मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १, २०८३
Sun, Oct 18, 2026
आइतबार, कात्तिक १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
घुर्ने समस्याः एक मौन जटिलता
हामीले फ़ेरेको सास जब नाकको पछाडी भागबाट भित्र बाहिर प्रवाह हुन्छ, यदि ति भागहरुको मांसपेशीहरु मोटो वा खुकुलो अवस्थामा छ भने सास फेर्ने क्रममा घाँटीभन्दा माथीको भागमा कम्पन पैदा हुन्छ र यसैको आवाजलाई हामी घुर्ने भन्छौं।
शनिबार, वैशाख ८, २०८१
स्वास्थ्य सम्बन्धी योजना निर्माणको परम्परा, प्राथमिकता र अपनाउनुपर्ने सजकता
प्रत्येक वर्ष स्वास्थ्य सम्बन्धी योजना तर्जुमा गर्दा अपनाइएका प्रयासहरु प्रभावकारी हुँदै आएको पाइन्छ तथापि कार्यक्रम छनौट प्रक्रियालाई अझ परिस्कृत गरी सुखी र सम्वृद्ध नेपाल बनाउनका लागि स्वास्थ्य क्षेत्रको भूमिकालाई उजागर गर्दै लैजानु आजको आवशयकता होl
बिहीबार, वैशाख ६, २०८१
'बालबालिकामा हुने क्यान्सर रोक्न सकिँदैन, उपचार गराए निको पार्न सकिन्छ'
बाल क्यान्सर रोग विशेषज्ञ डा ऋतु लामिछाने भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छिन्।डा लामिछानेसँग बालबालिकामा देखिने क्यान्सर, उपचार, सरकारले दिइरहेको सहुलियत लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्।
बुधबार, वैशाख ५, २०८१
किन गर्नुपर्छ नियमित स्वास्थ्य परीक्षण?
नियमित स्वास्थ्य परीक्षण गर्दा व्यक्तिलाई त फाइदा पुग्छ नै अझ बढी फाइदा राज्यलाई हुने गरेको छ। कुनैपनि व्यक्ति स्वस्थ भयो भने देश स्वस्थ्य रहन्छ। स्वस्थ मान्छेले देशमा योगदान गर्न सक्छ। जीवनको गुणस्तर राम्रो र रोग लागे पनि समयमा उपचार हुने भएकाले आर्थिक व्ययभारसमेत कमी हुन्छ।
मंगलबार, चैत २०, २०८०
ब्रेन ह्यामरेजको समस्या किन बढ्छ?
सरकारले घातक रोगको उपचारका लागि १ लाख रुपैंया उपचार सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ। यद्यपि सरकारी अस्पतालमा उपचार गरेको अवस्थामा मात्रै उक्त सहुलियत रकम पाइने व्यवस्था छ।
सोमबार, चैत १९, २०८०
मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो
विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार विश्वमा हरेक १० जनामा एकजना व्यक्तिमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ। नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ।
आइतबार, चैत १८, २०८०
वैदेशिक रोजगारीले निम्त्याएको निःसन्तान समस्या र समाधान
चाँडै थाहा भएको अवस्थामा यसको उपचार सजिलै सम्भव छ। निःसन्तानको समस्या भएका जो कोहीलाई टेस्टट्युब बेबीको आवश्यकता भने पर्देन। सुरुवाती अवस्थामा नलीमा समस्या,अण्डा नबन्ने, शुक्रकिटको गुणस्तर कम भएको अवस्था जस्ता समस्याहरुको पहिचान गरी उपचार प्रक्रिया थालनी गरिन्छ।
आइतबार, चैत १८, २०८०
जब चिनी तीतो हुन्छ
चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानीकारक हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिबल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ ।
सोमबार, चैत १२, २०८०
विश्व क्षयरोग दिवसः बच्चालाई पनि ठूलो मान्छेलाई जसरी टिबी हुन्छ?
पहिलो प्राथमिकता भनेको रोग पत्ता लगाउनु र उपचार गर्नु नै हो। सबै बिरामीको लक्षण देखिएका र टिबी संक्रमितको नजिक सम्पर्कमा रहेकाहरुको परीक्षण गर्नुपर्छ।
आइतबार, चैत ११, २०८०
होली खेल्दा अपनाउनुपर्ने सावधानी
होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंग/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ
आइतबार, चैत ११, २०८०
आयुर्वेदमा वर्णन गरिएका मुख स्वास्थ्यका विषयहरु
दैनिक रुपमा दन्तधावन ( दात माझ्नु ) गर्नुपर्ने आयुर्वेदमा बताइएको छ। निम खदिर अपामार्ग मधुक आदिको डाँठलाई दन्त धवन गर्नका लागि उपयोगी बताईएको छ। दात सफा गर्न प्रयोग गरिने डाँठलाई दन्तपवन भनिन्छ। दन्त पवनको लम्बाई १२ अङ्गुल र मोटाई कान्छि औँला बराबर हुनुपर्ने संहिता हरुमा वर्णन गरिएको छ।
बुधबार, चैत ७, २०८०
सिएपीडीः मिर्गौलाका बिरामीले घरमै गर्न सक्ने डायलाइसिस
दुवै मिर्गौला स्थायी रुपमा फेल भैसकेपछि ,कुन उपचार पद्धतीमा जाने, त्यस बारेमा मिर्गौला रोग विशेषज्ञसँग राम्रोसँग परामर्श गरि अघि बढेमा बिरामीको सहि उपचार गर्न सकिन्छ।
बिहीबार, चैत १, २०८०
कर्णालीमा हाडजोर्नी र नसासम्बन्धी बिरामी र जटिल शल्यक्रिया
हाडजोर्नीको कुरा गर्दा हातखुट्टा भाचिँदा गाउँघरमा काप्रो बाध्ने चलन अहिले पनि रहेको छ। राम्रोसँग बाध्न सकिएन वा जानिएन भने, कडा रूपमा बाँधियो भने हातखुट्टा नै काट्नुपर्ने पनि हुन्छ त्यस्ता १-२ वटा केश पनि हामीले शिविरका क्रममा भेटेका छौं र उपचार गरेका छौं।
बुधबार, फागुन ३०, २०८०
गर्भावस्थामा यसकारण गर्नुपर्छ थाइरोइड परीक्षण
थाइरोइड भनेको एउटा गन्थी हो। जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यो ग्रन्थीको काम थाइरोइड नामक हर्मोन उत्पादन गर्नु हो। उक्त ग्रन्थीले टी , टी ४, तथा क्यासिटोडिन गरी ३ प्रकारको हर्माेन उत्पादन गर्छ।
मंगलबार, फागुन २९, २०८०
सघन कक्षको कथा : जहाँ भेटिन्छ समाजको वास्तविकता
मृत्यु जितेर पुन: जीवन पाउनुभएकाहरुमा आगामी जीवन स्वस्थ्यकर बितोस् भन्न चाहन्छु। सघन कक्षका खम्बा श्रदेय नर्स, डाक्टरसाप, कार्यालय सहयोगीहरु आदि सम्पुर्णमा शिर झुकाएर नमन गर्न चाहन्छु। हजुरहरुको उर्जाले नै बिरामीहरुमा उर्जा भर्ने काम गरेको छ, जीवन भर्ने पुण्यकाममा कहिले सफल त कहिले बिफल भएता पनि कोशिसको लागि सलाम छ।
सोमबार, फागुन २८, २०८०
गरिब भएकै कारण 'बाँच्ने अधिकार सिमित छ' कसरी भनिरहौं?
तर हरेक ब्यक्तिको उपचार सफल हुन्छ नै भन्ने छैन। उनी सानीछोरीमा पनि त्यो कुरा सत्य हुन पुग्यो। हाम्रो बच्चा हेर्ने बहिनीको छोरीमा त्यस्तो बज्रपात भएको देख्दा हामी बुढाबुढीको मन पनि खिन्न भयो। हामीलाई भेटेपछि बहिनी डाको छोडेर रुन थालिन।
सोमबार, फागुन २८, २०८०
के बालबालिकामा पनि डिप्रेसन वा आत्महत्याको सोच हुन्छ?
डिप्रेसन वा आत्महत्याको सोच बालबालिकाहरुमा पनि हुने गर्दछ, उनीहरुको सोच, बिचार र व्यवहारलाई मतलब नगर्दा वा समयमै पहिचान गर्न नसक्दा विश्वमै र नेपालमा पनि बेला बेलामा बालबालिका वा किशोर किशोरीहरुको आत्महत्याको घटनाले तरंगित बनाइरहेको हुन्छ।
मंगलबार, फागुन २२, २०८०
सुगरका बिरामीले के खाने, के नखाने?
धरै सुगरका बिरामीहरुको एउटै शाझा प्रश्नहरु हुन्छन्, के खाने? उहाँहरुले भन्नुहुन्छ कि, मैले के खाने? के नखाने? आदि प्रश्नहरु सोध्ने गर्नुहुन्छ। सबै बिरामीलाई एउटै डाइटले काम गर्देन।
आइतबार, फागुन २०, २०८०
कर्णालीमा स्वास्थ्य क्षेत्रको विकास र चुनौती
जीवनशैलीमा आधारित रोग पुरुष महिला दुवैलाई लाग्नसक्ने हुनाले शारीरिक श्रम गर्ने, दुव्यर्सन मुक्त रहने, तनावमुक्त रहने, सकारात्मक सोच राख्ने, सन्तुलित खाना खाने र समय–समयमा चिकित्सकसँग परामर्श र आवश्यक परीक्षण गराई रोग लाग्नै नदिने र लागि हालेमा पनि छिटो निदान र उपचार लिनेतर्फ जागरुक गराउन आवश्यक छ।
बुधबार, फागुन १६, २०८०
मनोवैज्ञानिक प्राथमिक उपचार के हो, यसको आवश्यकता किन?
मनोवैज्ञानिक प्राथमिक उपचारको पनि नियमित र निरन्तर कार्यक्रम, परियोजना र बजेट हुनुपर्छ। स्कुल, क्लब, संघसंस्था, समाज, उद्योगहरू मार्फत यसबारे आवश्यक कला, जानकारी, ज्ञान दिएर सबलाई सबल बनाउन तालिम, कार्यक्रम आवश्यक हुन्छ।
सोमबार, फागुन १४, २०८०
फाइब्रोमायल्जिया के हो, कसलाई यो समस्या हुन्छ?
फाइब्रोमायल्जियाको लागि कुनै उपचार छैन तर डाक्टर र अन्य स्वास्थ्य सेवा प्रदायकहरूले लक्षणहरू व्यवस्थापन र उपचार गर्न मद्दत गर्न सक्छन्। उपचारमा सामान्यतया व्यायाम वा अन्य मोवेमेन्तस्त्रेचिङ कसरत उपचार, मनोवैज्ञानिक र व्यवहार उपचार, र औषधिहरूको संयोजन समावेश छ।
मंगलबार, फागुन १, २०८०
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ
अर्बुदरोग हुने सम्भावना निश्चितरुपले बढाउनेमा रसायनिक विकीरण, विषाणु, हर्मोन, दीर्घकालीन घर्षण, चोटपटक, धातु, प्लाष्टिक पर्दछन्। सुर्ती तथा सुर्तीजन्य पदार्थ जस्तै : धु्रमपान, खैनी, बिडीको सेवन र मादक पदार्थको सेवन यसका मुख्य कारण हुन्। तयारी खाना, बासी खाना र बढी चिल्लो भएको खानाले पनि क्यान्सरको जोखिम बढाउँछ भने विषालु रसायन, आर्सेनिक, निकेल, अस्वेस्टस, अल्कत्रा र तारले पनि क्यान्सर हुन मद्दत गर्दछ।
आइतबार, माघ २१, २०८०
क्यान्सरलाई जित्न सकिन्छ
वजन कम गर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने गरेमा विश्व स्वास्थ्य सङ्गउनको भनाइअनुसार हामी करिब ५०-५० प्रतिशत, क्यानसरबाट टाढा हुन सक्छौं। हाम्रो पहिलो लक्ष्य भनेको सकभर कसैलाई पनि क्यान्सर लाग्नै नदिने हो। लागि हालेमा सुरुकै अवस्थामा फेला पार्ने हो।
आइतबार, माघ २१, २०८०
कुष्ठरोगीको पुनर्स्थापनाका लागि सरकारी तथा निजी स्तरबाट भएका प्रयासहरु
गत वर्षको तथ्यांक अनुसार नेपालमा करिब ३ हजारको संख्यामा कुष्ठरोगीहरु वर्षेनी थपिने गरेका छन्। नयाँ बिरामीहरुका साथ साथै पुराना बिरामीहरुलाई समेत विशेष हेरचाहको आवश्यकता पर्ने गर्छ। कतिपय बिरामीहरुलाई यसको औषधिका कारण हुने रियाक्सनले गर्दाे उनीहरुलाई विशेष हेरचाहको आवश्यकता परेको हो।
आइतबार, माघ १४, २०८०
किन अद्वितीय छ मुख तथा अनुहार शल्यचिकित्सा विधा?
मुख तथा अनुहार शल्यचिकित्सा विधालाई विश्वमै अद्वितीय विधाको रुपमा हेरिएको छ। नेपालमा भने एक दशकदेखि मात्रै यस विधालाई व्यावसायिक रुपमा अगाडि बढाइएको छ। यो शल्यचिकित्साको एक भिन्नै शाखाको रुपमा विश्वमा परिचित छ भने नेपालमा अनुहार सर्जन र डेन्टल विधाको एक सर्जरी विभागको रूपमा स्थापित छ।
शुक्रबार, माघ १२, २०८०
हृदयघातका बिरामीको उपचारमा यस कारण हुन्छ ढिलाई
कतिपय बिरामीहरु अस्पताल पुग्दा पनि उनीहरुको उपचारमा ढिलाई हुनेगर्छ। यसको प्रमुख कारण उपचारमा कठिन अवस्थाको सृजना हुनु हो। हृदयघातका बिरामीको उपचारका गर्ने प्रमुख तीन तरिकाहरु हुन्छन्।
बिहीबार, माघ ११, २०८०
‘साइलेन्ट किलर’ बन्दैछ मधुमेह
केही वर्षयता विश्वव्यापी रुपमा मधुमेहका रोगी सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। सन् १९८० पछिको तथ्याङ्कलाई हेर्ने हो भने १८ वर्षमाथिका चार प्रतिशतमा मधुमेह देखिएको थियो। यो समस्या अहिले साढे आठ प्रतिशतभन्दा बढी मानिसमा देखिएको छ। सन् २०१५ मा १६ लाख मानिसको यो रोगले मृत्यु भएको मानिन्छ।
मंगलबार, माघ ९, २०८०
मानसिक स्वास्थ्यबारे आधारभूत जानकारी
स्वस्थ जीवनमा जन्मजात अन्तर्निहित क्षमताको समय सँगसँगै उजागर र वृध्दि, विकास हुँदै जान्छ। दैनिक कामकारबाही र प्रतिकुल परिस्थिति, तनावसँग पनि जुझ्ने, समायोजन गर्ने क्षमता रहन्छ। विभिन्न मानसिक लक्षण र चिन्हहरुबाट मुक्त हुन्छ। उसको जीवन उत्पादनमूलक, सन्तोषजनक र प्रभावकारी हुन्छ।
सोमबार, माघ ८, २०८०
एन्जाइटीका कारण पनि एक्कासी बढ्न सक्छ सास
एन्जाइटीको कारण श्वासप्रश्वासमा समस्या हुँदा काम गर्दाे केही ठीक भएको अनुभव हुन्छ भने त्यतिकै बसिरहेको अवस्थामा श्वासप्रश्वासमा समस्या हुने गर्छ। कतिपय एन्जाइटीका बिरामीहरुलाई भीडभाडमा जाँदा ग्राहो हुने,बन्द कोठामा बस्दा अप्ठ्यारो हुने जस्ता समस्याहरु देखिन सक्छन्। त्यसैले श्वासप्रश्वास बढ्नुको कारण शारीरिक समस्या मात्र होइन। कतिपय बिरामीहरु आफूमा श्वासप्रश्वास बढ्ने समस्या भएको तर चिकित्सकको उपचारले समेत ठीक नभएको भन्दै हामी कहाँ आइपुग्ने गर्छन्।
शुक्रबार, माघ ५, २०८०
बालबालिकामा देखिने 'एटोपिक मार्च'को समस्या के हो? कसरी जोगिने?
एउटा बच्चा जन्मेपछि उसको जीवनमा आउन सक्ने एलर्जीको चरणहरुलाई 'एटोपिक मार्च' भनिन्छ। एटोपिक मार्च भनेको बालबालिकाको विभिन्न उमेरमा विभिन्नथरीका एलर्जी देखिनु हो।
बिहीबार, माघ ४, २०८०
Previous
8
9
10
11
12
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search