मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ ६, २०८२
Tue, Jan 20, 2026
मंगलबार, माघ ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
डाक्टरहरुको 'अस्थायी दर्ता' हटाउने निर्णय, नियमावली संशोधनका लागि मन्त्रालयलाई पत्राचार
काउन्सिलको गत मंसिर ३ गते बसेको पूर्ण बैठकले नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को परिच्छेद २ को नियम ५ मा अस्थायी दर्ताको व्यवस्था रहेको हुँदा चिकित्सकहरुको अस्थायी दर्ता हटाउने प्रक्रियाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो।
मंगलबार, पुस २२, २०८२
स्वास्थ्य व्यवसायी परिषद्लाई विभिन्न ५ संगठनको २४ घण्टे अल्टिमेटम
उक्त अल्टिमेटममा पनि आफ्ना माग सुनुवाई नभए तालाबन्दी, घेराउ, काममा अवरोध, रिले अनशन सहितका कार्यक्रमहरु ल्याउन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन्।
मंगलबार, पुस २२, २०८२
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा डा सुनिल कुमार जोशी नियुक्त
उपकुलपतिमा नियुक्त भएसँगै डा जोशीले यस विश्वविद्यालयको सेवा र विकास थप विस्तारका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलबार, पुस २२, २०८२
अनावश्यक रुपमा न्युट्रास्युटिकल्स प्रेस्क्राइब नगर्न चिकित्सकहरुलाई स्वास्थ्य मन्त्री गौतमको निर्देशन
‘यस्ता कुराहरुमा कार्यालय प्रमुखहरुले आफ्ना चिकित्सकहरुलाई निर्देशन दिनुहोला। मान्न आनाकानी गर्नुभयो भने मन्त्रालयमा जानकारी दिनुहोला। यो मेरो कडाईका साथ निर्देशन हो।’
मंगलबार, पुस २२, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकीकृत छाता ऐन ल्याउनु हुँदैन : मन्त्री शर्मा
सबै प्रतिष्ठानहरुको फरक फरक उद्देश्य, सिद्धान्त, दक्षता र विज्ञता भएकाले सबैलाई एकै ठाउँमा राख्नु उपयुक्त नहुने उनले बताइन्।
मंगलबार, पुस २२, २०८२
नियम विपरित सञ्चालित अनलाइन फार्मेसीमाथि कारबाही गर्न औषधि व्यवसायी संघको माग
औषधिको दुरुपयोग तथा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै ऐन विपरित सञ्चालित अनलाइन तथा डिजिटल माध्यम मार्फत भइरहेको औषधिको बिक्रि वितरण र प्रचारप्रसार तत्काल नियन्त्रणमा लिन पनि संघको माग छ।
सोमबार, पुस २१, २०८२
यी हुन् स्वास्थ्यमा रिक्त रहेको एक अतिरिक्त सचिव पदका लागि आवेदन दिने १४ जना
डा. सुधा देवकोटा, डा. कृष्णप्रसाद पौडेल, प्रा. दुर्गालक्ष्मी श्रेष्ठ, डा. किरणमणि पौडेल, डा. चुमनलाल दास, डा. रुना झा, डा. विनोदविन्दु शर्मा, नारायणप्रसाद ढकाल, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा, डा. यदुचन्द्र घिमिरे, डा. प्रमोद यादव, डा. अभय पोख्रेल र डा. विष्णु प्रसाद शर्मा
सोमबार, पुस २१, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
यस कार्यक्रमअन्तर्गत उज्वेकिस्तानमा ६ वर्षे एमबीबीएस अध्ययनका लागि २ जना नेपाली विद्यार्थीलाई एनआरएनएले पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्तिका लागि लिइएको छनोट परीक्षा चिकित्सा शिक्षा आयोगको पाठ्यक्रममा आधारित रहेको छ।
सोमबार, पुस २१, २०८२
बाथ रोग : चिसो मौसममा किन बढ्छ जोखिम ?
गर्मीको तुलनामा जाडोमा अस्पताल आउने बाथ रोगीहरुको संख्या दोब्बरले बढ्ने गरेको उनले बताए।
सोमबार, पुस २१, २०८२
टिम मंगलको अपिल : अदालतको आदेशका आडमा निर्वाचन सार्ने प्रपञ्च नहोस्
`लोकतन्त्र, पारदर्शिता र सहभागितामै बलियो एनएमएको भविष्य निहित छ,´ अपिलमा जोड दिइएको छ।
आइतबार, पुस २०, २०८२
चिसो मौसममा स्वास्थ्य सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
चिसोका कारण देखिने समस्याहरु बढेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिन सकिने मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस १८, २०८२
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निर्वाचन स्थगित
चार सदस्य पदका लागि हुन लागेको निर्वाचन परिषद्ले विशेष कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
शुक्रबार, पुस १८, २०८२
दन्त चिकित्सक भन्दै रास्वपाबाट उम्मेदवार बनेका दिपिल यादव माथि कारबाहीको माग
संघले आधिकारिक रुपमा छानबिन गर्दा ती व्यक्तिको नाम नेपाल मेडिकल काउन्सिमा दर्ता नरहेको र दन्त चिकित्सा सम्बन्धी कुनै पनि शैक्षिक योग्यता नभएको जनाएको छ।
शुक्रबार, पुस १८, २०८२
अनसनरत डा भुसालका माग विषयमा छलफल गर्न चार सदस्यीय समिति गठन
विभिन्न माग राखी अनसनमा रहेका डा भुसालको समूहसँग वार्ता गर्न सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको हो।
बिहीबार, पुस १७, २०८२
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा इलेक्ट्रोफिजियोलोजी सेवा सुरु
इलेक्ट्रोफिजियोलोजी भनेको मुटुको धड्कनमा देखिने अनियमितता जाँच्ने र उपचार गर्ने विशेष सेवा हो।
बिहीबार, पुस १७, २०८२
रास्वपा समानुपातिक सूचीमा ७ जना मेडिकल डाक्टर
रास्वपाले स्वास्थ्य, शिक्षा र सुशासनलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएको छ। पार्टीका अनुसार स्वास्थ्य प्रणालीमा देखिएका संरचनागत समस्या, जनशक्ति व्यवस्थापन, पहुँच र गुणस्तर सुधारका लागि प्रत्यक्ष अनुभव भएका चिकित्सकहरूको भूमिका प्रभावकारी हुने विश्वास गरिएको छ।
बिहीबार, पुस १७, २०८२
मानसिक स्वास्थ्य नीति परिमार्जन हुन्छ : स्वास्थ्य मन्त्री शर्मा
स्वास्थ्य पत्रकार मञ्चको आयोजना र कोशिस नेपालको सहकार्यमा भएको मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री शर्माले यस्तो बताएकी हुन्।
बुधबार, पुस १६, २०८२
वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया
वीर अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार चार दिनअघि अचेत अवस्थामा वीर अस्पतालको आपतकालीन कक्षमा ल्याइएकी ती वृद्धाले जीवनभर कुनै अस्पतालमा उपचार नगराएकी थिइन्। पछिल्लो एक महिनादेखि कहिलेकाहीँ टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिए पनि परिवारले यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो। तर दुई दिनसम्म लगातार अचेत भएपछि उनलाई अन्य अस्पताल लगिएको थियो।
बुधबार, पुस १६, २०८२
बढ्दै चिसोजन्य समस्याका बिरामी
अस्पताल आउने अधिकांशजसो रुघाखोकी, ज्वरो तथा दमका बिरामी रहेको उनले जानकारी दिए। त्यसमा पनि वृद्धवृद्धा र दीर्घ रोगीहरु बढी हुन्छन्।
बुधबार, पुस १६, २०८२
नेपाल मेडिकल काउन्सिलको निर्वाचन : उपाध्यक्षमा डा शेर्पा विजयी, कसको मत कति ?
मंगलबार सम्पन्न मतगणना अनुसार डा शेर्पा ५२३४ मतका साथ उपाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी डा गुरुशरण साहले ४३५० मत ल्याएका छन्।
मंगलबार, पुस १५, २०८२
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शेर्पा विजयी, सदस्यमा को-को?
मंगलबार सम्पन्न मतगणना अनुसार डा शेर्पाले डा गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्षमा जित हासिल गरेका हुन्।
मंगलबार, पुस १५, २०८२
घातक बन्दै जापानीज इन्सेफलाइटिस
पछिल्लो तीन वर्षको सरकारी तथ्यांक हेर्ने हो भने जापानीज इन्फेसलाइटिसका कारण ६७ जनाको मृत्यु भइसकेको छ। र, यो तथ्यांक वर्षेनी बढ्दो छ।
मंगलबार, पुस १५, २०८२
सुर्तिजन्य पदार्थसम्बन्धी कानुन कार्यान्वयनका विषयमा सर्वोच्चको कारण देखाउ आदेश, मुद्दालाई अग्राधिकार
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट मञ्चका सचिव अधिवक्ता जयप्रसाद पौडेल र कानुन अधिकृत अधिवक्ता आकृति त्रिपाठीले संविधानको धारा ४६ र १३३ बमोजिम उत्प्रेषण तथा परमादेशको मागसहित रिट निवेदन दायर गरेका हुन्। रिटमा संघीय सरकार, सातै प्रदेश सरकार, सम्बन्धित मन्त्रालयहरू तथा सुर्तिजन्य उद्योगलाई विपक्षी बनाइएको छ।
सोमबार, पुस १४, २०८२
उच्च अदालत पाटनद्वारा डा अरुण शाहीका पक्षमा अन्तरिम आदेश जारी
निर्वाचन समितिले पुस ५ र पुस ९ गतेको गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। डा शाहीले नेपाल चिकित्सक संघको विधान र नियमवाली विपरित समितिले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै रोक्न अन्तरिम आदेश मागेका थिए।
सोमबार, पुस १४, २०८२
स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले सार्वजनिक गरिन् दुई महिने कार्यप्रगति
मन्त्रालयले ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना’ ल्याएको छ, जसअन्तर्गत दुई महिनाभित्र संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने, नागरिकमैत्री सेवा प्रवाह गर्ने र मातृ तथा नवजात शिशु मृत्युदर उच्च भएका प्रदेशहरूमा विशेष अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
सोमबार, पुस १४, २०८२
मेडिकल काउन्सिल निर्वाचन: ४८०० मतगणनामा को-को छन् टप १० मा ?
नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा हालसम्म ४ हजार ८ सय मत गणना हुँदा सदस्य पदतर्फ डा. सारिका गोइत अग्रस्थानमा रहनुभएको छ। पछिल्लो गणनाअनुसार उहाँले २,१७३ मत अर्थात् ४५.२७ प्रतिशत मत प्राप्त गरेकी छिन्।
सोमबार, पुस १४, २०८२
यस्तो छ नर्सिङ तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धी प्रतिवेदन [पूर्णपाठ]
स्वास्थ्यखबरलाई प्राप्त प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको अभाव, कार्यभार बढी, पारिश्रमिकमा असमानता, जोखिम भत्ता तथा स्तरवृद्धिमा समस्या जस्ता कारणहरुले नर्स तथा स्वास्थ्यकर्मीहरुमा असन्तुष्टि बढेको सम्बोधनका लागि सिफारिस गरिएको छ।
आइतबार, पुस १३, २०८२
वर्षौंको पीडापछि आइभीएफ र आइयुआइ प्रविधिबाट सन्तानको खुशी
हाल नेपालमा नि:सन्तापनको समस्या बढेर १५ प्रतिशत पुगेको छ। हाल शुक्रकिट तथा डिम्ब भण्डारण गर्ने तथा आइभीएफ सेवा लिने परिपाटी समेत बढ्दै गएको छ।
आइतबार, पुस १३, २०८२
एनएमए निर्वाचन : टिम मङ्गलका परिवर्तनका ४ एजेन्डा र प्रतिबद्धताका ४ आधारस्तम्भ सार्वजनिक
'हाम्रो एनएमए, सबैको एनएमए' नारालाई साकार पार्न समावेशी नेतृत्व निर्माण गर्ने प्रयास गरेको छ। जसमा ४ जना महिला समेटिएका छन्, जसमा एकजना मुस्लिम समुदायबाट छिन्। यसैगरी जातीय, धार्मिक र भौगोलिक सन्तुलन मिलाउने कोशिस गरिएको छ।
शनिबार, पुस १२, २०८२
मेडिकल काउन्सिल निर्वाचन: ११ हजार ९ सय २२ मत खस्यो
काठमाडौं उपत्यकामा ५ हजार ७६ र बाहिर ६ हजार ८४६ मत खसेको काउन्सिलका रजिस्ट्रार डा सतिश देवले जानकारी दिए।
शनिबार, पुस १२, २०८२
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त
बुधबार, पुस ३०, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
१६ घण्टा अगाडि
१० महिनामा नै किन राजीनामा दिए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले?
आइतबार, माघ ४, २०८२
करारका चिकित्सकलाई महँगी भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग
मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search