मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक ४, २०८३
Wed, Oct 21, 2026
बुधबार, कात्तिक ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
विश्व स्तनपान सप्ताह २०८३ : दिगो जीवनको स्वस्थ सुरुवातका लागि प्रभावकारी स्तनपानमा सबैको साथ
विकास र सहरीकरणसँगै कतिपय ठाउँमा स्तनपानको अभ्यास घट्दै गएको देखिन्छ। कम तौलमा जन्मिएका शिशु, जन्मजात समस्या, आमाको रोजगारी, परिवारको सहयोगको अभाव, बजारमा सजिलै उपलब्ध हुने पाउडर दूधको बढ्दो प्रयोग, तथा स्तनपानबारे फैलिएका भ्रमहरू यसका प्रमुख कारण हुन्। यस्ता चुनौतीका बीच पनि अधिकांश अवस्थामा उचित परामर्श र सहयोग पाएमा सफल स्तनपान सम्भव हुन्छ।
सोमबार, साउन १८, २०८३
कस्ता खानेकुराले कमजोर बनाउँछ पाचन प्रणाली?
पाचन प्रणालीलाई कमजोर बनाउने मुख्य खानेकुराहरूमा चिल्लो तथा तारेका परिकार, अत्यधिक जंकफुड र प्रशोधित खाना, साथै धेरै मसलादार वा पिरो खानेकुरा पर्ने पोषणविद् अतुल उपाध्याय बताउँछन्। उनका अनुसार यी खानेकुराहरूले पेटमा ग्यास, अपच र कब्जियत गराउँछन्।
आइतबार, साउन १७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्?
नेपाल भूपरिवेष्ठित देश भएकाले आयोडिन प्राप्त गर्न नुनकै सेवन गर्नुपर्ने पोषणविद् केपी लम्साल बताउँछन्। नेपालीहरूले हाल दैनिक औसत ९ ग्राम नुन सेवन गरिरहेको भए पनि हाम्रो शरीरलाई भने दैनिक ५ ग्रामभन्दा कम नुन भए पुग्ने उनको भनाइ छ।
सोमबार, साउन ११, २०८३
मधुमेहका बिरामीले गर्न नहुने यी गल्ती
लापरवाहीले सुगरको मात्रा बढ्न सक्ने भएकाले मधुमेहका बिरामीलाई आफ्नो आहार र खानपानमा विशेष ख्याल दिन फिजिसियन डा. भोजराज अधिकारीको सुझाव छ।
आइतबार, साउन १०, २०८३
यस्ता खानेकुराले बढाउन सक्छन् आन्द्राको क्यान्सरको जोखिम
पेट, कलेजो, तथा पाचन प्रणाली रोग विशेषज्ञ डा मुकेश शर्मा पौडेलका अनुसार हाम्रो गलत खानपान र जीवनशैलीका कारण ठूलो आन्द्राको भित्री भागमा कोषिका अनियन्त्रित रूपमा वृद्धि भई क्यान्सरको रूप लिने गर्दछ।
शनिबार, साउन ९, २०८३
मानिसलाई कसले मार्छ: प्रकृति वा आत्महत्या?
मनोविज्ञानका अनुसार आत्महत्या प्राय: जीवन समाप्त पार्ने इच्छा मात्र होइन, असह्य मानसिक र भावनात्मक पीडा, परिस्थितिजन्य तनाव, मन तथा भावनाको रोग लागेर वा आशा सकिए पछि आत्महत्याको बाटो रोजेका हुनसक्दछन्।
बिहीबार, साउन ७, २०८३
फ्याटी लिभरको समस्यालाई कसरी नियन्त्रण गर्ने?
फ्याटी लिभरले विभिन्न चरणहरू पार गर्दै जाँदा कलेजो फेलसम्मको अवस्था आउन सक्ने भएकाले समयमा नै यसको पहिचान तथा नियन्त्रण गर्न आवश्यक रहेको कलेजो रोग विशेषज्ञ डा. पुकार थापा बताउँछन्। उनका अनुसार कतिपय अवस्थामा हाम्रो गलत खानपानले पनि कलेजोलाई गम्भीर असर गरिरहेको हुन्छ।
बिहीबार, साउन ७, २०८३
स्वस्थ मुख: गिजाको उपचारले मधुमेह, उच्च रक्तचाप र मुटुरोगसम्म कसरी प्रभाव पार्छ?
दैनिक दुई पटक सही तरिकाले ब्रस गर्ने, दाँतको बीच सफा गर्न डेन्टल फ्लस वा इन्टरडेन्टल ब्रस प्रयोग गर्ने, धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग्ने, सन्तुलित आहार खाने तथा प्रत्येक ६ महिनामा दन्त परीक्षण गराउने बानीले तपाईंको दाँत मात्र होइन, सम्पूर्ण शरीरको स्वास्थ्य जोगाउन मद्दत गर्न सक्छ।
बिहीबार, साउन ७, २०८३
विश्व मस्तिष्क दिवस: यस्ता छन् मस्तिष्कबारे १५ रोचक तथ्य
आज जुलाई २२ – विश्व मस्तिष्क दिवस (ब्रेन डे) हो। यो दिवस सन् २०१४ देखि वर्ल्ड फेडेरेसन अफ न्युरोलोजीले हरेक वर्ष मनाउँदै आएको हो। यस वर्षको नारा 'ब्रेन हेल्थ: एक्सेस फर अल' (सबैका लागि मस्तिष्क स्वास्थ्य) रहेको छ। विश्वभर करिब ३.४ अर्ब मानिस कुनै न कुनै स्नायु समस्याबाट प्रभावित रहेको तथ्यांकले मस्तिष्क स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकता बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
बुधबार, साउन ६, २०८३
थाइराइडको समस्या भएको कसरी थाहा पाउने?
उनका अनुसार थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन्छ किनभने हर्मोनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ। हर्मोनको कमी भएमा वा हर्मोन बढी भएमा थाइराइड हुने गर्छ ।
बुधबार, साउन ६, २०८३
मेनोपजका समयमा देखिन सक्छन् यस्ता परिवर्तन
सामान्यतया महिनावारी सुक्ने प्रक्रियालाई मेनोपज अर्थात् रजनोवृत्ति भनिन्छ। यो एक सामान्य र प्राकृतिक प्रक्रिया भए पनि यस समयमा कतिपय महिलाहरूमा असामान्य प्रकारका लक्षणहरू देखा पर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. पदमराज पन्त बताउँछन्।
मंगलबार, साउन ५, २०८३
डिप्रेसनका २४ लक्षण र रोकथामका उपायहरू
अवसाद (डिप्रेसन) कुनै व्यक्तिगत कमजोरी होइन, उपचार गर्न सकिने मानसिक स्वास्थ्यसम्बन्धी रोग हो। मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्यसरह महत्व दिनु आजको आवश्यकता हो। आफू वा आफ्ना परिवारका सदस्यमा माथि उल्लेखित लक्षणहरू देखिएमा ढिलो नगरी योग्य चिकित्सक वा मनोचिकित्सकसँग परामर्श लिनुहोस्। समयमै पहिचान र उपचारले अवसादबाट पूर्ण वा उल्लेखनीय रूपमा निको हुन सकिन्छ।
मंगलबार, साउन ५, २०८३
क्यान्सरको जोखिम कसरी कम गर्ने?
क्यान्सरबाट बच्नका लागि स्वस्थ र सन्तुलित आहारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने क्यान्सर रोग विशेषज्ञ डा. उज्वल चालिसे बताउँछन् । उनका अनुसार दैनिक खानामा ताजा फलफूल, हरिया तरकारी, दाल, अण्डा र माछा जस्ता पोषक तत्त्वयुक्त खानेकुरा समावेश गर्ने र चिनीको मात्रा कम गर्नाले क्यान्सरको जोखिम न्यूनीकरण हुन्छ ।
सोमबार, साउन ४, २०८३
पेटलाई कसरी स्वस्थ राख्ने?
पेट स्वस्थ छ कि छैन भन्ने कुरा राम्रो पाचन शक्तिबाट मात्र थाहा हुँदैन; यसको सीधा सम्बन्ध हाम्रो रोग प्रतिरोधात्मक प्रणाली, मानसिक स्वास्थ्य र शारीरिक ऊर्जासँग पनि हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलील मिया बताउँछन् । जसरी प्रत्येक व्यक्तिको शारीरिक बनोट फरक हुन्छ, त्यसै गरी प्रत्येकको पेटमा रहने ब्याक्टेरियाको अवस्था पनि भिन्न हुने उनको भनाइ छ ।
सोमबार, साउन ४, २०८३
उच्च रक्तचापलाई यसरी गर्नुहोस् नियन्त्रण
दैनिक शारीरिक व्यायाम, कम नुनको प्रयोग, तौल नियन्त्रण र तनाव व्यवस्थापन जस्ता उपायहरू अपनाएर रक्तचापलाई सामान्य अवस्थामा राख्न सकिने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्।
आइतबार, साउन ३, २०८३
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
कलेजो शरीरको छालापछिको दोस्रो ठुलो अंग हो। अन्य अंगहरू जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो। सुरुवाती अवस्थामा कलेजोको समस्या खासै थाहा नहुने, तर रोग बढ्दै जाँदा शरीरले विभिन्न स्पष्ट संकेतहरू देखाउने कलेजो प्रत्यारोपण सर्जन डा. प्रदेज सापकोटा बताउँछन्।
आइतबार, साउन ३, २०८३
सर्पको टोकाइबाट कसरी जोगिने? टोकिहालेमा के गर्ने?
यदि असावधानीवश सर्पले टोकिहालेमा नआत्तिईकन बिरामीलाई शान्त राख्ने, टोकेको भागलाई हलचल हुन नदिने र जतिसक्दो चाँडो 'एन्टी-स्नेक भेनम' उपलब्ध भएको नजिकैको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्छ। घरेलु उपचार वा झारफुकको चक्करमा लागेर अमूल्य समय खेर फाल्नु हुँदैन।
शुक्रबार, साउन १, २०८३
लामो समयसम्म पिसाब रोक्ने बानी छ? हुन सक्छ गम्भीर समस्या
लामो समयसम्म पिसाब रोकेर राख्दा त्यसले दीर्घकालीन असर गर्न सक्ने उनी बताउँछन्। यसले मिर्गौलामा पत्थरी, मूत्रनलीमा संक्रमण, मांसपेशी कमजोर हुने लगायतका समस्या ल्याउने गर्छ। लामो समयसम्म पिसाब रोक्दा स्वास्थ्यमा विभिन्न गम्भीर समस्याहरू देखा पर्न सक्छन्।
बिहीबार, असार ३२, २०८३
विषादी प्रयोग भएका फलफूल कसरी चिन्ने?
फलफूलमा प्रयोग भएको विषादी यकिनका साथ पत्ता लगाउन प्रयोगशाला परीक्षण नै चाहिन्छ। तर, सामान्य सावधानी अपनाएर र केही लक्षणहरू पहिचान गरेर यसको जोखिमबाट बच्न सकिन्छ।
बुधबार, असार ३१, २०८३
आन्द्रा स्वस्थ राख्न एउटा सरल बानी: दिउँसोको खानासँग एक कप सादा दही
आन्द्रा हेल्थ भन्नाले हाम्रो पाचन प्रणालीमा रहेका राम्रो (गुड ब्याक्टेरिया) र हानिकारक जीवाणुबीचको सन्तुलनलाई जनाउँछ। यी सूक्ष्मजीवहरूले शरीरमा धेरै महत्त्वपूर्ण काम गर्छन्।
बुधबार, असार ३१, २०८३
क्याल्सियमको कमी हुँदा कस्ता समस्या देखिन्छन्?
क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो। यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ। शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ। क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरूले पनि शरीरमा स्वस्थ रूपमा काम गरिरहेका हुन्छन्।
मंगलबार, असार ३०, २०८३
औषधि प्रयोगसम्बन्धी यस्ता गल्ती गर्दै हुनुहुन्छ? गर्न सक्छ गम्भीर असर
उनका अनुसार औषधिको प्रयोग गर्दा मानिसहरूले गर्ने मुख्य गल्ती डाक्टरको सल्लाहबिना जथाभाबी औषधि खानु र निको भएको महसुस हुनासाथ औषधिको कोर्स बिचैमा छोड्नु पनि हो। यसले गर्दा रोग निको नहुने मात्र होइन, शरीरमा एन्टिबायोटिक रेसिस्टेन्स (औषधिले काम नगर्ने अवस्था) जस्तो गम्भीर समस्या निम्तिन सक्छ।
आइतबार, असार २८, २०८३
कति उमेर भएपछि बालबालिकालाई आफैँ खाना खान दिनुपर्छ?
कतिपय अभिभावकले बच्चा ५ वर्ष पूरा हुँदा पनि आफैँ खाना खुवाइदिने गर्छन्। यसले उनीहरूमा परनिर्भरता बढाउने तथा विकासमा समेत असर गर्ने बालरोग विशेषज्ञहरू बताउँछन्। बच्चालाई ९ देखि १२ महिनाको उमेर भएपछि आफैँ खाना खान दिन सुरु गर्नुपर्ने बालरोग विशेषज्ञ डा. ज्योतिरत्न शाक्य बताउँछन्।
शनिबार, असार २७, २०८३
गर्भावस्थामा गर्न नहुने गल्ती र अपनाउनुपर्ने सावधानी
गर्भावस्था एक संवेदनशील अवस्था हो। यस समयमा आमाले गर्ने प्रत्येक गतिविधिले गर्भमा रहेको बच्चालाई समेत असर गरिरहेको हुन्छ। गर्भावस्थामा महिलाले आफ्नो र शिशुको स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्ने स्त्रीरोग विशेषज्ञ डा. गणेश दंगाल बताउँछन्।
शनिबार, असार २७, २०८३
गर्मीमा के गर्ने र के नखाने?
गर्मी मौसममा सही खानपान, पर्याप्त पानीको सेवन, व्यक्तिगत सरसफाइ र घामबाट बच्ने बानी अपनाएमा विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। स्वस्थ जीवनशैली अपनाउनु नै गर्मी मौसममा स्वस्थ र ऊर्जावान् रहने सबैभन्दा प्रभावकारी उपाय हो।
बिहीबार, असार २५, २०८३
शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने?
हाम्रो शरीरमा ७२ प्रतिशत पानी हुने गर्छ। त्यसकारण हामीले पिउने पानीले हाम्रो शरीरमा रहेका मिर्गौला, कलेजो, फोक्सो, पाचन प्रक्रिया र शरीरका सबै अङ्गलाई सही तरिकाले काम गर्न अर्थात् हाम्रो शरीरमा रहेका कोषहरूलाई जीवित राख्न मद्दत गर्दछ।
बिहीबार, असार २५, २०८३
शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने? यस्ता छन् मुख्य खानेकुरा
क्याल्सियमलाई शरीरले राम्रोसँग सोस्नका लागि भिटामिन 'डी' को आवश्यकता पर्दछ। त्यसैले, दैनिक केही समय बिहानको घाममा बस्ने वा भिटामिन 'डी' युक्त खानेकुरा (जस्तै अण्डाको पहेलो भाग, च्याउ) खाने बानी बसाल्नुपर्छ।
बुधबार, असार २४, २०८३
दही वा महीमध्ये कुन स्वास्थ्यका लागि बढी लाभदायक?
दैनिक खानामा दही वा मही दुवै समावेश गर्न सकिन्छ। घरमै ताजा दूधबाट बनाएको दही र त्यसैबाट तयार गरिएको मही सबैभन्दा स्वस्थ विकल्प हो। अत्यधिक चिनी, नुन वा कृत्रिम स्वाद मिसिएको दही वा पेयभन्दा प्राकृतिक दही र मही रोज्नु राम्रो हुन्छ।
मंगलबार, असार २३, २०८३
दुब्लो मानिसमा किन हुन्छ हृदयघात?
मोटोपनले हृदयघातको जोखिम बढाउने भए तापनि दुब्लो व्यक्तिहरूमा देखिने अन्य विभिन्न लुकेका स्वास्थ्य समस्याहरूका कारण यो रोग लाग्न सक्ने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्।
सोमबार, असार २२, २०८३
मनसुनको समयमा कस्तो खानेकुरा खाने, कस्तो नखाने?
उनका अनुसार यतिबेला रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन र मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ। संक्रमण, पाचन प्रणालीको कमजोरी र पानीजन्य रोगहरूको जोखिम उच्च हुने भएकाले सन्तुलित, ताजा र सुपाच्य खानपान शैली अपनाउनु पर्छ। यस मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र पेटलाई स्वस्थ राख्ने खानेकुरामा जोड दिनु आवश्यक छ।
सोमबार, असार २२, २०८३
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
७ मिनेट अगाडि
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search