मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १, २०८३
Sun, Oct 18, 2026
आइतबार, कात्तिक १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
बच्चाहरूमा कलेजो रोगका प्रारम्भिक संकेतहरू
बच्चाहरूको स्वास्थ्यप्रति सचेत रहनु अभिभावकहरूको जिम्मेवारी हो। कलेजोका प्रारम्भिक समस्याहरूलाई समयमै पहिचान गरी उपचार गरेमा दीर्घकालीन स्वास्थ्य समस्या टार्न सकिन्छ। यदि माथि उल्लेखित लक्षणहरू बच्चामा देखिन्छन् भने तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुहोस्।
सोमबार, माघ ७, २०८१
युरिक एसिडका बिरामीले कस्ता खानेकुरा खाने?
युरिक एसिडले विशेषगरी गोडाको बुढीऔंलाको भागलाई दुख दिन्छ। जसले उक्त जोर्नीलाई रातो बनाउने तथा सुन्नाउने गर्छ। यसका कारण करिब १ सातासम्म धेरै नै कठिन गराउँछ, यो क्रम पुनः दोहोरिन्छ। यसका साथै युरिक एसिडले शरीरको सबै भागका जोर्नीहरुलाई दुखाउन सक्दछ। युरिक एसिडले मिर्गौलामा पत्थरी समेत गराउन सक्छ।
आइतबार, माघ ६, २०८१
छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ 'पेटिकोट क्यान्सर'
सारी नेपाल जस्तो देशमा लोकप्रिय पहिरन हो। धेरै महिलाहरूले सारीलाई सुरक्षित राख्न पेटीकोटको डोरी प्रयोग गर्छन्। अक्सर, सारी स्थिर रहोस् र बारम्बार मिलाउन नपरोस् भनेर डोरी कस्सिएर बाँधिन्छ। तर, यो बानीले कम्मर वरिपरि छालामा निरन्तर दबाब र घर्षण सिर्जना गरेर 'फ्रिक्शन डर्माटाइटिस' सिर्जना गर्छ। पछि यसले मार्जोलिन्स अल्सर (पुरानो घाउ, जलेको ठाउँ, वा दीर्घकालीन चोट भएको क्षेत्रमा देखिने अल्सर) को रूप लिन्छ र छालाको क्यान्सरमा परिणत हुन सक्छ। जसलाई बोलिचालीको भाषामा 'पेटिकोट क्यान्सर' वा 'सारी क्यान्सर' पनि भनिन्छ।
शुक्रबार, माघ ४, २०८१
खानेनली नखुल्ने समस्या अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने पीओईएम प्रक्रिया
अचलेसिया कार्डियाको प्रमुख लक्षणहरूमा खाना निल्न कठिनाइ, खाना उल्टिने, छातीमा दुखाइ र तौलमा कमी हुनु रहेका छन्। रोगको निदान र उपचार समयमै नगरेमा गम्भीर समस्या उत्पन्न हुन सक्छ, जस्तै खानेनलीको स्थायी समस्या वा क्यान्सर।
सोमबार, पुस २९, २०८१
एमपक्स के हो? कसरी सर्छ?
मुख्य तरिका भनेको आइसोलेसन नै हो। एमपक्स भएको यकिन छ या शंका लागेको छ भने घर या अस्पतालमा आइसोलेट गर्नुपर्छ। अरुको सम्पर्कमा जानुहुन्न। यो संक्रमण छिटोमा एक हप्ता या ढिलोमा तीनदेखि चार हप्तासम्म रहन सक्छ, जुन जोखिमको समय हो। त्यसपछि बिस्तारै निको हुँदै जान्छ। निको नभएको अवस्थामा भने स्वास्थ्य जटिलता निम्तन सक्ने भएकाले ख्याल गर्नुपर्छ।
बुधबार, पुस २४, २०८१
एचएमपिभी भाइरस: नेपालमा पहिलेदेखिनै थियो, सतर्क रहौं, त्रास नफैलाऔं
सही जानकारी, समयमै चिकित्सकसँगको परामर्श र सावधानीका उपायहरूले एचएमपिभीको जोखिमलाई कम गर्न सकिन्छ। त्रास फैलाउनुभन्दा सतर्कता अपनाएर स्वास्थ्य सुरक्षाको जिम्मेवारी लिनु अहिलेको मुख्य आवश्यकता हो।
बुधबार, पुस २४, २०८१
'होलबडी'को हल्लामा नलाग्नुस्, ६० वर्ष वरपरकाले गर्नुहोस् यी १३ जाँच
तपाईं वा तपाईंको अभिभावक यदि जीवनको छैटौं दशकमा प्रवेश गर्दै हुनुहुन्छ वा ६० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ भने केही जाँच नियमित गराउँदा लाभ पुग्छ। यो उमेरमा निर्धक्क, ऊर्जावान र स्वस्थ रहनका लागि अमेरिकाका विशेषज्ञहरुले अध्ययन गरेर समूहले निश्चित जाँच सिफारिस गरेको छ। स्वस्थ, खुशी र सुरक्षित राख्न सिफारिस गरिएको ती जाँच यहाँ उल्लेख गरिएका छन्।
सोमबार, पुस २२, २०८१
नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी
मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण ७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रुपमा घोषणा गरेको थियो । अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरुमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ ।
आइतबार, पुस २१, २०८१
बिरामले तेजिलो देखिएका बालकलाई समाजले 'भाइरल' बनाएर गरिरहेको अपराध
यस्ता बिरामीको समयमै उचित पहिचान, स्वास्थोपचार अनि उनीहरूको उमेर, संज्ञानात्मक विकासको अवस्था तथा क्षमता अनुरुपको सिप र शिक्षामा जोड दिनुपर्छ। उनीहरुको अधिकतम रूपमा सहज जीवनको प्रत्याभूत गरिनु पर्छ। कुनैपनि अर्थमा यस्ता बालबालिकाहरूको फरक क्षमता अनि अनौठोपनको गलत फाइदा उठाउने क्रियाक्लाप गर्नुहुँदैन। त्यसो गर्नु भनर्को बालबालिका बिरुद्ध अपराध गर्नु जत्तिकै हो। समाजमा मौलाउदै गरेको यो प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्दछ।
शुक्रबार, पुस १९, २०८१
के तपाईंको खानेकुराले चिसो मौसममा दुखाइ बढाइरहेको छ?
एण्टी-इन्फ्लामेटरी डाइट भनेको यस्तो आहार हो, जसले शरीरभित्र स्वाभाविक रूपमा इन्फ्लामेसन कम गर्न मद्दत गर्दछ। इन्फ्लामेसन कम गर्ने औषधिहरू उपलब्ध भए पनि, सही आहारले यो समस्या प्राकृतिक रूपमा कम गर्न सहयोग पुर्याउँछ।
बुधबार, पुस १७, २०८१
रोग नियन्त्रणको नयाँ दृष्टिकोण: रोकथामकै बाटो
आजको समयमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रोगहरूको सूची हेर्दा गैर-संक्रामक रोगहरू अग्रस्थानमा छन्। हृदयाघात, मधुमेह, क्यान्सर, उच्च रक्तचाप र मोटोपन जस्ता रोगहरूको वृद्धिदरले स्वास्थ्य प्रणालीलाई चुनौती दिइरहेको छ। यी रोगहरू एकल कारणबाट उत्पन्न हुँदैनन्। बहुक्रियात्मक सिद्धान्तले यी रोगहरूको उत्पत्तिमा जैविक, सामाजिक, आर्थिक र पर्यावरणीय जोखिम कारकहरूको सँगैको प्रभावलाई देखाउँछ।
बुधबार, पुस १७, २०८१
चिसो मौसममा आँखामा हुने समस्या र उपचार विधि
उक्त रोग एक आँखाबाट अर्को आँखामा बढी मात्रामा सर्छ भने एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ। यसैगरी, चिसो मौसममा सिजनल एलर्जी (आईँ एलर्जी) आँखा रातो हुने, चिलाउने, विजाउने, पोल्ने, दुख्ने, आँसु आउने, आँखाको डिलहरु सुनिने र कडा किसिमको चिप्रा आउने समेत हुन्छ। चिसो मौसममा मानिस धेरै बाहिर ननिस्किने र घरमै बसेर मोबाइलमा बढी सक्रिय हुँदा (कम्युटर भिजन सिन्ड्रम) देखिन्छ। जसमा आँखा बढी थाक्ने, टाउको दुख्ने, आँखा सुख्खा हुने, आँखाबाट आँसु आउने हुन सक्छ।
मंगलबार, पुस १६, २०८१
किन संकटमा छ एमडीजीपी विशेषज्ञता?
नेपालको शहरी र ग्रामीण दुवै क्षेत्रमा सस्तो र प्रभावकारी सेवाको पर्यायवाची एमडीजीपी वा फेमिली फिजिसियनबाट समग्र, सस्तो र पहुँचयोग्य सेवामार्फत स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन र नतिजा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ। यसलाई थप प्रभावकारी बनाउन स्पष्ट नीतिगत सहयोग, विशेषज्ञहरूसँगको सहकार्य र स्रोत व्यवस्थापन आवश्यक छ।
सोमबार, पुस १५, २०८१
वृद्धावस्थामा देखिने स्वास्थ्य समस्या, यस्ता छन् स्वस्थ रहन अपनाउनुपर्ने नियम
वृद्धावस्था एक यात्रा हो। सही दृष्टिकोण अपनाएर वृद्धावस्थालाई स्वस्थ र सुखमय बनाउन सकिन्छ। स्वास्थ्यप्रति सचेत भएर गरिने आजको निर्णयले भोलि राम्रो बनाउँछ।
सोमबार, पुस १५, २०८१
अस्पताल प्रशासनमा महिलाको भूमिका: चुनौती, अवसर र भविष्यको दृष्टिकोण
नेपालका महिलाहरूले पारिवारिक जिम्मेवारीका रूपमा गरेको योगदानलाई अस्पताल प्रशासनमा रूपान्तरण गर्न सकियो भने हाम्रो स्वास्थ्य सेवाले नयाँ आयाम प्राप्त गर्नेछ। महिलाको नेतृत्व स्वास्थ्य सेवा क्षेत्रको समग्र सुधारको मुख्य आधार बन्न सक्छ।
आइतबार, पुस १४, २०८१
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
फलफूलको रसहरु ताजा फलफूलले बनाइएका बट्टामा बन्द गरी केही बाहिरी वस्तु नमिसाइएको, स्वस्थ भनेर प्रचार गरिन्छ र फलफूलको सट्टामा राखिएको रस हामी साँच्ची नै फलफूलको रस भनेर ल्याउँछौं । तर विचार गर्नुस् त ? के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ताजा रहिरहन सक्छ ?
शुक्रबार, पुस १२, २०८१
कसरी समाधान गर्ने निःसन्तानपनको समस्या?
विवाहपश्चात् परिवार नियोजनका कुनै पनि अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्पर्क गर्दा एक वर्षसम्म बच्चा नभएको अवस्थालाई नि:सन्तानपन वा बाँझोपन भएको मान्न सकिन्छ। यसको अर्थ सम्पूर्ण महिलालाई बच्चा नभएको एक वर्षपछि नै उपचारमा जानु भन्ने होइन।
शुक्रबार, पुस १२, २०८१
प्रिडायबिटिज: बुझ्नुपर्ने महत्त्वपूर्ण अवस्था
आजकल जीवनशैली र खानपानका कारण धेरै मानिसलाई मधुमेह (डायबिटिज) सम्बन्धी समस्या देखिन थालेको छ। यसै सिलसिलामा ‘प्रिडायबिटिज’ भन्ने एउटा अवस्था पनि छ, जुन मधुमेहको सुरुवाती अवस्था मानिन्छ। समयमै ध्यान दिन सके यसलाई पूर्ण मधुमेहमा बदलिनबाट रोक्न सकिन्छ।
बुधबार, पुस १०, २०८१
बाल्यकालको दाँत सड्ने रोग: कारण, लक्षण र उपचार
बाल्यकालको दाँतको सड्ने रोग एक गम्भीर र सामान्य समस्या हो जुन बच्चाका दाँतको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउँछ। यस समस्याबाट बच्न र उपचार गर्न अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुन्छ। समयमै रोकथाम र उपचारले बच्चाको दाँतको स्वास्थ्यलाई सुरक्षित राख्न मद्दत पुर्याउँछ।
मंगलबार, पुस ९, २०८१
जाडो मौसममा वृद्धवृद्धाको स्याहार कसरी गर्ने?
त्यसैले दिनभरि एक्लै भएका बेला उनीहरुलाई मन पर्ने कुरा उपलब्ध गराउन सकिन्छ। जस्तो, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, पत्रपत्रिका पढ्ने, लेख्ने जस्ता कुराहरुमा व्यस्त बनाउन सकिन्छ। जसले गर्दा उनीहरुले एक्लो महसुस नगरुन्।
आइतबार, पुस ७, २०८१
बिदामा मद्यपान- ‘होलिडे हार्ट सिन्ड्रोम’ को जोखिम
भोलि होलिडे भनेर साथीभाइ, दिदीबहिनी वा पारिवारिक जमघटमा टन्न मद्यपान गर्नुहुन्छ र केही समयपछि तपाईंले आफ्नो मुटु छिटो वा अनियमित रूपमा धड्किरहेको महसुस गर्नुहुन्छ। त्यसपछि छाती वा घाँटीमा धकधक हुनसक्छ र श्वास फेर्न पनि गाह्रो हुनसक्छ।
शुक्रबार, पुस ५, २०८१
बिरामीले कानको पर्दाको शल्यक्रियामा ढिलाइ गर्नुका १० कारण
कानको पर्दा च्यातिने समस्या कुनै पनि उमेर समूहमा हुनसक्छ। यो धेरैजसो कानमा बारम्बार संक्रमणका कारण र चोटपटकका कारणले हुने गर्छ। कम विकसित र ग्रामीण क्षेत्रहरूमा उपचारको अभावले यो समस्या अझै बढी देखिन्छ। समयमै ध्यान नदिँदा यसले सुनाइमा दीर्घकालीन समस्या निम्त्याउन सक्छ।
शुक्रबार, पुस ५, २०८१
नेपालका लागि सिफारिस गरिएका रोकथाम स्वास्थ्य परीक्षण
रोकथाम स्वास्थ्य परीक्षणहरू बलियो स्वास्थ्य प्रणालीको महत्त्वपूर्ण हिस्सा हुन्। रोगहरूको प्रारम्भिक चरणमै पहिचान गर्दा स्वास्थ्य जटिलताहरू कम गर्न, उपचारको परिणाम सुधार गर्न र स्वास्थ्य खर्च कम गर्न मद्दत गर्छ।
सोमबार, मंसिर २४, २०८१
महिलालाई बढी हुने थाइरोइड क्यान्सरको रोकथाम कसरी गर्ने ?
थाइरोइड ग्रन्थी घाँटी अगाडिको भागमा लगभग २० ग्रामको दुई वटा भाग भएको ग्रन्थी अवस्थित हुन्छ। दुई वटा भागलाई इस्थमसले जोडेको हुन्छ। थाइरोइड ग्रन्थी विभिन्न कोषहरुले बनेको हुन्छ। कोषहरु अनियन्त्रित तरिकाले बढदै गयो भने क्यान्सर हुनसक्छ।
आइतबार, मंसिर २३, २०८१
कसरी पाउन सक्छन् दम्पतिले आईभीएफमार्फत् सन्तान सुख?
ढिला विवाह, धूमपान तथा मादक पदार्थको सेवन, यौनसम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, अधिक मोटोपन, मधुमेह तथा थाइराइडलगायतका समस्याका कारण महिलामा निसन्तानपन हुने अध्ययनहरुले देखाएका छन्।
शनिबार, मंसिर २२, २०८१
स्वास्थ्य क्षेत्रले हासिल गरेको उपलब्धि गुम्ने त्रास
यसै वर्ष मात्रै विगतमा नियन्त्रण भइसकेका केही सरुवा तथा किट जन्यरोगहरु जस्तै: जापानिज इन्सेफालिटिस, डेंगु, मलेरिया, कुष्ठरोग र दादुराका नयाँ रोगीहरु भेटिनु राम्रो संकेत मान्न सकिँदैन।
मंगलबार, मंसिर १८, २०८१
रोक्न नसकिएको एन्टिबायोटिकको दुरुपयोग
हाल नेपाल जस्तो देशमा स्वास्थ्य सेवामा असमान पहुँच भएकै कारण एण्टिबायोटिकहरुले गलत प्रयोग बढ्दै गएको छ भने नियमनकारी सरकारी संयन्त्र पनि दूरमा पुग्न सकेको छैन। गलत प्रयोगका कारण वर्षेनी एण्टिबायोटिकका विरुद्ध ब्याक्टेरियाले प्रतिरोधी क्षमता विकशित गर्दै गएको छ। तसर्थ यसको गलत प्रयोगलाई रोकेर भविष्यमा देशकै स्वास्थ्य प्रणालीमा आउन सक्ने क्षति कम गर्न शहरमा मात्र नभएर गाउँगाउँमा पनि सही प्रयोगका लागि चेतना जगाउन हरेक क्षेत्रले सहकार्य गर्नै पर्छ।
सोमबार, मंसिर १७, २०८१
नेपालमा शल्य चिकित्सकका अवसर र चुनौती
नेपालका शल्य चिकित्सकहरू सबै ठाउँमा पुग्न नसके पनि, जहाँ उनीहरू छन्, त्यहाँका जनताका लागि उनीहरूले सीमित स्रोतसाधनमा आफ्नो ज्ञान उपयोग गरी सेवा गर्छन्। गाउँका धेरै बिरामी अपरेसनका लागि शहरसम्म जानुपर्ने बाध्यता कम गर्न स्थानीयस्तरमा शल्य चिकित्सकको उपस्थितिले ठूलो प्रभाव पार्छ। सबैका लागि स्वास्थ्य सेवा पहुँचयोग्य भए बिरामीको जीवन मात्र सुधारिँदैन, उनीहरूको आर्थिक बोझ पनि घट्छ।
सोमबार, मंसिर १७, २०८१
एड्स दिवस: चेतनाको महत्व र रोकथामका उपायहरू
हरेक वर्षको डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसका रूपमा मनाइन्छ। यस दिन एचआईभी/एड्स रोगको रोकथाम, उपचार र प्रभावित व्यक्तिहरूको समर्थनको लागि जनचेतना फैलाउन विशेष कार्यक्रमहरू गरिन्छ। यस वर्षको विषयवस्तु स्वास्थ्य, समानता र समावेशिताको सुनिश्चितता हो।
आइतबार, मंसिर १६, २०८१
प्रौद्योगिकी र स्वास्थ्य: स्मार्टफोनलाई कसरी बनाउने स्वास्थ्य सुधारको यात्री?
स्मार्टफोनलाई यदि सही तरिकाले उपयोग गर्न सकेमा दीर्घकालीन रोगहरूको व्यवस्थापन र नियन्त्रणमा ठूलो मद्दत पुग्न सक्छ। यस्ता प्रविधिहरूलाई दैनिक जीवनमा सानो-सानो परिवर्तनका रूपमा अपनाउँदा दीर्घकालीन रोगहरूसँग जुध्न सहज हुनसक्छ। स्मार्टफोनलाई तपाईंको स्वास्थ्य सुधारको यात्रामा साथी बनाउनुहोस् र सुस्वास्थ्यको बाटोमा अघि बढ्नुहोस्।
बिहीबार, मंसिर १३, २०८१
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search