मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक ९, २०८३
Tue, Oct 27, 2026
सोमबार, कात्तिक ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
स्तन क्यान्सरः समयमै जाँचले फेर्छ यात्रा
बाहिरबाट हेर्दा मानिसले जे–जस्तो भने पनि ती बिरामीको बुझाइबारे टिप्पणी गर्ने अधिकार कसैसँग छैन। किनकि हामी त्यस्तो समाजमा बाँचेका छौँ, जहाँ रोगबारे पर्याप्त बुझाइ छैन। त्यसैगरी, हाम्रो स्वास्थ्य सेवामा पहुँचको अभावले पनि रोग पहिचान वा निदान हुँदासम्म उपचार कठिन भइसकेको हुन्छ। हामीलाई स्तन क्यान्सर महिलाको रोग होला भन्ने भान भए पनि याद रहोस्, स्तन क्यान्सर महिला र पुरुष दुवैमा हुन सक्छ।
आइतबार, कात्तिक ८, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
वैज्ञानिकहरूले डीएनएमा हुने रासायनिक परिवर्तन, प्रोटिनको मात्रा तथा अन्य जैविक सूचकका आधारमा जैविक उमेर अनुमान गर्ने विधि विकास गरेका छन्। तर यी विधिका पनि सीमितता छन्। परीक्षणको नतिजा फरक पर्दैमा कुनै व्यक्तिको वास्तविक आयु कति बढ्छ वा घट्छ भन्ने निर्धारण गर्न सकिँदैन।
आइतबार, कात्तिक ८, २०८३
छालालाई तन्नेरी राख्न के खाने ?
गाजर, गोलभेँडा, रातो तथा पहेँलो खुर्सानी, आँप र अन्य रंगीन फलफूल तथा तरकारीमा क्यारोटिनोइड्सजस्ता एन्टिअक्सिडेन्ट पाइन्छन् । यस्ता तत्त्वले प्रदूषण र सूर्यको विकिरणका कारण कोषमा हुन सक्ने क्षति कम गर्न सहयोग गर्न सक्छन् ।
शनिबार, कात्तिक ७, २०८३
दशैं तिहारको बीचमा हिमाली भेगतिर ट्रेक जाँदै हुनुहुन्छ? उचाइमा के गर्ने, के नगर्ने?
लेकबाट बच्न सबैभन्दा प्रचलित औषधि डायमक्स हो। तर यो सबै पदयात्रीलाई आवश्यक पर्दैन। बिस्तारै चढ्न नसकिने अवस्था (जस्तै गाडीमा सिधै उच्च ठाउँ पुग्ने) वा पहिले लेक लागेको इतिहास भएकाहरूका लागि बढी उपयोगी हुन्छ।
शनिबार, कात्तिक ७, २०८३
मासु खाँदा घाँटीमा हड्डी अड्कियो? आफैँ निकाल्ने प्रयास नगर्नुहोस्, ज्यानै जोखिममा पर्न सक्छ"
हड्डी अड्किएपछि भातको ठूलो डल्लो, रोटी, केरा वा अन्य खानेकुरा निलेर हड्डी तल धकेल्ने घरेलु उपाय अपनाउने चलन छ। तर, यसले हड्डी अझ गहिरो धसाउन वा चोट बढाउन सक्छ। औँला, चिम्टा वा अन्य वस्तु घाँटीभित्र घुसाएर निकाल्ने प्रयास पनि गर्नु हुँदैन।
शुक्रबार, कात्तिक ६, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
क्लिनिकल ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार, नियमित रूपमा बेलुकाको खाना खाइसकेपछि वा सुत्ने समयपछि खाना खाने मानिसमा ढिलो खाना नखाने मानिसको तुलनामा कलेजोको रोगको जोखिम २० देखि ३० प्रतिशतसम्म बढी देखिएको छ।
शुक्रबार, कात्तिक ६, २०८३
खसीको मासु र युरिक एसिड: जोखिम कति बढ्छ, कुन भागको मासु कसरी कम हानिकारक?
खसीको मासुमा पाइने प्युराइनले शरीरमा युरिक एसिड उत्पादन बढाउन सक्छ। वैज्ञानिक अनुसन्धानले धेरै मासु खाने र गाउट हुने जोखिमबीच सम्बन्ध देखाएका छन्। तर खसीको मासु पूर्ण रूपमा निषेध गर्नुपर्ने वा निश्चित अन्तरालमा खाँदा सबैका लागि सुरक्षित हुने एउटै नियम छैन।
मंगलबार, कात्तिक ३, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
व्यक्तिगत सावधानीसँगै फार्मासिस्टको परामर्श, स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता, जनचेतना र सरकारी अनुगमन पनि उत्तिकै महत्त्वपूर्ण छन्। औषधि रोगको उपचार र नियन्त्रणका लागि आवश्यक साधन हो, तर गलत प्रयोगले त्यही औषधि स्वास्थ्यका लागि हानिकारक बन्न सक्छ।
सोमबार, कात्तिक २, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? मोसन सिकनेसबाट जोगिने वैज्ञानिक उपाय
मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भने केहीलाई लामो यात्रा वा उबडखाबड बाटोमा मात्रै लक्षण देखिन्छन्। वैज्ञानिक अनुसन्धानले यसका कारण बुझ्न र लक्षण कम गर्न विभिन्न उपाय पहिचान गरेका छन्।
शनिबार, असोज ३१, २०८३
दैनिक १-२ कप कफीले घटाउँछ कलेजोको सिरोसिस २० र क्यान्सरको २४ प्रतिशत जोखिम
अमेरिकी खाद्य तथा औषधि प्रशासनका अनुसार, सामान्यतया स्वस्थ वयस्कले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्दा अधिकांशमा नकारात्मक प्रभाव देखिँदैन। यो मात्रा कफीको प्रकार, बनाउने तरिका र कपको आकारअनुसार फरक पर्छ। सामान्यतया १२ औँसका दुईदेखि तीन कप कफीमा यति क्याफिन हुन सक्छ।
बिहीबार, असोज २९, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
सामान्य बोलचालमा ‘स्माइलिङ डिप्रेसन’ अर्थात् मुस्कानभित्र लुकेको अवसाद भनिन्छ। यो छुट्टै आधिकारिक चिकित्सकीय निदान भने होइन। यसले बाहिरबाट खुसी देखिए पनि भित्रभित्रै अवसादका लक्षणसँग संघर्ष गरिरहेको अवस्थालाई जनाउँछ।
शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
कतिपयले बिरामी बालबालिकाका अभिभावकलाई समेत यस्तो उपाय अपनाउन सुझाव दिने गरेका छन्। खुट्टाको तलुवामा काँचो प्याज राख्दा ‘उच्च ज्वरो निको हुने’, ‘कीटाणु तथा ब्याक्टेरिया मर्ने’, ‘शरीरमा जम्मा भएका विषाक्त पदार्थ बाहिर निस्कने’ र ‘रगत सफा हुने’ जस्ता दाबी गरिन्छ।
आइतबार, असोज १८, २०८३
पिंक अक्टोबर: आफैँलाई प्रश्न- के मैले स्तन जाँच गराएँ?
पिंक अक्टोबरले दिएको सन्देशलाई काठमाडौं क्यान्सर सेन्टरले समुदायसम्म पुर्याउने प्रयास गरेको छ। स्तन क्यान्सरबारे सचेत बनौँ, समयमै परीक्षण गरौँ र आफ्नो स्वास्थ्यको ख्याल राखौँ। काठमाडौं क्यान्सर सेन्टरले अक्टोबर मात्र नभई वर्षभर नै क्यान्सरको रोकथाममा जनचेतना फैलाउन सहकार्य गरिरहेको छ।
बिहीबार, असोज १५, २०८३
अचानक दुब्लाउनु भयो? खुसीको खबर नहुन सक्छ है!
तौल घट्नु आफैँमा एउटा रोगको नाम होइन; यो शरीरमा भइरहेको परिवर्तनको संकेत हुन सक्छ। त्यसैले ‘तौल त घटेको मात्र हो’ भनेर पन्छिनुको सट्टा तौल कहिलेदेखि र कति घट्यो, खानपान वा सक्रियतामा के परिवर्तन भयो र अन्य कुनै लक्षण छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु उपयोगी हुन्छ।
आइतबार, असोज ११, २०८३
के हो बिब्लियोथेरापी? किताब पनि हुन सक्छ उपचारको साथी
तर बिब्लियोथेरापीलाई ‘किताब पढेर सबै मानसिक रोग निको पार्ने उपचार’ भनेर बुझ्नु हुँदैन। यो मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयोग गर्न सकिने एउटा सहायक तथा संरचित विधि हो, जसलाई आवश्यकता र अवस्थाअनुसार मनोचिकित्सा, परामर्श, औषधि तथा अन्य उपचारसँग जोड्न सकिन्छ।
शनिबार, असोज ३, २०८३
आधुनिक मान्छेलाई किन आवश्यक छैन बुद्धि बङ्गारा ? बुद्धि बङ्गारा उम्रिँदा किन दुख्छ?
दाँत निकाल्नुअघि सामान्यतया स्थानीय एनेस्थेसिया दिएर सम्बन्धित भागलाई लठ्याइन्छ। त्यसपछि दाँत निकाल्दा दुखाइ महसुस हुँदैन। आवश्यक परेमा बिरामीको अवस्था र प्रक्रियाको जटिलताअनुसार सेडेसन वा सामान्य एनेस्थेसियासमेत प्रयोग गर्न सकिन्छ।
शुक्रबार, असोज २, २०८३
आत्महत्या: बाहिर सामान्य, भित्र तुफान !
आत्महत्या मानसिक रोग भएका व्यक्तिको मात्र समस्या होइन। यसलाई रोकथाम गर्न पनि सकिन्छ। अहिलेको भागदौडपूर्ण जीवनशैली, बढ्दो तनाव र एकअर्कालाई सुन्ने समयको कमी पनि जोखिम बढाउने कारक बन्न सक्छन्। कसैलाई आफ्नो कुरा सुन्ने फुर्सद छैन, बरु आफ्नो तर्क दिन हतार छ।
बिहीबार, भदौ २५, २०८३
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
समस्या सामान्यजस्तो देखिए पनि यसले कतिपय पुरुषको दैनिक जीवन, आत्मविश्वास र मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। धेरैले यसलाई उमेर बढ्दै जाँदाको समस्या ठान्छन्। तर पीएमडी युवावस्थाका पुरुषमा पनि देखिन सक्छ।
बिहीबार, भदौ १८, २०८३
यौन स्वास्थ्यका कुरा सुरु गर्न ढिला भएन र?
बाल्यकालदेखि उमेरअनुसार प्राप्त गर्दै जानुपर्ने यौनसम्बन्धी व्यवहारिक जानकारीहरू कतैबाट पाउन नसकेको व्यक्ति यौनका दृष्टिले परिपक्व एउटा वयस्क हुँदासम्म पनि त्यस विषयमा रनभुल्ल रहिरहन्छ हामीकहाँ। यौनका सन्दर्भमा के ठीक, के बेठीक निर्णय गर्ने असमर्थताकै बीच जीवन व्यतीत गर्छ। यसको अर्थ, यौनका दृष्टिकोणले हाम्रो शतप्रतिशत जनसंख्या रुग्ण छ भन्नु अतिशयोक्ति हुँदैन। अझ यौनसम्बन्धी धारणाको विविधता त कति छ कति।
मंगलबार, भदौ ९, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ?
मिर्गौला बिग्रिनु अगाडि नै थाहा पाउने सबैभन्दा उत्तम र भरपर्दो उपाय नियमित रगत र पिसाबको परीक्षण गराउनु हो। मिर्गौला बिग्रिन सुरु हुँदा शुरुवाती चरणमा कुनै पनि लक्षण देखिँदैनन्। मिर्गौलाले आफ्नो ७० देखि ९० प्रतिशतसम्म कार्यक्षमता गुमाएपछि मात्र शरीरमा लक्षणहरू देखा पर्न थाल्छन्।
सोमबार, भदौ ८, २०८३
किन देखिन्छ पिसाबमा रगत?
पिसाबमा रगत देखिँदैमा ठूलै वा गम्भीर रोग भइसकेको हुन्छ भन्ने छैन। जस्तै: कहिलेकाहीँ महिलाहरूमा महिनावारी भएको बेला वा पाठेघरबाट रगत बगिरहेको अवस्थामा पनि पिसाबमा रगत मिसिएको हुन सक्छ।
आइतबार, भदौ ७, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? बढ्न सक्छ मुटु रोगको जोखिम
यस्ता कार्यले शरीरमा रगतको गति सुस्त बनाउँछ र मुटुको स्वास्थ्यमा नराम्रो असर पार्छ।
शनिबार, भदौ ६, २०८३
डायपर प्रयोग सही रुपमा नहुँदा हुनसक्छ बालबालिकामा पिसाब संक्रमण
केटाकेटीलाई लगाइदिने डायपरको प्रयोग सही तरिकाले नभएको खण्डमा संक्रमण निम्त्याउन सक्छ।डायपरको अत्याधिक प्रयोगले बच्चाको यौनांग गुम्सिने र पिसाबको संक्रमण हुनसक्ने खतरा बढ्छ। यसका साथै सरसफाइमा कमी, र कब्जियतका कारण पनि बालबालिकामा पिसाबको संक्रमण हुनसक्छ ।
शुक्रबार, भदौ ५, २०८३
फर्सीको बियाँलाई बेवास्ता गरिरहनुभएको छ? यस्ता छन् सेवनका फाइदा
उनका अनुसार फर्सीको बियाँमा प्रशस्त मात्रामा जिङ्क पनि पाइन्छ। जिङ्क शरीरका लागि आवश्यक खनिज पदार्थ हो। यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन, कोषहरूको वृद्धि तथा विकासमा सहयोग गर्न र इन्सुलिनको सामान्य कार्यमा भूमिका खेल्न सक्छ।
मंगलबार, भदौ २, २०८३
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने?
उनका अनुसार मौसमी रुघाखोकी र भाइरल ज्वरो दुवै भाइरसका कारण हुन्छन्। मौसमी रुघाखोकीमा मुख्यतया नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने र सामान्य वा हल्का ज्वरो आउँछ। भाइरल ज्वरोमा भने शरीर भारी हुने, कडा वा उच्च ज्वरो आउने, टाउको तथा हाडजोर्नी र मांसपेशी दुख्नेजस्ता लक्षणहरू बढी देखिन्छन्।
सोमबार, भदौ १, २०८३
के तपाईंलाई अत्यधिक भोक लागिरहन्छ? हुन सक्छ यस्तो रोगको संकेत
चिकित्सा विज्ञानमा अत्यधिक भोक लाग्ने समस्यालाई ‘पोलिफेजिया’ भनिन्छ। यो मुख्यतया मधुमेह, थाइराइड असन्तुलन, रगतमा चिनीको मात्रा घट्ने समस्या, मानसिक तनाव वा पेटमा जुका पर्दा हुने गम्भीर सङ्केत हुन सक्ने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. सीताराम श्रेष्ठ बताउँछन्।
आइतबार, साउन ३१, २०८३
दुध र चिनी नराखी कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक
ठिक्क मात्रामा कफी पिउँदा ऊर्जा बढ्ने, मानसिक एकाग्रता राम्रो हुने, टाइप–२ मधुमेह, कलेजोको रोग तथा मुटुसम्बन्धी समस्याको जोखिम कम हुने गर्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषहरूलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ।
शनिबार, साउन ३०, २०८३
कस्ता खानेकुराले बिगार्छ कलेजो?
कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नु हो। यसका साथै, यसले पाचन प्रक्रिया र मेटाबोलिज्मलाई सन्तुलनमा राख्छ।
बुधबार, साउन २७, २०८३
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
दूधमा मानव शरीरलाई चाहिने आवश्यक पोषक तत्त्वहरू हुन्छन्। दूधमा हड्डीदेखि दाँत बलियो बनाउनेसम्मका पोषण तत्त्व पाइन्छ। यसमा क्याल्सियम, फोस्फोरस, प्रोटिन, भिटामिन बी-१२, भिटामिन 'ए' लगायत स्वास्थ्यवर्धक तत्त्व पाइन्छ। तर, दूधलाई बारम्बार उमालेर खाएमा यी पौष्टिक तत्त्वहरू नष्ट हुन्छन्।
बुधबार, साउन २७, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या
केही मानिसका लागि इनर्जी ड्रिंक्सले तत्काल ऊर्जा दिएको महसुस हुन सक्छ। तर थकानको वास्तविक कारण पहिचान गर्न सकेमा छोटो समयका लागि गरिने उपाय दीर्घकालीन बानी बन्नबाट रोक्न सकिन्छ। वास्तविक ऊर्जा क्यानबाट आउँदैन । आफ्नो स्वास्थ्यको राम्रो हेरचाहबाट आउँछ।
सोमबार, साउन २५, २०८३
1
2
3
4
5
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
आइतबार, कात्तिक ८, २०८३
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
आइतबार, कात्तिक ८, २०८३
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
निजामती सेवामा ३०–५५ को प्रावधान लागू गर्न अध्यादेशको तयारी, स्वास्थ्य सेवाका कर्मचारी तत्काललाई सुरक्षित
६ घण्टा अगाडि
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
आइतबार, कात्तिक ८, २०८३
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search