काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस पूर्व स्वास्थ्य सचिव डा सुधा शर्मा राष्ट्रपति कार्यालय शितल निवास पुगेकी छिन्। केहीबेरमा उनीलगायत अर्का मन्त्री बब्लु गुप्ताको शपथ ग्रहण हुँदैछ ।
हेर्नुहोस् लाइभ
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।