काठमाडौं- जनआन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको हेल्थ डेस्क आगलागीमा परेर जलेर खरानी भएको छ। आन्दोलनकारीहरूले प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गरेपछि सरकारी भवनभित्र रहेको उक्त डेस्क पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।
आन्दोलनकारी सिंहदरबार भित्र पसेर विभिन्न मन्त्रालय तथा भवनमा आगजनी गरेका थिए।
तस्विरहरु : दिपक मुडभरी




