्ने?
जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ। शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो, तर यो अवस्था आमा र शिशुको लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो।
शुक्रबार, असोज १९, २०८०
बालबालिकालाई स्वस्थ राख्न सिकाउनै पर्ने ९ बानी
अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन्। जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि। तर, यी परम्परागत संस्कारलाई अहिले हामीमध्ये कतिले पालना गरेका छौ त?
शुक्रबार, असार १, २०८०
गर्मीमा बच्चाहरुमा बढी देखिने समस्या, यस्ता छन् जोगिने उपाय
गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ। गर्मीको मौसममा यी समस्याबाट बच्नुपर्छ:
शनिबार, जेठ २०, २०८०
के खुवाउने बच्चालाई?
बच्चाहरुलाई अक्सर खाना खान खुवाउन निकै गार्हो हुन्छ। यस्तो अवस्थामा उनीहरुले मन पराई र पौष्टिकताको सही तालमेल मिलाउनु आवश्यक हुन्छ। खानाको सही तालमेल मिलाइएन भने बच्चालाई पोषण पुग्दैन, जसबाट उनीहरुको वृद्धिसमेत प्रभावित हुने सम्भावना हुन्छ।
सोमबार, जेठ १, २०८०
बच्चालाई भन्न नहुने ८ विषय
यो अभिव्यक्ती अवश्यक पनि आक्रोश र आवेगको परिणाम हुन सक्छ। तर यसले बालबालिकामा गम्भीर अशर गर्छ। निश्चय नै यस अभिव्यक्तिले बालबालिकालाई मानसिक रुपमा चोट पु–याउछ।
आइतबार, चैत १९, २०७९
बच्चाहरुमा हुने मानसिक समस्या एडीएचडी के हो?
थुप्रै अभिभावक एडिएचडी भएका बच्चाहरू लिएर अस्पताल आईपुग्ने कान्ति बाल अस्पतालको बालवालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य विभागमा कार्यरत क्लिनिकल साइकोलोजीस्ट डा नर्मदा देवकोटा बताउँछिन्।
शनिबार, कात्तिक १९, २०७९
बालबालिकामा बढ्दै 'जंक फुड कल्चर': कसरी आकर्षित गर्ने 'होम मेड फुड'तिर?
बजारमा पाइने चोकोज, बिस्कुट, कर्नफ्लेक्स, चाउचाउ जस्ता धेरै क्यालोरी र फ्याट भएका खानेकुरा कम गरेर घरमै रोटी, तरकारी, हलुवा जस्ता खानेकुरामा जोड दिनुपर्ने प्रधान बताउँछिन्। साथै, बच्चाको उमेर अनुसार खुवाउनुपर्ने पोषणको ज्ञान पनि हरेक अभिभावकले राख्नुपर्ने उनको सुझाव छ।
मंगलबार, भदौ २८, २०७९
अस्वभाविक व्यवहार भएका बच्चा सुधार्ने एउटा उपाय 'टाइम आउट' : विवाद र सत्यता
'अभिभावकहरूले तालिकाबाट सबैभन्दा महत्त्वपूर्ण उपकरण छोड्छन्, जुन व्यवस्थित मोडलिङ हो। यसको मतलब तपाईंले आफ्नो बच्चामा देख्न चाहेको व्यवहार देखाउनु र अरूलाई देखाउनु हो। मेरोपालामा यस्तो थियो, म जे भन्छु त्यही गर, म जे गर्छु त्यो होइन।'
बुधबार, भदौ २२, २०७९
उमेर अनुसार कस्तो हुनुपर्छ बालबालिकाको वृद्धि विकास र खानपान?
आफ्नो बालबालिकाको उमेर अनुसार दिनुपर्ने खानेकुरा बारे जानकारी राख्न उनको आग्रह छ। बच्चाको पोषणमा ध्यान दिइरहँदा स्तनपान गराउने आमाले पनि आफ्नो पोषणमा ध्यान दिनुपर्ने उनले बताइन्।
आइतबार, भदौ १२, २०७९
'मानव दूध बैंक' : नवजात शिशुहरुको पोषणका लागि नविन प्रारम्भ
परिवार कल्याण महाशाखा तथा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीच सहकार्य गरी नेपालमा पहिलोपटक 'बृहत स्तपान व्यवस्थापन केन्द्र' अन्तर्गत 'मानव दूध बैंक' को अवधारणालाई कार्यान्वयनमा ल्याउन गहन अध्ययन तथा गृहकार्य पश्चात स्थापनाको तयारी भइरहेको छ।
शुक्रबार, भदौ ३, २०७९
यसकारण बालबालिकाको खानामा चिनी र नुन कम गरौं
बालबालिकालाई आवश्यकताभन्दा बढी नुन वा चिनी खान दिनुभयो भने उनीहरूले थुप्रै शारीरिक समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। जस्तो कि बच्चाहरूले आमाको दूध चाँडै छोड्छन् र तिनीहरूमा तरकारी वा अन्य खानाको स्वाद थाहा पाउने कुराको पनि विकास हुन पाउँदैन।
शनिबार, साउन २८, २०७९
स्तनपानको महत्व र स्तनपान गराउने आमाले ध्यान दिनुपर्ने कुराहरु
सकभर नवजात शिशुलाई आमाको दूध मात्र खुवाउनु राम्रो हो। विश्व स्वास्थ्य संगठनका अनुसार शिशुलाई कम्तिमा पनि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ।
मंगलबार, साउन १७, २०७९
बालबच्चालाई जंक फूड खुवाउने बानी हानिकारक!
चाउचाउ खाजा लाँदा सहरीया पल्टिने बालबच्चाहरु घरमा बनेको पुवा टिफिनमा हालेर लैजान पर्दा पाखे भएको महसूस गर्छन्। यसमा बालबच्चाको दोष भन्दा पनि अभिभावकले कस्तो सिकाउँछन् र विद्यालयले कस्तो वातावरणमा पढाउँछ भन्ने कुराले मध्यनजर राख्दछ।
आइतबार, साउन १५, २०७९
सानै उमेरमा बालबच्चालाई विद्यालय पठाउन हतार किन?
५ वर्ष भन्दा कम उमेरको बालबच्चालाई घरमा नै स्वच्छन्द रुपले खेल्न दिनुपर्ने अवस्थामा रमाउन, हाँस्न अनि आफ्नो चालचलन बहन गर्न बन्देज लगाएर विद्यालय पठाउनु त्यति राम्रो कार्य होइन।
शनिबार, असार ३२, २०७९
बच्चा भुलाउने बहानामा मोबाइल देखाउनुहुन्छ भने होस् गरौं
बालबच्चालाई भात खुवाउन मोबाइल चाहिने भएको छ। रुँदा फकाउन मोबाइल चाहिने भएको छ। स्कुल पठाउन मोबाइल चाहिने भएको छ। आफूले भनेको काम अह्राउन वा सजिलै मनाउन मोबाइल चाहिने भएको छ। यो एडिक्सनको बिकराल रुप हो।
सोमबार, असार २०, २०७९
बालबालिकालाई प्रविधिको कुलतबाट कसरी जोगाउने?
घरका काममा लागेको बेला छोराले गनगन गर्न अथवा रुन थाल्यो भने सुरु सुरुमा उनले फकाउन स्मार्टफोन दिने गरिन्। खाना खान मानेन भने मोबाइलमा र्याम्स, गीत, कार्टुन आदि देखाएर ख्वाउन थालिन्।
बिहीबार, जेठ ५, २०७९
६ महिनापछि बालबालिकालाई थप खाना खुवाउँदा ध्यान दिनु पर्ने कुरा
१२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ। हरेक पटकमा २ चिया गिलास वा कचौरा (२५० मि.लि) बराबर खुवाउनु पर्दछ।
शनिबार, वैशाख ३१, २०७९
अभिभावकले बालबालिकालाई सकारात्मक प्रतिकृया र व्यवहार गर्नुपर्ने पाँच कारण
हुर्कँदै गरेका बालबालिकाका विषयमा अभिभावकले धेरै कुरामा चनाखो हुन जरुरी हुन्छ। प्राय अभिभावक बच्चाले धेरै र नचाहिने प्रश्न सोधिरहेका कारण रिसाउने तथा गाली गर्ने पनि गर्दछन्। तर त्यो गलत हो।
शुक्रबार, वैशाख ३०, २०७९
बालबालिकालाई मोबाइलबाट कसरी टाढा राख्ने? अभिभावकले यी कुरा ख्याल गरौं
बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न साथीहरूसँग खेल्न प्रेरित गर्नेे, पार्कतिर घुम्न लैजाने, मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने, सधै नजिक रहने प्रयास गर्नुपर्छ।
आइतबार, वैशाख २५, २०७९
1
2
3
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
बुधबार, कात्तिक २६, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
...अनि मैले प्याथोलोजी पढ्ने निधो गरें
२२ घण्टा अगाडि
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
बुधबार, कात्तिक २६, २०८२
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
बुधबार, कात्तिक २६, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search