मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक ९, २०८३
Tue, Oct 27, 2026
सोमबार, कात्तिक ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
पहिलो १०० दिनमा हासिल भएका उपलब्धिहरूलाई आधार बनाउँदै आगामी दिनमा अस्पतालको सेवा गुणस्तर सुधार, बिरामी मैत्री सेवा प्रवाह, जनशक्तिको प्रभावकारी व्यवस्थापन, चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल स्वास्थ्य प्रणालीको विस्तार तथा संस्थागत सुशासनलाई थप प्राथमिकता दिइनेछ।
आइतबार, कात्तिक ८, २०८३
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
रुबेला उन्मूलनको उपलब्धि नेपालको इतिहासमा गौरवपूर्ण अध्याय बनेको छ। तर इतिहासमा नाम लेखिनु र भविष्यको सुरक्षा सुनिश्चित हुनु फरक कुरा हुन्। आजको आवश्यकता विगतको सफलतामा रमाउनु मात्र होइन, त्यसलाई पुस्तौँसम्म टिकाइराख्ने आर्थिक र संस्थागत आधार निर्माण गर्नु हो। नेपालले खोपमा आत्मनिर्भर बन्न सक्छ, तर त्यसका लागि स्पष्ट वित्तीय योजना, पर्याप्त घरेलु लगानी, पारदर्शी खरिद प्रणाली, तथ्यमा आधारित निर्णय र दृढ राजनीतिक प्रतिबद्धता आवश्यक छ।
आइतबार, कात्तिक ८, २०८३
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
संस्थागत संरचनामा पनि परिवर्तन आएको छ। पहिले कृषि मन्त्रालय मातहत रहेको यो विभाग हाल स्वास्थ्यसम्बन्धी मन्त्रालय मातहत सारिएको छ। खानालाई जनस्वास्थ्यसँग जोड्ने हिसाबले यो महत्त्वपूर्ण कदम हो, तर संक्रमणकालमा समन्वय र स्पष्ट जिम्मेवारी आवश्यक छ।
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
देश प्राकृतिक विपत्तिमा रोइरहेको छ। हामीले प्रकृतिका नियमहरूलाई बेवास्ता गर्यौँ। हरेक समस्याको समाधान कृत्रिम बनावटबाटै प्राप्त हुन्छ भन्ने भौतिकवादी सोच अँगाल्यौँ। विज्ञानको चरम उपयोग गरेका विकसित देशहरूको सिको गर्दै भौतिक विकासको दौडमा अगाडि बढ्ने क्रममा आज हामीले यस्तो पीडा भोग्नुपरिरहेको छ।
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
व्यक्तिगत सावधानीसँगै फार्मासिस्टको परामर्श, स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता, जनचेतना र सरकारी अनुगमन पनि उत्तिकै महत्त्वपूर्ण छन्। औषधि रोगको उपचार र नियन्त्रणका लागि आवश्यक साधन हो, तर गलत प्रयोगले त्यही औषधि स्वास्थ्यका लागि हानिकारक बन्न सक्छ।
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
चिकित्सा शिक्षा सामान्य शैक्षिक उपाधि प्राप्त गर्ने माध्यम मात्र होइन। यो समाज र मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारी हो। आज मेडिकल कलेजमा विद्यार्थीले पाउने शिक्षा र आवासीय चिकित्सकले प्राप्त गर्ने प्रशिक्षणले भोलि उनीहरूले बिरामीलाई दिने सेवाको गुणस्तरमा प्रभाव पार्न सक्छ।
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
सही समयमा सही विशेषज्ञको सल्लाह, जीवनशैलीमा सुधार, सन्तुलित आहार, व्यायाम र आवश्यक परेमा आधुनिक हर्मोन थेरापीको मद्दतले मेनोपोजपछिको जीवनलाई अझ बढी ऊर्जावान्, रचनात्मक र स्वस्थ बनाउन सकिन्छ। राधिकाले जस्तै समयमै आधुनिक चिकित्साको उपचार पाएर आफ्नो जीवनको ’दोस्रो इनिङ’ लाई सुखद बनाउने अधिकार हरेक नेपाली महिलालाई छ।
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
दैनिक जीवनमा यात्रा गर्दा, बैठकमा बस्दा वा सार्वजनिक स्थानमा हुँदा दिसापिसाब, भोक वा अधोवायुको वेगलाई केही समय रोक्नुपर्ने अवस्था आउन सक्छ। यस्तो बाध्यता कहिलेकाहीँ हुनु सामान्य हो। तर दिसापिसाबको वेग बारम्बार रोक्ने वा शरीरको आवश्यकता लामो समयसम्म बेवास्ता गर्ने बानी गर्नु उचित हुँदैन।
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
मानसिक स्वास्थ्य सेवाको सफलता अस्पतालमा कति मानिस पुगे भन्ने सङ्ख्याले मात्र मापन हुँदैन। व्यक्तिले समयमै सहयोग पायो कि पाएन, सम्मानपूर्वक व्यवहार भयो कि भएन, समुदायमा फर्केर पढ्न, काम गर्न र सम्बन्ध कायम राख्न सक्यो कि सकेन भन्ने प्रश्न उत्तिकै महत्त्वपूर्ण छन्।
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
अध्ययनमा सहभागीमध्ये केवल १४.९ प्रतिशत स्वास्थ्यकर्मी आफ्नो कामप्रति सन्तुष्ट देखिए। उनीहरू सबै मध्यम रूपमा सन्तुष्ट थिए; उच्च सन्तुष्टि व्यक्त गर्ने स्वास्थ्यकर्मी कोही थिएनन्। त्यस्तै, ६९.४ प्रतिशत मध्यम रूपमा असन्तुष्ट र १५.८ प्रतिशत अत्याधिक असन्तुष्ट थिए। समग्रमा, स्वास्थ्यकर्मीको ठूलो बहुमतले आफ्नो कामप्रति असन्तुष्टि व्यक्त गरेको देखियो।
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
‘उत्कृष्ट चिकित्सकीय सेवाबिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन। तर व्यावसायिक अस्पताल व्यवस्थापनबिना चिकित्सकीय उत्कृष्टतालाई दिगो र प्रभावकारी सेवामा रूपान्तरण गर्न पनि कठिन हुन्छ।’
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
हाम्रो शारीरिक चोट आँखाले देखिन्छ। अरूले पनि थाहा पाउँछन्। त्यसैले त्यसलाई बुझ्न र उपचार गर्न तुलनात्मक रूपमा सजिलो हुन्छ। तर मनको चोट अदृश्य हुन्छ, जसलाई कसैले सजिलै देख्न सक्दैन। बाहिरबाट हेर्दा व्यक्ति हँसिलो र सामान्य देखिन सक्छ। उसलाई कुनै दुःख वा तनाव छैन जस्तो लाग्न सक्छ। तर भित्रभित्रै ऊ ठूलो मानसिक सङ्घर्षको भुमरीबाट गुज्रिरहेको हुन सक्छ।
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
एक त समाजमा यस्ता व्यक्ति र व्यक्तित्वहरूको हिस्सेदारी न्यून र प्रभावहीन अवस्थामा छ। अर्कोतर्फ, इमानदार व्यक्तित्वहरूको हिस्सेदारी उल्लेख्य भएका सामाजिक स्वरूपहरूमा समेत भ्रष्ट एवं व्यक्तिगत स्वार्थकेन्द्रित व्यक्तित्वहरूको प्रभाव र दबदबा कायम छ। नीति, नियम, कानुन र न्याय संयन्त्रहरू कि त भ्रष्टहरूको सहयोगीसिद्ध छन्, नत्र प्रभावहीन र प्रयोगहीन छन् अथवा जनसर्वसाधारणहरूको पहुँच र सुझबुझबाहिर छन्।
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखा आगामी दिनमा पनि उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन, अन्तरनिकाय समन्वय र सामूहिक प्रयासमार्फत “विपद्मा पनि स्वास्थ्य सेवा निरन्तर” भन्ने मूल उद्देश्यका साथ प्रभावित नागरिकको स्वास्थ्य सुरक्षाका लागि निरन्तर क्रियाशील रहनेछ।
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
सेवा प्रदान गर्दा निःशुल्क सेवा तथा आवश्यक अतिरिक्त सेवासम्बन्धी विवरण सेवाग्राहीको भर्ना कागजातमा समेत उल्लेख गर्ने व्यवस्था गर्नुपर्छ। साथै स्वास्थ्य संस्थाको नागरिक वडापत्रमा सर्वसाधारणले सजिलै देख्न सक्ने गरी निःशुल्क सेवा, कार्यक्रमअन्तर्गतको सुविधा, आवश्यक कागजात तथा सम्भावित शुल्कसम्बन्धी स्पष्ट जानकारी राख्न आवश्यक छ।
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
आफ्नो परिवारको आर्थिक अवस्थाका कारण आवश्यक जाँच गर्न नसक्ने बिरामीसँग कसरी संवाद गर्ने? गम्भीर रोगको सम्भावना सुनाउँदा परिवारलाई कसरी मानसिक रूपमा तयार गर्ने? वृद्ध बिरामीको कुरा धैर्यपूर्वक कसरी सुन्ने?
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
सिडिसी, एफडिए वा एनएचएए जस्ता संरचना आवश्यक छन् कि छैनन् भन्ने प्रश्नभन्दा महत्त्वपूर्ण प्रश्न हो- नेपालको बदलिँदो जनस्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न हामी कस्तो स्वास्थ्य प्रणाली निर्माण गर्न चाहन्छौँ? विश्वका धेरै देशहरू रोग नियन्त्रणसँगै स्वास्थ्य प्रवर्द्धनमुखी प्रणालीतर्फ अघि बढिरहेका बेला नेपालले दशकौँपछि केवल पुराना संरचनाको नाम र स्वरूप दोहोर्याउने होइन, भविष्यको स्वास्थ्य आवश्यकताअनुसार स्वास्थ्य प्रणालीको सोच, संरचना र सेवा प्रवाहमै रूपान्तरण ल्याउनुपर्छ।
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा यी विभिन्न बाबाहरूको आफ्नै 'लीला' छ। यदि यी बाबाहरू नहुँदा हुन् त सायद हाम्रो मेडिकल क्षेत्र अलि बढी गम्भीर, निरस र उस्तै-उस्तै हुन्थ्यो होला। तर, ठट्टा एकातिर पन्छाएर हेर्दा, यी बाबाहरूको बढ्दो सङ्ख्याले हाम्रो स्वास्थ्य प्रणाली र मेडिकल शिक्षाको गुणस्तरमा भने ठूलै प्रश्नचिह्न खडा गरिरहेको छ!
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
नेपालको जनसांख्यिक भविष्य आजै निर्णय गर्नुपर्ने विषय हो। आजको बच्चा भोलिको नागरिक हो, आजको युवा परिवार भोलिको जनसांख्यिक आधार हो र आजको वृद्ध जनसंख्या भोलिको सामाजिक सुरक्षाको परीक्षा हो। त्यसैले जनसंख्या नीति कुनै एउटा मन्त्रालयको दस्तावेज होइन; यो राष्ट्रको दीर्घकालीन विकास रणनीति हो।
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
म यो कुरा कुनै नीति विशेषज्ञका रूपमा लेखिरहेकी छैन। म त त्यस्तो व्यक्ति हुँ, जसले अस्पतालका गल्लीहरूमा सहकर्मीहरूले औषधि तथा सामग्रीको मौज्दात गनेको, थप कर्मचारी बोलाएको र पटक–पटक आफ्नो जिम्मेवारी पूरा गर्न उपस्थित भएको देखेकी छु।
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
चिकित्सक पनि एउटा सामान्य मानिस हो। बिरामी र अभिभावक आफ्नो स्वास्थ्य र रोगप्रति समयमा गम्भीर नबन्ने, सरकार, स्वास्थ्य संस्था र सरोकारवालाहरू व्यवस्था र प्रणालीको सुधारप्रति उदासीन भइदिने, अनि सबै बेथितिको अपयश एउटा निरीह चिकित्सकमाथि खन्याउने—यो हदसम्मको विडम्बना होइन र?
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
समग्रमा, स्वास्थ्य जनशक्तिको उचित रूपमा योजनाबद्ध, समतामूलक रूपमा वितरण गरिएको, प्रभावकारी रूपमा व्यवस्थित गरिएको र विकसित हुँदै गइरहेको स्वास्थ्य आवश्यकताहरू पूरा गर्न सक्षम भएको सुनिश्चित गर्न सबै सरोकारवालाहरूले समन्वयात्मक रूपमा कार्य गर्नुपर्ने देखिन्छ।
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
वृद्धको हेरचाहलाई केवल परिवारको निजी विषय मानेर राज्य पन्छिन सक्दैन। सामाजिक सुरक्षा, वृद्धमैत्री स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह, मानसिक तथा सामाजिक सहयोग, सुरक्षित सार्वजनिक स्थान, सामाजिक सहभागिताका अवसर र आवश्यक अवस्थामा सामुदायिक हेरचाह प्रणाली विकास गर्नु आवश्यक छ।
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
विश्व फार्मासिस्ट दिवस २०२६ को सन्देश पनि यही दिशातर्फ केन्द्रित छ, फार्मासिस्टको ज्ञान, सीप र विशेषज्ञतालाई सशक्त बनाउँदै स्वस्थ भविष्य निर्माणमा उनीहरूको भूमिका प्रभावकारी बनाउने। “स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ।”
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
यस विश्व फर्मासिस्ट दिवसको अवसरमा सम्पूर्ण औषधिविज्ञहरूप्रति उहाँहरूको ज्ञान, सीप, समर्पण, करुणा र सेवाका लागि हार्दिक आभार व्यक्त गरौँ। उहाँहरूको योगदान कहिलेकाहीँ प्रत्यक्ष रूपमा देखिन नसके पनि हरेक दिन असंख्य मानिसको जीवनमा उहाँहरूको कामले महत्त्वपूर्ण प्रभाव पारिरहेको हुन्छ।
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
विश्व फर्मासिस्ट दिवसको अवसरमा फर्मासिस्टहरूप्रतिको सबैभन्दा अर्थपूर्ण सम्मान कुनै अर्को समारोह वा शुभकामना सन्देश होइन। उनीहरूलाई राष्ट्रको स्वास्थ्य सेवामा पूर्ण योगदान दिने अवसर, जिम्मेवारी र समर्थन प्रदान गर्नु हो।
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
ग्लोबल हेल्थ सेक्युरिटी इन्डेक्समा नेपालको स्कोर ३४ (१९५ मध्ये १०७औँ स्थान) ले महामारी पूर्वतयारी क्षमताको मध्यम-निम्न स्तर देखाउँछ; युनिर्भस हेल्थ कभरेज (यूएचसी) सूचकाङ्क (५३–५४ अङ्क) ले नेपाललाई एसईएआर क्षेत्रकै तल्लो पङ्क्तिमा राख्छ, जहाँ न्यून-आर्थिक तहका मुलुकले समेत बलियो यूएचसी हासिल गरिसकेका छन्।
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
किनकि घर पुनःनिर्माण गर्न सकिन्छ। सडक फेरि बनाउन सकिन्छ। पुल फेरि उठाउन सकिन्छ। तर मानिसले आफू संकटमा हुँदा “कसैले मेरो कुरा सुन्यो, मेरो पीडालाई बुझ्यो र मलाई एक्लो छाडेन” भन्ने अनुभूति पाउनु पनि पुनःस्थापनाकै एउटा महत्वपूर्ण हिस्सा हो।
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
यसलाई नियमित व्यावसायिक फार्मेसी सञ्चालन गरी औषधि बिक्री गर्ने अवस्थासँग भने छुट्टै रूपमा हेर्नुपर्छ। यही भिन्नताले चिकित्सकले आफ्नै बिरामीलाई औषधि उपलब्ध गराएको अवस्था र व्यावसायिक औषधि बिक्रीबीचको कानुनी तथा व्यावहारिक सीमा स्पष्ट गर्न मद्दत गर्छ।
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
वी सन्ततिहरूले सन्तान जन्माउन, उपयुक्त शिक्षा र रोजगारी आदिका विषयमा सोचविचार गरी भावी परिवारको योजना तयार गरेर सुन्दर र सुखी परिवार निर्माण गर्न सफल हुनेछन्, जसले समुदाय, परिवार तथा राज्य सबैलाई फाइदा पुग्नेछ।
शुक्रबार, असोज २, २०८३
1
2
3
4
5
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
आइतबार, कात्तिक ८, २०८३
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
आइतबार, कात्तिक ८, २०८३
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
निजामती सेवामा ३०–५५ को प्रावधान लागू गर्न अध्यादेशको तयारी, स्वास्थ्य सेवाका कर्मचारी तत्काललाई सुरक्षित
६ घण्टा अगाडि
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
आइतबार, कात्तिक ८, २०८३
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search