मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत १६, २०८१
Sat, Mar 29, 2025
शनिबार, चैत १६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
किन हुन्छ युरिक एसिड बाथ? रोकथामका उपाय के?
युरिक एसिड बाथ हुनेबित्तिकै औषधि खाइहाल्ने भन्ने हुँदैन। सहनै नसक्ने पीडा वर्षको ३ पटकभन्दा बढी भयो भने, शरीरका विभिन्न भागमा टोफाइ (गाँठागुँठी आउने) हुने र किड्नीमा पत्थरी छ भने र मिर्गौलाका दीर्घकालीन बिरामी भएको अवस्था छ भने औषधि सुरु गरिन्छ।
बुधबार, मंसिर १२, २०८१
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
जब स्कुल जाने केटाकेटीको खाना बट्टामा बाबुआमाले नै खाजाको रुपमा चाउचाउ, बिस्कुट, कुरमुरे, दुनोट हालेको देख्छु मेरो मन कटक्क काट्छ। कतिलाई त भन्ने गर्छु, “तपाईंले बच्चालाई मन परेको भनेर यस्ता खाना दिनुहुन्छ। तर यसले त बच्चालाइ मन्द विषको काम गर्छ। मिर्गौला, मुटु, आद्रा सबै विस्तारै खराब हुँदै जान्छ।”
मंगलबार, मंसिर ११, २०८१
एन्टिबायोटिकको जथाभाबी प्रयोग: एक गम्भीर स्वास्थ्य समस्या
सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पहिलो एन्टिबायोटिक पेनिसिलिन पत्ता लगाएर आधुनिक औषधि विज्ञानमा क्रान्ति ल्याए। यस खोजका लागि उनले नोबेल पुरस्कार पनि प्राप्त गरे। यसपछि, विभिन्न प्रकारका एन्टिबायोटिकहरू बिकास भएका छन्। एमोक्सिसिलिन जस्ता सामान्य एन्टिबायोटिकहरू दैनिक जीवनमा चिकित्सकहरूले धेरै प्रयोग गर्छन्।
मंगलबार, मंसिर ४, २०८१
छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट
सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरीशल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकलअनुसारको परीक्षण गरिनुपर्छ । दोस्रो इइजी अर्थात मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५–३० प्रतिशतमा के कारणले छारेरोग लागेको हो भन्ने थाहा हुन सकेको छैन ।
शुक्रबार, कात्तिक ३०, २०८१
डायबिटिजसँग सम्बन्धित बिरामीले सोध्ने १२ प्रश्न र उत्तर
यदि सुगरको मात्रा ७० भन्दा तल जान्छ भने डायबिटिजमा ग्लासिमिया भनिन्छ । कसैलाई यही ९० र १०० मा पनि हुन सक्छ तर लक्षण भने देखिन्छ । खाना खाइसकेपछि भोक लागेर आउने, रिस उठ्ने, चिसो पसिना आउने आदि हुन थालेमा हाइपोग्लासिमियाको अशंका गर्नुपर्छ । सधैं अंकमा मात्रै भर पर्नुहुँदैन ।
बिहीबार, कात्तिक २९, २०८१
मधुमेह नियन्त्रणका लागि सामूहिक पहल
बिहीबार, कात्तिक २९, २०८१
मधुमेहको कारण, लक्षण र उपचार
मधुमेह हो, होइन पत्ता लगाउन रगत परीक्षण अनिवार्य हुन्छ । रगतमा खाली पेटको सुगर, खाना खाइसकेपछिको २ घन्टाको सुगर तथा तीन महिनाको एभरेज अर्थात् एचबिए सुगर परीक्षण पश्चात् मधुमेह भए÷नभएको निश्कर्षमा पुग्न सकिन्छ।
बिहीबार, कात्तिक २९, २०८१
कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट?
चिसो मौसम सुरु भइसकेको छ। जाडोको समयमा बालबालिकालाई बाक्लो र धेरै कपडा लगाइदिने गरिन्छ। तर बाक्लो लुगा लगाउँदा पसिना आउँछ र उक्त पसिना शरीरमा नै सुक्ने हुन्छ। जसले बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने हुन्छ। त्यसकारण बच्चालाई आवश्यकमात्रामा मात्र कपडा लगाइदिनुपर्छ। बेला बेलामा पसिना आए–नआएको हेरेर पुछिदिनुपर्छ।
मंगलबार, कात्तिक २७, २०८१
फ्रेमिन्घम हार्ट स्टडी : मुटु स्वास्थ्यका लागि एक क्रान्तिकारी अध्ययन र सिक्नुपर्ने पाठहरू
फ्रेमिन्घम हार्ट स्टडीले देखाएका यस्ता उपायहरूको अनुसरण गर्दा नेपालको जनसंख्यामा मुटुरोगको दर घटाउन सकिन्छ। यस अध्ययनले नेपाली समाजलाई मुटु स्वास्थ्यप्रति सचेत गराउन प्रेरणा दिन्छ।
शुक्रबार, कात्तिक २३, २०८१
तिहारको खानपान र स्वास्थ्य: सन्तुलन, सावधानी र व्यायामको महत्त्वपूर्ण भूमिका
तिहारमा खानपानलाई सन्तुलित राख्न नियमित व्यायाम पनि सहायक हुन सक्छ। तिहारले निष्क्रियता र अतिरिक्त खानपानलाई हल्का व्यायामले शरीरलाई सन्तुलनमा राख्न मद्दत पुर्यााउँछ। तेलीय र चिनीयुक्त खाना खाएपछि थोरै व्यायाम गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ, पाचन प्रणालीमा सुधार आउँछ र शारीरिक सक्रियता कायम रहन्छ।
शुक्रबार, कात्तिक १६, २०८१
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार
तिहार पर्व मनाइरहँदा सन्तुलित र स्वस्थ खानेकुरातर्फ ध्यान दिन जरुरी छ । यो बेलामा विभिन्न तरिकाले बनाएका बढी मासु खाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ । धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट त हुन्छ । भात, रोटी, चिउरासँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि जिब्रो अघाएन र जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा पेटको स्वास्थमा असर गर्छ ।
बुधबार, कात्तिक १४, २०८१
नेपालीमा किन बढीरहेछ मस्तिष्कघात? के कुरामा ध्यान दिने?
याद गर्नुपर्ने कुराहरुमा उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ। मुटुको समस्या भएका बिरामी, उच्च रक्तचाप, सुगरका बिरामीले आफ्नो यी समस्यालाई कन्ट्रोलमा राख्नुपर्छ। नियमित औषधि खाने, नियमित व्यायम गर्ने, ८ घण्टा वा पुरा निद्रा सुत्ने र खानपानमा विशेष ध्यान दिनुपर्छ। चुरोट, रक्सिको सेवन गर्नु हुँदैन। शरीरलाई सक्रिय राख्नुपर्छ।
मंगलबार, कात्तिक १३, २०८१
के कारणले हुन्छ दम? बारम्बारको रुघाखोकी र दममा कसरी पहिचान गर्ने?
यो खोप सबै उमेर समूहका लागि लगाइन्छ। कसैलाई दीर्घरोग लागेको छ, रक्तचाप, मधुमेह, थाइराइडजस्ता समस्या छ, उमेर पनि ४० वर्षभन्दा बढी छ भने उनीहरुले लगाउनु लाभदायी हुन्छ। आजकाल बच्चाहरुलाई पनि लगाइन्छ, किनभने शिशुहरुलाई घ्यार घ्यार हुने, रुघा लाग्ने, ज्वरो आउनेजस्ता कारणले गर्दा रोकथामका लागि लगाउने गरिन्छ।
सोमबार, कात्तिक १२, २०८१
दैनिक १० हजार कदम: सरल हिँडाइले स्वास्थ्यमा क्रान्ति ल्याउन सक्छ
१०,००० कदम हिँड्नका लागि न त विशेष समयको आवश्यकता हुन्छ, न त विशेष स्थानको। कुनै पनि उमेरका र स्वास्थ्य अवस्थाका व्यक्तिले यो सरल अभ्यास अपनाउन सक्छन्। हप्तामा ५ दिनको यो नियमितता शरीरलाई निरन्तर स्वस्थ राख्न पर्याप्त छ, र यसलाई जहाँसुकै, जुनसुकै समयमा गर्न सकिन्छ।
शनिबार, कात्तिक १०, २०८१
क्यान्सर जोखिम नियन्त्रणमा चुनौती: नेपालमा प्रिभेन्टिभ अन्कोलोजी तालिमको विकास जरुरी
क्यान्सरको बढ्दो जोखिमलाई नियन्त्रण गर्न रोकथाममा ध्यान दिनु अनिवार्य छ। यो काम प्रिभेन्टिभ अन्कोलोजीमा औपचारिक तालिम, कडा खाद्य नियम र सुर्तीजन्य पदार्थ नियन्त्रणका प्रभावकारी कानुनी प्रबन्धहरूबाट मात्र सम्भव छ। क्यान्सरको महँगो उपचारको सट्टा रोगको जोखिमलाई कम गर्न र रोकथामका उपायहरूमा लगानी गर्ने हो भने, दीर्घकालीन रूपमा क्यान्सरको जोखिम घटाउन सकिन्छ।
शुक्रबार, कात्तिक ९, २०८१
युरेथ्रल स्ट्रिक्चरमा 'उत्तरबस्ति' हुनसक्छ वरदान
युरेथ्रल स्ट्रिक्चरका साथसाथै उत्तरबस्ति अरु रोगमा पनि गर्न सकिन्छ। पुरुषहरुमा हुने प्रोस्टेट बढ्ने समस्या, पिसाब थैलीको घाँटीमा घाउ भएमा, रेट्रोग्रेड इजाकुलेसन (वीर्य माथिल्लो बाटो जानु), निउरोजेनिक ब्लाडर, आदि। उत्तरबस्ति गर्नु अघि आवश्यक जाँच पड्ताल गर्नुपर्ने हुन्छ। रगत एवं पिसाबका नियमित जाँचका साथसाथै अरु आवश्यक जाँच जस्तै: युरोफ्लोमेट्री, रेट्रोग्रेड युरेथ्रोग्राम, आदि गर्नुपर्ने हुन्छ। यस लेखमा प्राय: पुरुषहरुका लागि उत्तरबस्तिका फाइदाहरुका बारेमा दर्शाइएको छ।
बिहीबार, कात्तिक ८, २०८१
चिसो बढ्दै : बालबालिकाको स्वास्थ्यमा अपाउनुपर्ने सतर्कता
बालबालिकामा चिसो मौसमको आगमनसँगै विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्न सक्ने सम्भावना हुन्छ, विशेषगरी बालबालिकामा। उनीहरूको शारीरिक प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकास भइसकेको हुँदैन, जसले गर्दा चिसो मौसममा उनीहरू विभिन्न संक्रमण र स्वास्थ्य समस्याहरूको शिकार हुन सक्छन्। त्यसैले चिसो मौसममा बालबालिकाको विशेष हेरचाह र सतर्कता आवश्यक छ।
शुक्रबार, कात्तिक २, २०८१
मायोपिया अर्थात् दृष्टिदोष: कसरी रोकथाम गर्ने?
पछिल्लो समय बालबालिकाहरुले मोबाइल फोनको प्रयोग अत्यधिक गर्न थालेसँगै मायोपियाको समस्या पनि बढ्दै गएको पाइएको छ। यो एकदमै बढ्दै जाने समस्या हो। यस्तो समस्या बढ्दै आँखाको आकार घट्दै जाने तथा पर्दा पातलो हुँदै जाने गर्छ। जसका कारण पर्दा च्यातिँदै तथा दृष्टि कमजोर हुँदै जाने हुन्छ। त्यसैले यसको रोकथाम बेलैमा हुनु आवश्यक छ।
मंगलबार, असोज २९, २०८१
के हो कोलोरेक्टल क्यान्सर, कसरी हुन्छ पहिचान?
क्यान्सर भइसकेको अवस्थामा उपचार प्रक्रिया बिरामीको अवस्थामा निर्भर रहन्छ। ठूलो आन्द्रा लामो हुने भएकोले त्यसका रेक्टम, कोलोम लगायतका भागहरु छन्। यदि क्यान्सर शरीरका अन्यका अंगमा फैलिसकेको अवस्थामा यसको उपचार प्रक्रिया लामो हुनसक्छ। यस्तो अवस्थामा मेजर प्रकारको सर्जरी तथा किमोथेरापी पनि आवश्यक पर्न सक्छ।
सोमबार, असोज २८, २०८१
कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको?
यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवस ‘कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता’ भन्ने नाराका साथ आज विश्वभर मनाइँदैछ। विश्वको जनसंख्यामध्ये ६० प्रतिशत कामकाजी छन्। तीमध्ये १५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको आकलन गरिन्छ।
बिहीबार, असोज २४, २०८१
विद्यालयमा आँखा शिविर : बालबालिकाको आँखा स्वास्थ्यका लागि लाभदायी
बिहीबार, असोज २४, २०८१
जोर्नी प्रत्यारोपण के हो? कुन अवस्थामा गरिन्छ?
कुनै प्रकारको रोग वा समस्या भएर नयाँ वा कृत्रिम जोर्नी प्रदान गर्नुलाई जोर्नी प्रत्यारोपण भनिन्छ। शाब्दिक अर्थमा प्रत्यारोपण भन्नाले एक स्थानबाट अर्काे स्थानमा लैजानु भन्ने बुझिन्छ। प्रत्यारोपणमा भने एउटा घुँडाको जोर्नीलाई अर्काे घुँडामा वा एउटा हिपको लगेर अर्काे हिपमा जोड्ने भन्ने अर्थ लाग्दैन।
मंगलबार, असोज २२, २०८१
दशैंमा घर जाँदै हुनुहुन्छ? यी हुन् छुटाउनै नहुने औषधि
यात्राको बेलामा विभिन्न कारण बिरामी पर्ने पनि हुन्छ। जस्तो: बान्ता हुने, ग्याष्ट्रिक हुने, पखाला लाग्ने जस्ता समस्या आउन सक्छन्। यी समस्या समाधानका लागि आफैंले औषधि बोक्न सकिन्छ। यस्ता छन् यात्राका क्रममा बोक्नै पर्ने औषधि:
मंगलबार, असोज २२, २०८१
फोक्सोमा हुने आईएलडी के हो, कसरी गरिन्छ उपचार?
उपचारका लागि चिकित्सक कहाँ आइपुगेका बिरामीहरुको लक्षणका आधारमा ८० प्रतिशत समस्या पत्ता लगाउन सकिन्छ। यसका लागि फोक्सोले कति काम गरेको छ भन्ने परीक्षण तथा सिटी स्क्यानपश्चात् यसको उपचार सुरु गरिन्छ। कतिपयलाई मुटुको इको परीक्षण, फोक्सोको बायोप्सीपश्चात् उपचार गरिन्छ।
सोमबार, असोज २१, २०८१
मुत्र प्रणालीको संक्रमण के कारणले हुन्छ? शल्यक्रिया कस्तो अवस्थामा गरिन्छ?
पिसाब संक्रमण जटिल अवस्थामा पुग्दा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ। ८५ प्रतिशतसम्म मिर्गाैला फेल पिसाबको संक्रमणको रोकथाम गर्न नसकेको कारणले भएको एक अध्ययनबाट पत्ता लागिसकेको छ। पिसाब संक्रमणका कारण मिर्गाैला पाकेर पिप जम्ने अवस्था आएमा तथा प्रोस्टेटको समस्या जटिल भएको अवस्थामा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ।
आइतबार, असोज २०, २०८१
फोक्सोको क्यान्सर : कसरी थाहा पाउने? रोकथाम कसरी गर्ने?
विदेशमा जस्तो प्रत्येक नागरिकलाई डाक्टर राख्न सक्ने क्षमता राष्ट्रको नभएको हुनाले नेपालमा आफ्नो स्वास्थ्यका लागि नागरिक आफैं चलाख हुनुपर्ने अवस्था छ। त्यसैले यदि कसैलाई खोकी लाग्ने, स्याँ–स्याँ हुने, तौल घट्ने जस्ता समस्या देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्ने हुन्छ। छातीको एक्सरेमा कुनै प्रकारको दाग देखिएमा त्यसको तुरुन्तै उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।
शनिबार, असोज १९, २०८१
स्किन बुस्टर के हो, किन दिइन्छ?
तालिम प्राप्त चिकित्सकहरुबाट स्किन बुस्टर नदिँदा छालामा दीर्घकालीन असरहरु देखा पर्न सक्छन्। त्यस कारण यसका लागि सही स्थान र व्यक्तिको छनोट आवश्यक हुन्छ। कतिपयले ब्युटिपार्लरमा गएर स्किन बुस्टर दिने गरेको पाइन्छ। यो एकदमै गलत हो। जसले छालालाई दीर्घकालीन रुपमा असर समेत गर्न सक्छ। स्किन बुस्टर दिनका लागि छाला रोग विशेषज्ञको अलावा भिन्ने प्रकारको तालिमको समेत आवश्यकता पर्छ।
शनिबार, असोज १९, २०८१
जिममा कसरत गर्दा हृदयाघात हुने कारण के हो?
के तपाईंलाई थाहा छ? तीव्र व्यायामले रक्तचाप बढाउन सक्छ, हृदयघातको जोखिम बढाउँछ, विशेषगरी यदि तपाईं पहिले नै उच्च रक्तचाप छ भने । उच्च रक्तचापले धमनी र कार्डियोभास्कुलर प्रणालीलाई क्षति पुर्याउँछ, हृदयघात र स्ट्रोकको सम्भावना बढाउँछ।
शनिबार, असोज १९, २०८१
बालबालिकालाई मोबाइल दिएर खाना खुवाउँदा बिग्रन सक्छ दाँत
दाँतमा किरा लाग्ने क्रम दोस्रो तह अर्थात् डेन्टिनमा पुग्दा मानिसलाई थोरै दुखाइ तथा सिरिङ्ग हुने गर्छ। यस्तो अवस्थामा तातो वा चिसो खानेकुराको सेवन गर्दा दुखाइ महसुस हुने गरेको धेरै बिरामीहरुले बताउने गरेको पाइएको छ। यस्तो अवस्थामा बिग्रेको दाँतलाई सामान्य भर्न सके थप उपचारको आवश्यकता पर्दैन।
बिहीबार, असोज १७, २०८१
समयमै पहिचान गरे निको हुन्छ महिला प्रजनन अङ्गमा हुने रोग
महिलाहरूलाई मात्र देखिने स्वास्थ्य समस्याहरू धेरै छन्, किशोरी उमेर, आमा बन्ने उमेर तथा ढल्कदो उमेरका महिलामा फरक–फरक स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ। महिलाहरुको प्रजनन सम्बन्धी समस्याहरु पनि अनेक प्रकारका छन्। गाउँ र शहरका महिलाको आ–आफ्नै समस्या रहेको छ।
बुधबार, असोज १६, २०८१
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
डोल्पाकी एक अविवाहित युवतीको कथा : पेट दुखेर जँचाउन आउँदा देखियो बच्चा !
बुधबार, चैत १३, २०८१
पीजी छाडेर डोल्पा रोज्ने डा रोजी
बिहीबार, चैत १४, २०८१
यस्ता छन् ७ उपाय : जसले तपाईंको यौन शक्तिलाई बढाउँछ
बुधबार, चैत १३, २०८१
यी हुन् न्याम्सको दीक्षान्त समारोहमा दीक्षित हुनेहरु [नामसहित]
सोमबार, चैत ११, २०८१
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन
शनिबार, चैत ९, २०८१
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त
मंगलबार, चैत १२, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
एम्बुलेन्स चालकले समेत अस्पताल चलाएका रहेछन् : मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)
डिबी खड्का
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ: डा जोआना रेभन
रोमीका न्यौपाने
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा यौनिकता: ऐतिहासिक परिप्रेक्ष्य र समकालीन चुनौतीहरू
४ घण्टा अगाडि
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
सोमबार, चैत ११, २०८१
किन आवश्यक छ क्षयरोगमा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार?
सोमबार, चैत ११, २०८१
क्षयरोग उपचारमा नयाँ के छ र के आउँदै छ?
सोमबार, चैत ११, २०८१
सन् २०५० भित्र क्षयरोग समाप्त: सपना कि सम्भावना
सोमबार, चैत ११, २०८१
स्वास्थ्य बीमा कार्यक्रममा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न...
शुक्रबार, चैत ८, २०८१
युएसएमएलई म्याचिङका लागि बधाई, 'आदर्शवाणी'बाट मेहनतलाई ठेस नपुर्याउ!
बिहीबार, चैत ७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search