मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १, २०८३
Sun, Oct 18, 2026
आइतबार, कात्तिक १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
कानको संक्रमण, उपचार र रोकथाम
विभिन्न चिकित्सकीय उपचार र शल्यक्रियाहरू उपलब्ध छन्, जसबाट कानको संक्रमण कम गर्न सकिन्छ र दीर्घकालीन नकारात्मक असरबाट बच्न सकिन्छ।
बुधबार, असोज १६, २०८१
नि:शुल्क आधारभूत स्वास्थ्य सेवाको अभाव: जनता थप गरिबीतर्फ उन्मुख
नेपालको संविधान २०७२को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आक्स्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ।
मंगलबार, असोज १५, २०८१
स्तन क्यान्सरबारे सोधिने ६ प्रश्न र त्यसको उत्तर
विकसित देशहरुमा भोजन, पानी तथा सरुवा रोगको समस्या छैन र प्रायः मानिसहरु धेरै वर्षसम्म बाँच्ने भएको हुनाले बुढेशकालमा क्यान्सर बढी हुने गरेको देखिन्छ। क्यान्सरलाई विकसित देशहरुमा जनस्वास्थ्यसँग सरोकार विषयका रुपमा लिइन्छ र स्वास्थ्य बजेटको महत्वपुर्ण भाग क्यान्सरको उपचार तथा यसको अनुसन्धानमा खर्च भएको देखिन्छ।
मंगलबार, असोज १५, २०८१
स्क्रब टाइफसबाट कसरी बच्ने?
अहिले वर्षायाम सुरु भएसँगै देशैभर स्क्र्ब टाइफसका बिरामीहरु बढ्दै गएका छन्। यो एक किसिमको संक्रामक रोग हो। यो रोग किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइले मानिसमा सर्ने गर्दछ।
सोमबार, असोज १४, २०८१
बढ्दैछन् मुटु रोगका कारक, सहज बन्दैछ उपचारमा पहुँच
मुटुरोग लाग्नै नदिनका लागि सबैले आफ्नो तहबाट सक्दो प्रयास गर्नु आवश्यक छ। दुई दशकभन्दा बढी यस क्षेत्रमा मेरो अनुभवका आधारमा भन्नुपर्दा पछिल्लो समय मुटुरोगप्रतिको सचेतना बढेको पाइन्छ।
आइतबार, असोज १३, २०८१
फोक्सोलाई कसरी स्वस्थ राख्ने?
बुधबार, असोज ९, २०८१
प्रदूषित शहरमा फोक्सो जोगाउने कसरी?
यहाँ चर्चा गर्न लागिएको विषय वायु प्रदूषणभन्दा पनि फोक्सोको समस्याका बारेमा हो। तर, फोक्सोमा निम्तने समस्या निम्तने प्रमुख कारक वायु प्रदूषण नै हो। हावामा हुने स–साना कण श्वासनली हुँदै फोक्सोसम्म पुग्छनु। जसले घाँटीको एलर्जी, दमदेखि ब्रोन्काइटिसम्मका फोक्सोजन्य समस्या निम्त्याउँछन्।
बुधबार, असोज ९, २०८१
नेपालका स्वास्थ्य संस्थामा बढ्दै दन्त उपचारको बोझ
यद्यपि मुख तथा दन्त स्वास्थ्य हाम्रो संमग्र स्वास्थ्यको बलियो सूचक हो। मुख तथा दन्त स्वास्थ्यमा ख्याल गर्न सकेमा मधुमेह, मुटु रोग तथा अन्य दिर्घकालीन रोगको जोखिम कम हुने गर्छ। दाँतमा किरा लाग्ददा हृदयघातको जोखिम बढ्ने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ।
मंगलबार, असोज ८, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
कलेजो बिग्रनुको मुख्य कारण अत्यधिक मदिरा सेवन हो। छोटो समयको मदिरा सेवनले एक्युट समस्या गराए पनि लामो समय मदिरा सेवन गर्दा क्रोनिक लिभर डिजिज हुन्छ, जसलाई समयमै उपचार नगरिए कलेजो स्थायी रुपमै ड्यामेज हुन्छ, जसलाई लिभर सिरोसिस भनिन्छ।
सोमबार, असोज ७, २०८१
धरानमा विगत र वर्तमानको स्वास्थ्य अवस्था
शनिबार, असोज ५, २०८१
अल्जाइमर: रोग एक, चुनौती अनेक
नेपालमा अल्जाइमारको सम्बन्धमा यकिन तथ्यांक नभएता पनि एक प्रक्षेपणअनुसार सन् २०१५मा ७८,००० जना व्यक्तिहरु यस रोगबाट पिडित थिए भने यो संख्या बढेर सन् २०३० सम्ममा करिब १,५०,००० र सन् २०५० सम्ममा २,८०,००० पुग्ने अनुमान गरिएको छ।
शनिबार, असोज ५, २०८१
आर्थोस्कोपी सर्जरी भनेको के हो? कसरी गरिन्छ?
यो विधिबाट प्रायः यो घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को उपचार गरिन्छ। आर्थोस्कपिक प्रविधिद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ।
शुक्रबार, असोज ४, २०८१
आत्महत्याबारे सोच बदलौँ, रोकथामबारे संवाद थालौँ
आत्महत्याको समस्यालाई यथार्थ परक ढंगले बुझौं। वैज्ञानिक दृष्टिकोणले सम्बोधन गरौं। आऔं, आत्महत्या रोकथामबारे संवादको थालनी गरौं। यो हाम्रै समस्या हो। यसको रोकथाम र व्यवस्थापन सम्भव छ।
मंगलबार, भदौ २५, २०८१
कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने?
समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरु रोक्न सकिन्छ। डिप्रेसनका प्रमुख ३ लक्षणहरुमा मन खुशी नहुने, रमाइलो लाग्ने कुराहरुमा पनि मन नलाग्ने र शरिर थकित महसुस हुने गर्दछ।
मंगलबार, भदौ २५, २०८१
विश्व आत्महत्या रोकथाम दिवसः संवाद सुरु गरौं, दृष्टिकोण बदलौं
नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मृत्यु हुन्छ। कुनै एक मानिसको आत्महत्याले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ र प्रत्येक आत्महत्याको पछाडि २०-२५ पटकको असफल प्रयासहरु रहेका हुन्छन, कम्तिमा पनि हामीले आत्महत्याको सोच, व्यवहार, जोखिम वा असफल प्रयासलाई समयमा नै पहिचान गर्न सक्यौ भने मात्र आत्महत्याको दरमा कमि ल्याउन सकिन्छ।
मंगलबार, भदौ २५, २०८१
असुरक्षित गर्भपतनका जोखिम
सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ। कसलाई कहिले के पर्छ थाहा हुँदैन। ३५०० मै एक लाखसम्मको स्वास्थ्य उपचार पाउनु सामान्य कुरा होइन। वडा-पालिकामा बुझेर सबैले स्वास्थ्य बीमा गरौं। हाम्रा सरकारी अस्पताल अब्बल छन्। सबैले विश्वास गरौं।
मंगलबार, भदौ २५, २०८१
के हो अस्पताल प्रशासन, किन महत्वपूर्ण छ?
अस्पताल प्रशासनले अस्पताल, क्लिनिक र स्वास्थ्य सेवा प्रणालीसहित स्वास्थ्य सेवा सुविधाहरूको व्यवस्थापन र निरीक्षणलाई बुझाउँछ। यसले गुणस्तरीय बिरामी हेरचाह, कुशल सञ्चालन, वित्तीय स्थिरता, र नियामक मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न स्वास्थ्य सेवा संगठन भित्रका विभिन्न विभागहरूको गतिविधिहरूलाई समन्वय र निर्देशन समावेश गर्दछ।
सोमबार, भदौ २४, २०८१
झोलाको भारीले बालबालिकालाई समस्या निम्त्याउँदै
विद्यार्थीहरुले कापी, किताब, खाजा, पानीको बोतल गरि झन्डै १० किलो भारी बोक्ने गरेको पाइएको छ। हुन त यो भारी दिनभरि बोक्ने हैन एकछिन बस कुर्ने बेलासम्म त हो नि भन्ने सम्बन्धित निकायलाई लाग्न सक्छ। तर दिनहुँ जसो एकएक छिन बोक्ने झोलाको भारीले बालबालिकालाई विभिन्न समस्या निम्त्याउँदैछ। यसरी कलिलो उमेरमा नै आफनो क्षमता भन्दा बढी भारी बोक्दा बालबालिकाको मांशपेशी तानिन्छ। त्यसपछि मेरुदण्डको हड्डिमा दबाब सुरु हुन थाल्छ।
बिहीबार, भदौ २०, २०८१
विश्व अल्जाइमर महिना: डिमेन्सियाका चेतावनी संकेत र लक्षणहरू
हालको अवस्थामा अधिकांश प्रकारका डिमेन्सियाको उपचार उपलब्ध छैन, तर प्रारम्भिक निदानले यस अवस्थाको राम्रो व्यवस्थापन गर्न मद्दत गर्न सक्छ, जसले डिमेन्सियाबाट प्रभावित व्यक्तिहरूलाई सकेसम्म गुणात्मक जीवनस्तर कायम राख्न मद्दत गर्दछ। डिमेन्सियाका प्रारम्भिक र चेतावनी संकेतहरू बुझ्नु भनेको संज्ञानात्मक गिरावट अनुभव गरिरहेका व्यक्तिहरूलाई सहयोग र हेरचाह प्रदान गर्न पहिलो कदम हो।
बुधबार, भदौ १९, २०८१
आयुर्वेद काउन्सिलको प्राणप्रतिष्ठा
हालको यस परिषद्को कार्यकाल यही आउँदो फागुनमा सकिँदै छ। तर आफ्नो कार्यकालको अन्त्यसम्म आउँदा पनि यस परिषद् आफू अविच्छिन्न उत्तराधिकारीवाला स्वशासित संगठन हूँ भन्ने कुरामा जानकार भएको बुझिँदैन।
बुधबार, भदौ १९, २०८१
कलेजोमा संक्रमण गराउने हेपाटाइटिस के हो?
सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाए जस्तै हेपाटाइटिस बी को सबै नेपालीलाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ। जस्ले राष्ट्रको जनधनको ठूलो क्षति हुनबाट बचाउँछ।
मंगलबार, भदौ १८, २०८१
मुटु उपचारमा प्रयोग गरिने स्टेन्ट के हो?
मुटु रोग विशेषज्ञले नै एन्जियोप्लास्टिक सर्जरीका क्रममा स्टेन्ट लगाइदिन सक्छन्। यद्यपि यस प्रकारको शल्यक्रिया गर्नका लागि इन्टभेसन कार्डियोलोजिस्टको आवश्यकता पर्नेगर्छ।
आइतबार, भदौ १६, २०८१
मंकीपक्स कसरी फैलिन्छ, बच्न के गर्ने?
मंकीपक्स भाइरस नजिकको सम्पर्कबाट फैलिन्छ। यो संक्रामक रोग यौन सम्बन्ध, छालाबाट सम्पर्क, र संक्रमित व्यक्तिको नजिक आउनुबाट फैलिन्छ। भाइरस आँखा, नाक, मुख, र कानमार्फत शरीरमा प्रवेश गर्छ। यो भाइरस संक्रमित बनर, चूहा, र गिलहरीसँगको सम्पर्कबाट पनि फैलिन्छ।
आइतबार, भदौ २, २०८१
मैलिँदो हावा, फैलिँदो क्यान्सर
स्थ्यको नियमित परीक्षण, वायु प्रदुषणको रोकथाम, धुम्रपान विरुद्द अभियान अनि व्यक्तिगत तहमा आफैँमा धुम्रपान प्रतिको आचरण परिवर्तन हामीले बच्नका निम्ती गर्न सक्ने उपायहरु हुन्।
आइतबार, साउन २०, २०८१
उपत्यकामा किन सञ्चालन गरियो विशेष पोलियो खोप अभियान?
काठमाडौं उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा गत साउन ९ गतेदेखि ३ दिनसम्म विशेष खोप अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानले लक्ष्यभन्दा बढी बालबालिकालाई खोप प्रदान गर्न सफल भएको काठमाडौं जनस्वास्थ्य कार्यालयले जनाएको छ।
बुधबार, साउन १६, २०८१
कसरी गर्दछ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पोलियोको वातावरणीय निगरानी?
पोलियो रोगको कारक पोलियो भाइरस एक प्रकारको इन्टेरो भाइरस हो। यसका ३ प्रकार हुन्छन, वाइल्ड टाइप १, टाइप २ र टाइप ३। विश्वबाट टाइप २ सन् २०१५ मा र टाइप ३ सन् २०१९मा उन्मुलन भएको घोषणा भैसकेको छ। सन् २०१० पछि नेपालमा पनि पोलियोको कुनै बिरामी देखापरेको छैन।
बुधबार, साउन ९, २०८१
बच्चालाई क्षमता भन्दा बढी भारी झोला बोकाउँदा आउने स्वास्थ्य समस्या
दिनहुँजसो एक–एक छिन बोक्ने झोलाको भारीले बालबालिकालाई विभिन्न समस्या निम्त्याउँदैछ । यसरी कलिलो उमेरमा नै आफ्नो क्षमता भन्दा बढी भारी बोक्दा बालबालिकाको मांशपेशी तानिन्छ । त्यसपछि मेरुदण्डको हड्डीमा दबाब सुरु हुन थाल्छ ।
बुधबार, साउन ९, २०८१
ज्येष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्द्धन र रोग निवारण
मानिसहरु वृद्ध हुँदै जाने प्रक्रियामा धेरैजसो अवस्थामा दीर्घकालीन रोगहरू, अपाङ्गता, शारीरिक र संज्ञानात्मक कार्यहरूमा सामान्य गिरावट देखिदै जान्छन्। तर, उपयुक्त स्वास्थ्य प्रवर्द्धन र रोग निवारणसँग सम्बन्धित रणनीतिहरू अपनाएर, जीवनको गुणस्तर सुधार्न, कार्यात्मक क्षमता बढाउन र ज्येष्ठ नागरिकहरुको आयू लम्ब्याउन सम्भव हुन्छ।
मंगलबार, साउन ८, २०८१
सुइहरू भन्दा पर: एक्युपंक्चरको विज्ञान र फाइदाहरू
हाम्रो शरीरमा ३६५ बिन्दुहरू छन्, जसले शरीरका प्रमुख भागहरूबाट 'छि' र रगत भेला गर्दछ, इन्फ्युज गर्दछ, वा सतहको माध्यमबाट पास गर्दछ भनेर बुझिन्छ। यसलाई शरीरको प्रतिक्रियात्मक क्षेत्र भनिन्छ र शरीरका आन्तरिक अंगहरू मेरिडियन र कलेटरल्सद्वारा जोडिएका हुन्छन्।
सोमबार, साउन ७, २०८१
जीवनरक्षक 'रेबिज इम्युनोग्लोबुलिन' खोप लगाउन टेकु अस्पताल नै आउनुपर्ने बाध्यता किन ?
जनावरले टोकेमा रेबिज बिरुद्धको सुइ र 'रेबिज इम्युनोग्लोबुलिन' गरी दुई प्रकारका खोपहरु लगाउने गरिन्छ। 'रेबिज इम्युनोग्लोबुलिन' भने टोकाईको प्रकृति हेरी स्वास्थकर्मीहरुले लगाउन सल्लाह दिने गर्दछन्।
शनिबार, साउन ५, २०८१
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search