मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
उपचार खर्चका कारणले अफ्रिकाका १५ करोडभन्दा बढी गरिबीमा धकेलिँदै
अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले भने, “आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूको लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्त्याउन सक्छ । यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्छ।”
शनिबार, मंसिर २९, २०८१
'हाउसफुल ५'को सुटिङका क्रममा अक्षय कुमारको आँखामा चोट
एक्सन सिक्वेन्स सुटिङ गर्ने क्रममा केही वस्तु उछिट्टिएर उनको आँखामा लागेको थियो। लगत्तै सुटिङमा आँखारोग विशेषज्ञ बोलाइएको थियो।
शुक्रबार, मंसिर २८, २०८१
अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो
अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भन्नुभयो,“वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ, जसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या बढेर १२ सय पुगेको छ ।”
शनिबार, मंसिर २२, २०८१
डब्लुएचओद्वारा क्षयरोगका लागि नयाँ मलिक्युलर परीक्षण 'प्रिक्वालिफिकेशन' अनुमति प्रदान
डब्लुएचओका सहायक निर्देशक डा युकीको नाकातानीले भने, 'यो पहिलो टीबी निदान परीक्षणको प्रिक्वालिफिकेशन डब्कालुएचओका लागि महत्वपूर्ण माइलस्टोन हो, जसले उच्च गुणस्तरको टीबी परीक्षणहरूको पहुँच विस्तार गर्न र ती परीक्षणहरूको राम्रो गुणस्तर, सुरक्षा र कार्यक्षमता मापदण्डहरू पूरा गर्न मद्दत पुर्याउँछ।'
शुक्रबार, मंसिर २१, २०८१
अफगानस्थानमा महिलालाई मेडिकल शिक्षामा प्रतिबन्ध, क्रिकेटर राशिद र नवीले गरे विरोध
त्यहाँ नर्सिङ अध्ययन गरिरहेका विद्यार्थी आफ्नो कक्षा रोकिएको बताएका छन्। २२ वर्षीया एक नर्सिङकी विद्यार्थीले आफ्नो कक्षा एक्कासी बन्द भएकोमा दुखी भएको बताइन्। उनले भनिन्, 'कलेज आइपुग्दा सरकारले महिलालाई मेडिकल शिक्षा निषेध गरेको थाहा पाएँ। सरहरुले महिलालाई कक्षामा राख्न नसक्ने बताएपछि म बेस्सरी रोएँ। मैले अध्ययन गर्ने एउटा यही बाटो थियो। त्यो पनि बन्द भयो।'
बिहीबार, मंसिर २०, २०८१
योगमग्न रुसि अभिनेत्रीको समुन्द्री लहरमा परेर मृत्यु
अकस्मात् तीव्र गतिमा आएको लहरको चपेटामा उनी परिन्। उनी आफ्नो केटा साथीसँग छुट्टी मनाउन त्यहाँ पुगेकी थिइन्। त्यही क्रममा उनी समुन्द्री किनारमा योग गर्न बसेकी थिइन्। उनी वरपर रहेकाले जोगाउने कोशिस गरेपनि सफल भएनन्।
बिहीबार, मंसिर २०, २०८१
बेलायतमा धेरै चिनी भएका खाद्य पदार्थहरूको दिउँसो टिभीमा विज्ञापन गर्न नपाइने
सरकारको सूचीमा प्रत्येक खाद्य पदार्थको चीनी, बोसो र नुनको मात्रा हेरेर स्कोर गरिएका क्रोइसेन्ट, प्यानकेक र वेफल जस्ता प्याक गरिएका चिनी बढी भएका नास्ताका खाद्य पदार्थहरू पनि समावेश छन् ।
बिहीबार, मंसिर २०, २०८१
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
गर्भवती नभएका अन्य सात जना फिलिपिनो र चार जना भियतनामी महिलालाई कम्बोडियाबाट निर्वासित गरिएको कम्बोडियाको राष्ट्रिय तस्करी विरोधी समितिका उपाध्यक्ष चाउ बुन एन्गले मङ्गलबार बताए । सन् २०१६ मा कम्बोडियाले व्यावसायिक सरोगेसीमाथि अचानक प्रतिबन्ध लगाएको थियो । त्यसपछि अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका आशावादी अभिभावकहरूको फस्टाउँदो व्यवसाय अचानक बन्द भयो ।
बुधबार, मंसिर १९, २०८१
प्लास्टिक प्रदुषण सन्धिका लागि भएको वार्ता निष्कर्षविहिन
वार्ताको अध्यक्षता गरिरहेका कूटनीतिज्ञले आफ्नै मस्यौदा पाठमा विचारहरू संश्लेषण गरेर प्रक्रियालाई व्यवस्थित गर्न खोजेका थिए, जसलाई एन्डरसनले एक कदम अगाडिको प्रतिनिधित्व भनेका छन्।
मंगलबार, मंसिर १८, २०८१
वर्षमा दुई पटकको खोपले एचआईभी अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्छ ?
एडभोकेसी ग्रुप हेल्थ ग्यापकी कार्यकारी निर्देशक एसिया रसेलले हरेक वर्ष विश्वव्यापी रूपमा १० लाखभन्दा बढी नयाँ एचआइभी सङ्क्रमणका साथ स्थापित रोकथाम विधिहरू पर्याप्त नभएको बताए। उनले ब्राजिल र मेक्सिको जस्ता देशलाई ‘अनिवार्य इजाजतपत्र’ जारी गर्न आग्रह गरे। यो यस्तो संयन्त्र हो जहाँ देशहरूले स्वास्थ्य सङ्कटमा पेटेन्टहरू निलम्बन गर्छन् ।
सोमबार, मंसिर १७, २०८१
क्यान्सरबारे भ्रम फैलाएकोमा कपिल र सिद्धुलाई कानुनी नोटिस
मुद्दा दायर गर्ने रोजलिन क्यान्सर सर्भाइबर हुन्। शोमा क्यान्सर सम्बन्धी गलत जानकारी सेयर गरिएकोले दर्शक भ्रमित भएको दाबी गरिएको छ। रोजलिनका वकिले कासिफ खान देशमुखले यसका पछाडि राजनीतिक अजेन्डा हुने सक्ने बताएका छन्।
बिहीबार, मंसिर १३, २०८१
चौथो स्टेजको क्यान्सर खानपानबाट निको भएको सिद्धुको भनाइमा २६२ क्यान्सर विशेषज्ञको आपत्ति
उनले केही दिनअघि उनकी पत्नी नवजोत कौर सिध्दु क्यान्सरबाट मुक्त भएको बताएका थिए आफ्नै आवास पञ्जावको अमृतसरमा पत्रकार सम्मेलनमा उनले आफ्नी पत्नीले स्टेज ४ क्यान्सरबाट मुक्ति पाएको बताए। उनले आहारमा केही कुरा सामेल गरेका कारण निको भएको दाबी गरेका छन्। उनले श्रीमतीको आहारामा कागती पानी, काँचो हल्दी स्याउको जुस, निमको पात, तुलसी, फर्सी, अनार, अमला आदिका कारण उनी स्वस्थ भएको दाबी गरेका हुन्।
बुधबार, मंसिर १२, २०८१
उत्तर मेसेडोनियाकी ६१ वर्षीया महिला बनिन् आमा
पपेस्टिभका अनुसार चिकित्सकहरूले उनको गर्भावस्थाको समयमा बिरामीलाई नियमति अब्जरभेसन गरेका थिए । जसमा उनलाई उच्च रक्तचाप र मधुमेह भएको पत्ता लागेको थियो । उनले बिरामीले विगतमा १० अलग–अलग इन विट्रो उपचारहरू गराएकी जानकारी दिए।
बुधबार, मंसिर १२, २०८१
वायु प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएपछि पाकिस्तानमा लकडाउन
हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ।
मंगलबार, मंसिर ४, २०८१
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द
भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ। यो विशाल महानगरको स्वास्थ्य सङ्कट कम गर्ने पछिल्लो प्रयास हो।
सोमबार, मंसिर ३, २०८१
भारतको झाँसी मेडिकल कलेजको एनआइसीयुमा आगलागी हुँदा १० शिशुको मृत्यु, १६ घाइते
उत्तर प्रदेशको झांसीस्थित एक सरकारी मेडिकल कलेजको नियोनेटल इन्टेन्सिव केयर यूनिट (एनआईसीयू) मा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।
शनिबार, मंसिर १, २०८१
अमेरिकाको स्वास्थ्य मन्त्री केनेडी जुनियर नियुक्त गरिएकोमा पब्लिक हेल्थ एसोसिएसनको विरोध
बीबीसीसँग कुरा गदै एपीएचएका कार्यकारी निर्देशक जर्जस सी बेन्जामिनले केनेडीको कुनै स्वास्थ्य पृष्ठभूमि नभएको बताएका छन्। साथै केनेडीको भ्याक्सिनप्रतिको आशंकायुक्त विरोधले 'देशमा स्वास्थ्यमा पहिले नै ठूलो क्षति पुगेको' बताए।
शुक्रबार, कात्तिक ३०, २०८१
गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ। अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई खोप लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
बिहीबार, कात्तिक २२, २०८१
युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने
संयुक्त अरब इमिरेट्स (युएई) ले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा गाजा पट्टीबाट बालबालिका तथा क्यान्सरका बिरामीसहित गम्भीर घाइते भएका ८६ जना बिरामीहरूलाई उपचारका लागि मानवीय पहल गरेको छ।
बिहीबार, कात्तिक २२, २०८१
अफगानिस्तानमा दादुराका बिरामी बढे
अफगानिस्तानमा सन् २०२४ मा दादुराका केसहरू बढ्दै गएको छ। यहाँ छ हजार केस पत्ता लागेका देशको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
मंगलबार, कात्तिक २०, २०८१
अमेरिकी राष्ट्रपति निर्वाचन आज : 'प्रजनन स्वतन्त्रता'को अजेन्डा कमला ह्यारिसका लागि लाभदायी होला?
लाइभ डिबेटमा समेत सहजकर्ताले यो विषयलाई पनि उप्काएको थिए । गर्भपतन सम्बन्धी ५० वर्ष पुरानो कानुन रो एन्ड वेड उल्ट्याउने अदालतको निर्णयपछिको यो पहिलो राष्ट्रपतीय निर्वाचन हो।
मंगलबार, कात्तिक २०, २०८१
लाहोरमा खतरनाक वायु गुणस्तरका कारण एक हप्ताका लागि विद्यालय बन्द
सप्ताहन्तमा वायु–गुणस्तर सूचकाङ्क रेकर्ड उच्च विन्दुमा पुगेपछि सोमबार खतरनाक रूपमा खराब वायु गुणस्तरका कारण पाकिस्तानी अधिकारीहरू सांस्कृतिक राजधानी लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालयहरू बन्द गर्न बाध्य भएका छन्।
सोमबार, कात्तिक १९, २०८१
नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा
नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा परेको छ। वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार भारतको राजधानी दिल्लीको प्रदूषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ।
सोमबार, कात्तिक १९, २०८१
बङ्गलादेशमा डेंगुका कारण एकैदिन १० जनाको मृत्यु
बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।
आइतबार, कात्तिक १८, २०८१
पाकिस्तानको लाहोरमा प्रदूषण डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ।
आइतबार, कात्तिक १८, २०८१
डब्लुएचओद्वारा लेबनानमा स्वास्थ्य सेवामा बढ्दै गएको आक्रमणबारे गहिरो चिन्ता व्यक्त
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार हिजुबल्लाहविरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ।
शुक्रबार, कात्तिक १६, २०८१
पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु
पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार, कात्तिक १६, २०८१
क्षयरोगीको सङ्ख्या बढ्दो, गतवर्ष थपिए विश्वभर ८२ लाख नयाँ बिरामी
रोकथाम र निको पार्न सकिने रोग टिबी ब्याक्टेरियाले गर्दा हुन्छ र प्रायः फोक्सोलाई असर गर्छ। यो फोक्सोको टिबी भएका मानिसहरूले खोक्दा, हाच्छ्यूँ गर्दा वा थुक्दा हावामार्फत फैलिन्छ।
बिहीबार, कात्तिक १५, २०८१
क्यान्सरसँग संघर्ष गरिरहेकी अभिनेत्री हिना 'एड्भेन्चर'मा
आफूले मुश्किलमाथि जित हासिल गर्ने बाटो चुनेको उनले बताउँदै आएकी छिन्। ३६ वर्षीय खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा काम गरेकी छिन्। रियालिटी बिग बोसमा देखिसकेका छन्।
सोमबार, कात्तिक १२, २०८१
गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने: डब्ल्यूएचओ
युद्धले तहसनहस भएको प्यालेस्टाइनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप एक हजार चिकित्सकीय उद्धारका लागि युरोपेली सङ्घलाई सहयोग गर्न प्रतिबद्ध रहेको हान्स क्लुजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताए।
सोमबार, कात्तिक ५, २०८१
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
फेसबुकको कमजोरी पत्ता लगाउने बी–फार्मेसीकी विद्यार्थी सुप्रिया अधिकारीले जितिन् झन्डै ६ लाख रुपैयाँ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
६ मिनेट अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search