मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
संघीय निजामती सेवा विधेयक: महिला कर्मचारीका लागि ‘महिनावारी बिदा’ को प्रस्ताव
संसदमा पेस गरिएको ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा महिला कर्मचारीहरूका लागि ‘महिनावारी/रजस्वला बिदा’ को विशेष व्यवस्था गरिएको छ।
बिहीबार, असोज १५, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
विधेयकको दफा ५ मा सङ्घीय निजामती सेवा अन्तर्गत रहने ११ वटा सेवाहरूको सूची राखिएको छ, जसमा आर्थिक योजना तथा तथ्याङ्क, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा र सूचना प्रविधि सेवा मात्र उल्लेख छन्।
बिहीबार, असोज १५, २०८३
डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित
लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. दवाडी हाल धापासीस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन्। स्वास्थ्य क्षेत्रको सुधार र पेसागत हकहितका साथै पार्टीको नीति निर्माणमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा ओर्लिएका थिए।
बिहीबार, असोज १५, २०८३
दीर्घ जीवनलाई सार्थक बनाउन प्रणालीहरू पुनर्विचार गरौँ: डा. नीलेश बुद्ध
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले 'दीर्घायुको युग: लामो जीवनका लागि प्रणालीहरूको पुनर्विचार' भन्ने नाराका साथ स्वस्थ वृद्धावस्थालाई स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र सामाजिक सरोकारको विषय बनाउनुपर्ने बताए।
बिहीबार, असोज १५, २०८३
फिजियोथेरापिस्ट सुरज भुसाल ‘डिस्टिंग्विश्ड सर्भिस अवार्ड’बाट सम्मानित
नेपाली फिजियोथेरापिस्ट सुरज भुसाल अन्तर्राष्ट्रिय ‘डिस्टिंग्विश्ड सर्भिस अवार्ड’बाट सम्मानित भएका छन्। वर्ल्ड फिजियोथेरापी एसिया वेस्टर्न प्यासिफिक रिजनको अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
बुधबार, असोज १४, २०८३
मारुती फार्मालाई ‘इन्स्पायरिङ बिजनेस अवार्ड’
कम्पनीका अनुसार छालासम्बन्धी स्वास्थ्य सेवामा पुर्याएको निरन्तर योगदान, नवीन उत्पादन तथा गुणस्तरीय डर्मा केयरमा केन्द्रित प्रयासको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
बुधबार, असोज १४, २०८३
‘५० हजार स्माइल्स’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप जोडियो
देशका विभिन्न विद्यालयमा अध्ययनरत ५० हजार बालबालिकाको मुख तथा दन्त स्वास्थ्यमा सुधार गर्ने योजनाको साथ अघि बढाइएको ‘५० हजार स्माइल्स नेपाल’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई) जोडिएको छ।
बुधबार, असोज १४, २०८३
कर्णालीमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै विगतदेखि प्रदान हुँदै आएको विशेष प्रोत्साहन भत्ताको निरन्तरता दिन र समान काम तथा जिम्मेवारीअनुसार समान पारिश्रमिकको व्यवस्था गर्न माग गरेको हो।
बुधबार, असोज १४, २०८३
ब्लु क्रसले 'माइक्रोवेभ एब्लेसन'सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गर्दै
आधुनिक 'माइक्रोवेभ एब्लेसन' प्रविधिका आविष्कारक तथा अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ र वरिष्ठ एन्डोस्कोपिक गाइनेकोलोजिस्ट तथा नि:सन्तान विशेषज्ञ डा. रंगीना लाइकङबमको विशेषज्ञ सहभागितामा उक्त कार्यशाला सञ्चालन हुन लागेको हो।
बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना
सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हाे । घटनामा पूर्वसांसद चुमनारायण तबदार, जेन–जी समुन्द्र पोखरेल र कांग्रेस नेता चेतराज रेग्मी घाइते भएका छन्।
बुधबार, असोज १४, २०८३
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक: मन्त्री मेहता
सीडीसी, एफडीए तथा एनएचएए स्थापनासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री मेहताले तीनवटै संरचना समग्र स्वास्थ्य प्रणालीसँग जोडिएको बताइन्। उनले औषधि तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टता हटाउँदै औषधि, खोप, स्वास्थ्य उपकरण, रोग परीक्षण सामग्री लगायतको नियमनलाई व्यवस्थित गर्नुपर्ने बताइन्।
बुधबार, असोज १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड: एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न सभाले रजिस्ट्रार प्रा.डा. पन्नाबहादुर थापाले प्रस्तुत गरेको प्रस्तावित आय–व्यय विवरण स्वीकृत गरेको हो। बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट सर्वसम्मतिले पारित गरेको छ।
बुधबार, असोज १४, २०८३
विद्यालय तहको पाठ्यक्रममा मुख स्वास्थ्य समेट्न शिक्षा मन्त्रीसँग एनडीएको आग्रह
एसोसिएसनका अध्यक्ष डा. अजयकुमार साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको हो। भेटका क्रममा एनडीएले बालबालिकालाई सानैदेखि दाँत तथा मुखको सरसफाइ, सामान्य रोगहरू, तिनको रोकथाम र स्वस्थ जीवनशैलीबारे शिक्षित गराउनुपर्नेमा जोड दिएको छ।
बुधबार, असोज १४, २०८३
पिपल्स डेन्टल कलेजका फ्याकल्टीहरूको आन्दोलन स्थगित, प्रशासनसँग भयो सहमति
नेपाल चिकित्सक संघ र नेपाल डेन्टल एसोसिएसनको पहलमा अस्पताल प्रशासन र फ्याकल्टी प्रतिनिधिहरूबीच भएको संयुक्त छलफल सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको हो।
मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
लोकसेवा आयोगले दिएको परामर्श वेवास्ता गर्दै सरकारले विधेयक संसदमा लान लागेको हो। खासगरी पेन्सन अवधि ३० वर्ष, अवकास उमेर ५५ वर्ष तथा सचिव, सहसचिव, महानिर्देशकजस्ता पदमा बाहिरबाट सोझै नियुक्ति गर्ने प्रावधानप्रति आयोगले असहमति जनाएको थियो।
मंगलबार, असोज १३, २०८३
स्वास्थ्य सेवा सुधारका लागि अमेरिकाबाट प्राप्त हुने पौने तीन अर्ब अनुदान स्वीकार गर्ने निर्णय
सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर (करिब पौने तीन अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार, असोज १३, २०८३
छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय: मन्त्री मेहता
प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक - २०८३’ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले मातृत्वका क्रममा महिलाले पर्याप्त आराम, स्वास्थ्य पुनर्स्थापना र नवजात शिशुको उचित हेरचाहका लागि आवश्यक समय पाउनुपर्ने बताइन्।
सोमबार, असोज १२, २०८३
फार्मेसी परिषद् सदस्य नियुक्ति प्रक्रियाप्रति फार्मेसी संघको गम्भीर आपत्ति
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्तिका लागि सुरु गरेको छनोट प्रक्रियामा निष्पक्षता र पारदर्शिता नदेखिएको भन्दै नेपाल फार्मेसी संघले गम्भीर आपत्ति तथा कडा विरोध जनाएको छ।
सोमबार, असोज १२, २०८३
विश्व फार्मासिस्ट दिवसमा फार्मासिस्टहरूको माग: कानुनी सुधार र व्यावसायिक मान्यता
दिवसको अवसरमा नेपाल फार्मेसी संघको समन्वयमा देशका सातै प्रदेशका करिब ४० जिल्लामा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, रक्तदान, स्वास्थ्य सचेतना तथा पेशागत छलफललगायतका विविध कार्यक्रम आयोजना गरी विश्व फार्मासिस्ट दिवस भव्य रूपमा मनाइएको छ।
सोमबार, असोज १२, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
मधेस प्रदेशमा प्रादेशिक सन्तुलन कायम गर्न रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नेदेखि स्वास्थ्यकर्मीको सुरक्षा र मातृत्व अधिकार सुनिश्चित गर्ने गरी ल्याइएका यी विधेयकहरूलाई सरकारले चालु आर्थिक वर्षको प्राथमिकता सूचीमा राखेको छ।
सोमबार, असोज १२, २०८३
नेपालमा पहिलो पटक ज्येष्ठ नागरिकको औषधि सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय भर्चुअल तालिम आयोजना हुँदै
विश्व ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आयोजना गरिएको यो अन्तर्राष्ट्रिय भर्चुअल तालिम नेपालेस सोसाइटी अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स, नेपाल जेरियाट्रिक सेन्टर, एसिया प्यासिफिक जेरियाट्रिक नेटवर्क, नेपालिज एसोसिएसन अफ प्यालियटिभ केयर र इक्वल एलायन्स नेपालको संयुक्त आयोजनामा हुन लागेको हो।
आइतबार, असोज ११, २०८३
इन्टरभेन्सनल कार्डियोलोजी केन्द्रित 'एससिएआई नेपाल सिम्पोजियम' सम्पन्न
एससिएआई नेपालका संयोजक प्रा. डा. अरुण मास्केको नेतृत्वमा आयोजित यस सिम्पोजियममा आधुनिक कार्डियाक क्याथेटराइजेसन ल्याबमा प्रयोग भइरहेका नवीनतम प्रविधि, जटिल कोरोनरी रोगको उपचार तथा उच्च जोखिमयुक्त पर्क्युटेनियस कोरोनरी इन्टरभेन्सनका विषयमा गहन वैज्ञानिक छलफल गरिएको थियो।
आइतबार, असोज ११, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
६ महिने सुत्केरी बिदाको प्रस्तावलाई अनुमोदन गरी कार्यान्वयनमा ल्याउन सरोकारवालाहरूको माग
बिहीबार काठमाडौँमा आयोजित सिडआर्ट फाउन्डेसनको न्युट्रिसन फेलोसिपको एक कार्यक्रममा सरोकारवालाहरूले संसदमा छलफलका क्रममा रहेको 'सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक २०८३' लाई अनुमोदन गर्दै कार्यान्वयन गर्न माग गरेका हुन्।
शुक्रबार, असोज ९, २०८३
दुर्गममा असम्भव जस्तै मानिने चोटको बयालपाटामा सफल शल्यक्रिया
डा. निरौलाले यसअघि पनि बयालपाटा प्रादेशिक अस्पतालमा थुप्रै जटिल खालका शल्यक्रिया सम्पन्न गरिसकेका छन्। दुर्गम क्षेत्रमा असम्भवजस्तै मानिने चोटको शल्यक्रिया समेत बयालपाटा अस्पतालमा सफल हुँदै आएको छ। यसले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको भूमिकालाई थप महत्त्वपूर्ण बनाएको छ।
शुक्रबार, असोज ९, २०८३
भोटेकोशी बाढी पीडितको सहयोगार्थ ट्रमा सेन्टरबाट ४३ लाख ६० हजार सहयोग
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुर्नस्थापनाका लागि ४३ लाख ६० हजार ९ सय रूपैयाँ सहयोग गरेका छन्।
शुक्रबार, असोज ९, २०८३
संग्रामपुर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, कारबाहीका लागि प्रहरीमा पत्र
स्वास्थ्य चौकीमा सेवा प्रवाह भइरहेका बेला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, गालीगलौच तथा कुटपिट भएपछि स्वास्थ्य चौकी प्रशासनले दोषीहरूमाथि आवश्यक छानबिन र कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवा, सर्लाहीमा औपचारिक पत्र पठाएको छ।
शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा एसियाली फ्रैल्टी तथा सार्कोपेनिया सम्मेलन हुँदै
नेपालिज सोसाइटी अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स र नेपाल जेरियाट्रिक्स सेन्टरको आयोजनामा डा. जगदीश क्षेत्रीको नेतृत्वमा सम्मेलन हुन लागेको हो। मूल कार्यक्रमअघि डिसेम्बर ४ मा नेपाल जेरियाट्रिक्स सेन्टरमा पूर्व सम्मेलन कार्यशाला समेत आयोजना गरिनेछ।
शुक्रबार, असोज ९, २०८३
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सर्वसाधारणको राय तथा सुझावका लागि सार्वजनिक गरेको छ। मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण, सरोकारवाला तथा सम्बन्धित पक्षबाट राय तथा सुझाव मागेको हो।
बिहीबार, असोज ८, २०८३
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन
सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ।
बिहीबार, असोज ८, २०८३
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
४८ मिनेट अगाडि
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
२२ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search