मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३१, २०८३
Sat, Oct 17, 2026
शनिबार, असोज ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
वैकल्पिक चिकित्सा
कोरोना महामारी: जडिबुटीको मिश्रण ‘जेजिवाइ’को सेवन लाभदायी
नेपालमा पाइने औषधीय जडिबुटीको शक्तिले यो महामारीलाई परास्त गर्न सहयोगी भूमीका निभाउँछ भन्ने तथ्यलाई सरकारले सकेसम्म छिटो बुझ्नु जरूरी छ।
मंगलबार, वैशाख २८, २०७८
तथ्य जाँच : यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन
आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रुपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन।
बुधबार, वैशाख १५, २०७८
आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ।
मंगलबार, माघ २७, २०७७
गुर्जो, यष्टीमधु र त्रिकटु : यी तीन जडिबुटीले बढाउँछन् रोग प्रतिरोधात्मक क्षमता
रोग प्रतिरोधात्मक क्षमताको विकास हुन समय लाग्ने हुनाले नियमित रुपमा स्वस्थ र सन्तुलित खानेकुरा, जडिबुटी खाने, नियमित योग, व्यायाम गर्ने गर्नुपर्छ।
आइतबार, कात्तिक १६, २०७७
कोभिड-१९ को डरले बेसार, मेथी, भिटामिन डी लगायतका औषधिको सेवनबाट निम्तिएको अर्को जटिल समस्या
विज्ञको सल्लाहबिना इम्युनिटी बुस्टरको नाममा अनेक औषधिको अत्यधिक प्रयोग नगर्नुहोस्। विशेषगरी त्यस्ता व्यक्तिले जसलाई पहिलेदेखि नै अन्य रोगले सताइरहेको छ।
मंगलबार, असोज १३, २०७७
योग अभ्यास कसरी र कति गर्ने ? यस्ता छन् १५ उपाय
खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ।
शुक्रबार, असार ६, २०७६
मौसमी रुघाखोकीको उपचारमा आयुर्वेद र योगको प्रयोग
ऋतु परिवर्तनसँगै हुने शीत वायुको सम्पर्क, प्रदुषण, एलर्जी वा संक्रमणका कारण रुघाखोकी जस्ता सम्स्या देखिन सक्छन्। बारम्बार सिगान आउने, हाँच्छयु आउने, टाउको दुख्ने, शरीर गल्ने आदि जस्ता लक्षणहरु देखिएमा रुघाखोकी भएको बुझ्नुपर्ने हुन्छ।
शुक्रबार, असोज २६, २०७५
आयुर्वेदका बदलिंदा आयाम
दक्षिण एसियाकै पहिलो औषधि निर्माण गर्ने सिंहदरबार वैद्यखाना, हजारौं हस्तलिखित ग्रन्थहरु भएको देश, यार्सागुम्बा जस्ता दुर्लभ वनस्पतिहरु पाइने मेरो देश अझै स्वस्थ छैन, बिमार छ।
शुक्रबार, असोज १२, २०७५
नसर्ने रोगको उपचारमा योग
आजकाल पेट हल्लाउनु, शरीर भाच्नु, छिटो-छिटो सास फेर्नु, कुनै पहेलो वा सेतो बस्त्रधारी व्यक्तिको पछि लाग्दैमा सबै रोग समाप्त हुन्छन् भन्ने भ्रम पनि पाइन्छ।
सोमबार, माघ १, २०७४
स्वस्थ जीवनका लागि यसरी गरौं योगको सम्यक अभ्यास
दिनचर्याको हकमा एक आम मानिसको 18 र धनी वर्गको तुलना गर्दा जो मानिस श्रममा बाँचेका छन् उनीहरु योग अभ्यास गर्न जरुरत नै ठान्दैनन्।
सोमबार, माघ १, २०७४
के हो शिरोधारा?
शिरोधारा एउटा स्थापित आयुर्वेदिक पद्धति हो। यसमा ब्राह्मी, शंखपुस्पी, जटामांसी, यस्टीमधु जस्ता औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा प्रवाह गरिन्छ।
मंगलबार, फागुन ४, २०७२
कल्पसनद क्यान्सरका लागि कति लाभदायी?
कल्पसनद विधीलाई अभियनको रुपमा नै अगाडी बढाउन कमलराज जोशी लागि परेका छन्। हजुरबुवा बझाङ्गी राजपरिवारका राजगुरु भएकाले उनले यो विधि सिक्ने मौका पाएका थिए।
बुधबार, माघ २७, २०७२
क्यान्सरको औषधि खोज्ने नेपाली वैज्ञानिक डा ज्ञवाली
नेपाल सरकारले उनलाई क्यान्सर हुने सम्भावना न्यूनीकरण गर्ने नेपाली जडीबुटीद्वारा निर्मित औषधि पत्ता लगाएबापत यस वर्षको विज्ञान पुरस्कार प्रदान गरेको हो। उनले नेपाली जनसमाजमै परम्परागत रुपमा प्रयोग हुँदै आएका जडीबुटीको अनुुसन्धान गरेका थिए।
शुक्रबार, माघ १५, २०७२
आलिसान भवन छ, काम छैन
त्रिवि परिसरमा रहेको यो ‘बेकामे’ भव्य भवन हो, नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको। चीन सरकारको सहयोगमा ३ वर्षअघि झण्डै ६० करोड रुपैयाँ लागतमा निर्माण भएको यो केन्द्रमा हाल ३० जना कर्मचारी कार्यरत छन्। तर, काम भने शुन्य छ।
शनिबार, साउन ९, २०७२
उट्पट्याङ्ग होइन योग, आयुर्वेद होइन तीतो बनस्पति
आयुर्वेद भन्नेबित्तिकै कुनै टर्रा तीता बनस्पतिको जरा, काण्ड, पत्र वा पुष्पको धुलो भन्ने बुझाई मात्र नेपालीको मस्तिष्कमा बाँकी रहेको देखिन्छ।
आइतबार, असार ६, २०७२
यी खानेकुराले हटाउँछ मदिराको ह्याङओभर
ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ। यस्तोमा प्रशस्त पानी पिउनु राम्रो हुन्छ। नरिवलको पानी पाइयो भने झन् काइदा हुन्छ।
सोमबार, वैशाख २८, २०७२
सावधान! आयुर्वेदिक औषधिमा मिसाइएको खतरनाक लिडबाट
रगतमा लिडको मात्रा १० माइक्रोग्राम प्रति डेसिलिटर भएमा बालबालिकाको मानसिक वृद्धि सुस्त पार्छ, आइक्यु क्षमता घटाउँछ, सुन्ने क्षमतामा असर पार्छ।
शनिबार, फागुन १६, २०७१
Previous
3
4
5
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
१४ घण्टा अगाडि
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search