मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ ६, २०८२
Wed, Jan 21, 2026
मंगलबार, माघ ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
त्यसपछि म भित्रको राष्ट्रवाद मर्यो
पिजी पढेर बाबाको ऋण तिरौँला भनेको उल्टो त्यो पढ्न नी बुवाको पेन्सन सकाइयो। बुवाले कहिल्यै केही भन्नुभएन। सधैं मलाई बिरामीको सेवा गरेस्, देश र जनताको भलो गरेस भनेर हरेक तवरले साथ दिनुभो।
मंगलबार, असोज ११, २०७९
दशैंमा मुख स्वास्थ्यलाई बेवास्ता नगरौं
चुरोटको सेवनले मुखका नरम मांशपेसीमा रगतको संचालनमा कमी ल्याई सुक्खा बनाउँदछ। यस्तो अवस्थामा कडा खानेकुराले घाउ लागेमा निको हुन पनि धेरै समय लाग्छ
सोमबार, असोज १०, २०७९
डेंगुका विषयमा बिरामीका १० चाखलाग्दा जिज्ञासा र उत्तर
यो लेखको मुख्य उद्देश्य भनेको हाल सर्व-साधारणको डेंगु प्रतिको बुझाई, सोच, र जिज्ञासाहरुको बारेमा थाहा पाउनु नै हो। 'डेंगु क्लिनिक'को ग्राउन्ड जिरोमा सेवा दिँदै गर्दा बिरामीहरुले व्यक्त गरेका जिज्ञासाहरुलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ।
आइतबार, असोज ९, २०७९
के हो अनुहारको आकृति मिलाउने अर्थोग्नेथिक सर्जरी?
धेरै पुरानो इतिहास बोकेको यो शल्यक्रिया नेपालमा भने शिशु अवस्थामै छ। नेपालका केहि ठूला अस्पताल सरकारी र निजी लगायतले यो शल्यक्रिया गरिराखेको अवस्थाछ। धेरै मात्रामा यो शल्यक्रिया नभएपनि केहि राम्रा अस्पतालका एकदम जुझारु र उत्सुक शल्यचिकित्सकहरुद्वारा नेपालमै पनि सफलताका साथ यो शल्यक्रिया गरिन्छ।
सोमबार, असोज ३, २०७९
कस्ता व्यक्तिमा डेंगु संक्रमण भए जटिल समस्या देखिन सक्छ?
यो एडीस प्रजातीको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ।
शुक्रबार, भदौ ३१, २०७९
डेंगुका बिरामीले मेवाको पात खाएर बेहोस?
यो एउटा प्रतिनिधि घटना मात्र हुन सक्छ। अरुको लहलहैमामा लागेर वा सामाजिक संजालमा भने अनुसार मेवाको पात खाएर यस्तो अवस्था धेरैमा सिर्जना भइसकेको छ। अझै पनि आफूखुशी मेवाका पात खानेमा हुनसक्छ। हाल मेवाको पातको माग ह्वात्तै बढेसंगै यसको प्रयोग घरघरमा भइरहेको सहजै अनुमान गर्न सकिन्छ।
सोमबार, भदौ २७, २०७९
डेंगु पहिलोभन्दा दोस्रो–तेस्रो पटक भएकालाई बढी जटिल
दोस्रो पटकको संक्रमण झन् किन जटिल हुन्छ? प्रतिरोध क्षमताले किन काम गरेन? यो भाइरसले आफू फैलिन र वृद्धि हुन प्रतिरोध प्रणाली (इम्युन सिस्टम) को कोषलाई नै प्रयोग गर्छ। त्यसै मार्फत नै शरीरमा फैलिन्छ पनि। अर्को, पहिलेको संक्रमणबाट बनेको एन्टीबडीहरुलाई दोस्रो पटकको संक्रमण गरेको भाइरस फरक सेरो वा जेनाटाइप भएमा यसले भर्याङ बनाएर सजिलैसँग इम्युन सिस्टमको कोषहरुलाई प्रयोग गर्छ।
आइतबार, भदौ २६, २०७९
बालबालिकालाई दम: अभिभावकका जिज्ञासा र उत्तर
एक अभिभावक आफ्नो बच्चालाई स्वास्थ्यमा समस्या भएपछि आफू बस्ने नजिकै एक चिकित्सककोमा जान्छिन् र उनीहरुबीच केही वार्तालाप हुन्छ।
मंगलबार, भदौ २१, २०७९
भिटामिन बी१२ के हो? कस्ता लक्षण देखिए यसको जाँच गर्ने?
धेरै मानिसहरूमा भिटामिन बी१२को कमी शाहाकारीहरुमा मात्रै हुन्छ भन्ने भ्रम छ। शाहाकारीहरुमा मात्रै होइन अन्य धेरै रोगहरूमा यो भिटामिन कम हुन सक्छ। तर शाहाकारीहरुले भने कम्तीमा वर्षमा एक पटक यसको टेस्ट गराउनु पर्छ।
मंगलबार, भदौ २१, २०७९
बच्चामा देखिने श्वासप्रश्वास सम्बन्धी समस्या र पेडियाट्रिक पल्मोनोलोजी सेवा
बारबार सास फेर्न गाह्रो हुने, छिटो छिटो सास फेर्ने, तौल नबढ्ने, घ्यारघ्यार हुने समस्या भएमा विशेषज्ञलाई देखाउन पर्ने हुन्छ। यसरी देखाउँदा बालरोग विषय पश्चात बच्चाको पल्मोनोलोजी पढाई/ तालिम प्राप्त स्वास्थकर्मीबाट उपचार लिदाँ बच्चालाई फाईदा हुन्छ।
आइतबार, भदौ १९, २०७९
किन आवश्यक छ गर्भधारणपूर्वको परामर्श?
यो सल्लाह योजनावद्ध र स्वस्थ गर्भावस्थाको लागि एक महत्वपूर्ण पाटो हो। कुनै पनि दम्पतीलाई गर्भ रहनुपूर्व नै गर्भ अवधि, गर्भावस्थामा खराब स्वास्थ्य तथा आचरणका कारण हुने समस्या बारे जानकारी लिनु बुद्धिमानी हुन्छ।
शुक्रबार, भदौ १७, २०७९
स्वास्थ्य बीमामा दन्त स्वास्थ्यको अवस्था
नेपालमा मुख स्वास्थ्यको अवस्था हेर्ने हो भने पनि एकदमै दयनीय रहेको छ। जनचेतनाको अभावको साथसाथै स्वास्थ्य सेवामा पहुँचको पनि अभाव रहेको छ।
बिहीबार, भदौ १६, २०७९
डेंगु संक्रमितमा 'पखाला' पनि बढ्दो?
'पखाला' धेरैमा देखिने लक्षणहरु अन्तर्गतमा भने पर्दैन। तर हाल 'पखाला' अर्थात् 'पातलो दिसा' लाग्ने गरेको अनुभव विगतमा भन्दा बढी डेंगु संक्रमितले सुनाउने गरेका छन्।
शनिबार, भदौ ११, २०७९
एमडीजीपी: नेपालको माटो सुहाउँदो डाक्टर
नेपालको जिल्ला अस्पतालमा आकस्मिक सेवादेखि आकस्मिक शल्यक्रियाका आधारस्तम्भ भनेका एमडीजीपी चिकित्सक हुन्। जुन जुन अस्पतालमा बिगतदेखि वर्तमानसम्म एमडीजीपी विज्ञता हासिल गरेका चिकित्सक छन्।
शनिबार, भदौ ११, २०७९
जन्मजात मुटुरोग: कारण, लक्षण र उपचार
स्पष्ट रूपमा भन्नु पर्दा हजार जना जीवित जन्मिने बच्चामध्ये आठ देखि दश जनामा यो रोग हुन सक्दछ। तर समय नपुग्दै जन्मिने बच्चामा यो सम्भावना अझ बढी हुन्छ।
बिहीबार, भदौ ९, २०७९
अझै असुरक्षित नेपाली स्वास्थ्यकर्मी
घटनाले फेरि पनि हाम्रो समाजमा स्वास्थ्यकर्मीहरुप्रती गरिने बैरभावपुर्ण व्यवहार अनि बराम्बारको गम्भीर दुर्व्यवहार बारे सबैको ध्यानाकर्षण गराएको छ।
मंगलबार, भदौ ७, २०७९
जिउ कटक्क दुख्यो? डेंगु पो होकी?
डेंगुको फैलने क्रम दशैंतिहारपछि सम्म रहने र लामखुट्टे नियन्त्रण तर्फ अझै कदम नचालिसकेकोले संक्रमितको संख्या आगामी दिनहरुमा अझै बढ्नेमा दुइ मत देखिँदैन।
आइतबार, भदौ ५, २०७९
यी पाँच 'चेतावनीमुलक' लक्षणहरु देखिए डेंगु संक्रमण जटिलता तर्फ जाँदै गरेको संकेत
यदि कसैलाई डेंगु पुष्टि भैसकेको अवस्थामा माथि उल्लेखित लक्षणहरु (समस्या) देखिए तुरुन्त चिकित्सकलाई भेटि आवश्यक उपचार गर्न जरुरी हुनेछ।
मंगलबार, साउन ३१, २०७९
जन्मजात हाडजोर्नी विकृतिहरु के-के हुन्?
अर्थोपेडिक भन्ने विषय वा विधा नै बच्चाहरुका बाङ्गा– टिङ्गा भएका हात–खुट्टाहरु सोझ्याउने उपचार प्रक्रियाबाट सुरु भएको हो जसको सुरुवात निकोलस एन्ड्री भन्ने फ्रान्सेली फिजिसियनले सन् १७४३ मा नै गरेका थिए।
आइतबार, साउन २९, २०७९
नाकबाट रगत बग्ने समस्या: कारण र रोकथामको उपाय
नाकबाट रगत बग्ने बित्तिकै टाउकोलाई हल्का अगाडि तर्फ घोप्टो बनाइ औलाले नाक च्यापेर करिब १० मिनेट राख्नुपर्दछ। यस बिचमा छिन-छिनमा रगत आयो कि छैन भनेर हेर्न हुँदैन।
शुक्रबार, साउन २७, २०७९
खोपभन्दा परीक्षा प्राथमिकतामा पर्दा रेबिज!
कलेजमा पढ्ने युवतीको परीक्षा चलिरहेको थियो। परीक्षा चलिरहेकोले आफन्तको खोप लगाउन दिएको सुझाव उनको प्राथमिकतामा परेन। आज-भोलि खोप लगाउँछु भन्दै डेढ महिना कटिसकेको हुन्छ।
शुक्रबार, साउन २७, २०७९
बच्चाहरुको लागि आमाको दूधको महत्व
प्रत्येक वर्ष अगस्टको पहिलो हप्तालाई विश्व स्तनपान सप्ताह को रुपमा मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठन (WHO) ले प्रस्तुत गरेका केही तथ्यहरुमा बच्चा जन्मेको १ घन्टा भित्र आमाको दूध प्रत्येक ५ जनामा ३ जनाले मात्रै गरेका छन्।
बिहीबार, साउन १९, २०७९
अनुहारको जोर्नी दुख्ने समस्या र समाधान
मुख खोल्दा अगाडि आउने र मुख बन्द गर्दा पछाडि जाने यो जोर्नी मुख खोल्दा कानको अगाडि भागमा दुइतिरै औंलाले छामेर महसुस गर्न सकिन्छ। अतिनै संवेदनशील यो जोर्नीमा अलिकति पनि खराबी आएमा हाम्रो दिनचर्या र दैनिक कामनै प्रभावित हुन जान्छ।
बुधबार, साउन १८, २०७९
बालबालिकाको 'आँखा रातो'? एडिनो भाइरस पनि हुनसक्छ
'पिंक आइज वा रेड आइज' ले यी दुई भाइरसमा फरक छुट्याउन केहि हदसम्म सहयोगी हुनेछ। किनभने कोरोनाले उचाई लिँदै गर्दा बालबालिकामा एडिनो भाइरसले संक्रमित गरेको भएता पनि अभिभावकहरुमा कोरोना संक्रमणको त्रास/शंका भने रहिरहेको पाइन्छ।
मंगलबार, साउन १७, २०७९
संयोगले पत्ता लाग्छ हेपाटाइटिस 'बी' र 'सी' !
हेपाटाइटिस 'सी' बिशेषत बिगतमा एकै सिरिज/सुइ धेरैले प्रयोग गर्नेहरु माझ बढी देखिने गरेको पाहिन्छ। यसबाट पनि थाहा हुन्छ हेपाटाइटिस 'सी' फैलने मुख्य मध्यम भनेको रगत नै हो। संक्रमितले गरेको रक्तदानबाट पनि अरुलाई सर्ने गर्दछ।सहबासबाट पनि संक्रमण सर्ने भएता पनि तुलनात्मक रुपमा रगतबाट भन्दा कम केश नै देखिने गरेको पाहिन्छ।
बिहीबार, साउन १२, २०७९
समयमै पहिचान र उपचार भए निको हुन्छ हेड एन्ड नेक क्यान्सर
यो क्यान्सर हुँदा मुख वा घाँटीको क्यान्सर हुँदा खाना खान गाह्रो हुने, खाना निल्न गाह्रो हुने, मुखबाट रगत बग्ने, मुख गन्हाउने, श्वास फेर्न गाह्रो हुने, घाँटीमा डल्लाहरू आउने र मुखमा घाउहरू आउने जस्ता समस्या देखा पर्छन्।
बुधबार, साउन ११, २०७९
मुख र घाँटीको क्यान्सरको उपचार, कस्ता लक्षण देखिए शंका गर्ने?
विश्व मुख र घाँटी क्यान्सर दिवस हरेक वर्ष जुलाई २७ मा मनाइन्छ। यो मुख र घाँटीको क्यान्सरको बारेमा आम जनतामा चेतना जगाउने र यसले हाम्रो समुदायमा प्रभावित मानिसहरूमा परेको प्रभावलाई समीक्षा गर्ने अवसर हो।
बुधबार, साउन ११, २०७९
गर्भावस्थामा कस्तो व्यायाम गर्ने?
पेल्भिक फ्लोर व्यायामले महिलाहरूलाई सजिलै र सहज रूपमा जन्म प्रक्रिया पार गर्न मद्दत गर्दछ र डेलिभरीपछि तपाईंको पेल्भिक फ्लोर मांसपेशिहरु लाई बलियो बनाउन मद्दत गर्दछ।
बुधबार, साउन ११, २०७९
गुप्तांगमा घाउ-फोका देखियो? मंकीपक्स पनि हुनसक्छ है!
ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरु सुन्निनु मंकीपक्सका प्रारम्भिक लक्षणहरु हुन्। ज्वरो आएको १ देखि ३ दिनमा पानी फोका जस्तो घाउ अनुहार र मुख भित्र देखिने, अनि शरीरका अरु भागहरु जस्तै हात, खुट्टा, छाती, गुप्तांग, गुद्वार जस्ता देखिने गर्दछ। यधपी नमुना परीक्षण पुष्टिको लागि अनिवार्य हुनेछ। धेरैजसो २ देखि ४ हप्तासम्ममा मंकीपक्स आफै निको हुने गर्दछ।
मंगलबार, साउन १०, २०७९
ढाडको दुखाई हुँदा गर्ने एचएलए-बि २७ जाँच के हो र किन गराइन्छ?
यो एउटा जेनेटिक टेस्ट हो। एचएलए-बि २७ पहिचान भएमा मुख्यतः चार वटा रोगहरू; यान्काइलोजिङ स्पोन्डाइलाइटिस, रियाक्टिभ आर्थराइटिस, जुभिनाइल र्यु-माटोइड आर्थराइटिस र एन्टिरियर युभिआइटिस हुने सम्भावना हुन्छ।
मंगलबार, साउन १०, २०७९
Previous
13
14
15
16
17
Next
ट्रेण्डिङ
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
सोमबार, माघ ५, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त
बुधबार, पुस ३०, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
१० महिनामा नै किन राजीनामा दिए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले?
आइतबार, माघ ४, २०८२
मेडिकल व्यवसायी सुनिल शर्माले पाए कांग्रेसबाट मोरङ- ३ मा टिकट
सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search