मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, माघ १५, २०७९
Sun, Jan 29, 2023
आइतबार, माघ १५, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
मल्टिमिडिया
मानिसले किन गर्छन् आत्महत्या? कसरी रोकथाम गर्न सकिन्छ? [भिडियो]
वरिष्ठ चिकित्सा मनोविद् डा महतसँग आत्महत्याको समस्या र समाधानका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
शनिबार, माघ १४, २०७९
वायु प्रदूषणले कसरी निम्त्याउँछ श्वासप्रश्वासको समस्या ?
चिसोमा वायु प्रदूषण बढ्ने भएकाले श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढ्ने गरेको उनी बताउँछन्।
शनिबार, पुस ३०, २०७९
मञ्जन र ब्रस कस्तो छनोट गर्ने? दाँत कसरी माझ्ने?
दाँत ब्रस गर्ने सही तरिका के हो? मञ्जन र ब्रसको सही छनोट कसरी गर्ने? लगायत विषयमा हामीले डेन्टल सर्जन डा हरिप्रसाद ओलीसँग कुराकानी गरेका छौँ।
शनिबार, पुस २३, २०७९
बालबालिकालाई चिसोमा के कस्ता रोगले सताउँछ? अभिभावकले के कुरामा ध्यान दिने? (भिडियो)
रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिकालाई चिसो मौसमले बढी सताउँछ। रुघाखोकीजन्य समस्या, छाला रोग र झाडापखाला चिसोमा बढी देखिन्छन्।
शनिबार, पुस १६, २०७९
चिसोले बढाउन सक्छ दम रोगीको समस्या (भिडियो)
चिसोमा भाइरल संक्रमण र वायु प्रदूषण दुवै बढ्ने भएकाले दम भएका बिरामीका लागि चिसो जोखिमपूर्ण छ।
शनिबार, पुस २, २०७९
मिर्गौला पत्थरी हुँदैमा शल्यक्रिया गर्नुपर्छ?
पत्थरीको आकार, ठाउँ र बिरामीको अवस्था अनुसार उपचारका विधिहरु फरक फरक हुन्छन्। तर बेलैमा समस्या निदान भए उपचार प्रक्रिया पनि सहज हुन्छ।
शनिबार, मंसिर २४, २०७९
छालालाई घामको असरबाट जोगाउन सनस्क्रिन
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले सनस्क्रिनकोे फाइदा, लगाउने तरिका लगायतका विषयमा कुराकानी गरेका छौँ।
शनिबार, मंसिर १०, २०७९
बालबालिकालाई किन हुन्छ मधुमेहको समस्या?
बालबालिकामा देखिने मधुमेह कस्तो हो ? कसरी रोक्न सकिन्छ लगायत विषयमा हामीले डा शाहसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आइतबार, कात्तिक २७, २०७९
आगोले छाला पोल्ने बित्तिकै के गर्ने?
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले यीनै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आइतबार, कात्तिक २०, २०७९
तिहारमा पकाइएको सेलरोटी कति दिनसम्म भण्डार गर्न मिल्छ? (भिडियो)
तिहारमा कस्तो खानपिन गर्ने? कसले कुन कुरामा ध्यान दिने लगायत विषयमा हामीले पोषणविद् बिनिता पन्तसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
मंगलबार, कात्तिक ८, २०७९
किटो डाइट: जाने फाइदा, नजाने बेफाइदा (भिडियो)
किटो डाइट के हो? कसरी गर्ने? लगायत विषयमा हामीले अल्का अस्पतालमा कार्यरत पोषणविद् बिनिता पन्तसँग बुझ्ने प्रयास गरेका छौँ।
शनिबार, असोज २९, २०७९
महानगरले भत्काएपछि गगन थापाको निर्णय अनुसार वीर अस्पतालभित्र खुलेको फार्मेसी बन्यो भरोसा [भिडियो]
महानगरले २४ घण्टाको समय दिएर अस्पताल बाहिरको फार्मेसी हटाएपछि अस्पताल भित्र रहेको फार्मेसीमा चाप बढेको हो। अस्पतालले सुरुमा आकसम्कि र शल्यक्रियाका लागि आवश्यक पर्ने औषधिको अभाव हुन नदिने गरी फार्मेसीमा औषधिको सूची बनाइरहेको छ।
शुक्रबार, असोज ७, २०७९
किन हुँदैन सन्तान? निःसन्तान समस्याबाट कसरी जोगिने? (भिडियो)
कुनै पनि विवाहित दम्पत्तिले एक वर्षसम्म सन्तानको प्रयास गरेको छ, तर बच्चा बसिरहेको छैन भने त्यसलाई निःसन्तानको समस्या भनिन्छ। निःसन्तान सम्बन्धी समस्या तथा रोग विशेषज्ञ डा स्वस्ती शर्मासँग हामीले यही विषयमा केन्द्रीत रही कुराकानी गरेका छौँ।
शनिबार, भदौ ४, २०७९
बालबालिकालाई किन हुन्छ कब्जियतको समस्या? (भिडियो)
बालरोग विशेषज्ञ डा राजकुमार बिकसँग हामीले बालबालिकामा हुने कब्जियतको बारेमा थप बुझ्ने प्रयास गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
शनिबार, साउन १४, २०७९
समयमै पत्ता लगाउन सकिन्छ पाठेघरको मुखको क्यान्सर
पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ ? समयमै कसरी पत्ता लगाउने र कसरी बच्ने लगायत विषयमा हामीले महिला सम्बन्धी क्यान्सर रोग विशषेज्ञ एवं ल्याप्रोस्पकोपी गाइनोकोलोजिस्ट डा वीरेन्द्र भगतसँग कुराकानी गरेका छौँ।
शनिबार, साउन ७, २०७९
शल्यक्रिया मार्फत कति पटकसम्म बच्चा जन्माउन मिल्छ? (भिडियो)
हाल सिएस गरेर बच्चा जन्माउने क्रम बढ्दो छ। तसर्थ सिएस गर्नु आफैंमा जोखिमपूर्ण अवस्था पनि हो। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट डा सन्देश पौडेलसँग हामीले सिजेरियन सेक्सनको बारेमा थप बुझ्ने प्रयास गरेका छौँ।
शनिबार, असार २५, २०७९
डिप्रेसनको उपचार सम्भव छ: करुणा कुँवर [भिडियो]
मनोविद करुणा कुँवरसँग हामीले डिप्रेसन के हो ? किन हुन्छ र कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
शनिबार, असार ११, २०७९
गर्भमै बच्चाको वृद्धि विकास र रोग पत्ता लगाउने प्रविधि ‘अल्ट्रासाउण्ड’ के हो?
सामान्यतया अल्ट्रासाउण्डलाई धेरैले भिडियो एक्सरे भनेर पनि बुझ्ने गर्छन्। तर यी दुई फरक भएको कन्सल्टेन्ट फिटल एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा खुश्बू श्रीवास्तव बताउँछिन्। गर्भावस्थामा अल्ट्रासाउन्ड किन गर्ने? यसको महत्व के छ? लगायत विषयमा हामीले डा श्रीवास्तवसँग थप बुझ्ने प्रयास गरेका छौँ।
शनिबार, जेठ २१, २०७९
महिनावारी हुँदा सरसफाइमा कसरी ध्यान दिने?
स्टार अस्पतालकी कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा लक्ष्मी आचार्य गौतमसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी
शनिबार, जेठ १४, २०७९
आकस्मिक गर्भ निरोधक चक्कीको जथाभावी प्रयोगले निम्त्याउन सक्छ यी स्वास्थ्य समस्या
आकस्मिक गर्भनिरोधक चक्कीलाई आकस्मिक रुपमा मात्र प्रयोग गर्न उनको सुझाव छ। असुरक्षित यौन सम्पर्कपछि बच्चा बस्न नदिन ७२ घण्टाभित्र खाएपनि यो पूर्ण रुपमा विश्वसनीय नभएको उनी बताउँछिन्।
शनिबार, वैशाख २४, २०७९
सन्तान जन्माउने सही उमेर कुन हो?
सन्तान जन्माउने सही उमेर कुन हो? ढिलो सन्तान जन्माउँदा कस्तो समस्या आउन सक्छ? लगायत विषयमा हामीले स्त्री रोग तथा आइभीएफ विशेषज्ञ डा नुतन शर्मासँग कुराकानी गरेका छौँ।
शनिबार, वैशाख ३, २०७९
औषधि खरिद गर्दा के कुरामा ध्यान दिने? [भिडियो]
औषधिको खरिद गर्दा के कुरामा ध्यान दिने? यसका नकारात्मक असरहरु के के छन्? लगायत विषयमा हामीले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत किरण सुन्दर बज्राचार्यसँग कुराकानी गरेका छौँ।
शनिबार, चैत २६, २०७८
डण्डीफोरपछि छालामा किन दाग बस्छ? उपचार के? (भिडियो)
डण्डीफोर भनेको के हो? डण्डीफोर आइसकेपछि किन दाग बस्छ? उपचार के छन्? लगायत विषयमा हामीले वीर अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट छाला रोग विशेषज्ञ डा लैला लामा ताङबेतानीसँग कुराकानी गरेका छौँ।
शनिबार, चैत १९, २०७८
जोर्नी खिइने समस्या के हो? कस्तो अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ? खर्च कति लाग्छ?
शरीरमा भएका जोर्नीहरु विभिन्न कारणले खिइने अथवा बिग्रिने समस्या हुन सक्छ। खिइएको अथवा बिग्रेको जोर्नी शल्यक्रियामार्फत् कृत्रिम जोर्नी राखेर उपचार गर्न सकिन्छ। जसलाई जोर्नी प्रत्यारोपण भनिन्छ।
शनिबार, चैत १२, २०७८
बालबालिकाहरु किन ढिलो बोल्छन्? अभिभावकले के कुरामा ध्यान दिने?
एक वर्षदेखि केही शब्द र तीन वर्षको उमेरदेखि केही शब्दको वाक्य बोल्न थाल्छन्। तर केही बालबालिकाहरुमा भने ढिला बोल्ने अथवा नबोल्ने समस्या हुन्छ।
शनिबार, चैत ५, २०७८
अनुहारको दाग तथा अनावश्यक रौँ हटाउने लेजर के हो? के कुरामा ध्यान दिने?
अनुहारको दाग हटाउन तथा अनावश्यक रौँ फाल्न लेजर प्रविधिको प्रयोग बढ्न थालेको छ। सुन्दर देखिन चाहने व्यक्तिका लागि लेजर विधि सहयोगी बनेको छ।
आइतबार, फागुन २९, २०७८
के किरा लागेको दाँत फाल्नुपर्छ? उपचार के? (भिडियो)
खाना खाइसकेपछि राम्रोसँग सफा नगर्दा दाँतमा किरा लाग्ने समस्या हुन्छ। चिकित्सकीय भाषामा यो समस्यालाई दन्त सडन पनि भनिन्छ।
शनिबार, फागुन १४, २०७८
किन हुन्छ महिनावारी गडबड? नियमित बनाउन के-के गर्नुपर्छ?
समयमै उपचार गरे अनियमित महिनावारीको समस्या ठिक हुन्छ। तर ढिला गरे यसले विभिन्न जटिलता निम्त्याउन सक्छ।परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी सिनियर कन्सल्टेन्ट निसन्तानपन रोग विशेषज्ञ डा ज्वाला थापासँग थप कुराकानी गरेका छौँ।
शनिबार, माघ २९, २०७८
नेपालमा कुन क्यान्सरका बिरामी बढी छन्? मुख्य लक्षण के–के हुन्? (भिडियो)
क्यान्सर कस्तो खालको रोग हो? क्यान्सरका मुख्य लक्षणहरु के-के हुन्? कति बिरामी उपचारको पहुँचमा छन्? नेपालमा कुन क्यान्सरका बिरामी बढी छन्? क्यान्सर लाग्नै नदिन के गर्ने? लगायतका विषयमा डा मदन पियासँग कुराकानी गरेका छौं।
शुक्रबार, माघ २१, २०७८
चिसोमा किन सुन्निन्छन् हात खुट्टाका औँलाहरु? कसरी बच्ने? (भिडियो वार्ता)
चिसोमा हात खुट्टाको औँला किन सुन्निन्छन्? यसका घरेलु उपचार के छन्? कसरी बच्ने लगायत विषयमा छाला रोग विशेषज्ञ डा कर्णसँग थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आइतबार, माघ २, २०७८
1
2
3
4
Next
ट्रेण्डिङ
आईसीयूमा प्रेमप्रसादले भनेका थिए- तोसिमाजी मलाई अर्को अस्पताल लानुस्, म बाँच्न चाहन्छु
शुक्रबार, माघ १३, २०७९
नयाँ स्वास्थ्यमन्त्रीलाई एक स्वास्थ्यकर्मीको पत्र
शुक्रबार, माघ १३, २०७९
विदेशमा प्रमाणपत्र तह अध्ययन गर्न जाँदा परिषद्को सहमति अनिवार्य
मंगलबार, माघ १०, २०७९
सुर्खेतमा सवारी दुर्घटना : चार जना स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते
आइतबार, माघ ८, २०७९
कसरी किनिन्छ सरकारी अस्पतालमा एमआरआई? १६ अस्पतालमा १६ थरी क्षमता र मूल्य
बुधबार, माघ ११, २०७९
क्यामेरासहित अस्पतालको आईसीयू पुगेपछि राज्यमन्त्री कार्कीको आलोचना
बुधबार, माघ ११, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘स्तनपान घट्नु भनेको कुपोषणको समस्या बढ्नु हो’
कमला गुरुङ
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ: डा रुइत [अन्तर्वार्ता]
स्वास्थ्यखबर
१० वर्षमा घर-गाडी भनेर चिकित्सकलाई आसा जगाउँदै सहुलियतपूर्ण ऋणको कुरा गरेको हुँ : डा पौडेल
रिता लम्साल
मान्छे बिरामी पर्दा बिरामी मात्रै होस्, गरिब चाहिँ नहोस्: डा नवराज केसी, लेखक शून्यको मूल्य
स्वास्थ्यखबर
चुनाव त आउँछ, जान्छ, म चिकित्सकको हक-हितका लागि सधैं लडिरहनेछु: डा अनिल विक्रम कार्की
रिता लम्साल
हाम्रो पार्टीको भागमा परे स्वास्थ्य मन्त्रालयमा मेरो दाबी रहन्छ: डा तोसिमा कार्की
स्वास्थ्यखबर
आमाको दूध बच्चाको लागि पूर्ण आहार हो: डा कल्पना उपाध्याय सुवेदी
कमला गुरुङ
अबको हाम्रो प्राथमिकता खोप लगाउन छुटेका चार प्रतिशत बालबालिका हुन्: सागर दाहाल
कमला गुरुङ
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा आत्महत्याको डरलाग्दो तथ्यांक र रोकथामका कार्यक्रम कार्यान्वयनको अपरिहार्यता
सोमबार, माघ ९, २०७९
आत्महत्या रोक्ने, तर कसरी?
बिहीबार, माघ ५, २०७९
नयाँ स्वास्थ्य मन्त्रीलाई २० बुँदे सुझाव
बुधबार, माघ ४, २०७९
नेपाली बजारमा पाइने आयुर्वेदिक औषधिहरुको स्थिति
बुधबार, माघ ४, २०७९
सरकारले स्वास्थ्यको संवेदनशीलता कहिले बुझ्ने? डाक्टरको दरबन्दी कहिले थपिने?
शुक्रबार, पुस २९, २०७९
समृद्ध समाज निर्माणमा स्वास्थ्य बिमाको भूमिका
बिहीबार, पुस २८, २०७९
अस्पतालको लाइन हटाउन सरकारको निर्देशनले मात्र पुग्दैन
बुधबार, पुस २७, २०७९
नेपालको सन्दर्भमा इच्छामृत्यु: भ्रम र वास्तविकता
मंगलबार, पुस १२, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
कोल्टीमा कोल्टे फेर्दै गर्दा !
डा किशोर गुरुङ
नयाँ स्वास्थ्यमन्त्रीलाई एक स्वास्थ्यकर्मीको पत्र
पुस्कर घिमिरे
अनि मैले बिरामी र अस्पतालबीच सेतु बनेर काम गर्ने प्रण गरें
वर्षा कोइराला
भाइरल बाघको सन्देश
नेत्र अर्याल
गर्भवती हुने किशोरीहरुको दर बढ्दो, रोकिएन बालविवाह
श्रिना नेपाल
एक वर्षे अनुभवको नाउँमा नेपाली युवा चिकित्सकहरु शोषणमा
डा प्रज्ञान बस्नेत
मस्तिष्कको शक्ति कमजोर बनाउने चुरोट,रक्सी
प्रमोद (प्रिन्स) शाह
'बिकाउनको लागी बाले अगाडि दाँत हालिदिए, त्यसपछि कस्लाई वास्ता !'
गितु गैरे
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search