मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Tue, Sep 22, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
नेपालमा शारीरिक गतिविधि प्रवर्द्धन किन आवश्यक छ?
नेपालमा शारीरिक गतिविधिको दर घट्दै जानु गम्भीर चिन्ताको विषय हो। निष्क्रिय जीवनशैलीले नसर्ने रोगहरूको दर बढाइरहेको छ, जसले स्वास्थ्य, अर्थतन्त्र, र सामाजिक जीवनमा असर पारिरहेको छ।
मंगलबार, फागुन १३, २०८१
यी साना ७ गल्तीहरूले परिवारलाई बिरामी बनाउन सक्छ
स्वस्थ जीवनशैली अपनाउनको लागि खानेकुरामा ध्यान दिनु मात्र पर्याप्त छैन। घरभित्रै गरिने केही साना गल्तीहरूले हामीलाई विभिन्न रोगहरूको शिकार बनाउन सक्छ।
आइतबार, फागुन ११, २०८१
मधुमेह हेरचाहमा नयाँ दृष्टिकोण 'ग्लाइसेमिक खुसी'
दीर्घकालीन तनाव र नकारात्मक भावनाहरूले कार्टिसोलजस्ता तनाव हर्मोनहरू उत्पन्न गर्छन्, जसले रगतमा चिनीको मात्रा बढाउँछ। सकारात्मक सोच र प्रभावकारी तनाव व्यवस्थापन, उच्च फाइबरयुक्त आहार र प्रोबायोटिक्स, गुणस्तरीय निद्राले इन्सुलिन संवेदनशीलता बढाएर रगतमा चिनीको नियन्त्रण सुधार गर्छन्, जुन ग्लाइसेमिक खुसीका वैज्ञानिक आधारहरू हुन्।
शनिबार, फागुन १०, २०८१
पाठेघरको मुखको क्यान्सरका लक्षण तथा रोकथामका उपाय
विगतको तुलनामा पाठेघरको मुखको क्यान्सर कम भने हुँदै गएको छ । अस्पतालमा उपचारका लाािग आउने बिरामीको तथ्यांकका आधारमा अझै पनि वार्षिक २– ३ हजारमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ।
शनिबार, फागुन १०, २०८१
दीर्घकालीन दुखाइ : कारण र उपचार
एक्युट पेन भनेको तीन महिनाभन्दा कम अवधिको दुखाइलाई भनिन्छ जो घाउ, चोटपटक अथवा अप्रेशनसंग जोडिएको दुखाइ हो। जुनचाँही त्यो रोगसँगै वा समस्यासँगै निको भएर जान्छ। क्रोनिक पेन/ दीर्घकालीन दुखाइ भनेको तीन महिना भन्दा बढी अवधिको दुखाइलाई भनिन्छ।
शुक्रबार, फागुन ९, २०८१
अक्सिडेटिभ स्ट्रेस: नसर्ने रोगको जरोकिलो
वैज्ञानिक अध्ययनहरुले सूर्तिजन्य पदार्थको सेवन, मद्यपान, प्रदुषण, हेभिमेटल, जिवाणु एवं विषाणु, किटनाशक विषादि, रेडियसन, चिनी, उच्च ग्लाइसेमिक इन्डेक्स एवं प्रशोधित कार्बोहाइड्रेट, जनावरजन्य प्रोटिन, ट्रान्स फ्याट ( पुन: तताइएको चिल्लो ), ओमेगा ६ युक्त प्रशोधित तेल (सूर्यमुखी तेल, भटमासको तेल, मकैको तेल आदि), मोटोपना, शारिरिक निष्क्रियता, अधिक शारिरिक व्यायाम, मानसिक तनाव आदिले अक्सिडेटिभ स्ट्रेस गराउने देखाएको छ। अत: नसर्ने रोगको वास्तविक कारणहरु यीनै हुन् ।
बिहीबार, फागुन ८, २०८१
गर्भाशयको क्यान्सर खोप (एचपीभी खोप): स्वस्थ र सुरक्षित भविष्यतर्फको अग्रसरता
ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप यस्तो खोप हो, जसले शरीरलाई एचपीभी भाइरसबाट हुने संक्रमणको जोखिमबाट बचाउँछ। यो खोपले विशेषगरी क्यान्सर निम्त्याउने प्रकारहरूको विरुद्ध काम गर्दछ।
मंगलबार, फागुन ६, २०८१
बालबालिकामा भाइरल ज्वरोः डाक्टरको सल्लाह बिना किन एन्टिबायोटिक लिनु हुँदैन?
भाइरल ज्वरो विभिन्न प्रकारका भाइरसहरूले हुने संक्रमण हो, जसले शरीरको प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ। बच्चाहरूको रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले उनीहरूमा भाइरल संक्रमणको जोखिम बढी हुन्छ।
मंगलबार, फागुन ६, २०८१
रमजानको समयमा मधुमेहका बिरामी र जोखिममा रहेकाहरुले अपनाउनुपर्ने सावधानी
रमजानको महिनामा जीवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण व्रत (रोजा)ले शरीरमा हुने मेटाबोलिज्ममा पनि गडबडि ल्याउँछ।त्यसैगरी मधुमेह बिरामीमा हृदय, मिर्गौला र अन्य जटिलता हुँदा मधुमेह रोगीहरुमा रोजा बस्दा जोखिम बढेर जान्छ। त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्नको लागि मधुमेह बिरामीहरुले रोजा राख्नु अघि चिकित्सक र धार्मिक सल्लाह लिनुपर्छ।
शुक्रबार, फागुन २, २०८१
दिनभर ऊर्जावान बन्न बिहान यी ७ काम गरौं
यदि तपाईं दिनभर काममा ध्यान केन्द्रित गर्न सक्नुभएको छैन, शरीरमा आलस्य र दिमागमा तनाव हावी भएको महसुस गर्नुहुन्छ भने, तपाईंको उत्पादकता घट्न सक्छ। यस्तो अवस्थामा, तपाईंको बिहानको दिनचर्या सुधार गर्नाले तपाईंलाई उत्पादक र स्वस्थ रहन मद्दत गर्न सक्छ। यहाँ केही महत्वपूर्ण टिप्स दिइएको छ:
सोमबार, माघ २८, २०८१
समयमै पहिचान र उपचार भए निको हुन्छ क्यान्सर
क्यान्सर विश्वमा मृत्युको दोसरो कारण मानिन्छ, जुन बर्सेनि बढिरहेको छ । विश्व स्वास्थ्य संगठन–डब्लूएचओका अनुसार सन् २०१८ मा विश्वमा क्यान्सरका कारण ९६ लाख मानिसको मृत्यु भएकोमा सन् २०२२ मा बढेर १ करोड पुगेको छ । अर्थात् क्यान्सरका कारण ६ जनामा १ जनाको मृत्यु हुने गरेको छ ।
मंगलबार, माघ २२, २०८१
विश्व क्यान्सर दिवसः उत्सव कि चुनौती?
ग्रामीण र दुर्गम भेगका मानिसहरुलाई क्यान्सर सम्बन्धी सचेतना नभएका कारण शुरुवाती लक्षणहरु बेवास्ता गरिरहेका हुन्छन् र ढिलो मात्र अस्पताल पुग्ने गर्छन्। यदि सरकारले सञ्चार माध्यमबाट सचेतना फैलाउने र परीक्षणको दायरालाई बढाउने हो भने क्यान्सर रोगमा कमी आउने र शुरुवाती अवस्थामा पत्ता लगाई पूर्ण रुपमा निको पार्न सकिन्छ। यसले राज्यको ढुकुटीको ठुलो खर्चमा कमी आउँछ। यसको लागि राज्यले हरेक जिल्ला कम्तीमा एउटा निदान केन्द्र (डाइग्नोस्टिक सेन्टर) स्थापना गर्नु जरुरी छ।
मंगलबार, माघ २२, २०८१
स्क्रिनिङ: स्वास्थ्य सुरक्षाको पहिलो कदम
स्क्रिनिङ स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण साधन हो, जसले जनसङ्ख्यामा रोगको प्रारम्भिक पहिचान गर्न मद्दत गर्दछ। यस लेखमा, स्क्रिनिङको परिभाषा, स्क्रिनिङ र निदान परीक्षणबीचको भिन्नता, स्क्रिनिङमा लिड टाइमको अवधारणा र राष्ट्रियस्तरमा स्क्रिनिङलाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिनेछ।
बिहीबार, माघ १७, २०८१
बच्चाको पालनपोषणमा अभिभावकले गर्ने सामान्य गल्तीहरू
बच्चाहरूको पालनपोषणमा साना कुरामा ध्यान दिनु आवश्यक छ। केही सामान्य गल्तीहरूको सुधारले बच्चाहरूलाई शारीरिक, मानसिक, र भावनात्मक रूपमा सबल बनाउन सकिन्छ। अभिभावकले आफ्नो भूमिका प्रभावकारी बनाएमा बच्चाहरूको भविष्य उज्ज्वल हुनेछ।
मंगलबार, माघ १५, २०८१
नवजात शिशुमा जन्मजात जन्म दोष: कारण, रोकथाम र व्यवस्थापन
जन्मजात जन्म दोषहरू नवजात शिशुहरूमा रोग र मृत्युदरको प्रमुख कारण हुन्। यिनीहरू परिवार र स्वास्थ्य प्रणालीका लागि गम्भीर चुनौतीहरू हुन्। यस्ता अवस्थाहरू साधारण असामान्यतादेखि लिएर गम्भीर विकृतिसम्म हुन सक्छन् जसले तत्काल उपचारको आवश्यकता पर्छ। यिनको कारण, रोकथामका उपायहरू र नवजात तथा बालबालिका सर्जनहरूको भूमिका बुझ्नाले यी समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुर्याउँछ।
सोमबार, माघ १४, २०८१
के कुष्ठरोग सर्ने रोग हो ?
रोगका लागि सन् १९८० को दशककको सुरुमै डब्लुएचओले बहुऔषधि उपचार विधि (मल्टीड्रग थेरापी–एमडीटी) सिफारिस गरेको थियो । यसले प्रभावकारितालाई ध्यानमा राख्दै सन् १९९१ को डब्लुएचओको साधारणसभाले सन् २००० सम्ममा विश्वभरबाटै जनस्वास्थ्य समस्याका रुपमा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको थियो, जसअनुसार कुष्ठरोगका बिरामीको संख्या प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कममा झार्ने भनिएको थियो ।
आइतबार, माघ १३, २०८१
‘गर्भावस्था र प्रसूति’पछिको मानसिक स्वास्थ्य समस्या
हाल नेपालमा प्रति १० लाख जनसंख्याको अनुपातमा औसतमा २ भन्दा कम मनोचिकित्सक उपलब्ध छन्। ग्रामीण क्षेत्रमा यो समस्या अझ गम्भीर छ, जहाँ महिलाहरूले मानसिक स्वास्थ्य सेवाको पहुँचसमेत पाउँदैनन्। यस लेख मार्फत् गर्भावस्था र प्रसूतिपछिको मानसिक स्वास्थ्यका चुनौतीहरू, हर्मोनल परिवर्तनका प्रभावहरू र समाधानका उपायहरूबारे प्रकाश पार्दैछु ।
बुधबार, माघ ९, २०८१
भर्खरै जन्मेको बच्चामा हुन सक्ने समस्या र उपचार
भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ। उक्त उपकरणलाई (इन्कोभेटर) समेत भन्ने गरिन्छ। महिना र तौल कम भएको बच्चालाई उक्त उपकरणमा राखेर उपचार गरिँदै आएको छ। यसका अलावा रेडियन्ट वार्मर (बच्चालाई न्यानो बनाएर राख्ने मेसिन) मा समेत राखेर उपचार गरिँदै आएका छौँ। जन्डिस भएका बच्चालाई फोटो थेरापी मेसिनमा राखेर उपचार गर्दै आएका छौँ। त्योबाहेक भेन्टिलेटर, सि प्याप, हाइफ्लो नेजल क्यानोलाबाट उपचार गरिन्छ। श्वासप्रश्वासमा गाह्रो भएका बच्चालाई समेत उपचार गछौँ।
मंगलबार, माघ ८, २०८१
गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?
ढिलो विवाह गर्ने र आफ्नो वा श्रीमानको उमेर ढल्केपछि गर्भवतीहरुका लागि हुने महिलाहरुका लागि यो भिडियो एक्स-रे एकदमै महत्वपूर्ण हुन्छ । यो भिडियो एक्स-रे र दोहोर मार्कर परीक्षणलाई जोड्दा क्रोमोसोमल असमान्यताको स्थिति जस्तै डाउन सिन्ड्रोम भए/नभएको समेत अनुमान गर्न सकिन्छ ।
सोमबार, माघ ७, २०८१
बच्चाहरूमा कलेजो रोगका प्रारम्भिक संकेतहरू
बच्चाहरूको स्वास्थ्यप्रति सचेत रहनु अभिभावकहरूको जिम्मेवारी हो। कलेजोका प्रारम्भिक समस्याहरूलाई समयमै पहिचान गरी उपचार गरेमा दीर्घकालीन स्वास्थ्य समस्या टार्न सकिन्छ। यदि माथि उल्लेखित लक्षणहरू बच्चामा देखिन्छन् भने तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुहोस्।
सोमबार, माघ ७, २०८१
युरिक एसिडका बिरामीले कस्ता खानेकुरा खाने?
युरिक एसिडले विशेषगरी गोडाको बुढीऔंलाको भागलाई दुख दिन्छ। जसले उक्त जोर्नीलाई रातो बनाउने तथा सुन्नाउने गर्छ। यसका कारण करिब १ सातासम्म धेरै नै कठिन गराउँछ, यो क्रम पुनः दोहोरिन्छ। यसका साथै युरिक एसिडले शरीरको सबै भागका जोर्नीहरुलाई दुखाउन सक्दछ। युरिक एसिडले मिर्गौलामा पत्थरी समेत गराउन सक्छ।
आइतबार, माघ ६, २०८१
छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ 'पेटिकोट क्यान्सर'
सारी नेपाल जस्तो देशमा लोकप्रिय पहिरन हो। धेरै महिलाहरूले सारीलाई सुरक्षित राख्न पेटीकोटको डोरी प्रयोग गर्छन्। अक्सर, सारी स्थिर रहोस् र बारम्बार मिलाउन नपरोस् भनेर डोरी कस्सिएर बाँधिन्छ। तर, यो बानीले कम्मर वरिपरि छालामा निरन्तर दबाब र घर्षण सिर्जना गरेर 'फ्रिक्शन डर्माटाइटिस' सिर्जना गर्छ। पछि यसले मार्जोलिन्स अल्सर (पुरानो घाउ, जलेको ठाउँ, वा दीर्घकालीन चोट भएको क्षेत्रमा देखिने अल्सर) को रूप लिन्छ र छालाको क्यान्सरमा परिणत हुन सक्छ। जसलाई बोलिचालीको भाषामा 'पेटिकोट क्यान्सर' वा 'सारी क्यान्सर' पनि भनिन्छ।
शुक्रबार, माघ ४, २०८१
खानेनली नखुल्ने समस्या अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने पीओईएम प्रक्रिया
अचलेसिया कार्डियाको प्रमुख लक्षणहरूमा खाना निल्न कठिनाइ, खाना उल्टिने, छातीमा दुखाइ र तौलमा कमी हुनु रहेका छन्। रोगको निदान र उपचार समयमै नगरेमा गम्भीर समस्या उत्पन्न हुन सक्छ, जस्तै खानेनलीको स्थायी समस्या वा क्यान्सर।
सोमबार, पुस २९, २०८१
एमपक्स के हो? कसरी सर्छ?
मुख्य तरिका भनेको आइसोलेसन नै हो। एमपक्स भएको यकिन छ या शंका लागेको छ भने घर या अस्पतालमा आइसोलेट गर्नुपर्छ। अरुको सम्पर्कमा जानुहुन्न। यो संक्रमण छिटोमा एक हप्ता या ढिलोमा तीनदेखि चार हप्तासम्म रहन सक्छ, जुन जोखिमको समय हो। त्यसपछि बिस्तारै निको हुँदै जान्छ। निको नभएको अवस्थामा भने स्वास्थ्य जटिलता निम्तन सक्ने भएकाले ख्याल गर्नुपर्छ।
बुधबार, पुस २४, २०८१
एचएमपिभी भाइरस: नेपालमा पहिलेदेखिनै थियो, सतर्क रहौं, त्रास नफैलाऔं
सही जानकारी, समयमै चिकित्सकसँगको परामर्श र सावधानीका उपायहरूले एचएमपिभीको जोखिमलाई कम गर्न सकिन्छ। त्रास फैलाउनुभन्दा सतर्कता अपनाएर स्वास्थ्य सुरक्षाको जिम्मेवारी लिनु अहिलेको मुख्य आवश्यकता हो।
बुधबार, पुस २४, २०८१
'होलबडी'को हल्लामा नलाग्नुस्, ६० वर्ष वरपरकाले गर्नुहोस् यी १३ जाँच
तपाईं वा तपाईंको अभिभावक यदि जीवनको छैटौं दशकमा प्रवेश गर्दै हुनुहुन्छ वा ६० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ भने केही जाँच नियमित गराउँदा लाभ पुग्छ। यो उमेरमा निर्धक्क, ऊर्जावान र स्वस्थ रहनका लागि अमेरिकाका विशेषज्ञहरुले अध्ययन गरेर समूहले निश्चित जाँच सिफारिस गरेको छ। स्वस्थ, खुशी र सुरक्षित राख्न सिफारिस गरिएको ती जाँच यहाँ उल्लेख गरिएका छन्।
सोमबार, पुस २२, २०८१
नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी
मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण ७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रुपमा घोषणा गरेको थियो । अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरुमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ ।
आइतबार, पुस २१, २०८१
बिरामले तेजिलो देखिएका बालकलाई समाजले 'भाइरल' बनाएर गरिरहेको अपराध
यस्ता बिरामीको समयमै उचित पहिचान, स्वास्थोपचार अनि उनीहरूको उमेर, संज्ञानात्मक विकासको अवस्था तथा क्षमता अनुरुपको सिप र शिक्षामा जोड दिनुपर्छ। उनीहरुको अधिकतम रूपमा सहज जीवनको प्रत्याभूत गरिनु पर्छ। कुनैपनि अर्थमा यस्ता बालबालिकाहरूको फरक क्षमता अनि अनौठोपनको गलत फाइदा उठाउने क्रियाक्लाप गर्नुहुँदैन। त्यसो गर्नु भनर्को बालबालिका बिरुद्ध अपराध गर्नु जत्तिकै हो। समाजमा मौलाउदै गरेको यो प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्दछ।
शुक्रबार, पुस १९, २०८१
के तपाईंको खानेकुराले चिसो मौसममा दुखाइ बढाइरहेको छ?
एण्टी-इन्फ्लामेटरी डाइट भनेको यस्तो आहार हो, जसले शरीरभित्र स्वाभाविक रूपमा इन्फ्लामेसन कम गर्न मद्दत गर्दछ। इन्फ्लामेसन कम गर्ने औषधिहरू उपलब्ध भए पनि, सही आहारले यो समस्या प्राकृतिक रूपमा कम गर्न सहयोग पुर्याउँछ।
बुधबार, पुस १७, २०८१
रोग नियन्त्रणको नयाँ दृष्टिकोण: रोकथामकै बाटो
आजको समयमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रोगहरूको सूची हेर्दा गैर-संक्रामक रोगहरू अग्रस्थानमा छन्। हृदयाघात, मधुमेह, क्यान्सर, उच्च रक्तचाप र मोटोपन जस्ता रोगहरूको वृद्धिदरले स्वास्थ्य प्रणालीलाई चुनौती दिइरहेको छ। यी रोगहरू एकल कारणबाट उत्पन्न हुँदैनन्। बहुक्रियात्मक सिद्धान्तले यी रोगहरूको उत्पत्तिमा जैविक, सामाजिक, आर्थिक र पर्यावरणीय जोखिम कारकहरूको सँगैको प्रभावलाई देखाउँछ।
बुधबार, पुस १७, २०८१
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
८ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search