मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक ९, २०८३
Tue, Oct 27, 2026
सोमबार, कात्तिक ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
डा. गोविन्द केसीद्वारा माग पूरा गर्न दुई दिने अल्टिमेटम, नभए सत्याग्रह सुरु गर्ने
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनको माग गर्दै आएका प्रा.डा. गोविन्द केसीले आफ्ना मागहरू पूरा गर्न सरकारलाई दुई दिनको थप अल्टिमेटम दिएका छन्।
९ घण्टा अगाडि
एआईजडित उपकरणले अनुहारको तस्बिरबाट भन्न सक्छ - बिरामी कहिलेसम्म बाँच्छ?
अनुसन्धानकर्ताका अनुसार, यो उपकरण विभिन्न प्रकारका क्यान्सर भएका बिरामीमा परीक्षण गरिएको थियो। क्यान्सरको गम्भीरता र रोग फैलिएको अवस्थाले फरक पारे पनि अनुहारका विशेषताबाट बाँच्ने सम्भावना अनुमान गर्ने यसको क्षमताको अध्ययन गरिएको थियो। परीक्षणमा हड्डी वा मस्तिष्कसम्म क्यान्सर फैलिएका बिरामीसमेत समावेश थिए।
१६ घण्टा अगाडि
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
वैज्ञानिकहरूले डीएनएमा हुने रासायनिक परिवर्तन, प्रोटिनको मात्रा तथा अन्य जैविक सूचकका आधारमा जैविक उमेर अनुमान गर्ने विधि विकास गरेका छन्। तर यी विधिका पनि सीमितता छन्। परीक्षणको नतिजा फरक पर्दैमा कुनै व्यक्तिको वास्तविक आयु कति बढ्छ वा घट्छ भन्ने निर्धारण गर्न सकिँदैन।
आइतबार, कात्तिक ८, २०८३
अत्यधिक गर्मीले समयअगावै बच्चा जन्मिने जोखिम २६ प्रतिशत बढ्ने : डब्लुएचओ
यसमा समयअगावै जन्मिने शिशुको सङ्ख्या, मृत शिशु जन्मिने घटना, कम तौल भएका शिशुको जन्म, गर्भावस्थामा उच्च रक्तचाप, बालबालिकाको मृत्यु र स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको सङ्ख्या समावेश छन्। गर्मीले बालबालिकाको दैनिक जीवनमा पार्ने असर बुझ्न विद्यालयमा विद्यार्थीको उपस्थितिसमेत निगरानी गर्न सुझाव दिइएको छ।
शुक्रबार, कात्तिक ६, २०८३
अमेरिकाको एक ल्याबमा साइबर आक्रमण, बिरामीका विवरण चोरी भएको आशंका
क्वेस्ट डाइग्नोस्टिक्सका बिरामीका विवरण यसअघि पनि साइबर आक्रमणका कारण प्रभावित भएका थिए। सन् २०१६ मा भएको अर्को साइबर घटनामा प्रयोगशाला परीक्षणका नतिजा र सम्पर्क विवरणसहित करिब ३४ हजार व्यक्तिको जानकारी सार्वजनिक भएको थियो।
शुक्रबार, कात्तिक ६, २०८३
वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन र छारे रोगको विशेष क्लिनिक सञ्चालन हुँदै
सम्बन्धित रोग तथा समस्याबाट पीडित बिरामीलाई समयमै सम्पर्क गरी अपोइन्टमेन्ट लिन अस्पतालले अनुरोध गरेको छ। विशेषगरी पार्किन्सन रोग, डिस्टोनिया, औषधिबाट नियन्त्रणमा नआएको छारे रोग, मुभमेन्ट डिसअर्डर तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञबाट जाँच गराउन सक्नेछन्।
बिहीबार, कात्तिक ५, २०८३
फेसबुकको कमजोरी पत्ता लगाउने बी–फार्मेसीकी विद्यार्थी सुप्रिया अधिकारीले जितिन् झन्डै ६ लाख रुपैयाँ
फेसबुकको मूल कम्पनी मेटाले आफ्नो प्रणालीमा रहेका सुरक्षा कमजोरी जिम्मेवार ढङ्गले पहिचान गरी रिपोर्ट गर्ने अनुसन्धानकर्तालाई बग बाउन्टी कार्यक्रममार्फत पुरस्कार दिने गर्छ। यस्ता कार्यक्रमले डिजिटल प्लेटफर्मलाई थप सुरक्षित बनाउन सहयोग पुर्याउँछन्।
बिहीबार, कात्तिक ५, २०८३
सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद
प्रहरीका अनुसार ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा गाँजा भेटिएको हो। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन्।
सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्राफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते
घटनाको अनुसन्धानका लागि प्रहरीले विभिन्न टोली परिचालन गरेको छ। प्रारम्भिक अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा पुगेको छ भने करिब १५ प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी उपायुक्त गर्गले बताएका छन्।
सोमबार, कात्तिक २, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य ७० प्रतिशतसम्म घट्ने अपेक्षा, नेपाली बिरामीलाई पनि लाभ
नयाँ मूल्य सीमामा २० भन्दा बढी प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने इम्युनोथेरापी औषधि, स्तन तथा प्रोस्टेट क्यान्सरका बिरामीलाई दिइने डेनोसुम्याब, क्यान्सरका बिरामीमा न्युट्रोपेनिया रोक्न प्रयोग हुने पेगफिलग्रास्टिम र विभिन्न क्यान्सरको उपचारमा प्रयोग हुने बेभासिजुम्याब समेटिएका छन्। पेम्ब्रोलिजुम्याब, डुर्भालुम्याब र ओसिमर्टिनिबजस्ता औषधिमा पनि नयाँ मूल्य सीमा लागू हुनेछ।
आइतबार, कात्तिक १, २०८३
दशैँ भत्ता नपाएको भन्दै वीर अस्पतालका फार्मेसी सहायक आन्दोलनमा
अस्पताल प्रशासनका अनुसार कर्मचारीलाई भत्ता उपलब्ध गराउने विषयमा गत वर्ष महालेखापरीक्षकको कार्यालयले बेरुजुसम्बन्धी प्रश्न उठाएको थियो। त्यसैले भत्ता वितरण गर्न अर्थ मन्त्रालयको सहमति र अस्पतालको कार्यकारी बैठकको निर्णय आवश्यक रहेको प्रशासनको भनाइ छ।
शुक्रबार, असोज ३०, २०८३
दशैं–तिहारमा यात्रुलाई खाना खुवाउँदा स्वच्छता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
खानेकुरा राम्ररी पकाएर मात्र ग्राहकलाई दिन, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थको प्रकृतिअनुसार सुरक्षित तापक्रममा संरक्षण गर्न पनि विभागले आग्रह गरेको छ। बिक्रीका लागि राखिएका खाद्य पदार्थलाई आवश्यकताअनुसार चिसो वा तातो तापक्रम कायम हुने सोकेस वा कक्षमा राख्नुपर्ने सूचनामा उल्लेख छ।
बिहीबार, असोज २९, २०८३
नेपाली कांग्रेसको सहमहामन्त्रीमा डा. फिरदोश आलम विजयी
डा. आलम नेपाली कांग्रेसका दिवंगत नेता शेख इद्रिसका नाति तथा दिवंगत मोहम्मद आफताबका छोरा हुन्। उनले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्ययन पूरा गरेका छन्। उनले नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा समेत काम गरेका थिए।
बिहीबार, असोज २९, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा एनएमए पूर्वअध्यक्ष : एकजना ढुक्क, एकजनालाई ढुकढुक
नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि भइरहेको मतगणनामा नेपाल चिकित्सक संघ (एनएमए) का पूर्वअध्यक्षद्वय डा. मुक्तिराम श्रेष्ठ र डा. केदार नरसिंह केसीको मतपरिणामले फरक अवस्था देखाएको छ।
बिहीबार, असोज २९, २०८३
दशैंको शुभकामना दिँदै डा गोविन्द केसीले अघि सारे तीन बुँदे माग
वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले बडा दशैँको अवसरमा शुभकामना व्यक्त गर्दै चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि आफ्ना तीन बुँदे माग सरकारलाई पुनः सम्झाएका छन्। उनले आफ्ना मागहरू तत्काल पूरा नगरिए स्थगित सत्याग्रहलगायतका सशक्त आन्दोलन पुनः सुरु गर्ने चेतावनीसमेत दिएका छन्।
बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
मन्त्रालयले भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्न अनुरोध गरेको हो।
बुधबार, असोज २८, २०८३
एनएमएका २ पूर्वअध्यक्ष सहित ३ जना डाक्टर कांग्रेस केन्द्रीय सदस्य बन्ने सम्भावना बलियो, एकको गणना बाँकी
नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय उनले आफ्नो चिकित्सकीय अनुभव, पेसागत नेतृत्व क्षमता र राजनीतिक अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। प्रारम्भिक मतगणनामा उनी ७ सय ३ मतसहित तेस्रो स्थानमा छन्।
बुधबार, असोज २८, २०८३
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन
प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको उक्त अत्याधुनिक मेसिनको असोज २६ गते सोमबारका दिन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्र कुमार लिम्बूले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे।
मंगलबार, असोज २७, २०८३
स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त
स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन्। बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन्।
सोमबार, असोज २६, २०८३
नेपालमा पहिलोपटक स्वदेशमै उत्पादित कार–टी सेलबाट शिक्षण अस्पतालमा बिरामीको उपचार
सेलुलर थेरापीका अग्रणी व्यक्तित्व तथा लाइब्निज इन्स्टिच्युट फर इम्युनोथेरापीका प्रा. लुका गाटिनोनी र रेगेन्सबर्ग विश्वविद्यालय मेडिकल सेन्टरका प्रा. लियो हान्समानले क्लिनिकल व्यवस्थापनबारे सुझाव उपलब्ध गराएका थिए। नियामकीय विशेषज्ञता डा. दिलिप शर्माले दिएका थिए भने सेल उत्पादनदेखि चढाउने प्रक्रियासम्म लजिस्टिक्सको समन्वय वेदानन्द पराजुलीले गरेका थिए।
आइतबार, असोज २५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छिन्। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उनले उक्त सेवाको शुभारम्भ गरेकी हुन्।
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिकृत दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कामकाज गर्ने गरी सरुवा गरेको हो। उनको स्थानमा मन्त्रालयमा कार्यरत दसौँ तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्रजीतकुमार रजकलाई अस्पतालमा काज सरुवा गरिएको छ।
शुक्रबार, असोज २३, २०८३
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रद्वारा कर्मचारीको दुई दिनको तलब २३ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम सहयोग गरेका हुन्। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो।
बुधबार, असोज २१, २०८३
सिप्लाको पुणेस्थित गोदामको औषधि बिक्री–वितरण लाइसेन्स रद्द
एफडीएका अनुसार गोदाममा रियाक्सन प्लस ट्याबलेट्सको प्याकेजिङ, भण्डारण, अभिलेख व्यवस्थापन र औषधि फिर्ता (रिकल) प्रक्रियामा अनियमितता भेटिएको थियो।
बुधबार, असोज २१, २०८३
थापा पोलिक्लिनिक घटनाबारे स्वास्थ्य व्यवसायी परिषद्ले गठन गर्यो ५ सदस्यीय छानबिन समिति
घटनाबारे अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न परिषद्ले ५ सदस्यीय समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ। समितिले घटनासँग सम्बन्धित विषयमा आवश्यक अनुसन्धान गरी परिषद्मा प्रतिवेदन पेस गर्नेछ।
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण-पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद 'क्षेत्रीय निर्देशक'का लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ। तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि खाली भएको उक्त शीर्ष पदका लागि नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई अघि सार्ने तयारी गरेको हो।
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
त्यस्तै, कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी विवरणसमेत डिजिटल प्रणालीमा अद्यावधिक गरिनेछ। यसले कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णयका लागि आवश्यक तथ्यांक तत्काल उपलब्ध गराउनुका साथै जनशक्तिको वितरण र आवश्यकताको अवस्थालाई एकै ठाउँबाट विश्लेषण गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
सोमबार, असोज १९, २०८३
विश्वको औसत आयु ७३.३ वर्ष, तर स्वस्थ जीवन अवधि ६२.८ वर्ष मात्रै
डब्लूएचओको ‘ग्लोबल हेल्थ एस्टिमेट्स’ ले सन् २००० देखि २०२३ सम्म विभिन्न देश र क्षेत्रमा औसत आयु, मृत्युका कारण र रोगको भारमा आएको परिवर्तनको चित्र प्रस्तुत गरेको छ। यसले स्वास्थ्य नीति र प्राथमिकता निर्धारणका लागि आवश्यक तथ्यांक उपलब्ध गराउने डब्लूएचओले जनाएको छ।
आइतबार, असोज १८, २०८३
पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
बोर्डको असोज १२ गते बसेको दोस्रो बोर्ड बैठकले बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेदेखि एआईमा आधारित दाबी समीक्षा प्रणाली उपयोग गर्नेसम्मको निर्णय गरेको छ।
आइतबार, असोज १८, २०८३
जनताको घरदैलोमा पार्टी पुर्याउने भन्दै कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा
कांग्रेसलाई फेरि जनताको घरदैलोमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको शर्माले बताएका छन्।
आइतबार, असोज १८, २०८३
1
2
3
4
5
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
आइतबार, कात्तिक ८, २०८३
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
आइतबार, कात्तिक ८, २०८३
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
निजामती सेवामा ३०–५५ को प्रावधान लागू गर्न अध्यादेशको तयारी, स्वास्थ्य सेवाका कर्मचारी तत्काललाई सुरक्षित
६ घण्टा अगाडि
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
आइतबार, कात्तिक ८, २०८३
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search