मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, भदौ ३०, २०८३
Tue, Sep 15, 2026
मंगलबार, भदौ ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
वैकल्पिक चिकित्सा
आयुर्वेद चिकित्सामा बाजिकरणको महत्व
औषधि, आहार र बिहारको प्रयोगद्वारा जवान व्यक्तिहरुमा संभोग वा मैथुन क्रियामा उर्जा थप्ने प्रक्रियालाई बाजिकरण भनिन्छ।
बिहीबार, भदौ ९, २०७९
मधुमेह रोग रोकथाममा हाम्रो भूमिका
यी दुबै प्रकारका मधुमेहको मुख्य कारण असन्तुलित आहार,शारीरिक निष्क्रियता, अव्यवस्थित दिनचर्या, अनियमित निद्रा र मनको चंचलता नै हो।
बिहीबार, साउन २६, २०७९
स्वस्थ्य रहन अपनाउनुपर्ने महत्वपूर्ण ६ विधि
स्वस्थ्यका लागि आहार, निद्रा, व्रह्मचर्य, व्यायाम, स्नान र ध्यान यी महत्वपूर्ण छ वटा विधिहरुको चर्चा आयुर्वेद तथा योग चिकित्साले गरेको छ।
आइतबार, साउन १५, २०७९
आँखाको ज्योति बढाउने योग 'नेत्रशक्ति विकासक': कसरी गर्ने?
योगाभ्यासका लागि शरीरलाई तयार गर्न विभिन्न अंग विशेष तथा जोर्नीहरूलाई सक्रिय, खुकुलो र लचकदार बनाउनका लागि यौगिक सूक्ष्म व्यायाम वा अङ्ग व्यायामहरू गरिन्छ।
मंगलबार, असार ७, २०७९
आँखाको थकान, टाउको दुखाई र अनुहारमा चाउरी पर्न नदिने 'फेस' योग (तरिका सहित)
बेलायतमा फेस योगका लागि चर्चित डानियला कोलिन्स र जुलिया अनास्तास्युले यसको प्रयोग सुरु गरेका छन्। उनीहरु बेलायतका ‘फेस योग सुपरट्रेनर’ हुन्।
सोमबार, जेठ २, २०७९
डब्ल्यूएचओको परम्परागत औषधि अनुसन्धान केन्द्रबाट नेपालले यसरी लिन सक्छ लाभ
परापुर्वकालदेखि हामीले अपनाउँदै आएका औषधि उपचार विधिहरुको वैज्ञानिक अध्ययन त्यसमा प्रयोग हुने जडिबुटीहरुको प्रभावकारीता विषाक्तता, ओषधि विकास र शैक्षिक कार्यक्रमहरुमा समेत साझेदारी गर्ने अवसर मिल्ने छ।
सोमबार, वैशाख २६, २०७९
स्वास्थ्य र समृद्धिको लागि योग
गुरुशिक्षा परम्पराबाट बाहिर आएको योगलाई सुत्रवद्ध र एकत्रित गर्ने काम महर्षि पताञ्जलीले गरेका थिए। महर्षि पताञ्जलीले राजयोगमा विस्तार गरेको योग सुत्रलाई अस्टाङग योग भनिन्छ। नाथ सम्प्रदायका प्रवर्तक शिवभक्त योगी मत्स्येन्द्रनाथका शिष्य गोरखनाथले हठयोग ग्रन्थ लेखेका थिए।
आइतबार, वैशाख २५, २०७९
यी हुन् टाउको दुखाइका घरेलु औषधि
दालचिनीलाई पिसेर पाउडर बनाउने र यसरी तयार भएको पाउडरमा पानी मिसाएर गाडा पेस्ट बनाउने। यसरी तयार भएको पेस्ट टाउकोमा लगाई ३० मिनेटपछि मनतातो पानीले धुने।
शुक्रबार, वैशाख २३, २०७९
पञ्चकर्म चिकित्साः शरीरका विकार बाहिर निकाल्ने प्रक्रिया
बदलिँदो जीवनशैली, अस्वस्थकर आहार, शारीरिक निस्क्रियता र व्यायामको कमीजस्ता कारणले मानव शरीर मेसिनजस्तै हुँदैछ। जसको कारक तत्व शरीरभित्र सञ्चित हुँदै जाने अनावश्यक वोसो तथा अन्य विकार पदार्थ हुन्। त्यसैले यस्ता विकार पदार्थ बाहिर निकाली शरीरका भित्रि अंग सफा गर्ने संशोधन क्रिया (इलिमिनेसन थेरापी) लाई पञ्चकर्म चिकित्सा भनिन्छ।
बिहीबार, वैशाख १, २०७९
मानव स्वास्थ्यमा योगको प्रभाव
मधुमेह, उच्च रक्त चाप, स्वासप्रस्वास जन्य समस्या र क्यान्सर जस्ता नसर्ने रोगका कारणले हुने उच्च मृत्युदरलाई कम गर्दै रोगमा लगानी भएको देशको आर्थिक भारलाई घटाउन सकिन्छ। नियमित योग अभ्यासबाट ध्रुमपान तथा मध्यपानको लतलाई हटाउन सकिन्छ।
शुक्रबार, फागुन २७, २०७८
गुर्जोको यथार्थता र भ्रम
औषधिको सुरक्षितताको प्रश्नमा सर्वदा सचेत रहन आवश्यक छ तर पूर्वाग्रह र दुराग्रह राखी समयको कसिमा हजारौं वर्षदेखि खरो साबित भइसकेको आयुर्वेद चिकित्सामाथि गैरआयुर्वेद वा जडिबुटिको वास्तविक ज्ञान नभएको व्यक्तिले सम्पूर्ण आयुर्वेद चिकित्सालाई बदनाम गर्ने किसिमले नकारात्मक टिकाटिप्पणी गर्न उचित मान्न सकिदैँन।
आइतबार, फागुन २२, २०७८
योग चिकित्साः शरीरलाई स्वस्थ राख्ने पञ्चकोष विधि
मनको अत्यधिक वेचैनी, वेखुशी वा चञ्चलताबाट शरीरमा कष्ट उत्पन्न हुने क्रियालाई रोग भनिन्छ भने मनमा आएका दुःख कष्ट तथा मनका विकारहरुबाट मुक्त भइ आफ्नो स्वरुप वा आनन्दमा रमाउनु निरोगिता हो।
बिहीबार, फागुन ५, २०७८
बहुउपयोगी च्यवनप्रासः सबैले खान मिल्छ? कसरी खाने?
अहिले बजारमा पाइने भिटामिनको नाममा धेरैले फूड सप्लीमेन्ट तथा भिटामिनहरु खाइरहेका छन्। दर्ता र स्वीकृत बिना बजारमा रहेका ती सप्लीमेन्ट तथा भिटामिनहरु खानु हुँदैन। यी फूड सप्लीमेन्ट र भिटामिनको सट्टा च्यवनप्रास खाँदा शरीरलाई धेरै फाइदा हुन्छ।
सोमबार, पुस ५, २०७८
होमियोपैथिक चिकित्सक डा राजेश प्रधानाङ्गको निधन
कोरोना संक्रमण भएर समस्या भएपछि उनलाई स्टार अस्पतालको आइसियु राखि उपचार भइरहेको थियो। ५६ वर्षिय प्रधानाङ्गको उपचारकै क्रममा आइतबार निधन भएको हो।
सोमबार, मंसिर २७, २०७८
चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने
मानव संशाधन विनियमावली निर्माण गरी आवश्यक योग्य जनशक्ति आपूर्ति गर्न लागिएको छ। आवश्यक योग्य जनशक्ति पाएर विस्तार एवं विकास भएपछि कम्पनीले वार्षिक रु एक अर्ब बराबर कारोबार गर्ने लक्ष्य राखेको छ।
शुक्रबार, मंसिर १०, २०७८
मधुमेह र आयुर्वेद: हितकर र अहितकर आहार-विहार
टाइप-२ मधुमेह मेटाबोलिक सिन्ड्रोम अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवनशैलीसंग सम्बन्धित हुन्छ। कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ। टाइप-२ मधुमेह आहार विहार र स्वस्थ्यकर जीवनशैलीद्वारा नियन्त्रण गर्न सकिन्छ।
आइतबार, कात्तिक २८, २०७८
के गोमूत्रको औषधीय महत्त्व छ?
गोमूत्रको प्रयोग सजिलो नभएको र यसको गलत मात्रा तथा अनुचित प्रयोग हानिकारक हुनसक्ने हुँदा यसको जथाभावी प्रयोग वाञ्छनीय हुँदैन। यसको प्रयोग विज्ञको रेखदेखमा तथा सल्लाहमा मात्र गर्नु उचित हुन्छ।
बिहीबार, कात्तिक १८, २०७८
धन्वन्तरी को हुन्? कसरी काम गर्छ आयुर्वेदले?
धन्वन्तरीका चार हात छन्। माथिको दुवै हातमा शंख र चक्र धारण गरेका छन् भने अन्य दुईमध्ये एक हातमा जलुका र औषधि तथा अर्को हातमा अमृत कलश लिएका छन्।
मंगलबार, कात्तिक १६, २०७८
गुणस्तरीय आयुर्वेदिक औषधि सम्भव छ!
सेवामूलक स्वास्थ्य पेशामा बढी नाफा कमाउने होडबाजीका कारण पनि जनतामाझ गुणस्तरीय औषधिको दिनानुदिन कमी हुँदैगइरहेको छ। यस्तो परिस्थितिमा हामी सबैले आ-आफ्नो स्तरबाट योगदान दिन आवश्यक देखिन्छ।
आइतबार, कात्तिक १४, २०७८
पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै
आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन्। गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको रामपुरका हरिकला ढकाल बताउछिन्।
आइतबार, असोज ३१, २०७८
तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्ने तयारी
तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिकरूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योगाथेरापी, फिजियो थेरापी, मसाज थेरापी र डाइथेरापी सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए।
बुधबार, असोज २०, २०७८
धवलागिरि आयुर्वेदिक औषधालय प्रदेशकै उत्कृष्ट
औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन, कर्मचारीको अनुशासन, पत्राचार, बेरुजु र कोभिड महामारीमा गरेका कामको मूल्याङ्कनका आधारमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले औषधालयलाई उत्कृष्ट ठहर गरेको हो।
शुक्रबार, असोज १५, २०७८
मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
टिम नेपो, प्रधान परिवार परोपकार र आयुर्वेद क्याम्पस र शिक्षण अस्पताल, कीर्तिपुरको आयोजना र नेपाल आयुर्वेद विद्यार्थी समाज र आयुर्वेद चिकित्सा विकास तथा अनुसन्धान प्रतिष्ठानको सहयोगमा आइतबार एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।
मंगलबार, असोज ५, २०७८
नेपाल आयुर्वेद चिकित्सक संघ महाधिवेशन मंसिर २४ र २५ मा
नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मंसिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ।
मंगलबार, भदौ २९, २०७८
योग गरिरहँदा कस्ता कुरामा ध्यान दिने?
योगले व्यक्तिलाई अनुशासित बनाउँछ। धूम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थको सेवन र लागू औषधि सेवन जस्ता कुलतबाट बचाउन मदत गर्छ।
शनिबार, साउन ३०, २०७८
योग गर्नुअघि कस्ता कुरामा ध्यान दिने?
शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अभ्यास निकै फाइदाजनक छ। मानिसहरुमा योग अभ्यासप्रति आकर्षण पनि बढ्दै गइरहेको छ। नियमित योगाभ्यासले विभिन्न किसिमका घातक रोगहरुबाट बच्न सकिने विज्ञहरुको भनाइ छ।
शनिबार, साउन २३, २०७८
यी हुन् आँप खानेबित्तिकै खान नहुने ७ खानेकुरा
आँप खाँदा अथवा आँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गर्दैन भन्ने कुराको ज्ञान हुन जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट बनाउन पनि सक्दछ।
शनिबार, साउन ९, २०७८
अंकुरित खानाका फाइदा (उमार्ने प्रक्रिया र सेवन विधि)
अंकुरण भन्नाले सुकेको बीजलाई पुनः उमार्ने प्रकृयालाई बुझिन्छ। बीज उमार्नका लागि एउटै विधि वा प्रकृया नहुने भई समय, काल, परिस्थिति वा स्थान अनुसार भिन्न भिन्न तरिकाले अंकुरण गरिने भएकाले यसका आ-आफ्नै विधि र प्रकृयाहरु रहेको पाइन्छ।
आइतबार, असार २०, २०७८
कोरोना महामारी: जडिबुटीको मिश्रण ‘जेजिवाइ’को सेवन लाभदायी
नेपालमा पाइने औषधीय जडिबुटीको शक्तिले यो महामारीलाई परास्त गर्न सहयोगी भूमीका निभाउँछ भन्ने तथ्यलाई सरकारले सकेसम्म छिटो बुझ्नु जरूरी छ।
मंगलबार, वैशाख २८, २०७८
तथ्य जाँच : यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन
आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रुपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन।
बुधबार, वैशाख १५, २०७८
Previous
2
3
4
5
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
अस्पतालको आंगनबाहिर जन्मिएको बच्चाले स्वास्थ्य प्रणालीलाई सोधेका प्रश्न
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search