मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, मंसिर १०, २०८२
Thu, Nov 27, 2025
बुधबार, मंसिर १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि तत्काल फिर्ता लिनुपर्छ : पूर्व स्वास्थ्य मन्त्री पौडेल
शुल्कमा गरिएको अस्वाभाविक वृद्धि खेदजनक भएको भन्दै उनले सरकारले यो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन्।
१० घण्टा अगाडि
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो
तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्री स्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए। उनको निर्णय आजदेखि लागु भएको हो।
११ घण्टा अगाडि
बारा र पर्सामा हैजा विरुद्धको खोप कभरेज ९० प्रतिशत
डा गौतमले यो खोप अभियान हालसम्मकै सबैभन्दा धेरै कभरेज रहेको दाबी गरे। घरघरमा गएर पनि खोप लगाइएकोले बढी प्रभावकारी भएको उनी बताउँछन्।
मंगलबार, मंसिर ९, २०८२
नेपालमा ल्याइयो बाथरोग समयमै पत्ता लगाउने उपकरण
उनका अनुसार एचएलए-डीआर४ गठिया वाथरोगको जोखिम वृद्धि संकेत गर्ने प्रमुख जीन जाँच हो। प्रारम्भिक पहिचानले रोगलाई गम्भीर हुनुअघि नै नियन्त्रण गर्न मद्दत गर्छ।
मंगलबार, मंसिर ९, २०८२
स्वास्थ्यमन्त्री डा गौतम र द्विपक्षीय दातृ निकायका प्रतिनिधिहरूबीच शिष्टाचार भेट
भेटमा दातृ निकायका प्रतिनिधिहरुले जनस्वास्थ्यका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रमरुमा आ आफ्नो क्षेत्रबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलबार, मंसिर ९, २०८२
चिसोसँगै शुक्रराज अस्पतालको ओपीडीमा रुघाखोकीका बिरामी बढे
उनले भने, “ओपीडीमा रुघाखोकीका बिरामीको संख्या बढेको छ। भर्ना भने घटेको छ। दैनिक ८ सयदेखि १ हजार बिरामी ओपीडीमा आउँछन्। त्यसमध्ये रुघाखोकी र ज्वरोका ४०–५० जना दैनिक परीक्षणका लागि आउने गरेका छन्।”
मंगलबार, मंसिर ९, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
कोभिड १९ को महामारीको समयमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै उनीहरुलाई विरुद्ध मुद्दा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सोमबार, मंसिर ८, २०८२
प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमै उत्कृष्ट
१३६ पालिका रहेको मधेशमा शीर्ष पाँचमा सर्लाही जिल्लाको पालिका परेको छ । लालबन्दी नगरपालिकाले उत्कृष्ट स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरेर प्रथम स्थान प्राप्त गरेको छ । लालबन्दी नगरपालिकाले ९९.०३ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको हो । दोश्रो हरिपुर नगरपालिका, तेश्रो विष्णुपुर गाउँपालिका, चौथो हरिवन नगरपालिका र पाँचौ बसबरिया गाउँपालिका भएको छ । स्वास्थ्य कार्यालयतर्फ पर्सा जिल्ला प्रथम, सर्लाही जिल्ला द्वितीय र महोत्तरी जिल्ला तृतीय स्थान प्राप्त गरेका छन् ।
सोमबार, मंसिर ८, २०८२
चितवनमा घट्न सकेन प्रकोप तथा महामारीजन्य रोगको जोखिम
अहिले पनि यहाँ स्क्रब टाइफस, डेंगी, गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण, एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस (पेट र आन्द्रामा हुने सुजन/संक्रमण) को जोखिम घट्न नसकेको हो।
सोमबार, मंसिर ८, २०८२
बयालपाटा अस्पतालमा सफल अपरेशनपछि उज्यालिएका अनुहार
शहरका ठूला अस्पतालमा यस्तो जटिल भास्कुलर, टेन्डन मर्मत, माइक्रोसर्जरी र उपचारको लागत ४–५ लाख रूपैयाँसम्म पुग्न सक्छ। तर बयालपाटा प्रादेशिक अस्पतालमा खत्रीले सहजै उपचार पाए। धेरै बिरामीले खर्चको डरले अस्पताल आउन हिच्किचाउने अवस्थामा यो सफल शल्यक्रिया चिकित्सकीय उपलब्धि मात्र होइन, गुणस्तरीय उपचार पाउन सकिने महत्वपूर्ण प्रेरणा बनेको छ।
आइतबार, मंसिर ७, २०८२
स्वास्थ्य मन्त्री डा गौतम र जापानी राजदूत माइदा तोरुबीच शिष्टाचार भेट, जापानमा रहेका नेपालीको स्वास्थ्यबारे छलफल
मन्त्री डा गौतमले जापानले विगतदेखि नै नेपालप्रति देखाउँदै आएको सहयोगप्रति विशेष आभार प्रकट गरिन्र भूकम्पदेखि कोभिड–१९ महामारीसम्मका चुनौतीपूर्ण क्षणमा जापानले उपलब्ध गराइ आएको सहयोग, साथै कान्ति बाल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पुर्याएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरिन्।
आइतबार, मंसिर ७, २०८२
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
बालबालिकाको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल रहेको अवस्थामा ज्येष्ठ नागरिकलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन छुट्टै ज्येष्ठ नागरिक विशिष्टीकृत अस्पताल निर्माण गर्नुपर्नेमा डा. रमेश कंडेल जोड दिन्छन्।
शुक्रबार, मंसिर ५, २०८२
सधै विवादित औषधि ऐनको ‘दफा ११’
२०५७ सालमा भएको संशोधनमा पनि व्यवसायीहरुले विरोध जनाएका थिए। त्यो बेला औषधि व्यवस्था विभागको महानिर्देशक अस्फाक सेख थिए। उक्त व्यवस्था सच्याउनुपर्ने माग सहित विरोध गरेपछि विभागले ‘औषधि दर्ता नियमावली २०३८’ मा द्रष्टव्य राख्दै पुरानै व्यवस्था कायम हुने निर्णय गरेको थियो।
बिहीबार, मंसिर ४, २०८२
मेडिकल काउन्सिलको उपाध्यक्षका उम्मेदवार डा कालुसिंह खत्रीले लिए नाम फिर्ता
उनले दुई कार्यकाल काउन्सिलमा सदस्यका रुपमा काम गरेका छन्। उनले फिर्ता लिएसँगै उपाध्यक्षका तीन उम्मेद्वार डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापाबीच प्रतिष्पर्धा हुनेछ।
बिहीबार, मंसिर ४, २०८२
गेटामा ६०० शय्याको अस्पताल र यसै वर्षदेखि एमबीबीएस सुरु गर्न माग गर्दै शिक्षामन्त्री पुनलाई ज्ञापनपत्र
कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ६०० शय्याको अस्पताल सञ्चालन र यही शैक्षिक सत्रबाट एमबीबीएस कार्यक्रम सुरु गर्न माग गरिएको छ। विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हो।
बिहीबार, मंसिर ४, २०८२
भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख सहित ६ जना विरुद्ध मुद्दा दायर
निर्माण नै नभएको कार्य लागत अनुमान बमोजिम झुटा बिल तथा प्रतिवेदन तयार गरी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा अशोक कुमार संहित ६ जना विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
बिहीबार, मंसिर ४, २०८२
नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको 'मेडिकल' पार्टनर
सुदूरपश्चिम रोयल्स र नेशनल प्याथ ल्याबबीच शुक्रवार काठमाडौँमा सम्झौता भएको हो। सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र नेशनल प्याथ ल्याबका प्रबन्ध सञ्चालक पवन जोशीले हस्ताक्षर गरे।
बुधबार, मंसिर ३, २०८२
सिंहदरबारमा बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण, आइतबारदेखि सेवा सुरु हुने
भवन हस्तान्तरण भएसँगै सिंहदरबार बाहिर रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालय आज बुधबारबाट नै सार्न सुरु हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार आइतबारसम्ममा मन्त्रालयका अधिकांश सेवाहरु सिंहदरबार भित्रबाट सुरु हुन्छ।
बुधबार, मंसिर ३, २०८२
सबै जिल्ला पूर्ण खोप सुनिश्चित, दिगोपन कसरी?
कुनै –कुनै खोपको प्रभावकारीता शत प्रतिशत नै हुनसक्छ। त्यसका लागि खोपको मात्रा भने पुर्याउनुपर्ने हुन्छ। बिफरको खोपले शत प्रतिशत काम गरेकोले उक्त रोग उन्मुलन भइसकेको छ। हाल नियमित खोप कार्यक्रममा समावेश भएका खोपहरु शत प्रतिशत नै प्रभावकारी छन्।
बुधबार, मंसिर ३, २०८२
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२५: स्वास्थ्य र कृषि मन्त्रीको संयुक्त आह्वान
संयुक्त सन्देशमा दुबै मन्त्रीले मानिस, पशुपन्छी, कृषि, खाद्य तथा वातावरणीय क्षेत्रमा प्रतिजैविकको अनुचित प्रयोगका कारण सूक्ष्मजीवहरुमा प्रतिरोध क्षमता बढ्दै गएको र यसले स्वास्थ्य प्रणाली, अर्थतन्त्र तथा भविष्यमा गम्भीर असर पारिरहेको उल्लेख गरेका छन्। मन्त्रीहरूका अनुसार एक क्षेत्रको गलत प्रयोगले अर्को क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले बहुक्षेत्रीय समन्वय अपरिहार्य छ।
मंगलबार, मंसिर २, २०८२
औषधि व्यवसाय स्वतः रद्द गर्ने प्रावधान तत्काल खारेज गर्नुपर्ने माग राख्दै धर्ना
म्याद सकिनुअघि नवीकरण गर्न नसक्दा भोलिपल्टै शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्द हुने जस्ता प्रावधानहरूले व्यवसायीहरूलाई अनावश्यक दबाबमा पारेको उनीहरुले बताएका छन् ।
मंगलबार, मंसिर २, २०८२
निजी स्वास्थ्य संस्थाको बोर्डबाट अस्पतालको नाम हटाउन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५ दिने अल्टिमेटम
स्वास्थ्य नियमावली अनुसार कुनै पनि सरकारी संस्थाको नाम आफ्नो निजी अस्पताल, क्लिनीकको बोर्डमा राख्न नपाउने कानुनी प्रावधान रहेको प्रतिष्ठानले जनाएको छ।
मंगलबार, मंसिर २, २०८२
स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।
सोमबार, मंसिर १, २०८२
स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताको रुपमा सुनिल शर्माको नोबेल मेडिकल कलेज
राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ।
सोमबार, मंसिर १, २०८२
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा केशर ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहेका डा ढकाल विभागको महानिर्देशकमा नियुक्त भएका हुन्।
आइतबार, कात्तिक ३०, २०८२
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा चार जनाको उम्मेदवारी
उपाध्यक्षका लागि डा कालूसिंह खत्री, डा कुन्जाङ शेर्पा, डा गुरुशरण साह र अजयसिंह थापाको उम्मेदवारी परेको काउन्सिलले जनाएको छ।
आइतबार, कात्तिक ३०, २०८२
चिसोसँगै बालबालिकामा बढ्दैछ भाइरल फ्लुको संक्रमण
एक अर्काबाट सजिलैसँग सर्ने भएकाले सरसफाईमा ध्यान दिन, मास्क प्रयोग गर्न र पर्याप्त मात्रामा झोलिलो पदार्थ खान उनी थप सुझाव दिन्छन्। समयमै उपचार नगरे बालबालिकामा कानको संक्रमण हुने, दमको अट्याक, टन्सिल हुने र निमोनियाको जोखिम रहने उनले बताए।
आइतबार, कात्तिक ३०, २०८२
इथियोपियामा पहिलो पटक मारबर्ग भाइरसको संक्रमण पुष्टि, ओमो क्षेत्रमा ९ जना संक्रमित
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसले इथियोपियाको स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायहरूको ‘छिटो र पारदर्शी प्रतिक्रिया’ को प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा उनले, ‘यसरी तुरुन्तै कदम लिँदा सरकारले प्रकोपलाई चाँडै नियन्त्रणमा ल्याउने प्रतिबद्धता देखाउँछ,’ भनेका छन्।
आइतबार, कात्तिक ३०, २०८२
नर्स लगायत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा सम्बन्धमा गठन गरिएको कार्यदलमा सात सदस्य थप
कार्तिक २१ गते बसेको मन्त्रालयको बैठकले विभिन्न पेशागत संघ संगठन तथा समाजको तर्फबाट सात सदस्य थप गर्ने निर्णय गरेको हो।
शनिबार, कात्तिक २९, २०८२
रामेछापको उमाकुण्ड गाउँपालिकामा फैलियो भाइरल फ्लु, ७ सय बढी बिरामी
बिरामी बालबालिकामा ज्वरो आउने, रुघाखोकी, घाँटी र शरीर दुख्ने लक्षण देखिएको उनले बताए। केहीमा कडा खालको ब्याक्टेरिया समेत देखिएको उनले बताए। यो भाइरल फ्लु विद्यालयमा आएका संक्रमित विद्यार्थीबाटै फैलिएको हुन सक्ने उनको अनुमान छ।
शुक्रबार, कात्तिक २८, २०८२
1
2
3
4
5
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
बढ्दै एन्टिबायोटिक औषधिको जभाभावी प्रयोग, छाड्दैछ प्रभाव देखाउन
बिहीबार, मंसिर ४, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
४ घण्टा अगाडि
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
प्रतिजैविक प्रतिरोध : स्वास्थ्य प्रणालीका लागि बढ्दो खतरा र नेपालका कदमहरु
बुधबार, मंसिर ३, २०८२
आर्थिक चुनौतीका कारण क्षयरोग नियन्त्रणको विश्वव्यापी प्रयास कमजोर हुँदै
मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search