मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त, मन्त्री मेहतासमक्ष लिए शपथ
नेपाल नर्सिङ परिषद्को रिक्त रहेको सदस्य पदमा चार जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई सदस्यमा नियुक्त गरेको हो।
सोमबार, असोज १९, २०८३
ठूला जमघटमा गर्मीका कारण हुने स्वास्थ्य जोखिम रोक्न डब्लूएचओको नयाँ निर्देशिका
डब्लूएचओका अनुसार ठूला कार्यक्रमका सहभागी, दर्शक, स्वयंसेवक तथा कर्मचारीमा गर्मीका कारण हुने स्वास्थ्य समस्या पछिल्लो समय महत्वपूर्ण जनस्वास्थ्य र व्यवस्थापकीय जोखिम बन्दै गएको छ। समयमै जोखिम पहिचान, तयारी र उपचारको व्यवस्था गर्न सके यस्ता अधिकांश समस्या कार्यक्रमस्थलमै रोकथाम तथा उपचार गर्न सकिने डब्लूएचओले जनाएको छ।
आइतबार, असोज १८, २०८३
नेपालमा पहिलोपटक गर्भाशयसम्बन्धी समस्याको उपचारमा प्रयोग हुने ‘माइक्रोवेभ एब्लेसन’ प्रविधिबारे अन्तर्राष्ट्रियस्तरीय चिकित्सकीय कार्यशाला
अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागितामा आयोजना हुने यस्ता कार्यशालाले नेपाली चिकित्सकलाई नयाँ उपचार प्रविधिबारे प्रत्यक्ष ज्ञान र व्यावहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय चिकित्सकीय सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आइतबार, असोज १८, २०८३
नेपालमै मुटु र फोक्सो प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्य, दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
प्रा. डा. गजुरेलले प्रत्यारोपण सेवा सुरु गर्न सरकार तथा सम्बन्धित निकायबाट आवश्यक नीतिगत र संस्थागत सहयोग आवश्यक रहेको बताए। केही चिकित्सकले प्रत्यारोपणका लागि आवश्यक लाइसेन्स प्राप्त गरिसके पनि अस्पतालको लाइसेन्सलगायत विषयमा सहजीकरण आवश्यक रहेको उनको भनाइ छ।
आइतबार, असोज १८, २०८३
बीपी नेत्र प्रतिष्ठानको ३८औँ दीक्षान्त समारोह सम्पन्न
उनीहरूलाई प्रतिष्ठानकै खाने–बस्ने सुविधासहित ३ महिनाको दैनिक जीवनमा व्यक्तिगत कार्यको उपयोगी तालिम तथा शिक्षा दिइएको थियो। उक्त तालिम तथा शिक्षाबाट दृष्टिविहीन तथा अल्पश्रवण शक्ति भएका बालबालिकाहरूको जीवन र विद्यालय जान सहज हुनेछ।
आइतबार, असोज १८, २०८३
पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
बोर्डको असोज १२ गते बसेको दोस्रो बोर्ड बैठकले बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेदेखि एआईमा आधारित दाबी समीक्षा प्रणाली उपयोग गर्नेसम्मको निर्णय गरेको छ।
आइतबार, असोज १८, २०८३
जनताको घरदैलोमा पार्टी पुर्याउने भन्दै कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा
कांग्रेसलाई फेरि जनताको घरदैलोमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको शर्माले बताएका छन्।
आइतबार, असोज १८, २०८३
स्वास्थ्य सूचना विज्ञानका जनशक्तिको अवसरबारे संसदमा आवाज उठाउने सांसद डा. कार्कीको प्रतिबद्धता
नेपाल हेल्थ इन्फर्मेटिक्स एसोसिएसन (एनएचआईए)ले काठमाडौँमा आयोजना गरेको ‘एनएचआईए कनेक्ट २०२६’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले यस क्षेत्रका विज्ञहरूका लागि अवसरहरू सिर्जना गर्न संसद् तथा सम्बन्धित निकायहरूमा जोडदार रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
आइतबार, असोज १८, २०८३
नेशनल मेडिकल कलेजमाथि सांसद अन्सारीको आरोपबारे निजी मेडिकल कलेज एसोसिएशनको आपत्ति
सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन र आवासमा अवरोध गरिएको आरोप लगाएका थिए।
आइतबार, असोज १८, २०८३
मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यका आकांक्षी
स्याङ्जा क्षेत्र नम्बर २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा उपयोग गर्ने एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन्।
आइतबार, असोज १८, २०८३
पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा कांग्रेस महामन्त्रीको जिम्मेवारीमा निरन्तरता दिने आकांक्षा
नेपाली कांग्रेसका पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबार, असोज १८, २०८३
फ्रन्टलाइन अस्पतालले गर्यो ‘द जर्नी अफ वुमेन’ कार्यक्रम
कार्यक्रममा सहभागी महिलाले विशेषज्ञ चिकित्सकसँग महिलाको स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा जानकारी लिनुका साथै आफ्ना जिज्ञासा राखेका थिए। सहभागीहरूले स्वास्थ्यसम्बन्धी विषयमा खुलेर छलफल गर्ने अवसर पाएको अस्पतालले जनाएको छ।
आइतबार, असोज १८, २०८३
चिकित्सक सन्तोष उपाध्यायले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका उपाध्यायले अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा चिकित्सा नेतृत्वसम्बन्धी अध्ययन गरेका छन्। चिकित्सा क्षेत्रसँगै उनी सामाजिक सेवा र खेलकुद व्यवस्थापनमा पनि सक्रिय छन्। नेपाल भलिबल लिगमा एक टोलीको कार्यकारी निर्देशकका रूपमा समेत उनले काम गरेका छन्।
आइतबार, असोज १८, २०८३
के.आई. सिंह गाउँपालिकाको वायलमा गेटा आँखा अस्पतालको २९औँ आँखा उपचार केन्द्र उद्घाटन
त्यसैगरी, जटिल प्रकृतिका आँखा समस्या भएका बिरामीलाई टेलिमेडिसिन प्रविधिमार्फत गेटा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गराई आवश्यक उपचार तथा व्यवस्थापनका लागि सहजीकरण गरिनेछ। आवश्यकता अनुसार थप परीक्षण तथा शल्यक्रियाका लागि बिरामीलाई गेटा आँखा अस्पतालमा रेफर गर्ने व्यवस्था समेत रहनेछ।
शनिबार, असोज १७, २०८३
‘सांसद रहबर अन्सारीले उठाएका विषयकाे निष्पक्ष परीक्षण हुन तयार छाैं : नेशनल मेडिकल कलेज
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बारा क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अन्सारीले नेशनल मेडिकल कलजेमा जारी आन्दोलनलाई लिएर आफ्ना विचार प्रस्तुत गरेका थिए।
शनिबार, असोज १७, २०८३
ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं– ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार, असोज १६, २०८३
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार, असोज १६, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ।
शुक्रबार, असोज १६, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।
शुक्रबार, असोज १६, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
मन्त्री बन्ने प्रस्तावदेखि राजदूतको अवसरसम्म अस्वीकार गरेका डा. भट्टाचार्यले जीवनभर चिकित्सा सेवालाई प्राथमिकता दिए। भोजपुरमा अस्पताल नभएको ठाउँमा अस्पताल सुरु गरे, विराटनगरमा काठमाडौं बाहिर सर्जरी सेवा विस्तार गरे, वीर अस्पताल र ट्रमा सेन्टरको विकासमा योगदान दिए।
बिहीबार, असोज १५, २०८३
संघीय निजामती सेवा विधेयक: महिला कर्मचारीका लागि ‘महिनावारी बिदा’ को प्रस्ताव
संसदमा पेस गरिएको ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा महिला कर्मचारीहरूका लागि ‘महिनावारी/रजस्वला बिदा’ को विशेष व्यवस्था गरिएको छ।
बिहीबार, असोज १५, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
विधेयकको दफा ५ मा सङ्घीय निजामती सेवा अन्तर्गत रहने ११ वटा सेवाहरूको सूची राखिएको छ, जसमा आर्थिक योजना तथा तथ्याङ्क, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा र सूचना प्रविधि सेवा मात्र उल्लेख छन्।
बिहीबार, असोज १५, २०८३
डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित
लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. दवाडी हाल धापासीस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन्। स्वास्थ्य क्षेत्रको सुधार र पेसागत हकहितका साथै पार्टीको नीति निर्माणमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा ओर्लिएका थिए।
बिहीबार, असोज १५, २०८३
दीर्घ जीवनलाई सार्थक बनाउन प्रणालीहरू पुनर्विचार गरौँ: डा. नीलेश बुद्ध
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले 'दीर्घायुको युग: लामो जीवनका लागि प्रणालीहरूको पुनर्विचार' भन्ने नाराका साथ स्वस्थ वृद्धावस्थालाई स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र सामाजिक सरोकारको विषय बनाउनुपर्ने बताए।
बिहीबार, असोज १५, २०८३
फिजियोथेरापिस्ट सुरज भुसाल ‘डिस्टिंग्विश्ड सर्भिस अवार्ड’बाट सम्मानित
नेपाली फिजियोथेरापिस्ट सुरज भुसाल अन्तर्राष्ट्रिय ‘डिस्टिंग्विश्ड सर्भिस अवार्ड’बाट सम्मानित भएका छन्। वर्ल्ड फिजियोथेरापी एसिया वेस्टर्न प्यासिफिक रिजनको अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
बुधबार, असोज १४, २०८३
मारुती फार्मालाई ‘इन्स्पायरिङ बिजनेस अवार्ड’
कम्पनीका अनुसार छालासम्बन्धी स्वास्थ्य सेवामा पुर्याएको निरन्तर योगदान, नवीन उत्पादन तथा गुणस्तरीय डर्मा केयरमा केन्द्रित प्रयासको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
बुधबार, असोज १४, २०८३
‘५० हजार स्माइल्स’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप जोडियो
देशका विभिन्न विद्यालयमा अध्ययनरत ५० हजार बालबालिकाको मुख तथा दन्त स्वास्थ्यमा सुधार गर्ने योजनाको साथ अघि बढाइएको ‘५० हजार स्माइल्स नेपाल’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई) जोडिएको छ।
बुधबार, असोज १४, २०८३
कर्णालीमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै विगतदेखि प्रदान हुँदै आएको विशेष प्रोत्साहन भत्ताको निरन्तरता दिन र समान काम तथा जिम्मेवारीअनुसार समान पारिश्रमिकको व्यवस्था गर्न माग गरेको हो।
बुधबार, असोज १४, २०८३
ब्लु क्रसले 'माइक्रोवेभ एब्लेसन'सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गर्दै
आधुनिक 'माइक्रोवेभ एब्लेसन' प्रविधिका आविष्कारक तथा अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ र वरिष्ठ एन्डोस्कोपिक गाइनेकोलोजिस्ट तथा नि:सन्तान विशेषज्ञ डा. रंगीना लाइकङबमको विशेषज्ञ सहभागितामा उक्त कार्यशाला सञ्चालन हुन लागेको हो।
बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना
सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हाे । घटनामा पूर्वसांसद चुमनारायण तबदार, जेन–जी समुन्द्र पोखरेल र कांग्रेस नेता चेतराज रेग्मी घाइते भएका छन्।
बुधबार, असोज १४, २०८३
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search