मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक ६, २०८३
Fri, Oct 23, 2026
शुक्रबार, कात्तिक ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
`हाम्रो उद्देश्य एउटै हो- दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,´ मन्त्री मेहताले भनिन्।
सोमबार, साउन २५, २०८३
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब निकालिएको घटनामा आरोपित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माले प्रहरीसमक्ष बयान दिएकी छिन्। उनले प्रहरीसँगको बयानमा आफ्नो बचाउ गर्दै आफूलाई किशोरी नाबालिग भएको विषयमा कुनै जानकारी नभएको दाबी गरेकी छन्।
आइतबार, साउन २४, २०८३
चिकित्सक–नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
कालीकोटको पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि हातपात तथा अस्पतालमा तोडफोड भएको घटनापछि स्वास्थ्य सेवा ठप्प भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
बैठकमा गाभीले आगामी अवधिका लागि नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। प्रस्तावित सहयोगअन्तर्गत नेपालले भने १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषयमा पनि छलफल भएको छ।
शुक्रबार, साउन २२, २०८३
आईसीयूमा रहेका आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको आग्रह
उनले इन्टर्न चिकित्सकले समान भत्ता, श्रम ऐनअनुसार कार्यघण्टा र चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनको माग राख्दै आन्दोलन गरिरहेको उल्लेख गर्दै उनीहरूमध्ये एक जना गम्भीर अवस्थामा पुगेको बताइन्।
शुक्रबार, साउन २२, २०८३
डाक्टर र सांसदका चालकको तलब 'उस्तै' भन्दै युट्युबर टंक दाहालद्वारा भ्रामक दाबी
नेपाल स्वास्थ्य सेवा ऐन र सरकारी नियम अनुसार नेपालमा सरकारी सेवामा प्रवेश गर्ने चिकित्सकहरूको नियुक्ति छैठौं तहबाट नभई आठौँ तह (मेडिकल अधिकृत) बाट मात्र हुन्छ। दाहाललाई नेपालमा चिकित्सकहरु कुन तहदेखि नियुक्त हुन्छन् भन्ने आधारभूत ज्ञान समेत नरहेको उक्त भिडियो जानकारीबाट प्रस्ट बुझ्न सकिन्छ।
शुक्रबार, साउन २२, २०८३
एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ लगायत स्वास्थ्य शिक्षाको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुला
शुक्रबार, साउन २२, २०८३
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
महाशाखाका अनुसार स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियामार्फत प्राप्त खोपको पहिलो खेप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा पठाउन थालिएको हो। आवश्यकताका आधारमा प्रदेशहरूमा पठाइने खोप सम्बन्धित स्वास्थ्य संस्थासम्म उपलब्ध गराउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनको अनशनप्रति चिकित्सक संघको ऐक्यबद्धता
उनका अनुसार इन्टर्न चिकित्सकहरूले निर्वाह भत्ताका रूपमा रेसिडेन्ट चिकित्सकले पाउने सुविधाको ५० प्रतिशत रकम पाउने सहमति भए पनि विभिन्न शिक्षण संस्थामा १० हजारदेखि २४ हजार रुपैयाँसम्मको असमान व्यवस्था कायम छ। यस्तो विभेद अन्त्य गरी सबै इन्टर्न चिकित्सकलाई समान सुविधा उपलब्ध गराउनुपर्ने माग उचित रहेको उनले बताए।
बुधबार, साउन २०, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
सरकारले कान्ति बाल अस्पतालको निर्देशक परिवर्तन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई जिम्मेवारीबाट हटाउँदै डा रामहरी चापागाईंलाई निर्देशकको जिम्मेवारी दिएको हो।
मंगलबार, साउन १९, २०८३
स्वास्थ्य बीमा ऐन संशोधन मस्यौदा: दायरा फराकिलो बनाइँदै, ठगी र फर्जी दाबीमा कडा सजाय!
सरकारले नागरिकको सहज उपचार सुनिश्चितता र बीमा कोषको दिगोपनका लागि 'स्वास्थ्य बीमा ऐन, २०७४' लाई व्यापक संशोधन गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 'स्वास्थ्य बीमा (पहिलो संशोधन) विधेयक, २०८३' को मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण र सरोकारवालाहरूबाट राय-सुझाव आह्वान गरेको छ।
मंगलबार, साउन १९, २०८३
सुर्तीजन्य पदार्थ ऐन २०६८ संशोधन हुँदै: शतप्रतिशत चेतावनीमूलक चित्रका साथै ई-सिगरेट र भेप्स पनि कानुनी दायरामा
मस्यौदाअनुसार सुर्तीजन्य पदार्थको प्याकेट, बट्टा, र्यापर, पार्सल तथा प्याकेजिङमा थप कडाइ गरिने भएको छ। प्याकेजिङमा ट्रेडमार्क, लोगो, ब्रान्ड रङ, प्रवर्द्धनात्मक चिन्ह तथा आकर्षक डिजाइन प्रयोग गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसैगरी ‘लाइट’, ‘अल्ट्रा लाइट’, ‘लो टार’, ‘सुरक्षित’, ‘लक्जरी’, ‘मेन्थोल’, ‘आइस’, ‘चकलेट’ वा ‘स्ट्रबेरी’ जस्ता उपभोक्तालाई भ्रममा पार्न सक्ने शब्द प्रयोग गर्न पनि रोक लगाइने भएको छ।
मंगलबार, साउन १९, २०८३
प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री निशा मेहताको जवाफ : सर्पदंशको खोप १ हजार २६९ भाइल मौज्दात
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित विषयमा प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा सुधार, आकस्मिक उपचार, सर्पदंश तथा रेबिजविरुद्धको खोप आपूर्ति, स्वास्थ्य बीमा सुधार र रोग नियन्त्रणका क्षेत्रमा सरकारले काम गरिरहेको जानकारी दिइन्।
मंगलबार, साउन १९, २०८३
परिवारलाई स्वास्थ्य सीप सिकाउँदा आमा र नवजात शिशुको हेरचाहमा झन्डै तीन गुणा सुधार
नेपालमा गरिएको उक्त अध्ययनअनुसार परिवारका सदस्यलाई स्वास्थ्य हेरचाहसम्बन्धी ज्ञान र व्यावहारिक सीप प्रदान गर्दा नवजात शिशुको नाभीलाई सही तरिकाले स्याहार गर्ने, स्वास्थ्य संस्थाबाट घर फर्किएपछि शिशुलाई आमाको छातीमा राखेर न्यानो बनाउनेलगायतका महत्त्वपूर्ण अभ्यासमा उल्लेख्य सुधार देखिएको हो।
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटको अनसन छैटौं दिन पनि जारी
वार्ताका क्रममा रानाभाट पक्षका कानुन व्यवसायीले सहमतिको मस्यौदा तयार गर्ने प्रयास गरेका थिए। तर कार्यान्वयनको स्पष्ट प्रत्याभूति नभएको भन्दै रानाभाट पक्षका अन्य प्रतिनिधिले उक्त मस्यौदामा सहमति जनाएनन्।
मंगलबार, साउन १९, २०८३
अनशनरत नर्स रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै
नेपाल नर्सिङ संघले यसअघि सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न र अनशनरत रानाभाटको जीवनरक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ। संघले नर्सहरूको सेवा–सुविधा, तलब–भत्ता तथा कार्य वातावरणमा सुधार नगरे गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने चेतावनी दिएको छ।
आइतबार, साउन १७, २०८३
घाइते खुट्टा र अनसनबाट तंग्रिँदै गरेका डा केसी स्वास्थ्य सेवा दिन कालापानी क्षेत्र लागे
हालैको अनसन र खुट्टाको शल्यक्रियापश्चात् पूर्ण रूपमा स्वास्थ्य लाभ भइनसकेको अवस्थामा पनि डा. केसी आफ्नो झोला बोकेर विकट गाउँतर्फ लागेका हुन्। प्रतिकूल मौसम र कमजोर शारीरिक अवस्थाका कारण केही समय पर्खिन डा अमृत जैशीले गरेको आग्रहलाई मुस्कुराउँदै पन्छाएर उनी दूरदराजका सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन यात्रामा निस्किएका हुन्।
आइतबार, साउन १७, २०८३
नेपाल आयुर्वेद चिकित्सा परिषद् अध्यक्ष छनोट : भ्रम फैलाएर विवादित बनाउन सक्रिय आयुर्वेद विशेषज्ञ चिकित्सक समाज
समाजले संकेत गरेको उम्मेदवार डा. जया सत्याल हुन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पस, कीर्तिपुरबाट आयुर्वेद चिकित्सामा स्नातक तह उत्तीर्ण गरेकी हुन्, जुन अध्यक्ष पदका लागि ऐनले तोकेको न्यूनतम योग्यता हो।
आइतबार, साउन १७, २०८३
आयुर्वेद चिकित्सा परिषद्लाई वैकल्पिक चिकित्साको साझा परिषद् बनाउँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
आयुर्वेदमा बाहेकका वैकल्पिक चिकित्सा क्षेत्रमा विशेषज्ञता हासिल गरेकाले पदाधिकारी बन्न नपाउने भन्दै केहीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा तीव्र लबिइङ गरिरहेको भन्ने पनि बुझिएको छ। लामो समयदेखि आयुर्वेद क्षेत्रको मात्रै नेतृत्व भइरहेका कारण अन्य विधालाई समेट्नेमा आयुर्वेद क्षेत्रका विशेषज्ञ अनुदार देखिएका थिए। जसले अन्य वैकल्पिक चिकित्सा विधा छुटेको थियो।
शनिबार, साउन १६, २०८३
चिकित्सक संघसँगको सहमति अनुसार उपभोक्ता, अपराध संहिता र स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन गर्न तीनवटा कार्यदल गठन
सरकार र नेपाल चिकित्सक संघसँग भएको सम्झौता अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कानुन संशोधन एवं विगतका सम्झौताहरू कार्यान्वयनका लागि तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ।
शुक्रबार, साउन १५, २०८३
अनशनरत नर्स रानाभाट भन्छिन् : ‘अनशन भाँड्ने नियतले ढिलो गरी वार्तामा बोलाइयो, निश्चित योजनासहित आए वार्तामा बस्छु’
रानाभाटले आफ्ना माग पूरा गर्न निश्चित योजना र ठोस प्रतिबद्धतासहित सरकार प्रस्तुत भए वार्ताका लागि आफूहरू तयार रहेको बताइन्। केवल अनशन तोडाउने उद्देश्यले गरिने वार्ताभन्दा पनि समस्याको निष्कर्षमा पुग्ने गरी वार्ता हुनुपर्ने उनको अडान छ।
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्य बीमालाई स्वास्थ्य क्षेत्र सुधारको ‘मियो’ बनाउने नवनियुक्त अध्यक्ष डा. प्याकुरेलको प्रतिबद्धता
अध्यक्षको जिम्मेवारी सम्हाल्दै डा. प्याकुरेलले स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न नियामक निकायलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि स्वास्थ्य बीमाले ‘मियो’का रूपमा काम गर्न सक्ने धारणा व्यक्त गरे।
बिहीबार, साउन १४, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच भएको ५ बुँदे सहमतिप्रति उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले असन्तुष्टि जनाउँदै यसलाई कार्यान्वयन नगर्न माग गरेका छन्।
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको गहन छलफलपछि दुवै पक्षबीच सहमति बनेको हो। सहमति वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँगै गृह र कानुन मन्त्रालयका उच्च प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
बुधबार, साउन १३, २०८३
चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा
यसका लागि मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति मार्फत सम्बन्धित सबै सरोकारवाला निकायसँग चरणबद्ध बैठक तथा परामर्शलाई निरन्तरता दिएको छ। मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनी,नीतिगत तथा संस्थागत सुधारका विषयमा गृह मन्त्रालय,नेपाल मेडिकल काउन्सिल,नेपाल नर्सिङ परिषद्,नेपाल चिकित्सक सङ्घ,नेपाल स्वास्थ्य प्राविधिक सङ्घ,नेपाल आयुर्वेद चिकित्सक सङ्घ,नेपाल नर्सिङ सङ्घ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल लगायतका निकायसँग निरन्तर छलफल भइरहेको छ।
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने
ऐनअनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने,गृह मन्त्रालयलगायत सम्बन्धित निकायबीच समन्वय गर्ने,सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने,सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्तिसम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ।
मंगलबार, साउन १२, २०८३
स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालको वार्षिकोत्सव: यस्तो छ १३७ वर्षअघिको मन्तव्य
काठमाडौंका रानीपोखरीनिर हस्पिटल खोलिएको छ। आफ्ना रैती दुनिञांहरुले औषधि नपाई साह्रै दुख पाउँदा रहेछं भन्या जाहेर हुंदा यो हस्पीतल राखि बक्सेको हो। याहाँका रैतिहरु लाई मात्र निगाह भयाको होईन की तराईमा पनि औषधि न पाई धेरै मानिसको नोक्सान भयाको जाहेर भयाको हुनाले तराईमा पनी पीवी नाउँ राखी हस्पीतल खडा गरी वक्सी आफ्ना रैती दुनीञांको एक खर्च नभै अषधि गर्न पाउन्या छन्।
मंगलबार, साउन १२, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सरकार र डा केसीको सहमतिपछि निजी संस्थामा सिट बढ्ने छैन। सहमति पत्रमा चिकित्सा शिक्षातर्फ 'निजी शिक्षण संस्थामा सिट वृद्धि गरिने छैन तर सार्वजनिक शिक्षण संस्थाको सिट संख्या वृद्धि गर्न बाधा पर्ने छैन' भन्ने प्रस्ट उल्लेख गरिएको छ।
सोमबार, साउन ११, २०८३
डा. केसीसँग ७ बुँदे सहमति, तोडियो अनसन
स्वास्थ्य क्षेत्रको सुधार र विगतका सम्झौता कार्यान्वयनको माग राख्दै धनगढीमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमति भएसँगै डा. केसीले आफ्नो अनसन तोडेका छन्।
सोमबार, साउन ११, २०८३
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य ७० प्रतिशतसम्म घट्ने अपेक्षा, नेपाली बिरामीलाई पनि लाभ
आइतबार, कात्तिक १, २०८३
आफ्नै टाउकोमा दोस्रोपटक कपाल प्रत्यारोपण गराए डा. रुपक घिमिरेले
शनिबार, असोज ३१, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
४ मिनेट अगाडि
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search