मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
विश्व स्वास्थ्य संगठनद्वारा नेपाललाई बाढी प्रभावितका लागि १ लाख ५० हजार अमेरिकी डलर सहायता
विश्व स्वास्थ्य संगठनले नेपाल सरकार र साझेदार संस्थाहरूसँग मिलेर स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउन, रोगको निगरानी सुदृढ गर्न, अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न तथा सम्भावित स्वास्थ्य जोखिमहरूको समयमै पहिचान र सम्बोधन गर्न सहकार्य गरिरहेको छ।
आइतबार, भदौ १४, २०८३
भरिँदै त्रिवि शिक्षण अस्पतालको शवगृह, अब १० वटा मात्रै राख्न सकिने
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार शवगृहको कुल क्षमता १५० वटा शव राख्ने हो। तर, शनिबार अपराह्नसम्म १४० वटा शव राखिसकिएको छ। अब बढीमा १० वटा शव मात्रै राख्न सकिने अवस्था रहेको उनले बताए।
आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा
सरकारले रसुवाका चार, नुवाकोटका चार, धादिङका चार, तनहुँका दुई र गोरखाको एक गरी १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको हो। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त घोषणा गरेको जनाएको छ।
शनिबार, भदौ १३, २०८३
टिमुरे स्वास्थ्य डेस्कमा कार्यरत ललिता देवी कुमाई हराएको भन्दै खोजिदिन आफन्तको आग्रह
रसुवामा आएको बाढीपछि टिमुरे क्षेत्रमा स्वास्थ्य डेस्कसमेत प्रभावित भएको अवस्थामा कुमाईको अवस्था अज्ञात रहेको आफन्तले बताएका छन्। उनी त्यहाँ स्वास्थ्य सेवामा कार्यरत रहेको जनाइएको छ।
बिहीबार, भदौ ११, २०८३
बाढीमा गोसाइँकुण्डको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी बेपत्ता, खोजी गरिदिन आग्रह
खम्बु बोहराको स्थायी घर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ मा रहेको छ भने उनकी श्रीमती कोपिला केसीको माइतीघर मुसिकोट नगरपालिका–१४, रुकुम पश्चिममा रहेको परिवारले जनाएको छ।
बिहीबार, भदौ ११, २०८३
नुवाकोटको चक्रदेव हस्पिटलबाट गम्भीर ७ घाइते रिफर, बाँकीको उपचार जारी
चक्रदेव हस्पिटलमा कार्यरत चिकित्सक डा. राकेश परियारका अनुसार गम्भीर अवस्थाका ७ जना बिरामीलाई हेलिकप्टरमार्फत अन्य अस्पतालमा पठाइएको हो। सामान्य प्रकृतिका बिरामीलाई आवश्यक उपचारपछि डिस्चार्ज गरिएको छ भने केही बिरामी अझै अस्पतालमै उपचाररत छन्।
बिहीबार, भदौ ११, २०८३
भोटेकोसी बाढीका १६ घाइते त्रिशूली अस्पतालमा, दुईको अवस्था गम्भीर
त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गर्ने तयारी भइरहेको छ। उनीहरूलाई हेलिप्याडमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर पठाउने योजना रहेको उनले बताए। यसका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग समन्वय भइरहेको छ।
बुधबार, भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रबाट ल्याइएका ३ घाइतेको ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार हुँदै
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार विपद् प्रभावित रसुवा तथा आसपासका क्षेत्रमा प्राथमिक उपचारपछि थप र गहन उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याइएको हो। आकस्मिक कक्षमा भर्ना गरिएका घाइतेहरूको स्थिति हेरी विशेषज्ञ चिकित्सकहरूको टोलीले आवश्यक शल्यक्रिया तथा थप उपचार प्रक्रिया अगाडि बढाएको छ।
बुधबार, भदौ १०, २०८३
स्वास्थ्य मन्त्रालयको आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, स्वास्थ्य सेवा र उद्धारका लागि १११५ हेल्पलाइन खुला
भोटेकोसी नदीमा आएको बाढी लगायतका सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पूर्ण रूपमा सक्रिय बनाएको छ। मन्त्रालयले विपद् प्रभावित क्षेत्रका नागरिकलाई तत्काल स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापन पुर्याउन बहुनिकाय समन्वय तीव्र पारेको छ।
बुधबार, भदौ १०, २०८३
बाढी प्रभावितको उपचारका लागि काठमाडौंका प्रमुख अस्पतालहरूमा १०० भन्दा बढी बेड खाली
भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रका घाइतेहरूको आपत्कालीन उपचारका लागि काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूसहित अन्य सहयोगी निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेका छन्।
बुधबार, भदौ १०, २०८३
भोटेकोसी बाढी प्रभावितलाई उपचार गर्न राष्ट्रिय ट्रमा सेन्टरको टोली नुवाकोट प्रस्थान
बाढीका कारण घाइते तथा प्रभावित भएका नागरिकहरूको तत्काल उद्धार र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरबाट विशेषज्ञ चिकित्सकहरूसहितको मेडिकल टोली नुवाकोटको त्रिशुली क्षेत्रतर्फ प्रस्थान गरेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले जानकारी दिए।
बुधबार, भदौ १०, २०८३
श्वासनलीमा इमलीको दाना अड्किएर गम्भीर भएका बालकको नर्भिकमा सफल शल्यक्रिया
आइतबार राति अक्सिजन सपोर्टमै एम्बुलेन्स मार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएका बारा, कलैयाका ७ वर्षीय बालकको सफल उपचार गरिएको हो। अस्पतालमा गम्भीर अवस्थामा आइपुगेका बालकलाई आइतबार राति नै आकस्मिक कक्षबाट आइसीयुमा लगेर उपचार प्रक्रिया सुरु गरिएको थियो।
मंगलबार, भदौ ९, २०८३
स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको जिम्मेवारी डा विवेकलाई
नीति योजनामा रहेका डा गुणनीधि शर्माको राष्ट्रिय क्षयरोग केन्द्रमा सरुवा भएको छ। उनी त्यहाँ निर्देशक भएर गएका हुन्। यस्तै केन्द्रको निर्देशक रहेका डा भुवन पौडेलको मन्त्रालयमा सरुवा भएको छ।
मंगलबार, भदौ ९, २०८३
सहमति कार्यान्वयनमा ढिलाइ भएपछि इन्टर्न चिकित्सकद्वारा पुनः आमरण अनशनको चेतावनी
एमबीबीएस/बीडीएस इन्टर्न निर्वाह भत्ता आन्दोलनका संयोजक एवं अनशनरत चिकित्सक डा. डिल्ली हरिजनले विज्ञप्ति जारी गर्दै पूर्वसहमतिअनुसार तत्काल चिकित्सा शिक्षा आयोगको ‘फुल हाउस’ बैठक बोलाएर आवश्यक निर्णय गरी सहमति कार्यान्वयन गर्न माग गरेका हुन्।
मंगलबार, भदौ ९, २०८३
गर्भमै रहेको बच्चाको एनिमियाको पहिलोपटक उपचार, सालबाटै चढाइयो रगत
चिकित्सकहरूका अनुसार गर्भमै रहेको बच्चाको स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक अवस्थामा सालको माध्यमबाट उपचार गर्न सकिने यो विधि जटिल अवस्थाका गर्भवती र गर्भमा रहेका बच्चाको उपचारमा महत्वपूर्ण हुन सक्छ।
सोमबार, भदौ ८, २०८३
स्वास्थ्य मन्त्रालयका सहसचिवको सरूवा
सोमबार, भदौ ८, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएका केसहरूमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमध्ये ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ५१ प्रतिशत रहेको छ। हालसम्म पुष्टि भएका ८० केसहरूमा पुरुष ४३ र महिला ३७ जना रहेका छन्।
आइतबार, भदौ ७, २०८३
बिरामीको चाप दोब्बर, क्षमता विस्तारको पर्खाइमा भक्तपुर क्यान्सर अस्पताल
भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको पहिचान तथा उपचारका लागि आउने बिरामीको संख्या पछिल्ला दुई वर्षमा उल्लेख्य रूपमा बढेको छ। बिरामीको चाप तीव्र रूपमा बढे पनि अस्पतालको विद्यमान शय्या, भौतिक पूर्वाधार, उपचार उपकरण र जनशक्ति भने त्यसअनुसार विस्तार हुन नसक्दा सेवा व्यवस्थापनमा चुनौती थपिएको छ।
आइतबार, भदौ ७, २०८३
उपभोक्ता संरक्षण ऐन संशोधन कार्यदलले बुझायो प्रतिवेदन, यस्ता छन् ६ सुझाव
गत साउन १३ गते भएको ५ बुँदे सहमतिको कार्यान्वयनका क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा गठित उक्त कार्यदलले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई मन्त्रालयमै प्रतिवेदन बुझाएको हो। यसअघि चिकित्सक संघसँग भएको सहमतिअनुसार गठित अन्य दुई वटा कार्यदलले आ-आफ्नो प्रतिवेदन बुझाइसकेका छन्।
आइतबार, भदौ ७, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त
श्रेष्ठ मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका स्वास्थ्य व्यवसायी हुन्। उजले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत जवाहरलाल नेहरू मेडिकल कलेजबाट मेडिकल रेडियोग्राफीमा स्नातक र राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गरेका छन्।
शुक्रबार, भदौ ५, २०८३
सरकार-चिकित्सक संघ सम्झौतापछि गठित कार्यदलले बुझायो प्रतिवेदन
गत साउन १३ गते भएको ५ बुँदे सहमतिको कार्यान्वयनका क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा गठित कार्यदलमध्ये विगतमा विभिन्न मन्त्रालय र चिकित्सक संघबीच भएका सम्झौताहरूको अध्ययन गरी कार्यान्वयन खाका तयार पार्न गठित कार्यदलले आज स्वास्थ्य मन्त्री निशा मेहतालाई प्रतिवेदन बुझाएको हो।
बिहीबार, भदौ ४, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
आयोगको रिक्त रहेका निर्देशक पदमा डा सन्ध्या चापागाईँ, डा सँगरत्न बज्राचार्य र डा दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।
बुधबार, भदौ ३, २०८३
वीर अस्पतालमा मिर्गौला ओपीडी पाँच दिन, विभागीय प्रमुख डा बराल भन्छन्- गुनासोसँगै कृतज्ञता व्यक्त गरिदिनुहोस्
वीर अस्पतालले भदौ २ गते जारी गरेको सूचनाअनुसार नेफ्रोलोजी विभागको ओपीडी सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार सञ्चालन हुनेछ। सोमबार र बुधबार बिहान तथा दिउँसो दुवै सत्रमा ओपीडी सञ्चालन हुनेछ भने मंगलबार र बिहीबार बिहानको सत्रमा सेवा उपलब्ध हुनेछ। शुक्रबार भने बिहान र दिउँसो दुवै सत्रमा ओपीडी सञ्चालन हुने जनाइएको छ।
बुधबार, भदौ ३, २०८३
चिकित्सकको निर्वाह भत्ता, कार्यअवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा आयोजित छलफलमा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का उच्च अधिकारी एवम् सरोकारवालाहरूको उपस्थिति थियो।
मंगलबार, भदौ २, २०८३
तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन निकालियो नर्भिक अस्पतालमा
उपचारमा डा अग्रवालसँगै एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठ र डा आरोग्य कँडेल तथा सिनियर इन्डोस्कोपिक टेक्निसियन ईश्वर गौतम लगायत ओटी प्राविधिक तथा नर्सहरु संलग्न हुनुहुन्थ्यो । ‘तीन महिनाका बालकको इन्डोस्कोपि गर्नु नै जटिल विधि हो,’ डा अग्रवालले भने, ‘हामीले ब्रोङ्कोस्कोप मार्फत पिनलाई पेटको माथिल्लो भागमा ल्यायौ र थेराप्युटिक इन्डोस्कोपीमार्फत हेअरपिन निकाल्न सफल भयौ ।’
मंगलबार, भदौ २, २०८३
शिक्षण शुल्कसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगको निर्देशन
आयोगले काउन्सिल रजिष्ट्रेशन शुल्क विद्यार्थी स्वयंले सम्बन्धित काउन्सिलमा बुझाउन सक्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । त्यस्तै, शिक्षण संस्थाले उपलब्ध गराउने होस्टेल तथा मेससम्बन्धी शुल्क विद्यार्थीको ऐच्छिक विषय हुने गरी व्यवस्था गर्न भनिएको छ ।
सोमबार, भदौ १, २०८३
गण्डकी मेडिकल कलेज र इन्टर्न चिकित्सकबीच सहमति, निर्वाह भत्ता निरन्तर दिने
पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्न चिकित्सक र कलेज व्यवस्थापन पक्षबीच निर्वाह भत्ता निरन्तर दिने सहमति भएको छ।
आइतबार, साउन ३१, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगहरूको उपचारलाई व्यवस्थित र एकरूपता ल्याउन अहिलेसम्म जारी भएका मानक उपचार प्रोटोकल (एसटीपी) लाई स्वास्थ्य बीमासँग जोडेर कसरी प्रभावकारी ढङ्गले लागू गर्ने भन्ने विषयमा छलफल भयो।
आइतबार, साउन ३१, २०८३
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालमा प्रमिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति
संक्रमण नियन्त्रणसम्बन्धी क्षेत्रमा कार्यरत इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा प्रमिला श्रेष्ठ चयन भएकी छन्।
शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित भएपछि मन्त्रालयको नामबाट ‘जनसंख्या’ हटाएर ‘खाद्य स्वच्छता’ राखिएको थियो। सोहीअनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरी स्वीकृत गरिएको थियो भने नयाँ संगठन संरचनाअनुसार दरबन्दी मिलानको कामसमेत अघि बढाइएको थियो।
शनिबार, साउन ३०, २०८३
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
६ सेकेन्ड अगाडि
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search