मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Wed, Sep 16, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गजेन्द्रनारायण सिंह अस्पतालले भन्यो– ‘गेटबाहिरै प्रसूति’ घटनामा आन्तरिक छानबिन गर्छौं
अस्पतालका अनुसार पासवानसँग आवश्यक जाँचसम्बन्धी कुनै रिपोर्ट नभएकाले अतिआवश्यक जाँच गर्न सुझाव दिइएको थियो। त्यसपछि उनी र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको शैयामा नरहेको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी अस्पतालले प्राप्त गरेको जनाएको छ।
बिहीबार, भदौ २५, २०८३
सांसद कर्णले संसदमा भने– महिलासँग २ हजार ५ सय मात्रै भएकाले भर्ना पाइनन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा बोल्दै सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी महिलालाई पैसा अभावका कारण भर्ना नगरिएको बताएका हुन्। उनका अनुसार ती महिलासँग २ हजार ५ सय रुपैयाँ मात्रै थियो। अस्पतालले भर्नाका लागि आवश्यक रकम नपुगेको भन्दै भर्ना नगरेपछि उनले सडक पेटीमै बच्चा जन्माउनुपरेको सांसद कर्णले बताए।
बिहीबार, भदौ २५, २०८३
केएमसीमा मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो
केएमसीका सञ्चालक तथा पूर्वसांसद् डा.सुनीलकुमार शर्मा स्वास्थ्य उपचारलाई आम नागरिकको पहुँचमा पुर्याउने अभियानमा सक्रिय रहँदै आएको बताउँछन् । उनको पहलमा केएमसीले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
बिहीबार, भदौ २५, २०८३
बाढी प्रभावितको मुख स्वास्थ्य परीक्षण, निःशुल्क सामग्री वितरण
९ सेप्टेम्बरमा आयोजित कार्यक्रममा बाढीपीडितको मुख स्वास्थ्य परीक्षणसँगै दाँत माझ्ने सही तरिका, मुखको सरसफाइ तथा मुखसम्बन्धी रोगको रोकथामबारे सचेतना दिइएको थियो। उनीहरूलाई निःशुल्क दाँत तथा मुखको सरसफाइ सामग्रीसमेत वितरण गरिएको थियो।
बिहीबार, भदौ २५, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
उच्च प्रशासनिक पदमा पुग्ने अवसर हुँदाहुँदै पनि प्रशासनिक मोहभन्दा चिकित्सा अभ्यास, अध्यापन र अनुसन्धान रोजेका प्राडा भट्टराईको निधनले नेपाली चिकित्सा क्षेत्रले एक अनुभवी चिकित्सक, समर्पित शिक्षक र अनुसन्धानकर्तालाई गुमाएको छ।
बिहीबार, भदौ २५, २०८३
१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
मन्त्रालयका अनुसार विपद्का बेला शव व्यवस्थापनको जिम्मेवारी सम्बन्धित अस्पतालले नै व्यवस्थित रूपमा वहन गर्नुपर्ने भएकाले अस्पतालहरूमा आवश्यक क्षमताको शवगृह अनिवार्य रूपमा विकास गर्नुपर्ने देखिएको हो। विगतका विपद्मा देखिएका कठिनाइ र हालका विपद्मा समेत शव व्यवस्थापन महत्वपूर्ण चुनौतीका रूपमा देखिएपछि यसलाई संस्थागत रूपमा व्यवस्थित गर्न निर्णय गरिएको हो।
बिहीबार, भदौ २५, २०८३
गजेन्द्र नारायण सिंह अस्पतालको गेटबाहिरै सुत्केरी, मेसु डा. झा भन्छन्- छानविन गरेर सत्यतथ्य पत्ता लगाउँदैछौं
भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृश्यमा अस्पतालको मूल गेटभन्दा बाहिर सडकपेटीमा एक महिलाले बच्चा जन्माएको देखिन्छ। बच्चा जन्मिसकेको र साल (प्लासेन्टा) समेत बाहिर निस्किसकेको अवस्थामा महिला सडकपेटीमा रहेको देखिएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएका हुन्।
बिहीबार, भदौ २५, २०८३
साइमा वाजेदले डब्ल्युएचओको क्षेत्रीय निर्देशक पदबाट दिइन् राजीनामा
वाजेदले सन् २०२४ को सुरुआतमा डब्ल्युएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको जिम्मेवारी सम्हालेकी थिइन्। उनको कार्यकाल पाँच वर्षका लागि तय गरिएको थियो।
बिहीबार, भदौ २५, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त पदाधिकारी नियुक्त हुँदै
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाश चन्द्र खत्री र डिनमा डा सन्दिप श्रेष्ठ नियुक्त हुँदैछन्।
बुधबार, भदौ २४, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा विकास विक्रम अधिकारी, रेक्टरमा डा रविराम श्रेष्ठ र रजिस्ट्रारमा डा ममता भट्टराई कोइरालालाई नियुक्त गर्न लागेकी हुन्।
बुधबार, भदौ २४, २०८३
विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
बुधबार, भदौ २४, २०८३
सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब
उपकरण जडान सम्पन्न भई भदौ १० गतेदेखि क्याथ ल्याब सञ्चालनमा आएपछि बिरामीले अस्पतालबाटै मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा लिन थालेका छन्।
बुधबार, भदौ २४, २०८३
विश्व फिजियोथेरापी दिवसमा फिजियोथेरापी संघको रक्तदान र जनचेतनामूलक कार्यक्रम
'स्ट्रोक तथा मुटु तथा रक्तनलीसम्बन्धी रोग' भन्ने यस वर्षको मुख्य नारालाई केन्द्रमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्ट्रोक र हृदय रोगको रोकथाम, उपचार र पुनर्स्थापनामा फिजियोथेरापीको भूमिकाबारे प्रकाश पारिएको थियो।
मंगलबार, भदौ २३, २०८३
स्वास्थ्य र जलवायुमा जर्मनीले नेपाललाई १ अर्ब २९ करोडभन्दा बढी सहयोग गर्ने
जर्मनीको ७३ लाख ५० हजार युरो विकास सहयोग स्वास्थ्य, स्वच्छ ऊर्जा र जलवायु अनुकूलनमा खर्च हुनेछ। जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआईजेड) नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्नेछ।
मंगलबार, भदौ २३, २०८३
बाढीबाट औषधि गुमाएका १०० भन्दा बढी ज्येष्ठ नागरिकलाई स्वास्थ्य शिविरबाट राहत
सेवा लिनेहरूमा १०१ जना (४८ महिला र ५३ पुरुष) ज्येष्ठ नागरिक रहेका छन्। बाढीले घरका सामानका साथै नियमित सेवन गर्दै आएका सुगर, प्रेसर लगायतका दीर्घरोगका औषधि बगाएपछि प्रभावितहरू उपचार र औषधिको निरन्तरतालाई लिएर समस्यामा परेका थिए। गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक औषधि पाएपछि बाढी प्रभावित ज्येष्ठ नागरिकहरूले ठूलो राहत महसुस गरेका छन्।
मंगलबार, भदौ २३, २०८३
स्वास्थ्यका लागि मानव स्रोतसम्बन्धी डिली घोषणापत्र : विशेषज्ञ स्वास्थ्य सेवामा समानता
घोषणापत्रमार्फत दक्षिण–पूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरूले स्वास्थ्य जनशक्ति सुदृढ गर्दै ग्रामीण, दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित क्षेत्रका नागरिकसहित सबैलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
मंगलबार, भदौ २३, २०८३
'मुटु र मस्तिष्कको स्वास्थ्यका लागि फिजियोथेरापी महत्वपूर्ण छ'
मंगलबार, भदौ २३, २०८३
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरिएको छ। टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ।
मंगलबार, भदौ २३, २०८३
सरकारी बिदामा वीर अस्पताल खुला, तर सूचना ढिला हुँदा अस्पताल खाली
सरकारी बिदामा वीर अस्पताल खुला, तर सूचना ढिला हुँदा अस्पताल खाली
मंगलबार, भदौ २३, २०८३
गण्डकीका क्यान्सर बिरामीलाई काठमाडौंको पाटन र कान्तिमा उपचार गर्दा प्रदेश सरकारले थप १ लाख रुपैयाँ दिने
सम्झौताअनुसार गण्डकी प्रदेशका बासिन्दाले काठमाडौंस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्ति बाल अस्पतालमा क्यान्सर रोगको उपचार गराउँदा प्रदेश सरकारले प्रतिबिरामी थप १ लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउनेछ।
सोमबार, भदौ २२, २०८३
रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग
रसुवामा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत, उद्धार र आवश्यक मानवीय सहायता उपलब्ध गराउन सघाउने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको संस्थाहरूले जनाएका छन्।
सोमबार, भदौ २२, २०८३
पाटन अस्पतालले मंगलबार बिदा नदिने, जेनजी सहिद स्मृति सभा गर्ने
प्रतिष्ठानका रजिष्ट्रार डा. अरुण शाहीले जारी गरेको सूचनामा अस्पतालमा बुधबार पनि नियमित साप्ताहिक बिदा पर्ने भएकाले मंगलबार र बुधबार लगातार दुई दिन सेवा बन्द हुँदा बिरामी तथा सेवाग्राहीलाई असुविधा हुने भन्दै मंगलबार नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ।
सोमबार, भदौ २२, २०८३
रसुवा–भोटेकोशी बाढीपहिरोमा ज्यान गुमाएकाप्रति नेपाल मेडिकल कलेजद्वारा श्रद्धाञ्जलीसँगै राहत सहयाेगकाे घाेषणा
साे अवसरमा नेपाल मेडिकल कलेजका शिक्षक, कर्मचारी तथा नर्सहरूले बाढीपहिरोबाट प्रभावित नागरिकका लागि आफ्नो एक दिनको तलब सहयोग गर्ने घाेषणा गरेका छन् । कर्मचारी तथा फ्याकल्टीबाट संकलित उक्त रकममा कलेजले समेत ७० प्रतिशत रकम थप गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएकाे छ ।
सोमबार, भदौ २२, २०८३
डब्लुएचओ दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको बैठकमा नेपालका तर्बाट जलवायु न्यायसम्बन्धी आह्वान
सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो
नेपाल स्वास्थ्य बीमा बोर्डले विपद् प्रभावित नागरिकलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।
सोमबार, भदौ २२, २०८३
नुवाकोटमा विपद्पीडित परिवारका लागि मनोसामाजिक सहयोग कार्यक्रम सुरु
कार्यक्रमका लागि १२ सदस्यीय स्वयंसेवक टोली परिचालन गरिनेछ। टोलीलाई पुरुष र महिला गरी दुई समूहमा विभाजन गरिनेछ। टोलीको समग्र नेतृत्व एचएएमआईका अध्यक्ष गिरिराज अधिकारीले गर्नेछन्। टोलीले स्थानीय सरकार, वडा कार्यालय, नगरपालिका तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्नेछ।
सोमबार, भदौ २२, २०८३
बाढीपीडितका लागि कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेश सिंह भण्डारीको कन्सर्ट
स्वास्थ्य क्षेत्रमा आफ्नो विशेषज्ञ पहिचान बनाएका डा. भण्डारी सांगीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले गरिएको कन्सर्टलाई उनले सामाजिक उत्तरदायित्वसँग जोडिएको सांगीतिक अभियानका रूपमा लिएका छन्।
सोमबार, भदौ २२, २०८३
नेपाल चिकित्सक संघ सुर्खेत शाखाको अध्यक्षमा डा. केएन पौडेल
डा. पौडेलले चिकित्सकहरूबीचको आपसी एकता, निरन्तर सहकार्य र विश्वासको वातावरणलाई मजबुत बनाउँदै चिकित्सकीय पेसाको गरिमा र साख उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कर्णालीका दूरदराजसम्म स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी र पूर्ण रूपमा सेवामुखी बनाउन आफूले अभिभावकीय तथा समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
सोमबार, भदौ २२, २०८३
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search