मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, भदौ २, २०८३
Tue, Aug 18, 2026
मंगलबार, भदौ २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
प्यारेन्टिङ
यसकारण बालबालिकाको खानामा चिनी र नुन कम गरौं
बालबालिकालाई आवश्यकताभन्दा बढी नुन वा चिनी खान दिनुभयो भने उनीहरूले थुप्रै शारीरिक समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। जस्तो कि बच्चाहरूले आमाको दूध चाँडै छोड्छन् र तिनीहरूमा तरकारी वा अन्य खानाको स्वाद थाहा पाउने कुराको पनि विकास हुन पाउँदैन।
शनिबार, साउन २८, २०७९
स्तनपानको महत्व र स्तनपान गराउने आमाले ध्यान दिनुपर्ने कुराहरु
सकभर नवजात शिशुलाई आमाको दूध मात्र खुवाउनु राम्रो हो। विश्व स्वास्थ्य संगठनका अनुसार शिशुलाई कम्तिमा पनि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ।
मंगलबार, साउन १७, २०७९
बालबच्चालाई जंक फूड खुवाउने बानी हानिकारक!
चाउचाउ खाजा लाँदा सहरीया पल्टिने बालबच्चाहरु घरमा बनेको पुवा टिफिनमा हालेर लैजान पर्दा पाखे भएको महसूस गर्छन्। यसमा बालबच्चाको दोष भन्दा पनि अभिभावकले कस्तो सिकाउँछन् र विद्यालयले कस्तो वातावरणमा पढाउँछ भन्ने कुराले मध्यनजर राख्दछ।
आइतबार, साउन १५, २०७९
सानै उमेरमा बालबच्चालाई विद्यालय पठाउन हतार किन?
५ वर्ष भन्दा कम उमेरको बालबच्चालाई घरमा नै स्वच्छन्द रुपले खेल्न दिनुपर्ने अवस्थामा रमाउन, हाँस्न अनि आफ्नो चालचलन बहन गर्न बन्देज लगाएर विद्यालय पठाउनु त्यति राम्रो कार्य होइन।
शनिबार, असार ३२, २०७९
बच्चा भुलाउने बहानामा मोबाइल देखाउनुहुन्छ भने होस् गरौं
बालबच्चालाई भात खुवाउन मोबाइल चाहिने भएको छ। रुँदा फकाउन मोबाइल चाहिने भएको छ। स्कुल पठाउन मोबाइल चाहिने भएको छ। आफूले भनेको काम अह्राउन वा सजिलै मनाउन मोबाइल चाहिने भएको छ। यो एडिक्सनको बिकराल रुप हो।
सोमबार, असार २०, २०७९
बालबालिकालाई प्रविधिको कुलतबाट कसरी जोगाउने?
घरका काममा लागेको बेला छोराले गनगन गर्न अथवा रुन थाल्यो भने सुरु सुरुमा उनले फकाउन स्मार्टफोन दिने गरिन्। खाना खान मानेन भने मोबाइलमा र्याम्स, गीत, कार्टुन आदि देखाएर ख्वाउन थालिन्।
बिहीबार, जेठ ५, २०७९
६ महिनापछि बालबालिकालाई थप खाना खुवाउँदा ध्यान दिनु पर्ने कुरा
१२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ। हरेक पटकमा २ चिया गिलास वा कचौरा (२५० मि.लि) बराबर खुवाउनु पर्दछ।
शनिबार, वैशाख ३१, २०७९
अभिभावकले बालबालिकालाई सकारात्मक प्रतिकृया र व्यवहार गर्नुपर्ने पाँच कारण
हुर्कँदै गरेका बालबालिकाका विषयमा अभिभावकले धेरै कुरामा चनाखो हुन जरुरी हुन्छ। प्राय अभिभावक बच्चाले धेरै र नचाहिने प्रश्न सोधिरहेका कारण रिसाउने तथा गाली गर्ने पनि गर्दछन्। तर त्यो गलत हो।
शुक्रबार, वैशाख ३०, २०७९
बालबालिकालाई मोबाइलबाट कसरी टाढा राख्ने? अभिभावकले यी कुरा ख्याल गरौं
बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न साथीहरूसँग खेल्न प्रेरित गर्नेे, पार्कतिर घुम्न लैजाने, मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने, सधै नजिक रहने प्रयास गर्नुपर्छ।
आइतबार, वैशाख २५, २०७९
यी हुन् बच्चाका लागि जरुरी पौष्टिक तत्व
आजकाल ठुला मानिसमा देखिने रोग पनि साना बालबालिकामा देखिन थालेको छ। बच्चा बेलैमा मधुुमेहजस्ता रोगबाट बच्चा पीडित हुन थालेका छन्। यसको प्रमुख कारण हो, बालबालिकाको खानपान र जीवनशैलीमा आएको परिवर्तन।
बिहीबार, वैशाख २२, २०७९
बालबालिकालाई कसरी चलाखीपूर्ण एवं स्वस्थ तरीकाले अनुशासनमा राख्ने?
झर्को लगाउने शिशु होस् वा रिसाईरहने किशोर अवस्थाको बालबालिकाको स्याहार सुसार गर्दा, तपाईंलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न हम्मे-हम्मे पर्छ।
आइतबार, चैत २७, २०७८
किन गर्छन् बालबालिकाले ओछ्यानमै पिसाब? उपचार के होला?
सुतेका बेला ओछ्यानमै पिसाब गर्ने समस्या आम बालबालिकामा हुन्छ। अधिकांश बालबालिकामा भने यो समस्या हुर्कंदै गएपछि आफैँ ठीक हुन्छ। यो बालबालिकाको मिर्गाैला रोग, अल्छिपना वा चकचकेपनाका कारण भएको होइन।
बुधबार, चैत ९, २०७८
बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकले ध्यान दिनुपर्ने १० कुरा
पारिवारिक संरचनामा आएका परिवर्तन, बालबालिकाको शारीरिक संञ्चालनमा कमी, अभिभावकको कार्य व्यस्तता, मोबाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाना खाने बानीमा चुनौति देखापरेको पाईन्छ।
सोमबार, चैत ७, २०७८
बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने? यी हुन् ९ संकेत
बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन्। किनभने उसले थाहै पाउँदैन। तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ। कसरी थाहा पाउने?
आइतबार, फागुन ८, २०७८
बालबालिकाको मुखमा हात हाल्ने बानीले स्वास्थ्यमा पार्ने असर
मुखभित्र सामान अड्किदा वा निल्दा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, वान्ता आउने र बेहोस हुने गर्छन्। बालबालिका खेलौनाका स–साना अंश, टाँक, धागो, गुच्छा, सिक्का निल्दा उनीरुको ज्यान नै जाने खतरा हुन्छ।
शनिबार, फागुन ७, २०७८
बालबालिकालाई अनुशासन सिकाउने क्रममा नगरौँ यी ५ गल्ती
अनुशासित जीवन जीउनका लागि बालबालिकाहरुलाई सानै उमेरदेखि उत्प्रेरित गरिनुपर्दछ। यसमा अभिभावकको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ। अनुशासन कसैको बलमा भन्दा पनि मनबाट हुने कुरा हुन्।
बिहीबार, माघ २७, २०७८
बालबालिकामा हुने मधुमेहः यी तीनवटा ‘डी’मा ध्यान दिन जरुरी
बालबालिकामा हुने मधुमेह वर्षेनी बढ्दो क्रममा रहेको छ। यो रोगबाट अभिभावक तथा आफन्तहरु डर त्रासले आक्रान्त भएको पाइन्छ। यो रोगको कारणले गर्दा बालबालिको शरीरमा इन्सुलिन भन्ने हर्मोन बन्न सक्दैन र शरीरमा इन्सुलिन हर्मोनको कमी हुन्छ।
शनिबार, पुस २४, २०७८
यी हुन् किशोरावस्थाको ब्रेकअप भुलाउने ४ उपाय
किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ। अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन्।
आइतबार, भदौ २७, २०७८
बालबालिकालाई सिकाउनै पर्ने ९ बानी
अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन्। जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि।
आइतबार, भदौ २०, २०७८
बालबालिकालाई कति समय मोबाइल/टिभी हेर्न दिने?
कोरोनाको महामारी सुरु भएर घर बस्नु पर्ने अवस्था सृजना भएपछि धेरै बालबालिकामा मोबाइल चलाउने बानी झन् बढेर आएको धेरै अभिभावकको गुनासो छ।
मंगलबार, साउन २६, २०७८
बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्नु यसकारण घातक
कलिलो मस्तिष्कले सही र गलत छुट्याउन सक्दैन, त्यसैले उनीहरुलाई तनाव उत्पन्न हुन्छ। ‘फियर एन्जाइटी’को समस्या हुन्छ। यही कारण भविष्यमा ‘डिप्रेसन’मा जाने संभावना हुन्छ।
शनिबार, साउन २, २०७८
बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने?
शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारीरिक र मानसिक रुपमा पीडित हुन्छन्। तर, ज्वरो संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन बिस्तारै निको हुन्छ।
शनिबार, असार २६, २०७८
तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन्? यी हुन् डिजिटल प्यारेन्टिङका पाँच टिप्स
यहाँ डिजिटल प्यारेन्टिङका पाँच वटा टिप्स प्रस्तुत गरिएको छ। ती टिप्स इन्टिच्युट अफ वेलबिइङका कार्यकारी अधिकृत डा. माइक केल्लीले उनको युट्युव च्यानल इन्टिच्युट अफ वेलबिइङमा दिएको भाषण सुनेर तयार पारिएको हो।
बुधबार, असार २३, २०७८
नवजात शिशुको मृत्यु हुने कारण के हो? स्याहार कसरी गर्ने?
अत्यावश्यक स्याहारको अभावमा हजारौं नवजात शिशुहरु संक्रमणको शिकार भई मृत्युको मुखमा पुग्ने गर्दछन्।
शुक्रबार, चैत ६, २०७७
बच्चाले खान मानेन, के गर्ने?
सुरुमा बालबालिकालाई खाना खुवाउँदा निकै होस गर्नुपर्छ। एउटा खाना खुवाएपछि तुरुन्तै अर्काे परिवर्तन गर्नुहुँदैन। त्यो खानामा बानी बसेपछि र उसको स्वास्थ्यले पचाउन थालेपछि मात्रै अर्को प्रकारको खाना खुवाउनुपर्छ।
आइतबार, फागुन ९, २०७७
साथीबिनाका बालबालिका : कलिला मस्तिष्कमा क्वारेन्टाइनको असर
बालबालिकाहरू आफ्नो इच्छाअनुरूप आफ्ना साथीसँग रमाउन पाइरहेका छैनन्। खेल्न पाइरहेका छैनन्। हर क्षण आमा बुबाको साथमा घरमै बसिरहँदा बाल मस्तिष्कमा कस्तो असर पर्ला? यो महामारीले अहिले हुर्किरहेका पुस्तालाई दीर्घकालीन रूपमा कस्तो असर पर्ला?
आइतबार, पुस ५, २०७७
किन यति धेरै जापानी बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्?
जापानमा हजारौँ बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्। यस्तो गर्नुलाई जापानी भाषामा 'फुटुको' भनिन्छ। विद्यालय जान नचाहने बालबालिकाको सङ्ख्या बढ्दै जाँदा यस्तो समस्या विद्यार्थीको भन्दा पनि विद्यालय प्रणालीको प्रतिविम्ब हो कि भन्ने प्रश्न गर्न थालिएको छ।
बुधबार, कात्तिक २६, २०७७
नवजात शिशुमा देखिने खतराका १२ लक्षण र स्याहार गर्ने १२ तरिका
नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा नलग्ने, शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची हात धुनुपर्छ।
सोमबार, साउन १२, २०७७
कोरोना महामारी : बच्चाको स्वास्थ्यबारे अभिभावकले जान्नैपर्ने कुरा
अहिलेसम्म विश्वमा भएका अध्ययनमा बालबालिकामा कोरोना भाइरस जटिल रुपमा प्रस्तुत भएको पाइएको छैन र मृत्युदर पनि कम छ। क
मंगलबार, जेठ १३, २०७७
लकडाउनमा बालबालिका : मोटोपन बढ्न नदिन के गर्ने?
समय बिताउने नाममा बालबालिकाले घन्टौंसम्म टिभी तथा मोबाइलको स्क्रिनमा ध्यान दिइरहेका छन् र शारीरिक रुपमा निष्किय भएका छन्। यसले गर्दा उनीहरुको शरीरमा बोसो बढ्न गई मोटोपनको सिकार हुने गर्छन्।
शुक्रबार, चैत २८, २०७६
Previous
1
2
3
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा, को कहाँ?
शुक्रबार, साउन २९, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
शनिबार, साउन ३०, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
आइतबार, साउन ३१, २०८३
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य पदार्थ किन्दा बिल लिनुहोस्, स्वास्थ्य र अधिकार दुवै जोगाउनुहोस्
१२ घण्टा अगाडि
सुदूर अब दूर नाई : पर्दापछाडिको चिकित्सकीय यात्रा
२१ घण्टा अगाडि
सेतो पोशाकभित्रको मौन आवाज
सोमबार, भदौ १, २०८३
म्याद गुज्रिएको औषधि खाँदा ज्यान जान सक्छ? म्याद सकिएको औषधिको जोखिम कति?
आइतबार, साउन ३१, २०८३
वडामा एक स्वास्थ्य संस्था: समानान्तर संरचनाको अन्त्य नै दक्ष र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको सुरुवात
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति: एकरूपता, पारदर्शिता र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
आइतबार, साउन ३१, २०८३
डिजिटल स्वास्थ्य नीतिगत बहस: स्थानीय सिकाइबाट प्रणालीगत विस्तारतर्फ
आइतबार, साउन ३१, २०८३
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search