काठमाडौं- उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। आन्दोलनमा निजी स्वास्थ्य संस्थाको छाता संगठन अफिनले समेत ऐक्यबद्धता जनाएको छ। अफिनका अध्यक्ष डा पदम खड्कासँग गरिएको भिडियो अन्तर्वार्ता :