मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, मंसिर १, २०८३
Tue, Nov 17, 2026
मंगलबार, मंसिर १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ताजा समाचार
नेपाली स्वास्थ्य सेवाको जग–खाँबो अहेब अझै किन सान्दर्भिक?
नेपालको स्वास्थ्य सेवाको इतिहास अस्पताल, चिकित्सक र ठूला स्वास्थ्य संस्थाको विकासको कथा मात्रै होइन। यो दुर्गम गाउँबस्तीमा सीमित स्रोतसाधनका बीच बिरामीको उपचार गर्ने, खोप कार्यक्रम सञ्चालन गर्ने, मातृ तथा शिशु स्वास्थ्यको हेरचाह गर्ने र सामान्य स्वास्थ्य समस्या लिएर आएका नागरिकलाई सेवा दिने हजारौँ स्वास्थ्यकर्मीको योगदानको कथा पनि हो। यही इतिहासको एउटा महत्त्वपूर्ण पात्र हो– अहेब।
१६ घण्टा अगाडि
डब्लुएचओ क्षेत्रीय निर्देशकको दौडमा नेपालसहित चार देश रहेको चर्चा, आधिकारिक सूची २३ नोभेम्बरमा आउने
आगामी २३ जनवरीमा स्विट्जरल्यान्डको जेनेभास्थित डब्लुएचओ मुख्यालयमा क्षेत्रीय समितिको विशेष बैठक बस्नेछ। बैठकले मतदानमार्फत नयाँ क्षेत्रीय निर्देशकको मनोनयन गर्नेछ। त्यसपछि जनवरी २५ देखि फेब्रुअरी २ सम्म बस्ने डब्लुएचओ कार्यकारी बोर्डको १६०औँ सत्रले क्षेत्रीय समितिको सिफारिसका आधारमा नयाँ निर्देशक नियुक्त गर्नेछ।
१९ घण्टा अगाडि
भारतमा पहिलोपटक गर्भमै रहेको शिशुको मेरुदण्डको शल्यक्रिया, एम्स दिल्लीको ऐतिहासिक उपलब्धि
२५ हप्ताको गर्भावस्थामा रहेको शिशुमा गरिएको उक्त शल्यक्रिया यही महिनाको १२ तारिखमा सम्पन्न भएको हो। करिब ६ घण्टा लामो शल्यक्रियामार्फत शिशुको मेरुदण्डको तल्लो भागमा रहेको लुम्बोसाक्रल माइलोमेनिङ्गोसील (Lumbosacral Myelomeningocele) नामक गम्भीर समस्या गर्भमै सच्याइएको एम्सले जनाएको छ।
२१ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : निःशुल्क सेवासँगै अस्पतालको आर्थिक सुरक्षाको प्रश्न
संघीय सरकारले राष्ट्रिय नीति र वित्तीय स्रोत सुनिश्चित गर्ने, प्रदेशले आफ्ना अस्पतालको बजेट तथा व्यवस्थापन गर्ने र स्थानीय तहले आधारभूत सेवा तथा प्रेषण प्रणाली प्रभावकारी बनाउने गरी तीनै तहको जिम्मेवारी किटान हुनुपर्छ। आवश्यकताअनुसार प्रतिनिधिमूलक अस्पतालमा परीक्षण कार्यक्रम सञ्चालन गरी त्यसको परिणामका आधारमा क्रमशः विस्तार गर्दै जानु उपयुक्त हुन्छ।
२३ घण्टा अगाडि
कपाल झर्ने समस्या रोक्न र फेरि उमार्न विद्युतीय काइँयो निर्माण , मुसामा गरिएको परीक्षणमा ९८ प्रतिशतसम्म कपाल उम्रियो
यो अध्ययनले विशेषगरी वंशाणुगत तथा हर्मोनका कारण कपाल झर्ने समस्याको उपचारमा नयाँ सम्भावना देखाएको छ। तर अहिलेसम्म यो प्रविधिको परीक्षण मुसामा मात्रै गरिएको छ। मानिसमा यसको प्रभावकारिता र सुरक्षाबारे थप अनुसन्धान आवश्यक छ।
सोमबार, कात्तिक ३०, २०८३
ठूलो आन्द्राको क्यान्सरमा सीईए जाँच: उपचारको निगरानी र रोग दोहोरिने जोखिमको पहिचान
सीईए रिपोर्ट सामान्य नै आए पनि यदि बिरामीलाई निरन्तर पेट दुख्ने, दिसाको बानीमा परिवर्तन आउने (कब्जियत वा पखाला लागिरहने), बिनाकारण तौल घट्ने, दिसामा रगत देखिने वा अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखिएमा तुरुन्तै आफ्नो क्यान्सर रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।
आइतबार, कात्तिक २९, २०८३
एसिया प्यासिफिक सब–रिजनल लिडरसिप प्रोग्राम सम्पन्न: सुर्तीजन्य पदार्थ नियन्त्रण र नीतिगत सहकार्यमा जोड
यस क्षेत्रका विभिन्न देशहरूबाट सार्वजनिक स्वास्थ्य विज्ञ, नीति निर्माता, तथा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानका अभियन्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सुर्तीजन्य नियन्त्रणसम्बन्धी नीतिहरूलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो।
आइतबार, कात्तिक २९, २०८३
डा. दिप्तेश अर्यालको नेतृत्वमा नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको नयाँ नेतृत्व चयन
४० भन्दा बढी देशका विशेषज्ञ र ८०० भन्दा बढी सहभागीको उपस्थितिमा क्रिटिकल केयरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
आइतबार, कात्तिक २९, २०८३
अहेब स्वास्थ्यकर्मीले बिरामीको परीक्षण र औषधि सिफारिस सम्बन्धमा यस्तो छ स्वास्थ्य व्यवसायी परिषद्को धारणा
अहेब स्वास्थ्यकर्मीले एन्टिबायोटिकलगायतका औषधि सिफारिस गर्न पाउने वा नपाउने भन्ने विषयमा भने विज्ञप्तिले औषधिअनुसार छुट्टै स्पष्ट व्यवस्था उल्लेख गरेको छैन। परिषद्ले समग्रमा स्वास्थ्यकर्मीले आफ्नो शैक्षिक योग्यता, पेसागत दर्ता र निर्धारित कार्यक्षेत्रभित्र रहेर मात्रै सेवा दिनुपर्ने जनाएको छ।
आइतबार, कात्तिक २९, २०८३
विश्व मधुमेह दिवसको अवसरमा एभरेस्ट अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
विश्व मधुमेह दिवसको अवसरमा एभरेस्ट अस्पतालले सर्वसाधारणलाई लक्षित गरी आयोजना गरेको मधुमेहसम्बन्धी विशेष स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शनिबार आयोजित उक्त शिविरमा मधुमेहसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोगको पहिचान, नियमित परीक्षण र उपचारमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न निःशुल्क तथा सहुलियतपूर्ण सेवा प्रदान गरिएको हो।
आइतबार, कात्तिक २९, २०८३
ट्रेण्डिङ
महिलाको शरीरमा अनावश्यक रौँ आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो?
आइतबार, कात्तिक २९, २०८३
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त
शुक्रबार, कात्तिक २७, २०८३
ठूलो आन्द्राको क्यान्सरमा सीईए जाँच: उपचारको निगरानी र रोग दोहोरिने जोखिमको पहिचान
आइतबार, कात्तिक २९, २०८३
नर्स ममता काफ्लेको ह*त्या गरी श*व टुक्राटुक्रा पारेर फाल्ने नरेश भट्ट दोषी ठहर
बुधबार, कात्तिक २५, २०८३
हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?
बुधबार, कात्तिक २५, २०८३
नेपाली नर्स किन विदेशिँदै छन् ? कहाँको ९७ हजार ५५० अमेरिकी डलर, कहाँको वार्षिक ६ लाख रुपैयाँ !
शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
प्रवीण ढकाल
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली स्वास्थ्य सेवाको जग–खाँबो अहेब अझै किन सान्दर्भिक?
१६ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : निःशुल्क सेवासँगै अस्पतालको आर्थिक सुरक्षाको प्रश्न
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा सम्मान, मर्यादा र मानवीय संवेदनाको खाँचो
शनिबार, कात्तिक २८, २०८३
सेतो कोटभित्रको खस्रो यथार्थ : मेडिकल विद्यार्थीको मानसिक तनाव र डिप्रेसनसँगको मौन लडाइँ
बिहीबार, कात्तिक २६, २०८३
हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?
बुधबार, कात्तिक २५, २०८३
नेपालमा कार–टी उपचारको नयाँ अध्याय: सफल सुरुवात, सुरक्षित र प्रभावकारी भविष्यका लागि उत्पादन तथा क्लिनिकल टिमको भूमिका
मंगलबार, कात्तिक २४, २०८३
अहेवले बिरामी जाँच्न र औषधि लेख्न मिल्छ कि मिल्दैन?
सोमबार, कात्तिक २३, २०८३
लेइ सिन्ड्रोम: एक दुर्लभ र गम्भीर माइटोकन्ड्रियल रोग
आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
किताबदेखि कार्यस्थलसम्म : प्रोफेसर मार्क क्विरिनेनसँगको अविस्मरणीय भेट
डा. अर्जुनहरि रिजाल
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search