मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १, २०८३
Sun, Oct 18, 2026
आइतबार, कात्तिक १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
मुखको जोर्नीसँग सम्बन्धित समस्या टीएमडी
अध्ययनमा देखाएअनुसार अमेरिकामा एक करोड भन्दा बडी र हाम्रो छिमेकी मुलुक भारतमा २५ प्रतिशत भन्दा बढी जनसंख्या आफ्नो जीवनकालमा एकपटक (कम्तिमा) कुनै न कुनै प्रकारको टीएमजे रोगबाट ग्रसित भएका हुन्छ।
मंगलबार, असार १२, २०८०
खसीको मासुबाट हुने नकारात्मक असरलाई घटाउने उपाय
मासुजन्य परिकार खाँदा साग र सलादहरु ज्यादा प्रयोग गर्नुपर्छ। पेटमा मासु सँगसँगै फाइबर पनि पुग्यो भने त्यसले कोलेस्टेरोल शोषणलाई रोक्छ। मासु खाएपछि केही फलफूल पनि लियौँ भने तिनका फाइबरका कारण शरीरमा नकारात्मक असर नियन्त्रण हुन्छ।
आइतबार, असार १०, २०८०
छालामा जथाभावी औषधिको प्रयोग नगरौँ
मैले आफ्नो क्लिनिकल अभ्यासमा एउटा महत्वपूर्ण कुरा अनुभव गरें। जब कोरोना महामारीका कारण लकडाउन भयो, त्यसपछि लुतोको समस्या धेरै कम भयो। किनभने, लकडाउन हुँदा मान्छेको चहलपहल कम भयो। एकअर्काको सम्पर्कमा आएनन्। आ–आफ्नो घरमै बसे। र, सरसफाइमा ध्यान दिए। यसले पनि लुतोको समस्या धेरै नियन्त्रणमा आएको मैले पाएँ।
शुक्रबार, असार ८, २०८०
नेपालमा चिकित्सा शिक्षा अलोकप्रिय भएकै हो त?
विविध उमेर समूहका, विभिन्न किसिमका पेशा समूहमा छरिएर रहेका वयस्क अभिभावक, किशोर विद्यार्थी आदिसँग निरन्तर कुराकानी गर्ने पेशागत जिम्मेवारीमा रहेको एक मनोचिकित्सकको अनुभवका आधारमा भनौं या आफ्ना नजिकका आफन्तहरु अनि साथीभाइ मित्रवर्गसँगको छलफल, अनि अरु वस्तुगत तथ्यहरुको चिन्तनमनन गर्दा पनि मलाई चिकित्सा शिक्षा नेपालमा अलोकप्रिय नै भइसकेको भन्ने कदाचित लाग्दैन।
मंगलबार, असार ५, २०८०
ब्रेसेससँग कसरी दाँत माझ्ने?
तपाईं आफ्नो दाँतको ख्याल गर्नुहुन्छ र सुन्दर, स्वस्थ, सीधा मुस्कान चाहनुहुन्छ: त्यसकारण तपाईंले ब्रेसेस पाउनुभयो! अब तपाइँ आफ्नो दाँत सफा र स्वस्थ राख्ने कोष्ठक, तार र अन्य बिट र टुक्रा खेल्दा चुनौतीको सामना गर्दै हुनुहुन्छ। तपाईं यसलाई कसरी गर्नुहुन्छ? ब्रेसेसको साथ कसरी दाँत माझ्ने भनेर सिक्न थोरै अभ्यास लिन सक्छ, तर यो निश्चित रूपमा सही गर्न लायक छ।
सोमबार, असार ४, २०८०
नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स) देखियो, कसरी सर्छ?
ज्वरो, ग्रन्थी सुन्निने, आलस्य हुने ,जिउ दुख्ने आदि 'एमपक्स' संक्रमितमा देखिने थप लक्षणहरु हुन्। नेपालमा घाउ/पानी फोकाहरू देखिएर सामान्यतया चिकित्सककोमा जाने प्रचलन खासै छैन। तसर्थ 'एमपक्स' समुदाय स्तरमा फैलिएको यकिन तथ्यांक भने आउने सम्भावना कम देखिन्छ।
शनिबार, असार २, २०८०
गर्मीमा मुटुको समस्याबाट बच्न के गर्ने, के नगर्ने?
पानी मावन शरीरको महत्वपूर्ण तत्व हो। यसले स्वस्थ व्यक्तिको आधादेखि दुई तिहाई तौल ओगटेको हुन्छ। खासगरी गर्मी याममा शरीरबाट बढी पानी निस्किने हुँदा पानीको मात्र कम हुन्छ। शरीरमा पानीको कमी भए रक्तचाप घट्न थाल्छ अनि मुटु र मधुमेहका रोगीहरू जोखिममा पर्न सक्छन्। बुढापाका र मोटो व्यक्तिको शरीरमा पानीको मात्रा अन्य व्यक्तिको तुलनामा कम हुन्छ।
सोमबार, जेठ २९, २०८०
के हो बालबालिकामा देखिने हाँडे रोग?
संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने पानीका स–साना फोका, र्याल तथा पिसाबले छोइएका सामानहरु प्रयोग गर्दा सर्ने गर्दछ।
मंगलबार, जेठ २३, २०८०
गर्मी मौसममा हुने आँखाका तीन समस्या
प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ।
शुक्रबार, जेठ १९, २०८०
श्वास गन्हाउने मुख्य ६ कारण र छुट्कारा पाउने उपाय
श्वास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन्। श्वास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ।
शुक्रबार, जेठ १९, २०८०
धूम्रपानले महिलाको प्रजननमा कस्तो असर पार्छ?
धूम्रपान गर्नेहरुलाई भन्दा नगर्ने महिलाहरुमा योनीको क्यान्सरको सम्भाबना पनि उतिकै बढी हुन्छ तथा कोही महिलाहरूलाई एचपीभी भाईरसको संक्रमण छ भने ति महिलाहरुलाई धूम्रपान गर्दा योनीको क्यान्सरको सम्भावना पनि बढी हुन्छ।
बुधबार, जेठ १७, २०८०
सुर्तीजन्य पदार्थको बिक्री-वितरण रोक्नु सरकारको जिम्मेवारी
यसको प्रयोगले जोर्नीहरू दुख्ने तथा हड्डी मक्किने समस्या पनि निम्तिन सक्छ।छाला फुस्रो हुने, एलर्जी हुने, चाउरी पर्ने, आँखामा एलर्जी हुने, कपाल झर्ने, मानसिक रोगहरूलाई बढवा दिने, स्मरण शक्ति कमजोर हुने लगायतका समस्या पनि सुर्तीजन्य पदार्थको सेवाको कारणले हुन्छ। यसले समग्र स्नायु प्रणालीलाई नै असर गर्छ।
बुधबार, जेठ १७, २०८०
विश्व धूम्रपानरहित दिवस: सुर्तीजन्य पदार्थ र यसको असर
विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ। करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्दछन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको पाइन्छ।
बुधबार, जेठ १७, २०८०
कतै विषादीयुक्त आँप खाइरहेका त छैनौं?
यस्ता रसयुक्त आँप खाएपछि सास फेर्न असहजता हुने, वाक-वाक वा बान्ता हुने, पेट दुख्ने, कडा पखाला (कहिले कहिँ रगत पनि देखिने) लाग्ने, चक्कर लाग्ने, आलश्य हुने, टाउको भारी हुने, धड्कन बढ्ने जस्ता स्वस्थ समस्याहरु तत्काल देखिन गर्दछ।
सोमबार, जेठ १५, २०८०
थाइराइड के हो? किन हुन्छ गडबडी?
थाइराइडका बिरामीले खानपान वार्नुपर्छ भन्ने कुनै नियम छैन। हालसम्मको शोध र अनुसन्धानले पनि ‘बार्नुपर्ने’ भनेर नतिजा देखाएको छैन। मानिसको शरीरमा दैनिक १ सय ४० माईक्रोग्राम आयोडिन आवश्यक पर्छ।
बिहीबार, जेठ ११, २०८०
भ्रम, मिथ्या भ्रम र मिथ्या आभास के हो?
मिथ्या आभाषको अवस्थामा बिरामीले आत्महत्या गर्ने जोखिम उच्च हुन्छ। अन्य खाले अपराध गर्ने जोखिम पनि उत्तिकै रहन्छ।
शनिबार, जेठ ६, २०८०
पिसाब संक्रमणमा हेलचेक्र्याईं: मिर्गौला समस्यालाई निम्तो
बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, पिसाबको संक्रमण। सामान्यतया बालबालिकामा हुने पिसाबको संक्रमण भन्नाले मुत्रनलीको संक्रमण भन्ने बुझिन्छ। यसलाई औषधि विज्ञानको भाषामा ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ।
शुक्रबार, जेठ ५, २०८०
हर्मोनल गडबडी हुँदा दिइने पिल्स सम्बन्धी भ्रम र यथार्थ
अनियमित महिनावारी धेरै महिलाहरुको आम समस्या हो। सामान्यतया महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुन्छ। जुन नियमित महिनावारी हो। २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी हुने महिनावारीलाई अनियमित महिनावारी भनिन्छ।
बिहीबार, जेठ ४, २०८०
‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ : सन्तानको योजना बनाउने दम्पतीलाई बरदान
सन्तानको योजना बनाइरहेका दम्पतीले चिकित्सकको परामर्श लिँदा बच्चामा हुन सक्ने विभिन्न जोखिमबाट बचाउन सकिन्छ। सन्तानको योजना बनाउनुअघि केही कुरा थाहा पाउने र परामर्श गर्ने काम नै ‘प्रि कन्सेप्सन काउन्सिलिङ’ हो।
बुधबार, जेठ ३, २०८०
उच्च रक्तचाप : यस्ता छन् थाहा पाउनै पर्ने कुराहरु
रक्तचाप नाप्ने तरिका ठीक नभएमा रक्तचापको नाप हाइ वा लो हुनसक्छ र यसको नराम्रो असर बिरामीको उपचारमा पर्नसक्छ। त्यसैले रक्तचाप नाप्ने बेलामा निम्नलिखित कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ। आफ्नो रक्तचाप कति छ भन्ने कुरा डाक्टरलाई सोध्नुहोस् र याद राख्नुहोस्।
बुधबार, जेठ ३, २०८०
के हो छालामा हुने एक्जिमा?
सामान्य एक्जिमा एलर्जी गराउने वस्तुको सम्पर्कबाट टाढा रहँदा ठिक हुन्छ। तर जटिल खालका एक्जिमाका लागि भने छाला रोग विशेषज्ञसँगको परामर्शमा औषधि खानुपर्छ।
शुक्रबार, वैशाख २९, २०८०
छालामा डाबर आउने र चिलाउने समस्या किन हुन्छ?
चिलाउने समस्या भनेको डाबर या एलर्जीले मात्र हुँदैन। छाला चिलाउनुको कारण एलर्जी मात्र हुँदैन। धेरैजसो बिरामीले छाला चिलाउने बित्तिकै मलाई एलर्जी भयो भन्छन्। तर एलर्जीले मात्र छाला चिलाउँदैन। लुतो, फंगल इन्फेक्सन, एक्जिमाले पनि छाला चिलाउँछ।
बिहीबार, वैशाख २८, २०८०
चिकित्सकहरुको विभेदकारी समायोजन: तत्कालीन र दीर्घकालीन समाधान
विद्धतालाई व्यवहारमा परिवर्तन गर्ने अवसरको पर्खाइमा रहेका सरकारी लगानीमा विशेषज्ञता हासिल गरेका सरकारी कर्मचारीको समस्या तत्काल समाधान गर्नेगरी एउटा नीतिगत निर्णय गर्नु नेपाल सरकारको जिम्मेवारी हो।
मंगलबार, वैशाख २६, २०८०
बांगोटिंगो दाँतको उपचार के हो? कति लाग्छ खर्च?
बच्चाहरुमा प्रिभेन्टिभ र इन्टरसेप्टिभ अर्थोडन्टिक्स उपचार गर्न मिल्छ। कोही कोही बच्चाहरुको अगाडिको माथिको हड्डी बनिसकेको तर तलको बनेको हुँदैन। चरिचुच्चे जस्तो आकृति बन्छ। मुखको यस्तो समस्या पहिला नै पत्ता लगाएर अप्लाइन्स लगाएर तलको भागलाई पनि अगाडि तान्न मिल्छ।
आइतबार, वैशाख २४, २०८०
कुन समयमा रगत जाँच गराउने?
विभिन्न रोगको निदान तथा पहिचानका लागि रगत परीक्षण गरिन्छ। कुनै–कुनै जाँचको लागि निश्चित समयहरु निकै महत्वपूर्ण हुन्छ। हर्मोनको लागि बिहानको समय महत्वपूर्ण छ।
बिहीबार, वैशाख १४, २०८०
के हो स्तन क्यान्सर, कसरी बच्ने?
क्यान्सर भयो भन्ने बित्तिकै डराउनु पर्दैन। क्यान्सरलाई हामीले आफ्नो-आफ्नो ठाउँबाट जनचेतना फैलाउन जरुरी छ। क्यान्सरको बारेमा एकअर्कासँग कुरा गरौँ। केही समस्या भएमा तुरुन्तै अस्पताल जाउँ।
मंगलबार, वैशाख १२, २०८०
थाइराइड : हाइपो थाइरोइडिज्मका ८ र हाइपर थाइरोइडिज्मका ९ लक्षण
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ। शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो। तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ।
आइतबार, वैशाख १०, २०८०
गर्मी मौसम र आँखाको समस्या
गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको पाइन्छ। प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ।
मंगलबार, वैशाख ५, २०८०
के हो बच्चाहरुमा देखिने ‘फेभराइल सिजर?’
फेभराइल सिजर भनेको बच्चामा अचानक ज्वरो आउँदा हुने बेहोसीपनको अवस्था हो।
आइतबार, वैशाख ३, २०८०
मदिरा र मिर्गौलाको पत्थरीबीचको सम्बन्ध
पिसाबमा क्याल्सियम, अक्सालेट र फस्फोरस जस्ता केही पदार्थहरू धेरै एकाग्र भएर क्रिस्टल बन्छन्। यी क्रिस्टलहरू बढेर पत्थरी बन्न सक्छ।
शनिबार, वैशाख २, २०८०
Previous
11
12
13
14
15
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search