मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन ८, २०८३
Fri, Jul 24, 2026
शुक्रबार, साउन ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
के आनुवंशिक रूपमा निश्चित मापदण्डअनुसार नै मानिसलाई 'डिजाइन' गर्न सकिने दिन आउला?
उनका अनुसार अर्को सम्भावना मानव जाति दुई वा बढी छुट्टाछुट्टै समूहमा विभाजित हुनु पनि हो। उदाहरणका लागि, यदि भविष्यमा केही मानिस पृथ्वीबाहिर चन्द्रमा वा मंगल ग्रहमा स्थायी रूपमा बस्न थाले भने त्यहाँको कम गुरुत्वाकर्षणअनुसार उनीहरूको शरीरमा नयाँ अनुकूलन विकास हुन सक्छ।
बिहीबार, असार १८, २०८३
एग डोनेसनका लागि थारू समुदायका युवती भारत तस्करी भइरहेको भारतीय सञ्चारमाध्यमको खुलासा
अनुसन्धानका क्रममा कञ्चनपुरकी एक थारू युवती (नाम परिवर्तन) सम्म पुग्दा दिल्लीमा बसोबास गर्ने एक नेपाली महिलाले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी अण्डाणु दानलाई 'रक्तदानजस्तै सामान्य प्रक्रिया' भनेर विश्वास दिलाएको खुलेको छ। युवतीलाई सीमा पार गरेपछि दिल्लीसम्मको सम्पूर्ण यात्रा र बसोबासको व्यवस्था गिरोहले मिलाउने आश्वासन दिइएको थियो।
बुधबार, असार १७, २०८३
इबोला महामारीबारे ३ जिज्ञासा: यस्तो छ महामारीविद्को जवाफ
'यसका लागि कंगोमा स्वास्थ्य अधिकारीहरूको बलियो उपस्थिति, डब्लुएचओमा अमेरिकी लगानीको निरन्तरता र महामारी रहुन्जेल उच्च सतर्कता आवश्यक पर्छ। साथै, प्रभावकारी खोप र उपचारको विकासका लागि विश्वव्यापी प्रयास जारी रहनुपर्छ,' सरुवा रोग विशेषज्ञ डा. गान्धीले निष्कर्ष निकालिन्।
सोमबार, असार १५, २०८३
कलेजो रोगको उपचारमा ऐतिहासिक फड्को: हेपाटाइटिस 'बी' निको पार्ने नयाँ औषधिको आविष्कार
ग्लाक्सोस्मिथक्लाइन कम्पनीले यो औषधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउनका लागि अमेरिकी नियामक निकाय 'फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन'सँग अनुमति मागिसकेको छ, जसको अन्तिम निर्णय अक्टोबर २६ सम्ममा आउने अपेक्षा गरिएको छ। यदि यो स्वीकृत भएमा, यसले विश्वभरका लाखौँ कलेजोका बिरामीहरूलाई नयाँ जीवन दिने निश्चित छ।
आइतबार, असार ७, २०८३
ओटी बाहिर जुनियर डाक्टरलाई 'मुर्गा' बनाएको घटना कहाँको हो?
भावनगर मेडिकल कलेजका १३ जना जुनियर डाक्टरहरूले एन्टी-र्यागिङ कमिटीमा आफूहरूमाथि सिनियरहरूबाट चरम शोषण र दुर्व्यवहार भएको भन्दै उजुरी दिएका थिए। उजुरीमा सिनियर विद्यार्थीहरूले उनीहरूलाई अस्पतालको ओटी बाहिर लामो समयसम्म 'मुर्गा' बन्न लगाएको उल्लेख छ।त्यसका साथै रातिको समयमा होस्टेलका कोठाहरूमा बोलाएर गालीगलौज गर्ने, मानसिक तनाव दिने र अपमानजनक व्यवहार गर्ने गरेको जुनियर डाक्टरहरूले बताएका छन्।
आइतबार, असार ७, २०८३
स्तन क्यान्सरका लाखौं बिरामीलाई अनावश्यक किमोथेरापीबाट राहत मिल्ने, नयाँ अनुसन्धानले के भन्छ?
अन्तर्राष्ट्रिय स्तरमा गरिएको एक अध्ययनको नतिजाले परीक्षणमा सहभागी दुईतिहाइभन्दा बढी बिरामीलाई किमोथेरापीका दुष्प्रभावबाट जोगाउन सकिने र उनीहरूको उपचार केवल हर्मोन थेरापीमार्फत गर्न सकिने देखाएको छ।
शनिबार, जेठ ३०, २०८३
तिहार पर्व र वायु प्रदूषणबारे नेपाली पहिलो अनुसन्धान अन्तर्राष्ट्रिय प्रतिष्ठित जर्नलमा सार्वजनिक
अध्ययनले सांस्कृतिक पर्व र शहरी वायु प्रदूषणबीचको सम्बन्धलाई वैज्ञानिक रूपमा प्रस्तुत गर्दै “सस्टेनेबल फेस्टिभल” अर्थात् वातावरणमैत्री तथा दिगो पर्वको अवधारणालाई अघि बढाउन आवश्यक रहेको औंल्याएको छ।अनुसन्धानकर्ताहरूले विशेषगरी पटाका तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सामग्रीहरूको प्रयोगमा कडा नियमन तथा प्रभावकारी नियन्त्रण आवश्यक रहेको बताएका छन्। साथै, नेपालमा खराब वायु गुणस्तरले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष प्रभावहरूको मूल्यांकन गर्न थप विस्तृत वैज्ञानिक अनुसन्धान आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ।
आइतबार, जेठ १७, २०८३
कंगोमामा इबोला प्रकोप गम्भीर बन्दै: ९०० भन्दा बढीमा संक्रमणको शंका
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिरहेको बताएका छन्। उनका अनुसार हालसम्म ९०० भन्दा बढी शंकास्पद इबोला संक्रमित फेला परिसकेका छन् भने १०१ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार, जेठ १२, २०८३
क्यानडामा एक जनामा हान्टा भाइरस संक्रमण पुष्टि
क्यानडाका एक नागरिकमा ‘हान्टा भाइरस’ संक्रमण पुष्टि भएको छ। यो संक्रमण अर्जेन्टिनाबाट यात्रामा निस्किएको डच लक्जरी क्रुज जहाज एमभी होन्डियसमा देखिएको ‘एन्डिज स्ट्रेन’ सँग सम्बन्धित रहेको बताइएको छ।
आइतबार, जेठ ३, २०८३
कंगो र युगान्डामा इबोला प्रकोप, डब्लुएचओद्वारा 'विश्वव्यापी स्वास्थ्य संकटकाल' घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई 'अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल' घोषणा गरेको छ। यद्यपि, हालको प्रकोपले 'विश्वव्यापी महामारी' (प्यान्डेमिक) को मापदण्ड भने पूरा नगरेको डब्लुएचओले प्रष्ट पारेको छ।
आइतबार, जेठ ३, २०८३
स्पेनतर्फ गइरहेको जहाजमा देखियो दुर्लभ तर गम्भीर स्वास्थ्य समस्या निम्त्याउने हान्ताभाइरस
घटनापछि सबैलाई निगरानीमा राखिएको छ र स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक रूपमा संक्रमण जहाजमा चढ्नुअघि नै भएको हुन सक्ने अनुमान गरिएको छ। जहाज समुद्री मार्गमा हुँदा लक्षण देखिन थालेपछि आपतकालीन स्वास्थ्य अवस्था सिर्जना भएको थियो, जसले गर्दा नियन्त्रण र उपचार प्रक्रिया थप जटिल बनेको थियो।
बिहीबार, वैशाख २४, २०८३
चीनको एकीकृत खरिद योजनाले अर्थोपेडिक स्पाइन सामग्रीको मूल्य अपेक्षाभन्दा बढी ८४ प्रतिशत घटायो
यसपटक करिब १० लाखभन्दा बढी सेट (जसले घाँटी, छाती र कम्मरका मेरुदण्डसम्बन्धी शल्यक्रियामा प्रयोग हुने सामग्री समेट्छ) खरिदका लागि राखिएका थिए। यी सामग्रीहरूले चीनका अस्पतालहरूको ९० प्रतिशत माग पूरा गर्छन् र यसको कुल मूल्य करिब ३१ अर्ब युआन (४.३ अर्ब अमेरिकी डलर) बराबर छ।
शनिबार, वैशाख ५, २०८३
भारतीय गायिका आशा भोसलेको निधन
आफ्नो जादुमयी आवाजले झण्डै आठ दशकसम्म श्रोतालाई मन्त्रमुग्ध पारेकी प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन भएको छ। ९२ वर्षीया भोसलेको मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पारिवारिक स्रोतलाई उल्लेख गर्दै लेखेका छन्।
आइतबार, चैत २९, २०८२
नेपाली चिकित्सकको नेतृत्वको अमेरिकी संस्था ‘विनयतारा’ले क्यान्सर अनुसन्धानका लागि दियो ५० हजार डलर
बिहीबार, चैत २६, २०८२
ड्वार्फिज्म र अपांगतासँग जुध्दै विश्वकै होचो डाक्टर बनेका गणेश
विद्यालयका प्रिन्सिपलको साथ लिएर उनले न्यायका लागि अदालतको ढोका ढकढक्याए। गुजरात उच्च अदालत पनि उनको पक्षमा रहेन। अन्ततः उनि सर्वोच्च अदालत गए जहाँ अपांगताको आधारमा कसैलाई अवसरबाट वञ्चित गर्न नमिल्ने भन्दै उनको पक्षमा फैसला गरियो। यही निर्णयले उनको जीवनको दिशा बदलिदियो।
बुधबार, चैत ११, २०८२
सोसल मिडियामा फैलिएको कोभिड षड्यन्त्र: तथ्य के भन्छ?
विश्व बैंकले महामारीको जोखिम व्यवस्थापनका लागि सन् २०१७ मा सुरु गरेको ‘प्यान्डेमिक बोन्डस्’ जस्ता संयन्त्रहरू जनस्वास्थ्य तयारीको सामान्य अभ्यास हुन्। महामारी आउन सक्छ भन्ने वैज्ञानिक चेतावनी वर्षौंदेखि दिइँदै आएको थियो, त्यसैले यस्ता तयारीलाई षड्यन्त्रसँग जोडेर बुझ्नु गलत हुने विज्ञहरू बताउँछन्।
बिहीबार, माघ २९, २०८२
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ ।
शनिबार, माघ १७, २०८२
'विश्वभरि फैलिन सक्छन्' गुप्ताङ्गमा आक्रमण गर्ने परजीवि
यो परजीवि छालाबाट शरीरभित्र पस्छ र रगतमा लुकेर बस्छ। त्यसपछि यसका अण्डा कलेजो, फोक्सो र गुप्ताङ्गमा गएर बस्छन्। वर्षौँसम्म पनि यो पत्ता नलाग्न सक्छ।
शनिबार, माघ १७, २०८२
युट्युब च्यानलबाट तौल घटाउने औषधि सेवन गर्ने एक युवतीको मृत्यु
मदुरैको सेलूर क्षेत्र अन्तर्गत मीनाम्बलपुरमकी स्थायी बासिन्दा कलैयारसी निजी कलेजमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिइन्। प्रहरीका अनुसार कलैयारसीको तौल अलि बढी थियो। युट्युब च्यानलमा गरिएको दाबीको आधारमा उनले स्थानीय औषधि पसलबाट बोरेक्स किनेकी थिइन्। तौल घट्छ भन्ने आशामा उनले यसको सेवन गरिन्।
बिहीबार, माघ १५, २०८२
संगठनबाट अमेरिका औपचारिक रूपमा बाहिरिएकोमा डब्लुएचओ दु:खी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्य निकायबाट अमेरिका औपचारिक रूपमा बाहिरिएकोमा दुःख व्यक्त गरेको छ। संगठनले भविष्यमा अमेरिका पुनः सक्रिय रूपमा सहभागी हुने आशा व्यक्त गरेको छ।
मंगलबार, माघ १३, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार
राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहिर्याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था जीवनकै लागि घातक हुन सक्ने चेतावनी दिएको छ।
सोमबार, माघ १२, २०८२
विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा अलग भयो अमेरिका
अमेरिकाले अब विश्व स्वास्थ्य संगठनलाई पर्याप्त रूपमा सहयोग नगर्ने र विश्वभर फैलिने रोगहरूको निगरानी र नियन्त्रणका लागि अन्य देशहरूसँग प्रत्यक्ष साझेदारी गर्ने नीति अघि बढाउने बताएको छ। साथै, अमेरिकाले पुन: सदस्यता लिने कुनै योजना नरहेको पनि स्पष्ट पारेको छ।
शुक्रबार, माघ ९, २०८२
हामी किन रुन्छौ ? आँसु निस्कनुका यस्ता छन्, वैज्ञानिक कारण
धेरै जनावरहरू रोएजस्तै आवाज निकाल्छन् र यसले कुनै तनाव वा समस्याको संकेत दिन्छ। तर उनीहरूको दिमागमा यस्तो कुनै प्रणाली हुँदैन, जसले भावनासँग जोडिएका आँसु निकाल्न सकोस्।
शुक्रबार, माघ ९, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?
उनी भन्छिन्, ‘म प्रायः यस्ता बिरामीहरू देख्छु जो अत्यन्तै प्रेरित छन्, पर्याप्त जानकारी राख्छन् र निरन्तर प्रयास गरिरहेका हुन्छन्, तर पनि तौल घटाउन संघर्ष गरिरहेका हुन्छन्।’
बुधबार, माघ ७, २०८२
बेलायतका सबैभन्दा कम उमेरका डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
सामान्यतया ४५ देखि ६५ वर्ष उमेरपछि देखिने डिमेन्सिया आन्द्रेलाई भने अत्यन्तै कम उमेरमै देखिएको थियो। सन् २०२२ मा उनको व्यवहार, बोली र स्मरणशक्तिमा परिवर्तन देखिन थालेपछि परीक्षण गर्दा मस्तिष्कको तीव्र क्षय भएको पत्ता लागेको थियो। एमआरआई परीक्षणमा उनको मस्तिष्क ७० वर्षको वृद्धजस्तै देखिएको चिकित्सकहरूले बताएका थिए।
शुक्रबार, माघ २, २०८२
नयाँ अध्ययन: तौल घटाउने इन्जेक्सन बन्द गर्दा तौल चार गुणा छिटो बढ्न सक्छ
यी इन्जेक्सनबाट उनीहरुको तौल २० प्रतिशतसम्म कम हुन सक्छ। तर जसरी इन्जेक्सन बन्द गरिन्छ, तौल पुनः हरेक महिना औसतमा ० दशमलव ८ किलोका दरले बढ्न थाल्ने उक्त अनुसन्धानमा देखाएको छ।
मंगलबार, पुस २९, २०८२
जाडोयाममा कम पानी पिउनु किन जोखिमपूर्ण हुन सक्छ ?
शरीरमा पानी कम हुँदा नसाहरू संकुचित हुन्छन्, जसले ब्रेन हेमरेजको खतरा पनि बढाउँछ। यसले मिर्गौलामा दबाब पर्छ र पत्थरी बन्ने जोखिम धेरै बढ्ने उनले बताए।
आइतबार, पुस २०, २०८२
चीनमा जन्मदर बढाउने नयाँ नीति : गर्भनिरोधक साधनमा १३ प्रतिशत कर
यो कदम पेरेन्टल लिभ बढाउने र नगद सहायता प्रदान गर्ने जस्ता उपाहरु समेटिएको चीनको व्यापक प्रयासको एक हिस्सा हो।
शुक्रबार, पुस १८, २०८२
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण
प्रत्यारोपणको तयारीका लागि दुर्गा कामीलाई आइतबार राति (डिसेम्बर २१) जनरल अस्पतालमा भर्ना गरिएको थियो। दाता र प्राप्तकर्ताबीच रगत समूह तथा एचएलए (ह्युमन ल्युकोसाइट एन्टिजन) मिलान सफल भएपछि चिकित्सकहरू मुटु प्रत्यारोपणको निर्णयमा पुगेका थिए।
बिहीबार, पुस १०, २०८२
कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ?
एम्स दिल्लीका प्याथोलोजी र फोरन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म एक वर्षको अटोप्सीमा आधारित अध्ययन गरेको छ। यसको शिर्षक हो, ‘युवा वयस्कमा अचानक मृत्युको बोझः भारतको एक ठूलो अस्पतालमा एक वर्षसम्म गरिएको अध्ययन।’
बिहीबार, पुस १०, २०८२
1
2
3
4
5
Next
ट्रेण्डिङ
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
आइतबार, साउन ३, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
सोमबार, साउन ४, २०८३
सर्वोच्च अदालतको व्याख्या : प्रदेशलाई सेवा संरचना निर्धारण गर्ने अधिकार, तर स्वास्थ्य सेवामा उमेर हद घटाउन मिल्दैन
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
मिस नेपाल २०२६ को फाइनलमा डाक्टर सितांशु ढकाल
बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
३ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
७ घण्टा अगाडि
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search