मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
अभिनेता विपिन कार्कीको आरोपमा मेडिसिटी अस्पतालको स्पष्टीकरण- भ्रम फैलाइयो
नेपाल मेडिसिटी हस्पिटलले उपचारका क्रममा एक बालिकामाथि खेलबाड गरिएको र लाखौँ रुपैयाँको बिल उठाइएको भन्ने दाबी सत्यहीन तथा निराधार रहेको स्पष्ट पारेको छ। हालै विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक मञ्चहरूमा व्यक्त गरिएका अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो स्पष्टीकरण दिएको हो।
१४ मिनेट अगाडि
आठौं बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेस, १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत
कांग्रेसमा १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत गरिएका थिए। छनोट भएका अनुसन्धानमध्ये ४४ वटा पोस्टर र पाँच वटा ओरल प्रस्तुतिका लागि थिए। स्तन क्यान्सरसम्बन्धी अनुसन्धान सबैभन्दा बढी रहेको र करिब २० प्रतिशत एब्स्ट्र्याक्ट यसै विषयमा केन्द्रित रहेको सम्मेलनका कन्फ्रेन्स डाइरेक्टर डा. विनय शाहले बताए। टाउको तथा घाँटीको क्यान्सरसम्बन्धी अनुसन्धान करिब ११ प्रतिशत थिए।
२२ मिनेट अगाडि
अनशनरत डिल्ली हरिजन र सरकारबीच तीन बुँदे सहमति
सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ। यस्तै अन्य मागहरुका विषयमा आयोगले काम अगाडि बढाइरहेको सम्बोधन हुने र अनसन अन्त्य गर्ने सहमति भएको छ।
२३ मिनेट अगाडि
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिकृत दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कामकाज गर्ने गरी सरुवा गरेको हो। उनको स्थानमा मन्त्रालयमा कार्यरत दसौँ तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्रजीतकुमार रजकलाई अस्पतालमा काज सरुवा गरिएको छ।
४ घण्टा अगाडि
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी, स्वास्थ्य क्षेत्रबाट को–को छन् मैदानमा ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। पार्टीको सभापतिदेखि महामन्त्री र केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएका नेता, चिकित्सक तथा मेडिकल व्यवसायीहरू प्रतिस्पर्धामा छन्।
४ घण्टा अगाडि
गर्भावस्थामा उच्च रक्तचापबाट वर्षमा ४२ हजार महिलाको मृत्यु, नियन्त्रणका लागि डब्लूएचओको नयाँ योजना
डब्लूएचओका अनुसार विश्वभर गर्भावस्थाका अनुमानित १० देखि १५ प्रतिशतमा उच्च रक्तचापसम्बन्धी समस्या देखिन्छ। यस्ता समस्याले विश्वव्यापी मातृमृत्युको करिब १६ प्रतिशत हिस्सा ओगट्छन्। यसका कारण हरेक वर्ष ५ लाखभन्दा बढी मृत जन्म तथा नवजात शिशुको मृत्यु हुने गरेको छ।
४ घण्टा अगाडि
सर्पदंशबाट बिरामीको मृत्यु भएपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्पष्टीकरण
बिरामीमा सर्पदंशका लक्षण देखिन थालेपछि तत्काल १० भाइल एएसभी दिइएको र सुधार नभएपछि थप पाँच भाइल औषधि दिइएको अस्पतालले जनाएको छ। बिरामीलाई आईसीयूमा राख्नुपर्ने अवस्था देखिए पनि अस्पतालमा आईसीयू खाली नरहेकाले अभिभावकको अनुरोधमा बिहान करिब ४ः३० बजे आईसीयू भएको अर्को अस्पतालमा पठाइएको विज्ञप्तिमा उल्लेख छ।
५ घण्टा अगाडि
महिला डाक्टरहरूका लागि 'वित्तीय ज्ञान' कार्यक्रम सम्पन्न
कार्यक्रममा महिला डाक्टरहरूलाई वित्तीय ज्ञान, आर्थिक आत्मबल र भविष्यमा सही वित्तीय निर्णय लिन आवश्यक पर्ने व्यावहारिक सीपहरूको बारेमा विस्तृत जानकारी गराइएको थियो।
१७ घण्टा अगाडि
नेशनल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनबारे अध्यक्ष डा जैनुद्दीन अन्सारीको प्रस्टिकरण
विद्यार्थीहरूले काम नगर्ने र सातामा ४६ घण्टाभन्दा बढी काम नगर्ने भनिरहेकोप्रति उनले असन्तुष्टि जनाए। ‘हामीले शोषण गरेका छैनौँ। हप्तामा ४६ घण्टाभन्दा बढी हामी काम गराउँदैनौँ। तपाईंहरू पढ्न आउनुभएको हो। विश्वविद्यालयसँग हामीले लेखेर पठाइदिन्छौँ। विश्वविद्यालयले जे भन्छ, त्यहीअनुसार हामी गर्ने हो,’ उनले भने।
२१ घण्टा अगाडि
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
उनीहरूले चिकित्सा शिक्षामा ‘गलत कुरा हुन नदिने’ सुधारको पहिलो चरण पूरा भएको भन्दै अब ‘सही कुरा हुन दिने’ नीतिको आवश्यकता रहेको बताएका छन्।
२२ घण्टा अगाडि
चर्चित भारतीय फिल्मकर्मी नाना पाटेकरको हृदयाघातबाट निधन
नाना पाटेकर हिन्दी र मराठी दुवै चलचित्रमा आफ्नो प्रभावशाली अभिनयका लागि चर्चित थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रमा उनले निर्वाह गरेका भूमिका दर्शकमाझ लोकप्रिय छन्। अभिनयसँगै उनले चलचित्र निर्देशनमा समेत काम गरेका थिए।
बिहीबार, असोज २२, २०८३
वर्ल्ड न्यूट्रिसन समिटमा मेटाबोलिक स्वास्थ्यसम्बन्धी अभ्यासबारे प्रस्तुति दिँदै डा. दिलजान मंसूर
डा. मंसूरले सम्मेलनमा नेपालमा आफूहरूले गरिरहेको काम र मेटाबोलिक स्वास्थ्यसम्बन्धी अभ्यासबारे प्रस्तुति दिनेछन्। उनले नेपालमा वैज्ञानिक मेटाबोलिक उपचारको अवधारणामाथि भइरहेको कामलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर महत्वपूर्ण रहेको बताएका छन्।
बिहीबार, असोज २२, २०८३
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नेतृत्वमा नुवाकोटमा २०० जनाको मुटु परीक्षण, चार जनामा गम्भीर समस्या
शिविरमा सहभागी २०० जनामध्ये १९० जनाको मुटुको भिडियो परीक्षण र १०० जनाको मुटुको विद्युतीय परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मुटुसम्बन्धी गम्भीर समस्या देखिएका बिरामीलाई थप परीक्षण तथा उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आउन सुझाव दिइएको छ।
बुधबार, असोज २१, २०८३
टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको नेतृत्वमा छलफल
बैठकमा टेलिमेडिसिन सेवा विस्तारसँगै भविष्यमा आउन सक्ने सम्भावित समस्या तथा चुनौतीको पहिचान गरी त्यसको समाधानका लागि पूर्वतयारी गर्नुपर्नेमा समेत जोड दिइएको थियो। विशेषगरी सेवा लिने व्यक्तिको पहिचान प्रमाणीकरणलाई विश्वसनीय र व्यवस्थित बनाउने तथा टेलिमेडिसिन सेवाप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकताका साथ छलफल गरिएको थियो।
बुधबार, असोज २१, २०८३
रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत
रणनीतिले कुकुरमा ७० प्रतिशत खोप कभरेज पुर्याउने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्यसमेत अघि सारेको छ।
बुधबार, असोज २१, २०८३
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रद्वारा कर्मचारीको दुई दिनको तलब २३ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम सहयोग गरेका हुन्। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो।
बुधबार, असोज २१, २०८३
सिप्लाको पुणेस्थित गोदामको औषधि बिक्री–वितरण लाइसेन्स रद्द
एफडीएका अनुसार गोदाममा रियाक्सन प्लस ट्याबलेट्सको प्याकेजिङ, भण्डारण, अभिलेख व्यवस्थापन र औषधि फिर्ता (रिकल) प्रक्रियामा अनियमितता भेटिएको थियो।
बुधबार, असोज २१, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
१६ हजार रुपैयाँको कोठा छ, फाइभ–स्टार होटलमा जस्तो स्वागत गर्नुहुन्छ। तर बिरामीलाई त्यहाँबाट बाहिर पठाएपछि समस्या निको हुनुको सट्टा झन्–झन् बढ्दै जान्छ। उहाँहरूले डिस्चार्ज गरेर पठाइरहनुभयो।
बुधबार, असोज २१, २०८३
पूर्व स्वास्थ्यमन्त्रीको कमाण्डमा कांग्रेस : स्वास्थ्य क्षेत्रबाट यी हुन् नेतृत्व दाबी गरिरहेकाहरू
पूर्व स्वास्थ्यमन्त्रीदेखि चिकित्सक तथा मेडिकल व्यवसायीसम्मका व्यक्तिहरू कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रियामा प्रतिस्पर्धामा छन्। स्वास्थ्य क्षेत्रको पृष्ठभूमि भएका केही उम्मेदवारले पार्टीको नीति निर्माणमा स्वास्थ्यका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्।
बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : महामन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री, मेडिकल व्यवसायी र डाक्टर पनि भिड्दै
पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल यसअघि कांग्रेसको महामन्त्री भइसकेका छन्। यसपटक पनि उनले खुलातर्फबाट उम्मेदवारी दिएका हुन्। स्वास्थ्य क्षेत्रबाटै आएका डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायको उम्मेदवारीले महामन्त्रीको प्रतिस्पर्धामा चिकित्सक पृष्ठभूमिका दुई नेता पनि देखिएका छन्।
बुधबार, असोज २१, २०८३
डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे
डा मिश्रले नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाको पूर्वसचिव तथा पूर्वअध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। उनी प्रजातान्त्रिक चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका संयोजकसमेत हुन्। यसअघि उनले सुदूरपश्चिम प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री गोविन्द बोहराका विज्ञ सल्लाहकारका रूपमा पनि काम गरेका थिए।
बुधबार, असोज २१, २०८३
मधेशी क्लस्टरमा डा. गरिबदास ठाकुरको पनि उम्मेदवारी
डा. ठाकुर स्वास्थ्य क्षेत्रका अनुभवी चिकित्सक हुन्। उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमुख स्वास्थ्य प्रशासकका रूपमा काम गरेका सेवा निवृत्त चिकित्सक हुन्। संक्रामक रोग विशेषज्ञका रूपमा पनि उनले स्वास्थ्य क्षेत्रका योगदान गर्दै आएका छन्।
बुधबार, असोज २१, २०८३
मेडिकल व्यवसायी खुमा अर्यालले दिए गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी
वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अर्यालले नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले यसअघि पार्टीमा कार्यवाहक कोषाध्यक्ष र आर्थिक संयोजकजस्ता जिम्मेवारीसमेत सम्हालेका छन्।
बुधबार, असोज २१, २०८३
नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका दाबेदार
नेपाल चिकित्सक संघका तीन पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. मुक्तिराम श्रेष्ठ र डा. अञ्जनी कुमार झा कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने दौडमा छन्।
बुधबार, असोज २१, २०८३
एफडीएको संस्थागत डिजाइन र कार्यदिशाबारे स्वास्थ्य मन्त्रालयमा छलफल
छलफलमा मन्त्रालयको कानुन शाखा, नीति, योजना तथा अनुगमन महाशाखा तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मंगलबार, असोज २०, २०८३
कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिल शर्माको उम्मेदवारी
यसैबीच, नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय थप गरेको छ। यसअघि आज दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
मंगलबार, असोज २०, २०८३
रुसको प्रयोगशालामा फैलिएको भनिएको 'प्लेग निमोनिया' के हो, के यो कोभिड–१९ जस्तै फैलिन सक्छ?
घटनासँगै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रयोगशालामा प्लेगको जीवाणु बोकेको टेस्ट ट्युब फुटेर संक्रमण भएको दाबी आएका छन्। तर यो विवरण पनि स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। त्यसैले अहिलेको अवस्थालाई ‘रुसमा प्लेग फैलियो’ भन्नुभन्दा न्युमोनिक प्लेगको सम्भावित घटनाको अनुसन्धान भइरहेको अवस्था भन्नु वैज्ञानिक रूपमा बढी उचित हुन्छ।
मंगलबार, असोज २०, २०८३
रुसमा प्लेग अनुसन्धान केन्द्रकी कर्मचारीको मृत्यु, अमेरिकी राष्ट्रपति ट्रम्पले भने- हामीले गम्भीरतापूर्वक निगरानी गरिरहेका छौं
प्लेग यर्सिनिया पेस्टिस नामक जीवाणुबाट हुने संक्रमण हो। यसको फोक्सोमा संक्रमण हुने अवस्था अर्थात् न्युमोनिक प्लेग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। उपचार नगरिएमा यो अत्यन्त घातक हुन सक्छ तर समयमै उपयुक्त एन्टिबायोटिक प्रयोग गरे उपचार सम्भव हुन्छ।
मंगलबार, असोज २०, २०८३
‘मिनिमली इन्भेसिभ फुट एन्ड एंकल सर्जरी’ नेपालमै सुरु
नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फुट एन्ड एंकल सर्जन डा. दमन कुमार झाको नेतृत्वमा यो सेवा सञ्चालनमा ल्याइएको हो। सेवा विस्तारकै क्रममा डा. झाले हालै नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक 'एमआईएस ह्यालक्स भल्गस' (खुट्टाको बूढीऔँलाको हड्डी बाङ्गो हुने समस्या) को सफल शल्यक्रिया गरेका छन्।
मंगलबार, असोज २०, २०८३
प्रकाशले स्नायुकोष ‘अन–अफ’ गर्न सकिने विषय पत्ता लगाउने अप्टोजेनेटिक्सका तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
यो प्रविधि न्युरोलोजिकल तथा मानसिक स्वास्थ्यसम्बन्धी रोगसँग सम्बन्धित स्नायु सञ्जालको अध्ययनमा प्रयोग भइरहेको छ। दृष्टि गुमाएका व्यक्तिमा दृष्टि पुनःस्थापित गर्ने प्रयासमा समेत यसको अनुसन्धान भइरहेको छ।
मंगलबार, असोज २०, २०८३
1
2
3
4
5
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
४ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
६ घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
१९ घण्टा अगाडि
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search