मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २९, २०८३
Fri, Aug 14, 2026
शुक्रबार, साउन २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
वैकल्पिक चिकित्सा
मानसिक सामाजिक अध्यात्मिक स्वास्थ्य आजको आवश्यकता
आयुर्वेदलाई केवल दर्शनसँग तुलना गरेर न्युरोट्रान्समिटर र हर्मोनसम्बन्धी तथ्यहरूलाई मात्र सही ठान्नु उपयुक्त हुँदैन। आयुर्वेदका ज्ञान र सिद्धान्तहरूको अनुशरण गर्दै सोचाइमा सकारात्मकता, कर्ममा उत्कृष्टता र व्यवहारमा सौम्यता विकास गर्ने यात्रामा व्यक्ति, समाज, राष्ट्र र विश्वलाई अभिप्रेरित गर्नु नै आजको आवश्यकता हो।
शनिबार, साउन २३, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
होमियोप्याथिक चिकित्सा पद्धति विश्वका धेरै देशहरूमा अभ्यास, शिक्षा, अनुसन्धान तथा कानुनी व्यवस्थासहित विकसित हुँदै आएको एक चिकित्सा प्रणाली हो। नेपालमा यस पद्धतिलाई कानुनी मान्यता प्रदान गरिएको छ र यसको अध्ययन, अभ्यास तथा नियमनका लागि आवश्यक संवैधानिक तथा कानुनी आधारहरू विद्यमान छन्।
बिहीबार, साउन ७, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
अन्तमा, सम्माननीयज्यू, आयुर्वेद स्वास्थ्य सेवाका साथै नेपालको सौम्य शक्तिको एक महत्त्वपूर्ण आधार हो। नेपालको सांस्कृतिक पहिचान, कूटनीतिक प्रभाव, स्वास्थ्य पर्यटन तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा आयुर्वेदले दीर्घकालीन योगदान दिन सक्छ। यसलाई नीति निर्माण गर्ने स्थानमा एक दरबन्दीमा मात्र सीमित नगरियोस्। यो नेपालको मौलिक ज्ञान, सांस्कृतिक सम्पदा, जनस्वास्थ्य, जैविक सम्पदा र राष्ट्रिय गौरवसँग जोडिएको विषय हो।
सोमबार, साउन ४, २०८३
स्तनपान गराइरहेका आमाहरूका लागि दुग्धवर्द्धक शतावरी चूर्णको महत्त्व
ध्यान दिनुपर्ने कुरा: यदि तपाईंलाई कुरिलो वा यसको प्रजातिको तरकारीबाट एलर्जी छ भने शतावरी प्रयोग नगर्नुहोला। कुनै पनि जडीबुटी वा पूरक आहार सुरु गर्नुअघि आफ्नो डाक्टर वा आयुर्वेद विशेषज्ञसँग सल्लाह लिनु सधैँ सुरक्षित हुन्छ।
बिहीबार, असार २५, २०८३
स्वस्थ बुढ्यौली र आधुनिक जीवनशैलीको संजीवनीः योग
आज योग अभ्यास सुरु गर्नु भनेको केवल वर्तमान मानसिक शान्तिमा लगानी गर्नु होइन, भविष्यको स्वतन्त्रता, सक्रियता र जीवनशक्तिलाई सुरक्षित गर्नु पनि हो। योगले हाम्रो बुढ्यौलीलाई निर्भरता होइन, बरु ज्ञान, गतिशीलता, आत्मविश्वास र जीवन्तताले भरिएको सुनौलो यात्रामा रूपान्तरण गर्न सक्छ।
आइतबार, असार ७, २०८३
योग : मानव सभ्यताको सबैभन्दा प्राचीन, वैज्ञानिक र समृद्ध जीवन-दर्शन
हार्वर्ड मेडिकल स्कुल, एम्स (AIIMS) र ICMR जस्ता प्रतिष्ठित संस्थाहरूले योगको वैज्ञानिकता पुष्टि गरेका छन्।वैज्ञानिक रूपमा नियमित योग गर्दा मस्तिष्कमा 'गाबा' र 'सेरोटोनिन' (खुसी बनाउने हर्मोन) बढ्ने र 'कोर्टिसोल' (तनाव हर्मोन) घट्ने प्रमाणित भएको छ ।
आइतबार, असार ७, २०८३
रोग: बाहिरबाट होइन, भित्रबाट जन्मिन्छ
आधुनिक चिकित्सा भन्छ- जीवाणुहरूले रोग गराउँछन्। तर वास्तविकता के हो भने, जीवाणुहरूले तब मात्र आक्रमण गर्छन् जब शरीरको आन्तरिक अवस्था बिग्रिएको हुन्छ। जब शरीर: अम्लीय अवस्थामा हुन्छ, तनाव हार्मोन बढी हुन्छ, प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, तब रोग सजिलै लाग्छ।
सोमबार, जेठ २५, २०८३
नसर्ने रोगको नियन्त्रणमा आयुर्वेदको भूमिका
आयुर्वेदले निर्देश गरेको दैनिक नियम (दिनचर्या) ले शरीरको जैविक घडी (बायोलोजिकल क्लक) लाई सन्तुलनमा राख्छ । ब्रह्म मुहूर्त (सूर्योदयभन्दा डेढ घण्टा पहिले) मा उठ्ने, नियमित योग तथा शारीरिक व्यायाम गर्ने, उचित समयमा निद्रा लिने र शरीरको सरसफाइमा ध्यान दिने अभ्यासले नसर्ने रोगको जोखिमलाई न्यूनतम बनाउँछ । त्यसैगरी, मौसमअनुसारको खानपान र जीवनशैली (ऋतुचर्या) ले वातावरण परिवर्तनका कारण शरीरमा हुने दोषको असन्तुलनलाई रोक्न मद्दत गर्छ ।
शनिबार, जेठ ९, २०८३
आयुर्वेद चिकित्सामा स्तनपान र मातृ–शिशु स्वास्थ्य प्रवर्धन
स्तनपान मातृ–शिशु स्वास्थ्य प्रवर्धनको आधारभूत स्तम्भ हो। आयुर्वेदले स्तन्य उत्पादनलाई पोषण, पाचन र मानसिक अवस्थासँग जोडेर दीर्घकालीन समाधान प्रदान गर्दछ। नेपालमा पूर्ण स्तनपान दर अझै सन्तोषजनक नभएकाले आयुर्वेदिक ज्ञान र आधुनिक स्वास्थ्य प्रणालीबीच समन्वय आवश्यक देखिन्छ। सही आहार, जीवनशैली र औषधिको संयोजनले अल्पस्तन्यताको समस्या प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ।
मंगलबार, जेठ ५, २०८३
अनावश्यक सामान किन्ने बानी
कम्पल्सिभ बाइङ्ग डिसअर्डर आधुनिक समाजको चम्किलो आवरणभित्र लुकेको खालीपनको सङ्केत हो। यो न त विलासिता हो, न त चरित्र दोष; यो एक उपचार योग्य मानसिक विकार हो। होमियोप्याथीले यसलाई मन, शरीर र आत्माको तहमा समाधान गर्ने क्षमता राख्छ। सही औषधि, सहानुभूति र समग्र उपचारद्वारा व्यक्ति पुनः सन्तुलित र स्वस्थ जीवनतर्फ फर्कन सक्छ।
शुक्रबार, जेठ १, २०८३
पिनासको प्राकृतिक चिकित्साद्वारा उपचार: के खाने, के नखाने?
पिनास सामान्य देखिए पनि लापरबाही गर्दा यो दीर्घकालीन समस्या बन्न सक्छ। प्राकृतिक चिकित्सा, योग, सन्तुलित आहार र जीवनशैलीमा सुधार गरेर यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ। यदि १०–१४ दिनभन्दा बढी लक्षणहरू रहिरहेमा वा ज्वरो धेरै आएमा तुरुन्त चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ।
मंगलबार, वैशाख १५, २०८३
नियमित व्यायाम, योगध्यान र साधनाको माध्यमबाट पूर्ण आरोग्यता
स्वास्थ्य र आरोग्यका विषयलाई विद्यालयदेखि विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने, आरोग्य केन्द्रहरूको स्तरोन्नति गर्ने र 'एक नगरपालिका, एक मनोसामाजिक परामर्शकर्ता' एवं 'एक आरोग्य शिक्षक'को व्यवस्था गर्ने तर्फ आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले जोड दिनु आवश्यक छ। यसो भएमा मात्र सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाउनेछ।
बुधबार, वैशाख २, २०८३
आयुर्वेद चिकित्सामा शिरोधारा
स्नायु प्रणालीलाई शान्त बनाउने: शिरोधारामा निधारको बीच भाग अर्थात् भ्रूमध्य क्षेत्रमा औषधीय तेल वा तरल पदार्थको निरन्तर धारा बगाइन्छ । यो प्रक्रियाले स्नायु प्रणालीलाई शान्त र सन्तुलित बनाउँछ, जसले गर्दा मानसिक थकान हट्छ र मनले ताजगीको अनुभूति गर्छ ।
मंगलबार, वैशाख १, २०८३
हेनिमेनको सिनकोना प्रयोग: होमियोप्याथीको जन्म
शुक्रबार, चैत २७, २०८२
अटोइम्युन रोग र आयुर्वेदमा आमवात : एक विश्लेषणात्मक दृष्टिकोण
आमवात तथा अटोइम्युन रोगको व्यवस्थापन बहुआयामिक हुन्छ। ५० प्रतिशत उचित आहार, ३० प्रतिशत सन्तुलित जीवनशैली र २० प्रतिशत औषधिबाट निको हुन्छ। आमवात वा अटोइम्युन रोगको नियन्त्रणमा औषधिभन्दा पनि आहार र जीवनशैलीको भूमिका बढी हुन्छ। स्वस्थ जीवनशैली अपनाउने हो भने यस्ता दीर्घकालीन रोगहरूलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ।
बुधबार, चैत १८, २०८२
नेपाल आयुर्वेद चिकित्सक सङ्घको निर्वाचन: उम्मेदवारहरूका लागि जिम्मेवारी, दृष्टि र मुद्दाहरू
नेपाल आयुर्वेद चिकित्सक सङ्घको आगामी निर्वाचनले केवल नेतृत्व चयन गर्ने होइन, यसले आयुर्वेदको भविष्य निर्धारण गर्नेछ। उम्मेदवारहरूले अब “के गर्ने?” भन्ने प्रश्नको जवाफ नारामा होइन, स्पष्ट योजना, समयसीमा र परिणाममा दिनुपर्छ।
शुक्रबार, चैत १३, २०८२
'वसन्त ऋतु' तौल घटाउन चाहनेहरुका लागि
वसन्त ऋतुलाई ऋतुहरूको राजा पनि मानिन्छ। यस समयमा हुने हरियाली, पालुवा पलाउने, विभिन्न फूलहरू फुल्ने भएकाले वसन्त ऋतु मनमोहक हुने गर्दछ। आयुर्वेद अनुसार वसन्त ऋतुमा कफ दोष प्रकोपित हुने गर्दछ। अझ भनिएको छ कि हेमन्त र शिशिरमा सञ्चित भएको कफ सूर्यका किरणहरूको तीव्रताद्वारा वसन्त ऋतुमा प्रकोपित हुन्छ। कफ दोषको प्रभावका कारण शरीरमा भरिपना, आलस्य, शीतलता आदि लक्षणहरू देखा पर्छन्।
मंगलबार, चैत ३, २०८२
भ्रामरी प्राणायाम: तनाव र चिन्ताबाट मुक्ति दिलाउने सरल अभ्यास
भ्रामरी प्राणायाममा ध्वनि र कम्पनलाई उपचारको माध्यमका रूपमा प्रयोग गरिन्छ। यो अभ्यास अत्यन्त सरल छ र शरीर तथा मनमा गहिरो सकारात्मक प्रभाव पार्छ। अहिले यसबारे विभिन्न वैज्ञानिक अनुसन्धान र अध्ययनहरू पनि प्रकाशित भइसकेका छन्।
मंगलबार, चैत ३, २०८२
कलेजोमा बोसो जम्ने रोगको आयुर्वेद चिकित्साबाट रोकथाम, नियन्त्रण तथा उपचार
कलेजोमा जमेको बोसो सुरुवाती अवस्थामै थाहा भएमा हटाउन सकिन्छ। ५ देखि १० प्रतिशत शरीरको तौल घटाउनु सबैभन्दा उत्तम उपाय हो। गुलियो खानेकुरा बन्द गर्ने, प्रशोधित खाना नखाने र नियमित व्यायाम गर्नाले यसलाई उल्ट्याउन सकिन्छ। तर, सिरोसिस भइसकेपछि यसलाई उल्ट्याउन गाह्रो हुन्छ।
सोमबार, चैत २, २०८२
गर्भ संस्कार: आयुर्वेदिक र योगिक दृष्टिकोण
“गर्भ संस्कार” शब्दको शाब्दिक अर्थ “पूर्व शिक्षा” वा “भ्रूणको परिष्कार” भन्ने हुन्छ, जसले गर्भाधानभन्दा अघि आमाबाबुको सचेत तयारी, समग्र प्रसूति-पूर्व हेरचाह तथा गर्भावस्थाभरि भ्रूणको आध्यात्मिक, मानसिक र सांस्कृतिक पोषणमा जोड दिन्छ। आयुर्वेद र योग मिलेर केवल स्वस्थ शिशु जन्म मात्र नभई बलियो, सद्गुणी, संस्कारी र भावनात्मक रूपमा सन्तुलित सन्तान जन्म सुनिश्चित गर्ने पूर्ण प्रणाली प्रस्तुत गर्दछन्।
बुधबार, फागुन २७, २०८२
होमियोप्याथी सम्बन्धी सबैले जान्नैपर्ने कुराहरू
होमियोप्याथी कुनै चमत्कार होइन, यो एक गहिरो वैज्ञानिक चिकित्सा दर्शन हो। यसले रोग मात्र होइन, रोगीलाई सम्पूर्ण रूपमा निको पार्ने प्रयास गर्छ। शरीर, मन र ऊर्जा तीनैको सन्तुलन मिलाउने यो पद्धति आधुनिक समयको आवश्यकता हो। होमियोप्याथी रोज्नु भनेको प्रकृतिसँग मिलेर स्वास्थ्य लाभ गर्नु हो।
बिहीबार, माघ २९, २०८२
गर्भ संस्कार : आयुर्वेदिक तथा योगिक दृष्टिकोण
आयुर्वेद अनुसार गर्भ संस्कार स्वस्थ सन्तान जन्माउनका लागि उत्कृष्ट उपाय मानिन्छ । यसले गर्भवति महिलाले गर्भावस्थाभरि शारीरिक तथा मानसिक रुपमा सुद्घढ रहनुपर्ने कुरामा जोड दिन्छ । गर्भ संस्कारले गर्भधारणको तयारीदेखि लिएर शिशु जन्मदासम्मको सम्पुर्ण मातृ हेरचाहको पूर्ण प्रोटोकल प्रदान गर्दछ । यसले माताको स्वास्थ्य सुनिश्चित मात्र गर्दैन, आमा र शिशुबीचको आत्मीय सम्बन्ध पनि गाढा बनाउँछ ।
बिहीबार, पुस २४, २०८२
क्लासिकल होमियोप्याथी चिकित्सा
क्लासिकल होमियोपैथी केवल औषधि दिने तरिका मात्र होइन, यो मानव स्वास्थ्यप्रति समग्र दृष्टिकोण हो। हैनिमैनले प्रतिपादित सिद्धान्तहरू आज पनि उत्तिकै वैज्ञानिक, उपयोगी र प्रासंगिक छन्।
मंगलबार, पुस ८, २०८२
स्वास्थ्यमा ध्वनि तरङ्गको प्रभाव
मन्त्रहरू जप गर्दै गर्दा कतिपयको उच्चारणसँग शरीरमा एक किसिमको 'भाइब' उत्पन्न हुने र त्यसले वरिपरिको वातावरणमा पनि आफ्नो तरङ्गहरू फैलाउने महसुस भयो । हरेक अक्षर र शब्दहरूको उच्चारणबाट निस्किने ध्वनि तरङ्गहरू वा मननबाट उत्पन्न हुने आन्तरिक झङ्कारले यो वातावरणमा खुट्याउनै नसक्ने जालोको रूपमा रहेको व्यहोरा मनन भयो।
मंगलबार, पुस १, २०८२
स्वस्थ जीवनका लागि आयुर्वेदिक चिकित्सा
धर्तीका करिव आठ अर्व मानिसहरूको शरीरको बनौट कफ, पित्त र वात नामक त्रिद्वोषको संयोजनबाट बनेको हुन्छ । महर्षि बाग्भटका अनुसार कफ असन्तुलित भएमा २८ प्रकारका, पित्त बिग्रिएमा ४० प्रकारका र वातको गडबडीले ८० प्रकारका रोगहरू मानवीय शरीरमा लाग्ने हुन्छ ।
शनिबार, मंसिर २७, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
बजेटको १०% विनियोजनको लक्ष्य, राष्ट्रिय प्रतिष्ठानहरूको स्थापना, जनशक्ति विकास, अनुसन्धान प्रवर्द्धन, औषधि उत्पादनमा आत्मनिर्भरता, र अन्तर्राष्ट्रिय ब्रान्डिङ जस्ता योजनाहरूले आगामी दशकमा आयुर्वेदले नेपालको स्वास्थ्य सेवा र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट आधार देखाएको छ।
आइतबार, कात्तिक २३, २०८२
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
हाल आयुर्वेद शाखामा मासिक ४०–५० जना बिरामीहरुले नियमित रूपमा उपचार लिइरहेका छन्। टाउकोदेखि खुट्टासम्मका विभिन्न रोगहरूको उपचारमा आयुर्वेदिक विधिको प्रयोग प्रभावकारी देखिएको छ। अस्पतालका अन्य एलोप्याथिक चिकित्सक र स्वास्थ्यकर्मीहरूले पनि आयुर्वेदिक उपचारप्रति विश्वास बढाउँदै बिरामीहरूलाई आवश्यकता अनुसार आयुर्वेद शाखामा सिफारिस गर्ने प्रचलन बढेको छ। यसरी दुवै उपचार पद्धतिबीचको सहकार्य र समन्वयले उपचारको गुणस्तर र जनविश्वास दुवै उच्च बनाएको छ।
मंगलबार, कात्तिक ११, २०८२
रोग होइन, रोगीको उपचार
उपचार तबमात्र सफल हुन्छ जब हामी चिकित्सक रोगीलाई समष्टिगतरुपमा बुझ्छौं —उसको शरीर, मन, भावना, जीवनशैली र सामाजिक परिस्थिति । त्यसैले आधुनिक विज्ञान होस् वा परम्परागत चिकित्सा—सबैले अब रोगको नाममा मात्र होइन, रोगीको विशेषतामा पनि ध्यान दिनुपर्छ । यही दृष्टिकोणले स्वास्थ्यलाई स्थायित्व, जीवनलाई सन्तुलन र मानिसलाई वास्तविक सुख दिन सक्छ ।
आइतबार, कात्तिक २, २०८२
धन्वन्तरी : हिन्दु धर्मका देववैद्य र आयुर्वेदका आदिपुरुष
सुश्रुतका अनुसार महर्षीहरुकासाथ सुश्रुत भगवान धन्वन्तरीकहाँ आयुर्वेद अध्ययन गर्न गए। धन्वन्तरिले उनीहरुलाई उपदेश दिदैं भने, ‘ब्रह्माले सृष्टि सिर्जना गर्नुपूर्व नै अथर्ववेदको उपवेदम मानिएको आयुर्वेदको सहस्र अध्याय–शत सहस्र श्लोक प्रकाशित गरे । फेरि मानिसलाई अल्पमेधावी ठानेर आठ भागमा विभाजन गरे।
आइतबार, कात्तिक २, २०८२
धन्वन्तरी जयन्ती विशेष : आरोग्यताको आधार, योग–ध्यान र आयुर्वेद उपचार
आयुर्वेदको इतिहास अध्ययन गर्दा विभिन्न ग्रन्थहरूमा आयुर्वेदसम्बन्धी लेखहरू पाइए तापनि आयुर्वेद विज्ञानको सबैभन्दा भरपर्दो र वैज्ञानिक ग्रन्थ धन्वन्तरि संहिता नै हो भन्ने स्पष्ट हुन्छ। अन्य आयुर्वेदिक अनुसन्धानकर्ता चरक, सुश्रुत आदिले पनि आफ्नो ज्ञान धन्वन्तरिबाट नै प्राप्त गरेको उल्लेख गरेका छन्।
आइतबार, कात्तिक २, २०८२
1
2
3
4
5
Next
ट्रेण्डिङ
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
आइतबार, साउन २४, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
शनिबार, साउन २३, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
बिहीबार, साउन २१, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
५ घण्टा अगाडि
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
३ घण्टा अगाडि
सभ्य समाजको असली परिचय: अशक्त नागरिकलाई राज्यले गर्ने व्यवहार !
१० घण्टा अगाडि
नियम नमान्ने मेडिकल कलेजको सिट घटाऊ, अटेरी दोहोरिए सम्बन्धन खारेज गर
बुधबार, साउन २७, २०८३
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
बुधबार, साउन २७, २०८३
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
मंगलबार, साउन २६, २०८३
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
मंगलबार, साउन २६, २०८३
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
मंगलबार, साउन २६, २०८३
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search