मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, भदौ २३, २०८३
Wed, Sep 09, 2026
मंगलबार, भदौ २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
युएसएआईडीको कोष कटौतीले क्षयरोग विरुद्धको प्रयासमा गम्भीर असर पार्न सक्छ : डब्लुएचओ
डब्लुएचओले कोष कटौतीका कारण क्षयरोगका घटनाहरू बढ्न सक्नेमा चिन्ता व्यक्त गरेको छ। उसका अनुसार मल्टिड्रग रेसिस्टेन्ट टीबी फैलिन सक्छ, जुन उपचार गर्न झन् कठिन र महगो हुन्छ। यी वित्तीय अवरोधहरूले १८ वटा उच्च क्षयरोग भार भएका देशहरूमा आवश्यक सेवाहरूमा असर पार्न थालेको छ, विशेष गरी अफ्रिकी, दक्षिण-पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रहरू८९ प्रतिशत युएसएआईडीको कोषमा निर्भर छन्।
शनिबार, फागुन २४, २०८१
बेलायतमा नोरोभाइरसको दोस्रो लहरको सम्भावना, बितेको १५ दिनमा संक्रमण ३० प्रतिशतले बृद्धि
नोरो भाइरसको संक्रमण भएपछि अचानक वान्ता हुन थाल्ने, पातलो दिसा हुने, पेटको दुखाइ हुने, ज्वरो वा बेस्सरी टाउको दुखाइ हुने र कमजोरी वा थकान महशुस हुने गर्छ।
आइतबार, फागुन १८, २०८१
अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश रोबर्ट्सको आदेश ट्रम्प प्रशासनको पक्षमा, उल्ट्याए अलीको आदेश
अमेरिकी न्याय विभागका कानुन व्यवसायीहरूका अनुसार, प्रशासनले सम्झौताहरू प्रशासनिक नीतिसँग मेल खाने वा नमिल्ने विषयमा पुनरावलोकन गर्ने अधिकार राख्छ। प्रशासनले बुधबार अदालतमा दायर गरेको निवेदनमा ले ५,८०० भन्दा बढी सहायता सम्झौताहरू रद्द गरेको तर ५०० भन्दा बढी जारी राखेको उल्लेख छ। त्यस्तै, राज्य विभागले ४,१०० सम्झौताहरू रद्द गर्दै २,७०० भन्दा बढीलाई कायम राखेको छ।
बिहीबार, फागुन १५, २०८१
ट्रम्प प्रशासनलाई बुधबार रातिसम्म विदेशी सहायता रकम भुक्तानी गर्न न्यायाधीशको आदेश
वासिङ्टनस्थित एक संघीय न्यायाधीशले मंगलबार ट्रम्प प्रशासनलाई बुधबार राति ११:५९ सम्म ठेकेदार र अनुदान प्राप्तकर्तालाई विदेशी सहायता रकम भुक्तानी गर्न म्याद तोकेका छन्।
बुधबार, फागुन १४, २०८१
ट्रम्प प्रशासनले अमेरिका भित्र युएसएडको १६०० पद कटौती गर्ने
युएसएडले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार आइतबार राति अमेरिकी समय अनुसार सबै कर्मचारीहरूलाई बिदामा पठाइनेछ। साथै अमेरिका भित्रका एक हजार ६ सय युएसएड पदहरूलाई हटाइनेछन्। यसअघि पठाइएको सूचनामा दुई हजार अमेरिकी कर्मचारीहरूलाई हटाइने उल्लेख गरिएको थियो। ह्वाइट हाउसले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
मंगलबार, फागुन १३, २०८१
अमेरिकी न्यायाधीशले फेरि दिए युएसएआईडी खुला गर्न आदेश, अवहेलनामा कारबाही गर्न भने अस्वीकार
यस सहायता रोकावटका विरुद्ध मुद्दा दायर गरेका धेरै संस्थामध्ये दुई गैर-नाफामूलक संस्थाहरूले बुधबार राष्ट्रिय सचिव मार्को रुबियो लगायतका अधिकारीहरूलाई न्यायाधीश अलीको अघिल्लो आदेशको "स्पष्ट उल्लंघन" गरेको भन्दै अवहेलनाको कारबाही गर्न आग्रह गरेका थिए।
शुक्रबार, फागुन ९, २०८१
मुखको ब्याक्टेरियाबाट दिमागी स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने
एक्सेटर विश्वविद्यालयले आफ्नो शोधमा त्यस्ता ब्याक्टेरिया पाएका छन्, जसको सम्बन्ध स्मरण शक्ति र चेतनासँग रहेको छ। जबकी अन्य कमजोर मस्तिष्क र अल्जाइमर रोगसँग जोडिएका छन्।
शुक्रबार, फागुन ९, २०८१
अदालतको अवहेलना गरेको भन्दै अमेरिकी अधिकारीविरुद्ध गैरनाफामुखी संस्थाद्वारा कारबाही माग
वासिङ्टन डिसीको संघीय अदालतमा दुई गैर-नाफामुखी संस्थाहरूले अमेरिकी अधिकारीहरूलाई अदालतको आदेश उल्लंघन गरेको आरोप लगाउँदै अवहेलनाको कारबाही गर्न माग गरेका छन्।
बिहीबार, फागुन ८, २०८१
मिठाइ, क्यान्डी तथा बेकरी उत्पादनमा प्रयोग हुने 'रेड ३ रङ'लाई क्यान्सर जोखिम भन्दै एफडीएले लगायो प्रतिबन्ध
अमेरिकामा कृत्रिम रंगहरू हटाउने अभियानले गति लिँदैछ। सन् २०२३ मा क्यालिफोर्निया पहिलो राज्य बन्यो, जसले विद्यालको खानामा छ वटा कृत्रिम रंगहरूमाथि प्रतिबन्ध लगायो। यस वर्ष बन्देज लगाउने सम्बन्धी कानुन प्रस्ताव गर्ने तयारीमा करिब एक दर्जन राज्यहरू छन्। अक्टोबरमा, उपभोक्ता अधिकारकर्मीहरूले एप्पल ज्याक र फ्रुट लूप्स जस्ता सिरियलहरूबाट कृत्रिम रंग हटाउन डब्लुके केलोग कम्पनी माथि दबाब दिएका थिए।
बुधबार, फागुन ७, २०८१
युएसएआईडीको समर्थनमा बिल गेट्सले गरे ट्रम्पसँग भेट
ट्रम्प प्रशासनले युएसएआईडीको बजेट कटौती गर्दै अधिकांश कर्मचारीलाई प्रशासनिक छुट्टिमा राखेको छ। एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीले युएसएआईडीलाई अत्यधिक खर्च गर्ने संस्था भन्दै आलोचना गर्दै आएको छ।
मंगलबार, फागुन ६, २०८१
एआईले दीर्घकालीन मुटुको निगरानी र विश्लेषण विशेषज्ञहरू भन्दा राम्रोसँग गर्ने दाबि
अनुसन्धानकर्ताहरुले १४,६०६ बिरामीहरूको औसत १४-दिनको इसीजी तथ्यांक संकलन गरे, जसलाई पहिलो चरणमा मानव विशेषज्ञहरूले परिक्षण गरे। त्यसपछि, सोही डेटा पोल्यान्डको मेडिकल अल्गोरिदम्स कम्पनीले विकसित गरेको डिप रिदम कृत्रिम बौद्धिकताद्वारा पुन: विश्लेषण गरियो।
सोमबार, फागुन ५, २०८१
महाकुम्भ मेला जाँदै गरेको गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, १९ जना घाइते
दुर्घटना शनिबार बिहान राति करिब २ बजे प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। प्रहरीका अनुसार छत्तीसगढको कोरबा जिल्लाका भक्तजनहरू संगममा स्नान गर्न आउँदै थिए। यसै क्रममा दुर्घटना भएको थियो।
शनिबार, फागुन ३, २०८१
अमेरिकामा तेस्रोलिंगीलाई सेनामा भर्ती हुनबाट रोक
दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प तेस्रोलिंगीप्रति कठोर मानिन्छन् । उनले राष्ट्रपतिमा नियुक्त भएलगत्तै अमेरिकामा दुई लिंग (महिला र पुरुष)मात्र अस्तित्वमा रहने बताएका थिए ।
शनिबार, फागुन ३, २०८१
विदेशी सहायता कार्यक्रम कोष पुनर्स्थापना गर्न अमेरिकी संघीय न्यायाधीशको आदेश
अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई विदेशी सहायता कार्यक्रमहरूका लागि कोष पुनर्स्थापना गर्न आदेश दिएका छन्। ट्रम्प प्रशासनले ९० दिनसम्म सबै विदेशी सहायता रकम स्थगित गरेपछि प्रभावित भएका सयौं विदेशी सहायता ठेकेदारहरूले मुद्दा दायर गरेका थिए।
शुक्रबार, फागुन २, २०८१
ट्रम्प प्रशासनद्वारा युएसएआईडीका प्रमुख निरीक्षक बर्खास्त
अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी) का प्रमुख निरीक्षक पौल मार्टिनलाई मंगलबार बर्खास्त गरिएको छ। युएसएआईडीका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले एजेन्सी बन्द गर्ने प्रयास गरेको भन्दै आलोचनात्मक प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट उनलाई बर्खास्त गरिएको हो।
बुधबार, माघ ३०, २०८१
डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक
सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ।
मंगलबार, माघ २९, २०८१
मानव मस्तिष्कमा माइक्रोप्लास्टिक, सतर्क गराउने नयाँ अध्ययन
परीक्षण गरिएका नमुनाहरूमा ७५ प्रतिशत माइक्रोप्लास्टिक पोलिइथिलिन फेला परेको थियो, जुन प्लास्टिक कन्टेनर, चिकित्सा उपकरण, तथा अन्य दैनिक प्रयोग हुने वस्तुहरूमा व्यापक रूपमा पाइन्छ। यसले संकेत गर्छ कि हामीले खाने, पिउने, वा सास फेर्ने क्रममा समेत माइक्रोप्लास्टिक शरीरभित्र प्रवेश गर्दैछ।
सोमबार, माघ २८, २०८१
ट्रम्प प्रशासनले गर्यो बायोमेडिकल रिसर्चको ४ अर्ब डलर अनुदान कटौती, चिकित्सा अनुसन्धान प्रभावित हुने
'संयुक्त राज्य अमेरिकाले विश्वको उत्तम चिकित्सा अनुसन्धान गर्नुपर्छ,' एनआईएचले आफ्नो घोषणामा भनेको छ, 'त्यसैले यथासम्भव धेरै रकम प्रत्यक्ष वैज्ञानिक अनुसन्धान लागतमा जानेछ, प्रशासनिक खर्चमा होइन।'
आइतबार, माघ २७, २०८१
डब्लुएचओको नेतृत्व अमेरिकालाई दिनेगरी पुनर्संरचना गर्ने ट्रम्प प्रशासनको प्रस्ताव
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई स्रोतबाट प्राप्त जानकारी र एक दस्तावेजको अध्ययनपछि ट्रम्प प्रशासनले संगठनको नेतृत्वमा एक अमेरिकी नागरिकलाई राख्ने प्रस्तावसहित पुनर्संरचना गर्ने चाहेको समाचार बाहिर ल्याएको छ। यी सर्त अनुसार जाने भएमा अमेरिका डब्लुएचओको सदस्य रहिरहने प्रस्ताव उक्त दस्तावेजमा गरिएको रोयटर्सले जनाएको छ।
शुक्रबार, माघ २५, २०८१
युएसएआइडीका १० हजार कर्मचारीमध्ये जम्मा २९४ जना कायम राख्ने ट्रम्प प्रशासनको तयारी
अमेरिकाको मुख्यगरी मानवीय सहायता निकाय सरकारी पुनःसंरचनाको लक्ष्यमा परेको छ, जसको नेतृत्व व्यापारी एलन मस्कले गरिरहेका छन्। मस्क राष्ट्रपति ट्रम्पका नजिकका सहयोगी मानिन्छन् र ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेपछि यो प्रक्रिया अगाडि बढाइएको हो।
शुक्रबार, माघ २५, २०८१
अमेरिकी राज्यसचिव मार्को रुबियो भन्छन्: युएसएआइडीका केही कार्यक्रमलाई निरन्तरता दिने प्रक्रिया जारी छ
ट्रम्प र उनका सहयोगीहरूले अमेरिकी सहायता, जसमा संसारभरि वितरण गरिने मानवीय सहायता पनि समावेश छ, उनको 'अमेरिका फर्स्ट' नीतिअनुसार सुनिश्चित गर्न चाहेका छन्। उनले अर्बपति एलन मस्कलाई युएसएआइडीलाई संकुचित गर्ने जिम्मेवारी दिएका छन्, जसले बिना प्रमाण युएसएआइडीलाई आपराधिक संस्था भनेर आरोप लगाएका थिए।
बिहीबार, माघ २४, २०८१
ट्रम्पको निर्णयबिरुद्ध युएसएआइडी मुख्यालय बाहिर विरोध प्रदर्शन
सेनटर ब्रायन शात्ज र क्रिस भ्यान होलनले घोषणा गरे कि उनीहरूले ट्रम्पका राज्य विभागका नामांकित उम्मेदवारहरूको पुष्टि रोक्नेछन्। यसका लागि तिनीहरूले यस्तो नियमको प्रयोग गर्नेछन्, जसले रिपब्लिकन बहुमतले ती उम्मेदवारहरूको पुष्टि अघि बढाउन चाहन्छ उनीहरूलाई नामांकित उम्मेदवारहरूको पुष्टि रोक्न अनुमति दिन्छ।
मंगलबार, माघ २२, २०८१
युएसएआइडीको निरन्तरतामा अन्योल, ट्रम्पले भने- कट्टर पागलहरुको समूह
डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी को मुख्य उद्देश्य सरकारी प्रणालीलाई सरल बनाउने, कर्मचारी कटौती गर्ने, कार्यक्रमहरू हटाउने, र नियम-निर्देशन हटाउने रहेको छ। यसै अभियान अन्तर्गत, डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी टोलीले वित्त विभाग को गोप्य भुक्तानी प्रणालीहरूमा हस्तक्षेप गरेको थियो, जसका कारण एक वरिष्ठ अधिकारीले राजीनामा दिएका थिए।
सोमबार, माघ २१, २०८१
अमेरिकी गुप्तचर निकाय सीआईए भन्छ- कोरोना चिनको प्रयोगशालाबाट फैलिएको हो
सीआईएका प्रवक्ताले भने, ‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड-१९ महामारीको उत्पत्तिमा प्राकृतिक कारणभन्दा बढी प्रयोगशालासँग सम्बन्धित कारण भएको कम आत्मविश्वाससहितको मूल्यांकन छ।’ सीआईएको नयाँ निर्देशक जोन र्या टक्लिफको यो पहिलो निर्णय हो। जसलाई नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका हुन्। उनले बिहिबार मात्रै कार्यभार सम्हालेका थिए।
आइतबार, माघ १३, २०८१
अमेरिकाले लगायो विदेशी सहायतामा रोक, युएसएआइडी नेपालका कार्यक्रम प्रभावित हुने
रकारी तथ्याङ्क अनुसार सन् २०२३ मा ६८ बिलियन अमेरिकी डलर खर्च गर्ने विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता हो। यसले विकास सहायतादेखि सैन्य सहायतासम्म सबैलाई असर गरेको देखिन्छ। आपत्कालीन खाद्य सहायता, इजरायल र इजिप्टका लागि सैन्य कोषका लागि मात्र सहयोग निरन्तरता दिइएको छ।
आइतबार, माघ १३, २०८१
बलिउड गायिका मोनाली ठाकुरको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
इन्डिया टुडेका अनुसार उनी 'तुने मारी इन्ट्रिया रे' गीत गाइरहेकी थिइन्। त्यहीबेला उनलाई सास लिन असहज भए महशुस भयो। उनले त्यसपछि शुभेच्छुकसँग माफी मागेर बाहिरिइन्। उनले भनिन्, 'आज मैले सन्चो महशुस गरिरहेकी छैन। केही कुरामा बाचा गर्नु र त्यो पूरा नगर्नुजस्तो मुश्किल काम अर्को हुँदैन। माफी चाहन्छु।'
शुक्रबार, माघ ११, २०८१
सैफ अली खान कसरी भए चाँडो निको? बजार हल्लाको चिकित्सकले यस्तो दिए जवाफ
मंगलबार, सैफ घर फर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। जबकि सबैले उनका छिटो स्वास्थ्य लाभको खुसी मनाए, कतिपयले यसको चाँडो सुधारलाई लिएर शंका व्यक्त गरे। एक न्यूरोसर्जनले भने, 'स्पाइनमा बाहिरी वस्तु चक्कु प्रहार हुँदा ड्युरा (मस्तिष्क र मेरुदण्डलाई छोप्ने कडा झिल्ली) टियर र सीएसएफ लिक हुनु सामान्य कुरा होइन। यति चाँडो डिस्चार्ज हुनु अनौठो हो।'
बिहीबार, माघ १०, २०८१
ट्रम्पको निर्णयपछि डब्लुएचओले दु:ख व्यक्त गर्दै भन्यो- अमेरिकासँगको सहकार्यको निरन्तरता चाहन्छौं
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने निर्णय लिएको घोषणा प्रति गहिरो दुःख व्यक्त गरेको छ। संगठनले मंगलबार सार्वजनिक सूचना निकाल्दै अमेरिकालाई सहकार्यको निरन्तरता चाहेको जानकारी पनि दिएको छ।
मंगलबार, माघ ८, २०८१
ट्रम्पले डब्लुएचओबाट बाहिरिने निर्णय गरेपछि चर्कियो आलोचना
सन् २०२० मा ट्रम्पले पहिलो पटक डब्लुएचओबाट अमेरिका हटाउने निर्णय गर्दा दुबै दलका सांसदहरूले उक्त संस्थाप्रति आलोचना गरेका थिए। तर, विश्वव्यापी महामारीको समयमा यस्तो निर्णय गर्नु 'निरर्थक कार्य' भएको भन्दै धेरैले विरोध जनाएका थिए। त्यतिबेला तत्कालीन सभामुख न्यान्सी पेलोसीले ट्रम्पको निर्णयलाई 'पूर्णत: मूर्खतापूर्ण' भनेकी थिइन्। त्यस्तै, सेवानिवृत्त रिपब्लिकन सिनेटर लामार एलेक्जेन्डरले पनि ट्रम्पको कदम असहमतिपूर्ण रहेको बताएका थिए।
मंगलबार, माघ ८, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा डब्ल्युएचओबाट बाहिरिने प्रक्रिया सुरु गर्ने निर्णयमा हस्ताक्षर
यस कार्यकारी आदेशले अमेरिका औपचारिक रूपमा डब्ल्यूएचओबाट बाहिरिने सम्भावनालाई अझ बलियो बनाएको छ। ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट अमेरिका बाहिरिन निर्देशन गरेको यो दोस्रोपल्ट हो। उनले कोभिड-१९ को व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कोभिड १९ महामारीको समयमा बाहिरिने प्रक्रिया सुरु गरेका थिए। तर, पछि राष्ट्रपति जो बाइडेनले उक्त निर्णय उल्टाएका थिए।
मंगलबार, माघ ८, २०८१
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
हुम्ला अस्पतालबारे धारणा राखेका चिकित्सक डा. उमाकान्त तिवारीको सरुवा
मंगलबार, भदौ १६, २०८३
जिन्दगीबाट हराएका १२ घण्टा
मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त
मंगलबार, भदौ १६, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
२ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
५ घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search