मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १, २०८३
Sun, Oct 18, 2026
आइतबार, कात्तिक १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
के हो हेपाटाइटिस, कसरी बच्ने?
सबै एकअर्कामा सर्न सक्ने रोगहरु हुन्। ए र इ फोहोर र दुषित खाना पानीबाट सर्छ। भने बी, सी र डी रगत, सेक्रेसन र असुरक्षित शारीरिक सम्बन्धबाट सर्न सक्छ।
बिहीबार, असोज १८, २०८०
टाइफाइड: कति सत्य, कति भ्रम?
सरसफाइको कमी र प्रदूषित पानी नै मुख्य कारण देखिन्छ। गाउँघर भन्दा पनी शहर बजारमा यो रोग बढी देखिने गरेको छ। ढल प्रयोग गरी लगाएको तरकारी तथा फलफूल, सडक छेऊको खानेकुरा, हात नधोई खाने बानी र खुला शौचालयको प्रयोगले पनि टाइफाइडको जोखीम बढाउँछ।
बुधबार, असोज १७, २०८०
एक डाक्टरको नजरमा बिरामीको दु:ख
रिपोर्ट आएपछि रोगको छेकछन्द लाग्छ र सम्बन्धित भर्ना गर्ने विभागमा रिफरल हुन्छ। रिफरल विभागबाट डाक्टर आएर हेर्न घन्टौं लाग्छ र बेड भर्नाको प्रक्रिया सुरु हुन्छ। बेड खाली हुँदैन, इमरजेन्सी अपरेसन गर्न टेबल खाली हुँदैन। सरदर २-३ दिन इमरजेन्सीमै जान्छ समय। मैले त्रिवि शिक्षण अस्पतालमा नै २०११ सालमा एउटा अध्ययन गरेको थिएँ, इमरजेन्सी अपरेसनमा बिरामीले कति कुर्नुपर्छ भनेर।
मंगलबार, असोज १६, २०८०
सन्दर्भ: विश्व मुटु दिवस ‘मन लगाऔँ, मुटु बचाऔँ’
विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ। यो संसारको मृत्युको कारणमध्ये पहिलो हो। कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो। यो एउटा महामारीको रूपमा देखापरेको छ।
बिहीबार, असोज ११, २०८०
मानव शरीरलाई दैनिक कति नुन आवश्यक पर्छ?
तौलको हिसाबले नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ। नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो। प्रकृतिमा नुन विभिन्न रुपमा रहेको हुन्छ। यो उच्च हिमाली चट्टान भित्र ढिक्के नुन खानीका रुपमा पनि पाइन्छ। यस्तै समुन्द्रको पानीमा नुन अत्याधिक मात्रामा घुलिएको अवस्थामा रहेको हुन्छ।
मंगलबार, असोज ९, २०८०
अल्जाइमर्स : सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्छन् बिरामी
अल्जाइमर्स एक पटक लागेपछि पूर्णरुपमा निको बनाउन सकिने रोग होइन। यसलाई नियन्त्रण गरिएपनि पूर्णरुपमा निको भने बनाउन सकिदैंन। उपचारका लागि आएका बिरामीहरुलाई अझै उक्त रोग बढ्न नदिनका लागि औषधि दिने गरिन्छ।
बिहीबार, असोज ४, २०८०
हृदयघातको प्राथमिक उपचार के हो, यसबारे सरकार कति गम्भीर छ?
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हृदयघातको सम्भावना रहेका बिरामीहरुका निम्ति समयमै पहिचान गर्न `स्क्रिनिङ´कार्यक्रम सुचारु गर्नुपर्ने र हृदयघात भएका बिरामीहरुका निम्ति घरमै प्राथमिक उपचारसम्बन्धी नीति नियम बनाउनमा सकृय भएर लाग्नुपर्छ र यस प्राथमिक उपचारसम्बन्धी ७७ जिल्लाका गाउँगाउँसम्म जनचेतना फैलाउन सक्नुपर्छ।
मंगलबार, भदौ २६, २०८०
आत्महत्या न्यूनीकरणका उपायहरु
नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभुत गरेता पनि प्रत्येक दिन २० जना नेपालीले आत्महत्या नै जीवनको अन्तिम बिकल्पका रुपमा लिँदा र अझ प्रत्येक वर्ष बढदो क्रममा देखिएको आत्महत्याका अंकहरुले मानसिक स्वास्थ क्षेत्रमा चुनौती थपिरहेको छ।
आइतबार, भदौ २४, २०८०
लामखुट्टे कस्तो व्यक्तिप्रति बढी आकर्षित हुन्छ?
लामखुट्टेले कसलाई बढी टोक्दै छ? यो प्रश्नको सिधा सम्बन्ध लामखुट्टेबाट सर्ने संक्रमणसँग देखाउन खोजेको हो। अर्थात् जसलाई लामखुट्टेले टोक्द्छ उसैलाई संक्रमण हुने सम्भावना पनि बढी हुने गर्दछ। हाल देशका विभिन्न ठाउँमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भाइरस सक्रिय हुँदै गइरहेको छ।
आइतबार, भदौ ३, २०८०
मल्टिपल स्क्लेरोसिस: अनभिज्ञताले बल्झाउन सक्ने रोग
हाम्रो शरीरमा रोग प्रतिरक्षा प्रणालीले बाह्य कीटाणु, जीवाणु तथा अन्य कुराहरूबाट बचाउने गर्दछ। यसको कार्य निरन्तर जारी रहनुपर्दछ र यसमा केहि गडबडी भएमा प्रतिरक्षाजन्य रोगहरू लाग्दछ। जसमध्ये एमएस प्रमुख हो।
मंगलबार, साउन ३०, २०८०
रेबिज लागेको गाई-भैंसीको दुध खाइयो! के गर्ने?
उक्त निर्देशिका अनुसार रेबिज लागेको जनावरको दुध पिएमा खोप लिनु पर्दैन भनेर लेखिएको छ। विश्व स्वास्थ संगठनले पनि रेबिज संक्रमित जनावरको दुध पिएर रेबिज भाइरस नसर्ने वा सरेको पुष्टि नभएको भनेर आफ्नो निर्देशिकामा उल्लेख गरेका छन्।
आइतबार, साउन २८, २०८०
गर्भावस्था र मुख स्वास्थ्य
एस्ट्रोजनले सेलुलर प्रोलिफिरेसन, डिफरेन्टेसन र केराटिनाइजेसनलाई नियमन गर्छ भने प्रोजेस्टेरोनले माइक्रोभास्कुलाटरको प्रिमाबिलिटी र कोलाजेनको उत्पादनलाई असर पुर्याउँछ।
आइतबार, साउन २१, २०८०
के हो आँखा पाक्ने समस्या ? यस्ता छन् सावधानीका ८ मन्त्र
मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ। आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं।
बुधबार, साउन १७, २०८०
डेंगु ज्वरो घटेको '४८ घण्टा' क्रिटिकल!
तर ४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरु देखिएन भने बिरामीले स्वस्थलाभ गर्दै जानेछ। तसर्थ डेंगु संक्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेंगुका लक्षणहरुलाई बेवास्ता गर्नु हुँदैन। र संगसंगै चिकित्सकको सल्लाह र आवश्यकता अनुसार रगतको जाच पनि गर्नु पर्दछ।
बुधबार, साउन १७, २०८०
समयभन्दा अगाडि नै निकालिएका दुधे दाँतमा लगाइने तार के हो?
आइतबार, साउन १४, २०८०
के हो कस्मेटिक गाइनोकोलोजी? कस्ता महिलालाई प्रयोग गर्दा फाइदा हुन्छ?
कस्मेटिक गाइनोकोलोजी भनेको विभिन्न ऊर्जा उपकरण जस्तै लेजर, रेडियोफ्रिक्वेन्सी, शल्यक्रिया तथा पिआरपी, फिलर जस्ता, माध्यमबाट महिला जननांगको कार्यक्षमता पुनर्स्थापना र शौन्दर्यकरण गर्ने प्रक्रिया हो।
बुधबार, साउन ३, २०८०
युरोलोजिस्ट र नेफ्रोलोजिस्टमा के छ भिन्नता, कस्तो अवस्थामा युरोलोजिस्टलाई भेट्ने?
यी दुवै जना मिर्गौला रोग विशेषज्ञ हुन् तर नेफ्रोलोजिस्ट भन्नाले साधारण भाषामा मिर्गौला रोगको फिजिसियन हुन् भने युरोलोजिस्ट भन्नाले मुत्र प्रणाली सम्बन्धी रोगको सर्जन।
मंगलबार, साउन २, २०८०
के दाँत सफा गर्दा दाँत कमजोर हुन्छ?
दैनिक २ पटक खाना खाइसकेपछि प्रभावकारी रुपमा दाँत माझ्नु पर्दछ र फोहोर जम्नै दिनु हुँदैन। खाना, खाजा र गुलियो कुराहरु खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्दछ। सम्भव भए दाँत नै माझ्नु उपयुक्त रहन्छ। दिनमा एक पटक डेन्टल फ्लासको सहयताले दाँत बिचको भागलाई समेत सफा गर्नुपर्दछ।
मंगलबार, साउन २, २०८०
टाइफाइड फैलँदो! दिसा मिश्रित पानी पिउँदै त छैनौं?
तसर्थ सम्बन्धित निकायले बजारमा उपलब्ध खानेपानी तथा खानेकुराको गुणस्तर अनुगमनलाई नियमित र तिब्रता दिन जरुरी देखिन्छ भने कोभिड-१९ को महामारी अन्तसंगै बाहिर खानपान गर्ने प्रचलन बढ्दै जादा हामी स्वयम् पनि सचेत हुने हो कि?
आइतबार, असार ३१, २०८०
कपाल झर्ने समस्यामा जलौका चिकित्सा पद्धतिको भूमिका
विशेषगरी पित्तज रोगसँग सम्बन्धित समस्याहरुमा जलौकाको प्रयोग गर्नुपर्ने बताईएको छ। आयुर्वेद अनुसार कपाल झर्ने समस्याको मुख्य कारण पित्त दोषको प्रकोपलाई मानिएको छ। अधिक पिरो अमिलो नुनिलो उष्ण आहार चिन्ता शोक आदि पित्त दोष प्रकोप गराऊने आहार बिहारहरु हुन्।
शुक्रबार, असार २९, २०८०
कुन अवस्थामा डेंगुले ज्यान लिन सक्छ?
मलेरिया, डेंगु, चिकेनगोनिया बालबालिकामा पनि देखिने गरेको छ। आज भोलि ज्वरोका साथ आउने धेरै जसो बालबालिकामा डेंगु जाँच गर्दा पोजेटीभ देखिन्छ।
शुक्रबार, असार २९, २०८०
होमियोप्याथी र आयुर्वेदबीच के छ भिन्नता?
कुनै पनि वैकल्पिक उपचार रोज्नु भन्दा पहिला एक योग्य चिकित्सक संग परामर्श गर्न सल्लाह छ। योग्य चिकित्सकहरूसँग परामर्श लिएर, सावधानीका साथ होमियोप्याथी र आयुर्वेद दुवैतर्फ जानु महत्त्वपूर्ण छ। सबै भन्दा राम्रो सम्भावित स्वास्थ्य सेवा परिणामहरूको लागि प्रमाण-आधारित औषधिलाई प्राथमिकता दिन सधैं सिफारिस गरिन्छ।
शुक्रबार, असार २२, २०८०
सर्पदंशमा यी संकेतहरु देखिए घातक हुनसक्छ
नेपालमा विशेषत तराई भेगमा सर्पको टोकाइबाट बढी मर्ने गरेको तथ्यांक छ।सो ठाउमा बिशेषत कोब्रा, करेत जस्ता अत्यन्त विषालु सर्पहरु पाइने गर्दछ। कतिपयले (सम्भवत धेरैले) विषालु सर्पले नै टोकेको हो वा होइन भनेर ठम्याउन पनि सक्दैनन्।
बिहीबार, असार २१, २०८०
के हो महिलामा हुने पीसीओएस र पीसीओडीको समस्या?
पाठेघरमा धेरै वटा सिस्ट (पानीको फोका) हुनुलाई पोलिसिस्टिक भनिन्छ। पीसीओडीमा ओभरी (डिम्बासय) मा समस्या हुने हो। एउटा स्वस्थ महिलाको डिम्बासयबाट हरेक महिना एक÷एक वटा अण्डा निस्कनुपर्छ। अण्डा पुरुषको शुक्रकिटसँग मिलन भए महिला गर्भवती हुन्छिन् तर शुक्रकिटसँग मिलन नभए सोही अण्डा फुटेर महिला महिनावारी हुन्छिन्।
मंगलबार, असार १९, २०८०
पानीमा कोलीफर्म?
फेकल कोलीफर्ममा विशेषत ईकोलाई (O157 : H7) जिवाणुले कडा झाडापखाला तथा मिर्गौला समेत फेल गराउन सक्दछ। विगतमा पनि बजारमा उपलब्ध खानेपानीमा फेकल कोलीफर्मको मात्रा अत्यधिक पाहिने गरेको सर्वविदित नै छ।
मंगलबार, असार १९, २०८०
के हो छालाको क्यान्सर, कसरी बच्ने?
छालाको क्यान्सर पनि विभिन्न प्रकारको हुन्छ। स्क्वामस सेल कार्सिनोमा, मेलानोमा, बेसल सेल कार्सिनोमा र मर्कलसेल कार्सिनोमा अलिक बढी आम रूपमा देखिने क्यान्सर हुन्। स्क्वामस सेल कार्सिनोमा भनेको चाहिँ छालाको इपिडर्मिसको माथिल्लो सतहबाट आउँछ भने बेसल सेल तल्लो सतहबाट आउँछ।
सोमबार, असार १८, २०८०
गर्मी मौसममा आँखाको समस्या
आँखाको नानी संवेदनशिल हुन्छ। नानीमा अलिकता धुलो मात्र पर्यो भने पनि आँखाले उज्यालो मन नपराउने हुन्छ। यस्तो समस्या देखियो भने तुरुन्तै आँखा चिकित्सकको सहयोग लिनुपर्छ। गर्मी मौसममा लाग्ने आँखा रोग प्रायः सर्दैनन्। यिनीहरु सिजनल भएका हुनाले वातावरण परिवर्तनसँगै ठीक भएर जान्छ।
आइतबार, असार १७, २०८०
पश्चिम क्षेत्रमा छालाका समस्या
एक पटक बिग्रिसकेको छाला फेरि उस्तै हुन्छ भन्ने पनि हुँदैन। पछि गएर छाला बिग्रियो भनेर पछुताउनुभन्दा डाक्टरको सल्लाहले क्रिम र अन्य औषधिहरू प्रयोग गर्नुपर्छ। चिकित्सकको सल्लाहअनुसार आफूलाई कुन राम्रो हुन्छ, त्यहीअनुसार लामो समयसम्म लगाउने गरी क्रिम फिक्स गर्नुपर्छ।
शुक्रबार, असार १५, २०८०
आँखा दान : महादान
व्यक्ति विशेषले स्वेच्छापूर्वक आफ्नो मृत्युपश्चात् गरिने आँखा दानको कार्यलाई मानवतावादी प्रयास वा मानव सेवाको एउटा अनुपम उदाहरणको रुपमा लिइन्छ। आफ्नो आँखाको दृष्टि गुमाएर अन्धकारमा जीवन बिताइरहेको व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सक्ने गरी गरिने आँखा दान जस्तो कार्यलाई उत्प्रेरित गर्न जरुरी छ।
शुक्रबार, असार १५, २०८०
छालासम्बन्धी समस्या: आत्मबल जरुरी
छालासम्बन्धी समस्याले मृत्यु हुने बिरामीको संख्या कम छ। त्यस कारण पनि हाम्रो समाजमा यस्ता समस्यालाई लुकाएर राख्ने गरेको पाइन्छ। दुख्दैन, घोच्दैन, पोल्दैन भने त्यस्ता समस्यालाई लुकाएर नै राखेको पाइन्छ। छालाको धेरैजसो रोगलाई समाजमा अझै कलंकको दृष्टिले हेर्ने गरिन्छ।
बिहीबार, असार १४, २०८०
Previous
10
11
12
13
14
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search