मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक १४, २०८३
Sun, Nov 01, 2026
शनिबार, कात्तिक १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
ग्रहगोचर र नक्षत्र खोज्दै गर्दा अस्पतालमा छुट्ने जीवन
कुनै व्यक्तिको जीवनमा जन्मिने समयको नक्षत्र र ग्रहले बेजोड असर गर्ने रहेछ भने एउटै समयमा जन्मिएको व्यक्तिहरु यो संसारमा त हजारौं होलान्। तर सबै आइन्स्टाइन पनि बन्दैनन्। सबै नेपोलियन पनि बन्दैनन् ।सबै बालेन्द्र शाह पनि बन्दैनन् । सबै हिटलर पनि बन्दैनन् । एकै समयमा त धेरै जनाको जन्म भएको हुन्छ । तर ती सबैको जीवनको मैदान एउटै त हुँदैन ।
शुक्रबार, कात्तिक १३, २०८३
के पाठेघर निकाल्दैमा एन्डोमेट्रियोसिस निको हुन्छ ?
पाठेघर निकाल्ने शल्यक्रिया सबै एन्डोमेट्रियोसिसका बिरामीका लागि अनिवार्य उपचार होइन। पाठेघर निकाल्दा पनि रोग पूर्ण रूपमा निको हुने ग्यारेन्टी हुँदैन। विशेषगरी रोग अन्य अंगमा फैलिएको छ भने ती स्थानमा बाँकी रहेको रोगले समस्या दिइरहन सक्छ।
मंगलबार, कात्तिक १०, २०८३
स्याउ के हो? स्याउ खानुका स्वास्थ्य लाभ, पोषण र सम्भावित प्रभाव
स्याउमा सोडियम, बोसो र कोलेस्ट्रोल हुँदैन। यसमा प्रोटिनको मात्रा पनि न्यून हुन्छ। तर यो फाइबर र केही मात्रामा भिटामिन सीको राम्रो स्रोत हो। बोक्रासहितको एउटा मध्यम आकारको स्याउमा करिब २५ ग्राम कार्बोहाइड्रेट, १९ ग्राम प्राकृतिक चिनी, ४ ग्राम फाइबर र ९५–१०० किलोक्यालोरी ऊर्जा पाइन्छ। यसमा विभिन्न लाभदायक वनस्पतिजन्य यौगिक पनि हुन्छन्। वास्तविक पोषण मात्रा स्याउको आकार र प्रजातिअनुसार फरक हुन सक्छ।
सोमबार, कात्तिक ९, २०८३
चाडबाडमा नवजात शिशुको हेरचाह कसरी गर्ने? ध्यान दिनुपर्ने १० कुरा
शिशुले दूध चुस्न नसक्ने, दूध खान छोड्ने, असामान्य रूपमा सुस्त हुने, सास फेर्न गाह्रो हुने, छाती भित्र धसिने वा झट्का आउने भए तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ। ज्वरो आउने, शरीर असामान्य रूपमा चिसो हुने वा ओठ र जिब्रो निलो हुने अवस्थालाई पनि गम्भीर रूपमा लिनुपर्छ।
शुक्रबार, कात्तिक ६, २०८३
नेपालको सुषुप्त स्वास्थ्य संकट : लेडको विषाक्तताबारे कमजोर बहस
आज एउटा बच्चालाई लेडको जोखिमबाट जोगाउनु भनेको भोलि एउटा स्वस्थ मस्तिष्क, सक्षम नागरिक र स्वस्थ पुस्ता जोगाउनु हो। त्यसैले लेडको विषाक्ततालाई अब सुषुप्त संकटका रूपमा छोडिरहनु हुँदैन। सरकारले नीति र नियमनलाई प्रभावकारी बनाउनुपर्छ, उद्योगले जिम्मेवारी लिनुपर्छ, स्वास्थ्य प्रणालीले परीक्षण र उपचारको क्षमता बढाउनुपर्छ, विद्यालयले जनचेतनाको अभियान अघि बढाउनुपर्छ र नागरिक समाज तथा सञ्चारमाध्यमले निरन्तर खबरदारी गर्नुपर्छ।
बिहीबार, कात्तिक ५, २०८३
दाँत किन दुख्छ र रुट क्यानल उपचार किन आवश्यक हुन्छ?
रुट क्यानल उपचार भनेको दाँतको संक्रमित वा क्षतिग्रस्त दन्तमज्जा हटाउने, दाँतका जराभित्र रहेका नलीहरू सफा गरी संक्रमणमुक्त बनाउने र त्यसपछि तिनलाई उपयुक्त पदार्थले भरेर बन्द गर्ने उपचार विधि हो। यसले संक्रमण फैलिनबाट रोक्न र प्राकृतिक दाँत जोगाउन मद्दत गर्छ। यो उपचार नगरिएमा अन्ततः दाँत निकाल्नुपर्ने अवस्था आउन सक्छ।
शुक्रबार, असोज ३०, २०८३
दशैँ-तिहार विशेष: स्वस्थ, सुन्दर र चम्किलो छालाका लागि १० वैज्ञानिक उपाय
दशैँ-तिहारमा सुन्दर देखिनका लागि महँगा क्रिम वा धेरै कस्मेटिक सामग्री नै आवश्यक पर्छ भन्ने छैन। नियमित सफाइ, मोइस्चराइजर, सनस्क्रिन, सन्तुलित खानपान र पर्याप्त निद्रा नै स्वस्थ छालाका मुख्य आधार हुन्।
बुधबार, असोज २८, २०८३
भेपिङ: धुवाँरहित देखिए पनि स्वास्थ्यका लागि कति सुरक्षित?
मुखको स्वास्थ्यको दृष्टिले पनि भेपिङले मुख सुख्खा गराउने, तन्तुमा जलन ल्याउने, दन्त क्षय तथा गिजाको स्वास्थ्यमा नकारात्मक असर पार्ने जोखिम हुन्छ। यद्यपि यसलाई परम्परागत चुरोटभन्दा केही कम विषाक्त मान्न सकिए पनि यसलाई पूर्णतया सुरक्षित वा जोखिममुक्त भन्न मिल्दैन। विशेषगरी गैर-धूमपानकर्ता, किशोरकिशोरी र नयाँ पुस्ताका लागि भेपिङ सुरु गर्नु स्वास्थ्यको दृष्टिकोणबाट कदापि उचित छैन।
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या: बुझाइ, चुनौती र रोकथामका उपाय
मानसिक रोगको एउटा प्रमुख कारण पारिवारिक झगडा, बेरोजगारी र प्राकृतिक प्रकोप पनि हो। बिरामी हुन नदिन र भएका बिरामीलाई छिटो निको पार्न परिवारका सदस्यको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। परिवारमा आइपर्ने जटिल समस्याहरू आपसी समझदारीमा समाधान गर्न सकिन्छ, त्यसैले त्यसको बोझ एक जनामा मात्र पर्न दिनु हुँदैन।
आइतबार, असोज २५, २०८३
दुर्गमका अस्पतालमा प्रयोगशाला सेवा र एन्टिबायोटिक प्रतिरोध
दुर्गम अस्पतालमा प्रयोगशाला सेवा बलियो बनाउनु भनेको एउटा परीक्षण थप्नु मात्र होइन, सही उपचारको सम्भावना बढाउनु र प्रतिजैविक प्रतिरोधविरुद्धको लडाइँलाई स्थानीय स्तरसम्म पुर्याउनु हो। प्रयोगशालामा आधारित लक्षित उपचारलाई प्रोत्साहन गर्न सक्यौँ भने अनावश्यक वा गलत एन्टिबायोटिकको प्रयोग न्यूनीकरण हुन्छ।
बिहीबार, असोज २२, २०८३
मानसिक स्वास्थ्य: क्यान्सर उपचारको अभिन्न अङ्ग
क्यान्सरको निदानले बिरामीको शरीरमा मात्र होइन, उसको सोच, भावना, परिवार, सामाजिक सम्बन्ध, आर्थिक अवस्था र भविष्यप्रतिको धारणामा समेत ठूलो परिवर्तन ल्याउँछ। रोगको अवस्था, उपचारको जटिलता, उपचारबाट हुने असर, रोग फेरि फर्किने डर, आर्थिक भार र मृत्युको चिन्ताले बिरामीको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।
बुधबार, असोज २१, २०८३
अज्ञानता र लाज: मलद्वारका समस्या डाक्टरलाई भन्न किन डराउँछन् मानिसहरू?
बोर्डर क्षेत्रमा वा अप्रमाणित ठाउँमा 'बिना चिरफार ग्यारेन्टी उपचार' भन्दै जथाभावी औषधिको नाममा उपचार गराउँदा मलद्वार नै बन्द हुने र क्यान्सर जस्तो गम्भीर रोग हुने खतरा हुन्छ। ग्वार्कोको एउटा क्लिनिकमा जथाभावी उपचार गराउँदा मलद्वार बन्द भई पेटबाट आन्द्रा बाहिर निकालेर झोला जोड्नुपरेको र पाइल्स भनेर आयुर्वेदिक औषधि खाँदाखाँदै क्यान्सर फैलिएर बिरामीको मृत्यु भएको घटनाहरू रहेका छन्।
मंगलबार, असोज २०, २०८३
ढाड दुख्दैमा मेरुदण्डको समस्या हुन्छ भन्ने हुँदैन
हाम्रो क्लिनिकल अभ्यासले देखाएको एउटा महत्वपूर्ण सन्देश यही हो–ढाड दुखाइ लिएर आउने अधिकांश बिरामीलाई शल्यक्रिया चाहिँदैन। सही निदान, उचित औषधि, फिजियोथेरापी, नियमित व्यायाम र जीवनशैलीमा सुधारबाट धेरैजसो बिरामी सामान्य जीवनमा फर्कन सक्छन्।
मंगलबार, असोज २०, २०८३
मुटुरोग भनेको के हो? यसका लक्षण, कारण र बच्ने उपायहरू
उच्च रक्तचाप (प्रेसर), मधुमेह (सुगर), रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुनु, धूमपान तथा मद्यपानको सेवन, मोटोपना, शारीरिक व्यायामको कमी र अत्यधिक मानसिक तनावका कारण मुटुको नशा साँगुरिने वा ब्लक हुने गर्छ। समयमै उपचार नभएमा यसले हृदयघातसमेत गराउन सक्छ।
मंगलबार, असोज १३, २०८३
गंगालाल हृदय केन्द्रका निर्देशकलाई प्रश्न: नेपालमा मुटु प्रत्यारोपणको सम्भावना कति छ?
हीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बिरामीको उपचारसँगै रोकथाम र आधुनिक चिकित्सा सेवा विस्तारमा कस्ता पहल गरिरहेको छ? मुटुको जटिल शल्यक्रिया, सघन उपचार कक्षको अवस्था र आगामी दिनमा नेपालमै 'मुटु प्रत्यारोपण'को तयारी कहाँ पुगेको छ?
मंगलबार, असोज १३, २०८३
बालबालिकामा हुने मोटोपन: कारण र रोकथाम
बालबालिकामा हुने मोटोपन रोकथामका लागि गर्भावस्थादेखि नै स्वस्थ जीवनशैली, स्तनपान, सन्तुलित आहार, परिवारको राम्रो उदाहरण, नियमित शारीरिक गतिविधि, कम स्क्रिन समय र परिवार, विद्यालय, स्वास्थ्यकर्मी तथा समुदायको संयुक्त प्रयास आवश्यक हुन्छ।
आइतबार, असोज ११, २०८३
डिमेन्सिया रोक्न सकिन्छ? स्मरणशक्ति कमजोर हुनुअघि नै मस्तिष्कलाई जोगाऔँ
जीवनभर हामीले अपनाउने व्यवहार, स्वास्थ्यसम्बन्धी निर्णय र सामाजिक नीतिले यसको जोखिम कम गर्न र मस्तिष्क स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
सोमबार, असोज ५, २०८३
प्राकृतिक प्रकोपमा बुढ्यौली: जलवायु परिवर्तनको असमान मारमा किन पर्छन् ज्येष्ठ नागरिक?
बाढी घटेपछि नदी फेरि आफ्नो धारमा फर्कन सक्छ। सडक पुनर्निर्माण हुन सक्छ। पुल फेरि बन्न सक्छ। घर पनि फेरि उठाउन सकिन्छ। तर कुनै एक वृद्ध व्यक्तिले गुमाएको मांसपेशीको शक्ति, हिँड्ने क्षमता, आत्मनिर्भरता, सामाजिक सुरक्षा वा मानसिक स्थिरता सधैँ पुरानै अवस्थामा फर्कने नहुन पनि सक्छ।
सोमबार, भदौ २२, २०८३
३ देखि ६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण
बालबालिकामा पेट दुख्ने समस्या बारम्बार दोहोरिएमा केवल घरेलु उपाय वा औषधिमा मात्र भर नपरी कारण पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। बच्चालाई नियमित दिसा गर्ने बानी, पर्याप्त पानी, सन्तुलित आहार र सक्रिय जीवनशैलीमा प्रोत्साहित गर्नुपर्छ।
शनिबार, भदौ २०, २०८३
क्यान्सर उपचारमा सेकेन्ड ओपनिनयन
क्यान्सर भएको थाहा पाउनु आफैंमा कठिन अवस्था हो। त्यससँगै उपचारसम्बन्धी निर्णय, अन्योल र धेरै प्रश्न पनि उत्पन्न हुन सक्छन्। यस्तो अवस्थामा सेकेन्ड ओपिनियन लिनु चिकित्सकप्रतिको अविश्वास होइन। बरु आफ्नो रोग, उपचारका विकल्प र अगाडिको बाटोबारे स्पष्ट रूपमा बुझेर आत्मविश्वासका साथ निर्णय लिनका लागि यो एक सक्रिय र महत्वपूर्ण कदम हो।
शुक्रबार, भदौ १९, २०८३
बाढीपीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन
विपदपछि धेरैमा तर्सिने, चिच्याउने, र निद्रा नलाग्ने (अनिद्रा) जस्ता समस्याहरू देखिन्छन् । सुत्ने बित्तिकै त्यही विपतको सपना देख्दा मानिस झनै तनावमा हुन्छन् । यस्तो अवस्थामा विशेषज्ञको सल्लाहमा अल्पकालीन रूपमा औषधिहरू (जस्तैः कोलानेजेपाम वा लोराजेपाम) प्रयोग गर्न सकिन्छ, जसले तनाव कम गर्न र निद्रा लगाउन मद्दत गर्छ ।
शुक्रबार, भदौ १९, २०८३
'बाढी प्रभावित क्षेत्रमा रोग तथा महामारीको जोखिम हुनसक्छ, सचेत रहौँ'
प्रभावित क्षेत्रमा खाद्यान्न वितरणका लागि पुगेकाहरुले पनि जंकफुडको सट्टामा पोसिलो खानेकुरा दाल, चामल, चिउरा, गेडागुडी जस्ता अति आवश्यक र पोषणयुक्त खानेकुरा वितरण गर्नु उपयुक्त हुन्छ। बाढी प्रभावित बसोबास गरिरहेका मास सेल्टरहरुमा सरसफाइ, स्वच्छ खानेपानी, शौचालयको व्यवस्थापन अहिलेको आवश्यकता हो।
बुधबार, भदौ १७, २०८३
जति छिटो थाहा पाउँछौँ, त्यति धेरै गर्न सक्छौँ: नेपालमा डिमेन्सिया निदानको खाडल
नेपाल पनि तीव्र रूपमा वृद्ध समाजतर्फ अघि बढिरहेको छ। नेपालमा ६० वर्ष वा सोभन्दा माथिको जनसंख्या सन् २००१ मा करिब ६.५ प्रतिशत रहेकोमा सन् २०२१ सम्म आइपुग्दा करिब १०.२ प्रतिशत पुगेको छ। सन् २०५० सम्म यो अनुपात लगभग १७.९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। अर्थात्, अबको एक पुस्ताभित्र नेपालका झन्डै प्रत्येक पाँच जनामध्ये एक जना ज्येष्ठ नागरिक हुन सक्छन्।
मंगलबार, भदौ १६, २०८३
५० वर्षपछि पिसाबमा रगत देखिए क्यान्सरको जोखिम
युरोलोजीले मिर्गौलामा पिसाब बन्नेदेखि पिसाबको नली हुँदै पिसाब थैली र बाहिर निस्कने प्रक्रियासँग सम्बन्धित सम्पूर्ण समस्याको उपचार गर्ने उनले बताए । नेपालमा सबैभन्दा बढी देखिने युरोलोजीसम्बन्धी समस्यामध्ये मिर्गौलाको पत्थरी र उमेर बढ्दै गएपछि पुरुषमा देखिने प्रोस्टेटको समस्या प्रमुख रहेको उनको भनाइ छ ।
आइतबार, साउन २४, २०८३
विश्व फोक्सो क्यान्सर दिवस (अगस्ट १): नेपालमा फोक्सो क्यान्सरको उपचारात्मक परिदृश्य, विद्यमान चुनौती र आगामी दिशा
आजको आधुनिक युगमा फोक्सो क्यान्सरको उपचार क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ। विकसित मुलुकहरूमा जिनोमिक परीक्षण (एनजीएस–नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ), टार्गेटेड थेरापी र इम्युनोथेरापी को व्यापक प्रयोगले फोक्सो क्यान्सरलाई धेरै अवस्थामा दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिने रोगका रूपमा रूपान्तरण गरिरहेको छ।
शनिबार, साउन १६, २०८३
कलेजोलाई गम्भीर असर पुर्याउने हेपाटाइटिसबाट कसरी जोगिने?
हरेक वर्ष जुलाई २८ का दिन विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘लेट्स ब्रेक इट डाउन’ भन्ने छ । अर्थात् हेपाटाइटिसको शृंखलालाई तोड्न सचेतना फैलाउनु नै यस दिवसको उद्देश्य हो । त्यसैले समयमै परीक्षण र सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ ।
मंगलबार, साउन १२, २०८३
बेलायतमा पाठेघरको मुखको क्यान्सरको मृत्युदर शून्य: नेपालका लागि सन्देश र हाम्रो दायित्व
अब आवश्यक छ, सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, अभिभावक र आम नागरिक सबैको साझा प्रतिबद्धता। हाम्रा आमा, श्रीमती, दिदीबहिनी र छोरीहरूलाई पूर्ण रूपमा रोकथाम गर्न सकिने यस क्यान्सरबाट जोगाउनु हाम्रो सामूहिक सामाजिक दायित्व हो।
शुक्रबार, साउन १, २०८३
केएमसीमा ६७ वर्षीय पुरुषको मस्तिष्कमा फुटेको 'एभीएम'को बिनाचिरफार सफल उपचार
काठमाडौं मेडिकल कलेज (केएमसी) मा ६७ वर्षीय एक पुरुषको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग 'ब्रेन एभीएम' (आर्टेरियोभेनस मालफर्मेसन) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गरेको छ।
बिहीबार, असार ३२, २०८३
महिलाले लुकाउँदै आएको समस्या: पेल्भिक अर्गन प्रोल्याप्स र यसको उपचार
सामान्य भाषामा यसलाई 'आङ खस्ने' वा 'पाठेघर झर्ने' समस्या भनेर चिनिन्छ। तर वास्तवमा यो समस्या पाठेघरमा मात्र सीमित हुँदैन। विभिन्न कारणले मूत्रथैली, पाठेघर वा मलाशयसमेत तल झर्न सक्छन्, जसले महिलाको दैनिक जीवन, आत्मविश्वास र जीवनस्तरमा गम्भीर असर पार्न सक्छ।
बिहीबार, असार २५, २०८३
आत्महत्या रोकथाम सम्बन्धी जान्नुपर्ने कुराहरू
आत्महत्या सम्बन्धी जान्नुपर्ने तथ्यहरूमा यसको अर्थ, यस समस्याको व्यापकता, कारणहरू, मनोरोगहरूसँगको सम्बन्ध, खतरासूचक लक्षणहरू, यसको उपचार व्यवस्थापन र यसको रोकथाममा हाम्रो भूमिकाबारे चर्चा गरिएको छ।
शुक्रबार, असार १२, २०८३
1
2
3
4
5
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
आइतबार, कात्तिक ८, २०८३
निजामती सेवामा ३०–५५ को प्रावधान लागू गर्न अध्यादेशको तयारी, स्वास्थ्य सेवाका कर्मचारी तत्काललाई सुरक्षित
सोमबार, कात्तिक ९, २०८३
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरण : नरेशको कारमा चलेको देखियो मोबाइल, आराको ब्लेडमा भेटियो रगत र कपाल
बुधबार, कात्तिक ११, २०८३
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
आइतबार, कात्तिक ८, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
१८ घण्टा अगाडि
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
चिकित्सकको छवि र चलचित्रको जिम्मेवारी: ‘सूर्या’को ट्रेलरले उठाएका प्रश्न
मंगलबार, कात्तिक १०, २०८३
आकस्मिक उपचारमा स्वास्थ्य बीमा: नागरिकमैत्री सुधारको खाँचो
मंगलबार, कात्तिक १०, २०८३
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
आइतबार, कात्तिक ८, २०८३
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search