मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, भदौ २९, २०८३
Mon, Sep 14, 2026
सोमबार, भदौ २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सुनिल जंग ठकुरी
त्यसैले स्वास्थ्य सूचना प्रणालीलाई तथ्यांक संकलनमा मात्र सीमित नराखी तथ्यांक विश्लेषण, संश्लेषण र प्रमाणमा आधारित नीति, योजना तथा कार्यक्रममा प्रयोग गर्ने क्षमता विकास गर्नु आजको टड्कारो आवश्यकता हो। तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजना निर्माणका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणालीको विकासलाई महत्वपूर्ण अवसरका रूपमा लिन आवश्यक छ।
स्वर्णविन्दुप्राशन : बालस्वास्थ्यमा हाम्रो मौलिक परम्पराको पुनर्जागरण
उद्धव अधिकारी
स्वर्णविन्दुप्राशन केवल सुन, घिउ र महको मिश्रणको विषय होइन। यसको पछाडि रहेको मूल प्रश्न अझ ठूलो छ हामीले आफ्नै परम्परागत स्वास्थ्य ज्ञानलाई आधुनिक अनुसन्धानसँग कसरी जोड्ने? नेपालसँग आयुर्वेद, जडीबुटी, स्थानीय खाद्य परम्परा र समुदायमा आधारित स्वास्थ्य ज्ञानको लामो इतिहास छ। तर इतिहास हुनु मात्र पर्याप्त हुँदैन। त्यस ज्ञानलाई आजको वैज्ञानिक मापदण्डमा परीक्षण, प्रमाणीकरण र आवश्यक परिमार्जन गर्न सक्नुपर्छ।
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
डा. रामचन्द्र बास्तोला
राहत वितरण गर्दा बालबालिकाको विशेष आवश्यकता बुझ्नुपर्छ। शिशुका लागि आवश्यक पोषण, स्तनपानको संरक्षण, न्यानो कपडा, सुरक्षित पानी, सरसफाइ सामग्री तथा आवश्यक औषधिको व्यवस्था गर्नुपर्छ। किशोरीहरूको विशेष आवश्यकता पनि सम्बोधन गर्नुपर्छ।
ऋतुसन्धि : आयुर्वेद अनुसार विशेष ध्यान दिनुपर्ने दुई हप्ता
डा यादव भुषाल
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
मुकेश कुमार साह, जनस्वास्थ्यकर्मी
ताजा समाचार
सबै
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
२ घण्टा अगाडि
स्वर्णविन्दुप्राशन : बालस्वास्थ्यमा हाम्रो मौलिक परम्पराको पुनर्जागरण
१४ घण्टा अगाडि
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
१६ घण्टा अगाडि
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
१६ घण्टा अगाडि
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
१९ घण्टा अगाडि
बाढी प्रभावित क्षेत्रमा नेपाल चिकित्सक संघद्वारा स्वास्थ्य सामग्री र औषधि सहयोग
२० घण्टा अगाडि
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
२१ घण्टा अगाडि
नर्भिक अस्पतालले दियो एक वर्षमा झन्डै २ लाखलाई सेवा, ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने
२२ घण्टा अगाडि
ऋतुसन्धि : आयुर्वेद अनुसार विशेष ध्यान दिनुपर्ने दुई हप्ता
२३ घण्टा अगाडि
‘निःशुल्क’ आमा सुरक्षा सेवामा असुली र अनावश्यक प्रोस्युडर : सुरक्षित मातृत्वको हक कहिलेसम्म कागजमै?
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
खबर
सबै
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
सम्झौताअनुसार दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर, त्यसबाट उत्पन्न स्वास्थ्य समस्या तथा समाधानका उपायबारे संयुक्त अनुसन्धान गर्नेछन्। साथै, हिमाली क्षेत्रमा पाइने जडीबुटीको अध्ययन तथा नेपालमै उपलब्ध जडीबुटीबाट आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे समेत अनुसन्धान गरिने भएको छ।
५९ सेकेन्ड अगाडि
बाढी प्रभावित क्षेत्रमा नेपाल चिकित्सक संघद्वारा स्वास्थ्य सामग्री र औषधि सहयोग
४ घण्टा अगाडि
नर्भिक अस्पतालले दियो एक वर्षमा झन्डै २ लाखलाई सेवा, ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने
साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ। उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत आवश्यक कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ।
६ घण्टा अगाडि
नर्भिकको साधारण सभा सम्पन्न: सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना
सो आर्थिक वर्षमा अस्पतालको फार्मेसीबाहेक कुल आम्दानी रु. २ अर्ब ८३ करोड, कुल खर्च रु. २ अर्ब ३६ करोड र खुद नाफा रु. ४७ करोडभन्दा बढी रहेको छ। फार्मेसीसहितको कुल आम्दानी रु. ३ अर्ब ४७ करोड, कुल खर्च रु. २ अर्ब ९९ करोड र खुद नाफा रु. ४७ करोड ८५ लाखभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
शनिबार, भदौ २७, २०८३
सडकपेटीमा सुत्केरी भएको घटनाबारे यस्तो छ स्वास्थ्य मन्त्रीको जवाफ, भनिन्, ‘सुरक्षित मातृत्व हरेक आमाको अधिकार हो’
बिहान करिब ४ः४५ बजे उनी अस्पतालको मुख्य गेटबाहिर रहेको अवस्थामा भेटिएको जानकारी मन्त्रालयलाई प्राप्त भएको थियो। त्यसपछि आमा र गर्भमा रहेको शिशुलाई पुनः प्रसूति वार्डमा ल्याएर आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पतालमा भर्ना गरिएको मन्त्री मेहताले बताइन्।
शुक्रबार, भदौ २६, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डा. चिरञ्जीवी पन्तलाई जिम्मेवारी दिइएको छ। इन्टरनल मेडिसिनका प्राध्यापक डा. पन्तलाई शुक्रबार सो जिम्मेवारी प्रदान गरिएको हो।
शुक्रबार, भदौ २६, २०८३
राज्य खोज्दै बबिता अस्पताल पुगिन्, राज्य बबितासम्म किन पुग्न सकेन ? : डा. तोसिमा कार्की
उनले प्रत्येक अस्पतालमा विस्तृत 'मेटरनल केयर अडिट'को व्यवस्था गर्नुपर्ने मागसमेत गरिन् । यस्तो अडिटमा कति जना सुत्केरी भए र कति जनालाई अन्यत्र पठाइयो भन्ने तथ्यांक मात्र नभई बिरामी अस्पतालमा कति बेला आइन्, ट्रायाज भयो कि भएन, कति बेला उपचार वा हस्तक्षेप गरियो, शल्यक्रिया आवश्यक पर्यो कि परेन, उपचारमा ढिलाइ कहाँ भयो र आर्थिक समस्या थियो कि थिएन भन्नेसम्मको विवरण राखिनुपर्ने उनले बताइन् ।
शुक्रबार, भदौ २६, २०८३
कभर स्टोरी
कसको चिकित्सक संघ, कस्तो चिकित्सक संघ?
यी हुन् चिकित्सक संघ हाँक्ने ३३ नेतृत्व
आइतबार, जेठ २४, २०८३
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ?
शुक्रबार, जेठ १५, २०८३
रोग र अर्थतन्त्रको 'औषधि': नेपाली फार्मा उद्योग
आइतबार, वैशाख ६, २०८३
आधारभूत स्वास्थ्य: बुझाइमा अस्पष्टता, कार्यान्वयनमा अलमल
सोमबार, कात्तिक १७, २०८२
कभर स्टोरी : प्रभाव देखाउँदै प्रदीप
बिहीबार, साउन ८, २०८२
सुर्तीजन्य पदार्थबिरुद्ध ‘विष्फोट’ भइरहेका डा बम, जसको योगदानबाट विश्वकै अग्रणी बन्यो नेपाल
बुधबार, असार १८, २०८२
चर्चित औषधि ब्रान्डः औषधि भनेकै सिटामोल!
सोमबार, वैशाख १, २०८२
सबै हेर्नुहोस
इ-पेपर
अंक १०
स्वास्थ्यखबर भदौ अंक २०८२ [इ-पेपर]
अंक १०
स्वास्थ्य खबरपत्रिका साउन अंक २०८२ (ईपेपर)
अंक १०
इ-पेपर: स्वास्थ्य खबरपत्रिका फागुन अंक २०८०
अंक १०
स्वास्थ्य खबरपत्रिका फागुन अंक २०७९
अंक १०
स्वास्थ्य खबरपत्रिका असोज अंक २०७९
अंक १०
स्वास्थ्य खबरपत्रिका भदौ अंक २०७९
अंक १०
स्वास्थ्य खबरपत्रिका असार अंक २०७९
अंक १०
स्वास्थ्य खबरपत्रिका फागुन अंक
सबै अंक
डक्टर्स आर्टिकल
सबै
प्राकृतिक प्रकोपमा बुढ्यौली: जलवायु परिवर्तनको असमान मारमा किन पर्छन् ज्येष्ठ नागरिक?
बाढी घटेपछि नदी फेरि आफ्नो धारमा फर्कन सक्छ। सडक पुनर्निर्माण हुन सक्छ। पुल फेरि बन्न सक्छ। घर पनि फेरि उठाउन सकिन्छ। तर कुनै एक वृद्ध व्यक्तिले गुमाएको मांसपेशीको शक्ति, हिँड्ने क्षमता, आत्मनिर्भरता, सामाजिक सुरक्षा वा मानसिक स्थिरता सधैँ पुरानै अवस्थामा फर्कने नहुन पनि सक्छ।
१८ घण्टा अगाडि
३ देखि ६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण
बालबालिकामा पेट दुख्ने समस्या बारम्बार दोहोरिएमा केवल घरेलु उपाय वा औषधिमा मात्र भर नपरी कारण पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। बच्चालाई नियमित दिसा गर्ने बानी, पर्याप्त पानी, सन्तुलित आहार र सक्रिय जीवनशैलीमा प्रोत्साहित गर्नुपर्छ।
शनिबार, भदौ २०, २०८३
क्यान्सर उपचारमा सेकेन्ड ओपनिनयन
क्यान्सर भएको थाहा पाउनु आफैंमा कठिन अवस्था हो। त्यससँगै उपचारसम्बन्धी निर्णय, अन्योल र धेरै प्रश्न पनि उत्पन्न हुन सक्छन्। यस्तो अवस्थामा सेकेन्ड ओपिनियन लिनु चिकित्सकप्रतिको अविश्वास होइन। बरु आफ्नो रोग, उपचारका विकल्प र अगाडिको बाटोबारे स्पष्ट रूपमा बुझेर आत्मविश्वासका साथ निर्णय लिनका लागि यो एक सक्रिय र महत्वपूर्ण कदम हो।
शुक्रबार, भदौ १९, २०८३
विचार/विश्लेषण
सबै
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सुनिल जंग ठकुरी
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
डा. रामचन्द्र बास्तोला
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
प्रकाशचन्द्र खड्का
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
मुकेश कुमार साह, जनस्वास्थ्यकर्मी
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
डा. छवि पन्थी
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
मथुरा आचार्य, स्वास्थ्य सेवा व्यवस्थापक
अस्पतालको आंगनबाहिर जन्मिएको बच्चाले स्वास्थ्य प्रणालीलाई सोधेका प्रश्न
स्वास्थ्यखबर
नेपालले डब्ल्युएचओको क्षेत्रीय निर्देशकका लागि किन दाबी गर्नुपर्छ ?
डिबी खड्का
सबै हेर्नुहोस
फिचर
सबै
डाक्टर बनेर फर्किंदा जब स्वागतमा गाउँ उर्लियो...
कुनै समय डाक्टर हेर्न स्वास्थ्य शिविर कुर्नुपर्ने बालक आज आफैं त्यही गाउँका मानिसका लागि डाक्टर बनेका छन्। उनी चाहन्छन्- अब उनका गाउँका बालबालिकाले डाक्टर देख्न शिविर कुर्नु नपरोस्, र डाक्टर बन्ने सपना देख्न पनि काठमाडौं पुग्नैपर्छ भन्ने नसोचून्।
आइतबार, साउन ३१, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
डट्सन र नोआको कथा त्यसैले एउटा असाधारण प्रेमकथा मात्र होइन, अंगदानले कसरी एक जीवन बचाउन सक्छ र त्यसको प्रभाव पुस्तौँसम्म फैलिन सक्छ भन्ने भावुक उदाहरण पनि बनेको छ।
शुक्रबार, साउन २९, २०८३
डा. सुवर्ण गिरीको शैक्षिक यात्रा : गाउँको सरकारी विद्यालयदेखि एमबीबीएसमा पाँच गोल्ड मेडलसम्म
डा. गिरीको चिकित्सकीय यात्रामा एउटा व्यक्तिगत अनुभवले गहिरो प्रभाव पारेको छ। करिब दुई वर्षअघि आमाको क्यान्सर उपचारका लागि उनी भारत पुगे। त्यहाँ उनले चिकित्सकका रूपमा मात्र होइन, बिरामीका आफन्तका रूपमा पनि स्वास्थ्य प्रणालीलाई नजिकबाट बुझ्ने अवसर पाए।
सोमबार, साउन २५, २०८३
अन्तर्वार्ता
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
बुधबार, साउन ६, २०८३
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
मंगलबार, असार २३, २०८३
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
आइतबार, जेठ ३१, २०८३
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
शुक्रबार, जेठ २९, २०८३
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
बिहीबार, जेठ २८, २०८३
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
बुधबार, जेठ २७, २०८३
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
सोमबार, जेठ २५, २०८३
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
नर्सिङ
सबै
सेतो पोशाकभित्रको मौन आवाज
स्वास्थ्य संस्थामा कहिलेकाहीँ सेवा ढिलो हुन सक्छ, सञ्चारमा कमजोरी हुन सक्छ, बिरामी तथा आफन्तले अपेक्षा गरेको सेवा तत्काल उपलब्ध नहुन सक्छ। कुनै कमजोरी भए गुनासो गर्न सकिन्छ, गल्ती भए सुधारको माग गर्न सकिन्छ। बिरामी र आफन्तलाई स्वास्थ्य सेवाप्रति प्रश्न गर्ने पूर्ण अधिकार छ तर गुनासो गर्ने अधिकारले अपमान गर्ने अधिकार दिँदैन। पीडा सबैलाई हुन्छ, त्यसैले पीडामा पनि मानवता हराउनु हुँदैन।
सोमबार, भदौ १, २०८३
सेवा, संघर्ष र सम्मानको पर्खाइमा नर्स
केही दिनअघि नर्स ज्योति रानाभाटको नेतृत्वमा भएको सत्याग्रहले समाज र राज्यसामु एउटा गम्भीर प्रश्न उभ्यायो- आखिर एउटी नर्सले आफ्ना जायज अधिकारका लागि आमरण अनशनसम्म बस्नुपर्ने अवस्था किन आयो? यो केवल एउटी नर्सको संघर्ष थिएन। यो वर्षौँदेखि मनभित्र दबिएको हजारौँ नर्सहरूको पीडा, निराशा र सम्मानको खोजीको अभिव्यक्ति थियो।
शुक्रबार, साउन २२, २०८३
कामकाजी महिलाका लागि बच्चालाई आमाको दूध निरन्तर खुवाउने उपाय
फ्रिज वा फ्रीजरमा राखिएको दूध प्रयोग गर्नुअघि आवश्यक मात्राको दूधलाई एक दिनअघि रेफ्रिजरेटरमा सारेर बिस्तारै पगाल्नुपर्छ। त्यसपछि बच्चालाई खुवाउनुअघि दूध राखिएको भाँडा वा बोतललाई मनतातो पानी भएको अर्को भाँडामा केही समय राखेर दूधलाई हल्का मनतातो बनाउन सकिन्छ।
बुधबार, साउन २०, २०८३
घरमै डाक्टर
पाठेघरको मुखको क्यान्सरका मुख्य ४ लक्षण र रोकथामका उपाय
सोमबार, मंसिर १, २०८२
प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?
शुक्रबार, चैत २२, २०८१
के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?
शनिबार, चैत ९, २०८१
मोबाइल तथा कम्प्युटरले बालबालिकाको आँखामा कस्ता असर पार्छन्, के छन् समाधानका उपाय?
आइतबार, फागुन २५, २०८१
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?
आइतबार, पुस २८, २०८१
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?
शुक्रबार, मंसिर १४, २०८१
बांगोटिंगो दाँतको तार बाँधेर गरिने उपचार 'ब्रेसेस' कुन उमेरमा लगाउने?
बुधबार, जेठ ३०, २०८१
थाइराइड के हो? किन हुन्छ? पुरुषको तुलनामा महिलामा किन बढी?
शनिबार, जेठ १२, २०८१
सबै हेर्नुहोस
टिप्स/जानकारी
सबै
आत्महत्या: बाहिर सामान्य, भित्र तुफान !
आत्महत्या मानसिक रोग भएका व्यक्तिको मात्र समस्या होइन। यसलाई रोकथाम गर्न पनि सकिन्छ। अहिलेको भागदौडपूर्ण जीवनशैली, बढ्दो तनाव र एकअर्कालाई सुन्ने समयको कमी पनि जोखिम बढाउने कारक बन्न सक्छन्। कसैलाई आफ्नो कुरा सुन्ने फुर्सद छैन, बरु आफ्नो तर्क दिन हतार छ।
२३ घण्टा अगाडि
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
समस्या सामान्यजस्तो देखिए पनि यसले कतिपय पुरुषको दैनिक जीवन, आत्मविश्वास र मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। धेरैले यसलाई उमेर बढ्दै जाँदाको समस्या ठान्छन्। तर पीएमडी युवावस्थाका पुरुषमा पनि देखिन सक्छ।
बिहीबार, भदौ १८, २०८३
यौन स्वास्थ्यका कुरा सुरु गर्न ढिला भएन र?
बाल्यकालदेखि उमेरअनुसार प्राप्त गर्दै जानुपर्ने यौनसम्बन्धी व्यवहारिक जानकारीहरू कतैबाट पाउन नसकेको व्यक्ति यौनका दृष्टिले परिपक्व एउटा वयस्क हुँदासम्म पनि त्यस विषयमा रनभुल्ल रहिरहन्छ हामीकहाँ। यौनका सन्दर्भमा के ठीक, के बेठीक निर्णय गर्ने असमर्थताकै बीच जीवन व्यतीत गर्छ। यसको अर्थ, यौनका दृष्टिकोणले हाम्रो शतप्रतिशत जनसंख्या रुग्ण छ भन्नु अतिशयोक्ति हुँदैन। अझ यौनसम्बन्धी धारणाको विविधता त कति छ कति।
मंगलबार, भदौ ९, २०८३
ब्लग
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
बिहीबार, भदौ १८, २०८३
जिन्दगीबाट हराएका १२ घण्टा
मंगलबार, भदौ १६, २०८३
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
शुक्रबार, भदौ ५, २०८३
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
बिहीबार, साउन २१, २०८३
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
बिहीबार, साउन २१, २०८३
चुरोट तनाव घटाउने कि बढाउने?
सोमबार, असार २९, २०८३
तपाईंलाई कस्तो छ?
सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
जीवनशैली
सबै
स्तनपान सप्ताह [कविता]
आइतबार, साउन १७, २०८३
पोर्चुगलका समर्थक डा. सरोज: यस्तो छ उनको फुटबल क्रेज
शनिबार, असार २०, २०८३
आर्जेन्टिनाका फ्यान डा. मंगल रावलको ‘विश्वकप क्रेज’
शुक्रबार, असार १९, २०८३
अर्जेन्टिनाका समर्थक डा. दिपेश: फुटबल खेलेर चोट लाग्दा ३ महिना आराम गर्नुपर्यो
शुक्रबार, असार १९, २०८३
सौन्दर्य
सबै
कपाल कसरी कोर्ने? कति पटक कोर्ने?
इतिहास हेर्ने हो भने, इस्वी संवत् पूर्व ३२०० भन्दा अगाडिका इजिप्टका चिहानहरूमा हात्तीको दाँतबाट बनेका काइँयोहरू र रुखका हाँगाहरूबाट बनेका ब्रसहरू भेटिएका थिए। भविष्यमा कपालको रसायन र भौतिक विज्ञानको बुझाइ अझ फराकिलो हुँदै जाँदा कपाललाई सुरक्षित राख्ने अझ नयाँ र वैज्ञानिक प्रविधिहरू आउने निश्चित छ।
मंगलबार, असार ९, २०८३
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
सामान्यतया हामी तेजपत्तालाई एउटा सुगन्धित मसलाका रूपमा मात्र चिन्छौँ, जसले तरकारी वा पुलाउको स्वाद बढाउँछ। तर, प्राकृतिक गुणले भरिपूर्ण तेजपत्ता सौन्दर्य निखारका लागि पनि उत्तिकै प्रभावकारी मानिन्छ। छाला (त्वचा) र कपालको समस्या समाधानमा यसको प्रयोग निकै लाभदायक हुन्छ।
बुधबार, फागुन १३, २०८२
नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा नयाँ वर्ष विशेष छुटको अफर
यो अफर आजदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ।
आइतबार, पुस ६, २०८२
ब्रेन एन्ड ब्युटी
ब्रेन एन्ड ब्युटी : डा रक्षा अर्याल
ब्रेन एन्ड ब्युटी: डाक्टर स्मृती मास्के
ब्रेन एन्ड ब्युटी: डा रोशिना थापा
ब्रेन एन्ड ब्युटी : डा उना पन्त
ब्रेन एन्ड ब्युटी : डा सरिना राजभण्डारी
ब्रेन एन्ड ब्युटी : डा जेबिना लामा
ब्रेन एन्ड ब्युटी : डा अनामिका भण्डारी
ब्रेन एन्ड ब्युटी : प्रा सह–सेनानी डा वृक्षा गुरुङ्ग थापा
विश्व स्वास्थ्य
सबै
रसुवाको बाढीमा दुई विदेशी चिकित्सक सम्पर्कविहीन
सुवामा आएको बाढीपछि दुई विदेशी चिकित्सक सम्पर्कविहीन भएका छन्। मानसरोवर यात्राका क्रममा नेपाल हुँदै तिब्बततर्फ गएका चिकित्सकहरू सम्पर्कविहीन भएपछि उनीहरूका परिवार, साथीभाइ तथा नेपाली चिकित्सकहरूले खोजी तथा उद्धारका लागि आग्रह गरेका छन्।
शनिबार, भदौ १३, २०८३
अमेरिकाकी चर्चित गायिका डली पार्टनको क्यान्सरका कारण ८० वर्षको उमेरमा निधन
निधन हुनुभन्दा केही दिनअघि पार्टनले पिपुललाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएको स्वीकार गरेकी थिइन्। उनका अनुसार श्रीमान् कार्ल डिनको हेरचाहमा व्यस्त हुँदा उनले आफ्नै स्वास्थ्य समस्यालाई पर्याप्त ध्यान दिन सकेकी थिइनन्।
बुधबार, भदौ १०, २०८३
अमेरिकामा रक्त आपूर्ति संकट ‘गम्भीर’ स्तरमा, रेडक्रसको १५० वर्षे इतिहासमै दोस्रो पटक यस्तो अवस्था
क्यानडियन ब्लड सर्भिसेजले गर्मीयाममा सामान्य रूपमा रक्तदान घट्ने भए पनि यसपटक अपेक्षाभन्दा धेरै कम दाता आएका जनाएको छ। केही रक्त समूहको मौज्दात निकै न्यून स्तरमा पुगेको र यो अवस्था लामो समय रहिरहे बिरामीको उपचारमा गम्भीर असर पर्न सक्ने चेतावनी संस्थाले दिएको छ।
बिहीबार, साउन १४, २०८३
प्रसिद्ध औषधि कम्पनी जोनसन एन्ड जोनसनद्वारा मुद्दा टुंग्याउन ५.५ अर्ब अमेरिकी डलरसम्म तिर्ने प्रस्ताव
जोनसन एन्ड जोनसनले यी सबै आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ। कम्पनीका अनुसार उसका टाल्कयुक्त उत्पादनहरूले क्यान्सर गराउँदैनन्। साथै, कम्पनीले आफ्नो लोकप्रिय बेबी पाउडरको सूत्र (फर्मुला) समेत परिवर्तन गरिसकेको जनाएको छ।
मंगलबार, साउन १२, २०८३
प्रवास
नेपालको बिरामी स्वास्थ्य सेवाको उपचार : परिवर्तनको आधार
क्रुज जहाज ‘एमभी होन्डियस’मा हान्टाभाइरस प्रकोप : तीनको मृत्यु र थप ५ मा संक्रमण, बाँकी यात्रुहरूको सुरक्षित रूपमा उद्धार
आइतबार, वैशाख २७, २०८३
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
मंगलबार, मंसिर १६, २०८२
नेपालमा 'सिमुलेसन' बुझाइरहेका बेलायतमा कार्यरत सर्जन डा विश्व
शनिबार, कात्तिक १, २०८२
सुर्तीजन्य पदार्थबिरुद्ध ‘विष्फोट’ भइरहेका डा बम, जसको योगदानबाट विश्वकै अग्रणी बन्यो नेपाल
बुधबार, असार १८, २०८२
अमेरिकामा कार्यरत छातिरोग विशेषज्ञ डा शरद ओली भन्छन् - वायु गुणस्तरका लागि 'हरित' दृष्टिकोण अपनाउन जरुरी छ
सोमबार, वैशाख २२, २०८२
अमेरिकामा नर्स ममता बेपत्ता प्रकरण- अदालतमा पेश गरियो 'रगतको टाटा' देखिएको तस्विर
शुक्रबार, भदौ १४, २०८१
सबै हेर्नुहोस
वैकल्पिक चिकित्सा
सबै
मानसिक स्वास्थ्य र आयुर्वेद चिकित्सा
आयुर्वेदले स्वास्थ्यलाई केवल शारीरिक रोगको अभावका रूपमा नभई शरीर, इन्द्रिय, मन र आत्माको सन्तुलित अवस्थाका रूपमा हेर्छ। त्यसैले मानसिक स्वास्थ्यलाई आहार, विहार, निद्रा, आचार-विचार, सामाजिक सम्बन्ध र शारीरिक अवस्थासँग जोडेर समग्र रूपमा बुझिन्छ।
बुधबार, भदौ ३, २०८३
मानसिक सामाजिक अध्यात्मिक स्वास्थ्य आजको आवश्यकता
आयुर्वेदलाई केवल दर्शनसँग तुलना गरेर न्युरोट्रान्समिटर र हर्मोनसम्बन्धी तथ्यहरूलाई मात्र सही ठान्नु उपयुक्त हुँदैन। आयुर्वेदका ज्ञान र सिद्धान्तहरूको अनुशरण गर्दै सोचाइमा सकारात्मकता, कर्ममा उत्कृष्टता र व्यवहारमा सौम्यता विकास गर्ने यात्रामा व्यक्ति, समाज, राष्ट्र र विश्वलाई अभिप्रेरित गर्नु नै आजको आवश्यकता हो।
शनिबार, साउन २३, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
होमियोप्याथिक चिकित्सा पद्धति विश्वका धेरै देशहरूमा अभ्यास, शिक्षा, अनुसन्धान तथा कानुनी व्यवस्थासहित विकसित हुँदै आएको एक चिकित्सा प्रणाली हो। नेपालमा यस पद्धतिलाई कानुनी मान्यता प्रदान गरिएको छ र यसको अध्ययन, अभ्यास तथा नियमनका लागि आवश्यक संवैधानिक तथा कानुनी आधारहरू विद्यमान छन्।
बिहीबार, साउन ७, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
अन्तमा, सम्माननीयज्यू, आयुर्वेद स्वास्थ्य सेवाका साथै नेपालको सौम्य शक्तिको एक महत्त्वपूर्ण आधार हो। नेपालको सांस्कृतिक पहिचान, कूटनीतिक प्रभाव, स्वास्थ्य पर्यटन तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा आयुर्वेदले दीर्घकालीन योगदान दिन सक्छ। यसलाई नीति निर्माण गर्ने स्थानमा एक दरबन्दीमा मात्र सीमित नगरियोस्। यो नेपालको मौलिक ज्ञान, सांस्कृतिक सम्पदा, जनस्वास्थ्य, जैविक सम्पदा र राष्ट्रिय गौरवसँग जोडिएको विषय हो।
सोमबार, साउन ४, २०८३
स्तनपान गराइरहेका आमाहरूका लागि दुग्धवर्द्धक शतावरी चूर्णको महत्त्व
ध्यान दिनुपर्ने कुरा: यदि तपाईंलाई कुरिलो वा यसको प्रजातिको तरकारीबाट एलर्जी छ भने शतावरी प्रयोग नगर्नुहोला। कुनै पनि जडीबुटी वा पूरक आहार सुरु गर्नुअघि आफ्नो डाक्टर वा आयुर्वेद विशेषज्ञसँग सल्लाह लिनु सधैँ सुरक्षित हुन्छ।
बिहीबार, असार २५, २०८३
यौन स्वास्थ्य
अण्डकोषबारे हरेक पुरुषले बुझ्नैपर्ने कुरा: एक युरोलोजिष्टको अनुभव र सुझाव
पुरुषको लिंगमा आउने कमजोरी: गम्भीर रोगको प्रारम्भिक चेतावनी
मंगलबार, असार ९, २०८३
निर्देशक दीपेन्द्र लामाले बनाए यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
आइतबार, माघ ६, २०८१
उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
शनिबार, भदौ १५, २०८१
बुढेसकालको यौन
शनिबार, असार १५, २०८१
स्वभाविक रात्रि स्खलन
शनिबार, असार ८, २०८१
यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
शनिबार, वैशाख २९, २०८१
शुक्रकीटको मात्रा निरन्तर घट्नुका पाँच कारण
शनिबार, वैशाख २२, २०८१
सबै हेर्नुहोस
ऐन-नियम-रिपोर्ट
सबै हेर्नुहोस
सूचना-नतिजा
सबै हेर्नुहोस
प्रोफाइल
सबै
डाक्टर बनेर फर्किंदा जब स्वागतमा गाउँ उर्लियो...
कुनै समय डाक्टर हेर्न स्वास्थ्य शिविर कुर्नुपर्ने बालक आज आफैं त्यही गाउँका मानिसका लागि डाक्टर बनेका छन्। उनी चाहन्छन्- अब उनका गाउँका बालबालिकाले डाक्टर देख्न शिविर कुर्नु नपरोस्, र डाक्टर बन्ने सपना देख्न पनि काठमाडौं पुग्नैपर्छ भन्ने नसोचून्।
आइतबार, साउन ३१, २०८३
डा बद्रि रिजालको यात्रा: विद्यार्थी आन्दोलनदेखि चिकित्सक संघको अध्यक्षसम्म
बाल्यकालको अवोध मस्तिष्कले चिकित्सक बन्ने चाहना विकास गरायो। तर चिकित्सक बनेपछि अर्को प्रश्न उभियो- कुन विषयको डाक्टर बन्ने ? डा. रिजाललाई एमबीबीएस पढ्दादेखि नै हाडजोर्नी अर्थात् अर्थोपेडिक्समा रुचि थियो।
शुक्रबार, जेठ २२, २०८३
जुझारु नेतृत्व, मिलनसार व्यक्तित्व
चिकित्सकका समस्या सुन्ने र त्यसलाई सिंहदरबारसम्म पुर्याएर कार्यान्वयन गराउने एक मात्र वैधानिक र बलियो पेसागत संस्था नेपाल चिकित्सक संघ नै भएकोले डा. कार्की देशका सम्पूर्ण चिकित्सकहरूलाई दलीय राजनीतिभन्दा माथि उठेर संघमा आबद्ध हुन आह्वान गर्छन्।
मंगलबार, जेठ १९, २०८३
अबिच्युअरी: नेपाली चिकित्साका लागि अविस्मरणीय डा दिनेशको देन
सबभन्दा ठूलो चुनौती एनेस्थेसियामा थियो । डा. भवानीभक्तसिंह प्रधान नामका एक्ला एनेस्थेसिस्ट थिए । उनी एकेडेमिकभन्दा पनि अनुभवी थिए । डा. दिनेश हप्तामा दुईपटक जनरल सर्जरी गर्थे । बिरामीको चाप भए पनि प्रशासनले हप्ताको एकपटक बनाइदियो । बिहान ८ बजेबाट सुरु भएको अपरेसन भोलिपल्ट बिहान २, ३ बजेसम्म चल्थ्यो । यस्तो बेलामा भवानीभक्तले निकै सहयोग गरेको स्मरण गर्छन् उनी । वीर अस्पतालको नयाँ भवन बनेपछि उनैको पहलमा हेड इन्जुरी वार्ड र न्युरोसर्जरी वार्ड सुरु भएको हो । न्युरोसर्जरी वार्डको उद्घाटन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले गरेका थिए । त्यसपछि माथिल्लो तलामा न्युरोसर्जरी विङ नै खडा गरे । फोक्सो, मुटु र हाडजोर्नीको पनि अपरेसन गरे ।
मंगलबार, वैशाख ८, २०८३
लोकप्रिय
स्वास्थ्यमा सरुवा, को कहाँ?
शुक्रबार, साउन २९, २०८३
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
बुधबार, भदौ ३, २०८३
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीमा को-को भए नियुक्त ?
बुधबार, भदौ १०, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
स्वास्थ्य साहित्य
सबै
स्तनपान सप्ताह [कविता]
रूप बिग्रन्छ भन्छन् कोही, अर्ध बुझ्नेहरू। सुन्दरतामा निखारता ल्याउँछ यसले बरू।। बच्चालाई सबै पुग्ने, पूर्ण हो त्यो आहार। पूर्ण स्तनपानको लागि ल्याउनुपर्छ बहार।।
आइतबार, साउन १७, २०८३
नर्सले पाएको पदक [कथा]
निराशाको यो औँसीको रातका बीच पनि एउटा मधुरो दियो बलिरहेकै थियो। हिजो मात्रै एकजना गम्भीर घाइते युवक निको भएर घर फर्कँदै गर्दा उनलाई एउटा सानो कागजको टुक्रा थमाएर गएका थिए, जसमा लेखिएको थियो, “सिस्टर, तपाईँको सेवा, मनोबल उच्च राख्ने उत्प्रेरणा र सहनशीलताले मलाई औषधिले भन्दा छिटो निको बनायो। तपाईँ हुनुहुन्छ र त हामी बाँच्छौँ। तपाईँजस्तै नर्स सबै अस्पतालका बिरामीले पाऊन्, थ्याङ्क यू।”
आइतबार, असार २८, २०८३
'म' मेरो डाक्टर [कविता]
जीवनमा कुन ऊर्जा छनोट गर्छौ, छ तिम्रै हातमा। आनन्द उत्सव मनाउँदै जोडियौँ है अध्यात्मको साथमा।।
बिहीबार, असार ११, २०८३
टेक्नोलोजी
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
५० मिनेट अगाडि
एआई मोडलले गर्यो छुटेका १५ क्यान्सर पहिचान
बुधबार, भदौ १०, २०८३
ब्रेस्ट पम्प के हो? कसरी प्रयोग गर्ने?
बुधबार, साउन २०, २०८३
वेब ट्रेडिङ कन्सर्न प्रालि : भरोसा र विश्वासको जालोमा जेलिएको २५ वर्ष
शनिबार, चैत २१, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
ओ–आर्म के हो? न्यूरो तथा स्पाइन सर्जरीमा किन आवश्यक?
शुक्रबार, असोज ३, २०८२
अमेरिकामा ३० वर्षअघि भण्डारण गरिएको भ्रूणबाट जन्माइयो बच्चा, चारमध्ये एक भ्रुणबाट जन्मेकी महिला भइसकिन् ३० वर्षकी
आइतबार, साउन १८, २०८२
ओरल पुनर्स्थापनामा ३डी प्रिन्टिङ्ग प्रविधि
बुधबार, साउन १४, २०८२
सबै हेर्नुहोस
प्यारेन्टिङ
सबै
विश्व स्तनपान सप्ताह २०८३: स्वस्थ सुरुआतका लागि स्तनपानमैत्री वातावरण आवश्यक
स्तनपान केवल आमाको व्यक्तिगत जिम्मेवारी होइन; यो परिवार, समुदाय, स्वास्थ्य संस्था, रोजगारदाता र सरकार सबैको साझा दायित्व हो। सरकारको नीति वा आमाको इच्छाशक्ति मात्र पर्याप्त हुँदैन। परिवारको साथ, स्वास्थ्य संस्थाको दक्ष परामर्श, कार्यस्थलको अनुकूल वातावरण, समुदायमा आधारित सहयोग तथा राज्यको प्रभावकारी नीति र कार्यान्वयनले मात्र आमालाई आत्मविश्वासका साथ शिशुलाई स्तनपान गराउन सहज बनाउँछ।
आइतबार, साउन २४, २०८३
कति उमेर भएपछि बालबालिकालाई आफैँ खाना खान दिनुपर्छ?
कतिपय अभिभावकले बच्चा ५ वर्ष पूरा हुँदा पनि आफैँ खाना खुवाइदिने गर्छन्। यसले उनीहरूमा परनिर्भरता बढाउने तथा विकासमा समेत असर गर्ने बालरोग विशेषज्ञहरू बताउँछन्। बच्चालाई ९ देखि १२ महिनाको उमेर भएपछि आफैँ खाना खान दिन सुरु गर्नुपर्ने बालरोग विशेषज्ञ डा. ज्योतिरत्न शाक्य बताउँछन्।
शनिबार, असार २७, २०८३
सकारात्मक अभिभावकत्व: कस्तो हुनुपर्छ १ वर्ष मुनिका शिशुको हेरचाह?
जीवनको पहिलो वर्षमा शिशुहरूले आफ्नो दृष्टि केन्द्रित गर्न, हात फैलाएर वस्तुहरू समात्न, वरिपरिको वातावरण नियाल्न र नयाँ कुराहरू सिक्न थाल्छन्। संज्ञानात्मक अर्थात् मस्तिष्कको विकास भन्नाले स्मरणशक्ति, भाषा, सोच्ने र तर्क गर्ने क्षमताको सिकाई प्रक्रियालाई बुझाउँछ। भाषा सिक्नु भनेको केवल अस्पष्ट आवाज निकाल्नु वा 'मा-मा', 'बा-बा' भन्नु मात्र होइन। वरपरका मानिसहरू र सामानहरूको नाम सुन्नु, बुझ्नु र चिन्नु पनि भाषा विकासकै महत्त्वपूर्ण पाटो हो।
सोमबार, असार १५, २०८३
किन बच्चाहरू ढिलो बोल्छन्? अभिभावकले ध्यान दिनुपर्ने कुराहरू
सामान्यतया बालबालिकाले ५-६ महिनादेखि नै बोल्न सुरु गर्छन्। तर कसैको बच्चा २-३ वर्षसम्म पनि बोल्दैनन् भने यो स्वाभाविक होइन। बालरोग विशेषज्ञ डा. बाबुराम पाण्डेका अनुसार बच्चाले ६ महिनाबाट नै 'मा', 'बा' जस्ता शब्द बोल्न सुरु गर्छन्। एक वर्षको उमेरबाट भने आमा, बाबा जस्ता एउटा पूरा शब्द बोल्न थाल्छन्।
आइतबार, वैशाख ६, २०८३
भान्सामै औषधि
यस्ता छन् च्याउका फाइदा
दही वा महीमध्ये कुन स्वास्थ्यका लागि बढी लाभदायक?
मंगलबार, असार २३, २०८३
मेथी सेवनका फाइदाहरू तथा अपनाउनुपर्ने सावधानी
आइतबार, वैशाख २७, २०८३
गर्मीको सुरुवातसँगै कस्तो खानेकुरा खाने?
बिहीबार, चैत १२, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
स्वस्थ र सन्तुलित घरको भोजन: मल्टिभिटामिन र प्रोटिन पाउडरको आवश्यकता छ?
बिहीबार, भदौ १९, २०८२
मोही सेवनको फाइदाहरु एवं विभिन्न रोगको उपचारमा यसको प्रयोग
मंगलबार, असार ३१, २०८२
सबै हेर्नुहोस
मल्टिमिडिया
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
स्वास्थ्यखबर
नेपालमा ल्याइयो बाथरोग समयमै पत्ता लगाउने उपकरण
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
घाइतेको घुँइचोमा कसरी ४६० जनाको उपचार गर्यो सिभिल अस्पतालले ? (भिडियो)
स्वास्थ्यखबर
सर्च गर्नुहोस्
×
Search