मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १, २०८३
Sun, Oct 18, 2026
आइतबार, कात्तिक १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
मौसमी रुघाखोकी केहो? कसरी बच्ने?
साधारणतया वर्षा यामको सुरु तथा अन्त्य र जाडो यामको सुरु तथा अन्त्यमा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन्।
शनिबार, मंसिर १७, २०७९
बेबी वाकरले बच्चा चाँडो हिँड्न सक्छन्?
अमेरिकामा गरिएको एउटा अध्ययन अनुसार सन १९९४ देखी २०१४ सम्ममा करिब २३०६७६ जना १५ महिना मुनिका बच्चाहरुलाई बेबी वाकरको प्रयोगबाट चोटपटक लागेर अमेरिकन अस्पतालको इमरजेन्सी कक्षमा उपचार गर्नुपरेको थियो।
सोमबार, मंसिर १२, २०७९
नि:शुल्क आकस्मिक सेवासहितको स्वास्थ्य बिमा
कामकाजी संस्थाको रूपमा रुपान्तरण गर्ने या चिकित्सा शिक्षा आयोगको ऐनमा संशोधन गरी दुवै हेर्ने शक्तिशाली चिकित्सा आयोगको रुपमा स्थापित गर्न सकिन्छ। छिमेकी राष्ट्र चीनदेखि भारतमा समेत यो व्यवस्था छ।
मंगलबार, मंसिर ६, २०७९
बुद्धि बंगारा आउँदा किन दुख्छ? यस्ता छन् तथ्यहरु
यो सबैभन्दा भित्री दाँत हो र यसलाई तेस्रो बंगाराको रुपमा लिइन्छ।
शुक्रबार, मंसिर २, २०७९
बालबालिकामा हुने समस्या ब्रोंकियोलाइटिस के हो?
तिको शरीरमा अक्सिजनको कमी भएर गम्भिर भई एचडीयू /आसियू मा भर्ना गरिन्छ वा कतिपयलाई बेड नपुगेर रिफर गर्नुपर्ने बाध्यता हुँदै आएको छ।
मंगलबार, कात्तिक २९, २०७९
मधुमेहका ११ लक्षण र ध्यान दिनुपर्ने कुराहरु
मुख्यतः हरेक मानिसले आफूलाई समस्या नभए पनि वर्षमा एक पटक शरीरको जाँच गराउनुपर्छ। जसलाई मधुमेह छ उनीहरुले एचबीएवनसी टेस्ट कम्तीमा ६ महिनामा एकचोटी गराउनुपर्छ र त्यसको लेभल ७ प्रतिशतभन्दा मुनि राख्न सक्नुपर्छ।
सोमबार, कात्तिक २८, २०७९
डेंगु नियन्त्रणमा राजनीतिक नेतृत्व पूर्ण असफल
प्रत्येक घरमा डेंगु नलागेको मान्छे सायदै पाइन्छन। अस्पतालमा अधिकांश बिरामी डेंगुले नै थलिएर आएका पाइन्छन्।
आइतबार, कात्तिक २७, २०७९
पेटभित्रको बच्चाको मुटु सम्बन्धी जाँच गर्ने प्रविधि ‘फेटल इको कार्डियोग्राफी’ के हो?
नेपालको सन्दर्भमा फेटल इको सुरु भएको केही वर्ष मात्र भएको छ।
शनिबार, कात्तिक २६, २०७९
के हो स्त्री बन्ध्यत्व?
पूर्ण आयुवान स्त्रिपुरुष सामान्य जीवन निर्वाह गरिरहँदा पनि एक वर्षसम गर्भ प्राप्ति गर्न नसक्नुलाई नै बन्ध्यत्व भनिन्छ।
शुक्रबार, कात्तिक २५, २०७९
डेंगुमा प्लेटलेट्स काउन्टको महत्व के हो?
प्लेटलेटको रेफ्रेन्स रेन्ज १ लाख ५० हजारदेखि ४ लाख वा ४ लाख ५० हजार पर क्युविक एमएम हुन्छ। डेढ लाख भन्दा कम भयो भने प्लेटलेट कम भएको भनिन्छ।
बुधबार, कात्तिक २३, २०७९
गर्भवती महिलाले दाँतमा ब्रेसेस बाँध्न मिल्छ?
धेरै गर्भवती महिलाहरूले गर्भवती हुँदा कोष्ठकहरू लगाउने (दाँतमा तार अर्थात् ब्रेसेस बाँध्नु) बारे मुख्य चिन्ताको विषय भनेको बढ्दो बच्चाको लागि कोष्ठकहरू सुरक्षित छन् कि छैनन् भन्ने हो।
आइतबार, कात्तिक १३, २०७९
भाइपूजाका नाममा दाजुभाइलाई बिरामी नपारौँ
साधारण मिठाईहरु त घरमा नै पनि बनाउन सकिन्छ। सेलरोटी बनाउने र त्यसको उचित मात्रामा मात्र खाने गर्न सकिन्छ। सेल, पुरी, हलुवा, दालमखनाजस्ता घरमा नै बनाउन सकिने खानेकुरा बढी प्रयोग गर्नुपर्छ।
सोमबार, कात्तिक ७, २०७९
नवजात शिशुलाई हुने जन्डिस: भ्रम र यथार्थ
देशको संघीय राजधानीमा बस्ने पढेलेखेका केही बुद्धीजिबी बर्गको हालत त एस्तो छ। उपत्यका बाहिर त झन सोची नसक्नु छ।
आइतबार, कात्तिक ६, २०७९
गर्भावस्थामा मधुमेहको जोखिम कसरी कम गर्ने?
वास्तवमा, गर्भावस्थाको मधुमेह भएका लगभग १० प्रतिशत महिलाहरूलाई थाहा नभएको टाइप २ मधुमेह हुन्छ, र लगभग आधा मानिसहरूलाई १० वर्षमा टाइप २ मधुमेह हुन्छ।
शुक्रबार, असोज २८, २०७९
गायक तथा शिक्षकलाई धेरै हुने आवाजको समस्या 'भोकल फोल्ड नोडुल' के हो?
यो समस्याको पहिचानका लागि लक्षणको आधारमा चिकित्सकले घाँटीभित्र पाइपले हेरेर पत्ता लगाउन सकिन्छ। यसको उपचार भ्वाइस थेरापी मार्फत गरिन्छ। त्यस बाहेक संक्रमणको उपचार, ग्यास्ट्राइटिसको उपचार, बोलीमा आराले पनि समस्या हटाउन सकिन्छ।
बुधबार, असोज २६, २०७९
समयमै पहिचान, समयमै उपचार: स्तन क्यान्सरको निदान
वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याक्कै यही कारणले हुन्छ भन्ने अझै पत्ता लागेको छैन। तर यसका केही कारणको पहिचान भने भएको छ।
मंगलबार, असोज २५, २०७९
दाँत माझ्दा किन बग्छ गिजाबाट रगत?
गिजाबाट रगत आउने समस्या भएका बिरामीहरु अस्पतालमा आइरहेका हुन्छन् । गिजाबाट रगत बग्ने समस्या लिएर आएका बिरामीमा रगत बग्ने बाहेक गिजाको अन्य समस्या पनि हुन्छ ।
आइतबार, असोज २३, २०७९
मेवाको पात ल्याइदिउँ ?, आबुई, हुँदैन-हुँदैन...!
हाल बिरामीहरु खासै स्वास्थ समस्या नदेखिएसम्म अस्पताल आउन चाहँदैन/आइरहेका छैनन्। तसर्थ हाल सार्वजनिक भएको तथ्यांकभन्दा कयौ गुणा बढी डेंगु संक्रमित नेपालमा रहेको सहजै अनुमान गर्न सकिन्छ।
सोमबार, असोज १७, २०७९
चाडपर्वमा के खाने, कसरी खाने?
सन्तुलित भोजनले ९० प्रतिशत औषधिको काम गर्छ। त्यही खाना असन्तुलित भयो भने ९० प्रतिशत रोग निम्तिन सक्छ।
सोमबार, असोज १७, २०७९
दसैंको खानपान र ग्यास्ट्राइटिस
चाडपर्वमा कम चिल्लो हालेको, कम तारेको खानेकुरा बनाउनु पर्छ। यसका साथै अमिलो, पिरो स्वास्थ्यको ख्याल गरेर ठिक्क मात्रामा खानु पर्छ।
शनिबार, असोज १५, २०७९
पुरुष बाँझोपन र भेरिकोसिलको भूमिका
छोरा—बुहारीले कमाएको पैसा खर्च गर्ने पालो अब उनकै रह्यो। बिडम्बना! के म आफ्नो पेशागत जीवनको अधुरो अध्ययन उनीहरु माझ गरिरहे छु।
बुधबार, असोज १२, २०७९
मुटु रोगीले जीवनभर औषधि खानुपर्छ?
उहाँहरुले तेस्रो महिनासम्म जीवनशैली परिवर्तन गर्नुहुन्छ। प्रेसर पनि नियन्त्रणमा हुन्छ। तर चौँथो महिनादेखि भने पुरानै शैलीमा जीवन फर्कन्छ। अनि प्रेसरको समस्या लिएर आउँछन्।
मंगलबार, असोज ११, २०७९
त्यसपछि म भित्रको राष्ट्रवाद मर्यो
पिजी पढेर बाबाको ऋण तिरौँला भनेको उल्टो त्यो पढ्न नी बुवाको पेन्सन सकाइयो। बुवाले कहिल्यै केही भन्नुभएन। सधैं मलाई बिरामीको सेवा गरेस्, देश र जनताको भलो गरेस भनेर हरेक तवरले साथ दिनुभो।
मंगलबार, असोज ११, २०७९
दशैंमा मुख स्वास्थ्यलाई बेवास्ता नगरौं
चुरोटको सेवनले मुखका नरम मांशपेसीमा रगतको संचालनमा कमी ल्याई सुक्खा बनाउँदछ। यस्तो अवस्थामा कडा खानेकुराले घाउ लागेमा निको हुन पनि धेरै समय लाग्छ
सोमबार, असोज १०, २०७९
डेंगुका विषयमा बिरामीका १० चाखलाग्दा जिज्ञासा र उत्तर
यो लेखको मुख्य उद्देश्य भनेको हाल सर्व-साधारणको डेंगु प्रतिको बुझाई, सोच, र जिज्ञासाहरुको बारेमा थाहा पाउनु नै हो। 'डेंगु क्लिनिक'को ग्राउन्ड जिरोमा सेवा दिँदै गर्दा बिरामीहरुले व्यक्त गरेका जिज्ञासाहरुलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ।
आइतबार, असोज ९, २०७९
के हो अनुहारको आकृति मिलाउने अर्थोग्नेथिक सर्जरी?
धेरै पुरानो इतिहास बोकेको यो शल्यक्रिया नेपालमा भने शिशु अवस्थामै छ। नेपालका केहि ठूला अस्पताल सरकारी र निजी लगायतले यो शल्यक्रिया गरिराखेको अवस्थाछ। धेरै मात्रामा यो शल्यक्रिया नभएपनि केहि राम्रा अस्पतालका एकदम जुझारु र उत्सुक शल्यचिकित्सकहरुद्वारा नेपालमै पनि सफलताका साथ यो शल्यक्रिया गरिन्छ।
सोमबार, असोज ३, २०७९
कस्ता व्यक्तिमा डेंगु संक्रमण भए जटिल समस्या देखिन सक्छ?
यो एडीस प्रजातीको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ।
शुक्रबार, भदौ ३१, २०७९
डेंगुका बिरामीले मेवाको पात खाएर बेहोस?
यो एउटा प्रतिनिधि घटना मात्र हुन सक्छ। अरुको लहलहैमामा लागेर वा सामाजिक संजालमा भने अनुसार मेवाको पात खाएर यस्तो अवस्था धेरैमा सिर्जना भइसकेको छ। अझै पनि आफूखुशी मेवाका पात खानेमा हुनसक्छ। हाल मेवाको पातको माग ह्वात्तै बढेसंगै यसको प्रयोग घरघरमा भइरहेको सहजै अनुमान गर्न सकिन्छ।
सोमबार, भदौ २७, २०७९
डेंगु पहिलोभन्दा दोस्रो–तेस्रो पटक भएकालाई बढी जटिल
दोस्रो पटकको संक्रमण झन् किन जटिल हुन्छ? प्रतिरोध क्षमताले किन काम गरेन? यो भाइरसले आफू फैलिन र वृद्धि हुन प्रतिरोध प्रणाली (इम्युन सिस्टम) को कोषलाई नै प्रयोग गर्छ। त्यसै मार्फत नै शरीरमा फैलिन्छ पनि। अर्को, पहिलेको संक्रमणबाट बनेको एन्टीबडीहरुलाई दोस्रो पटकको संक्रमण गरेको भाइरस फरक सेरो वा जेनाटाइप भएमा यसले भर्याङ बनाएर सजिलैसँग इम्युन सिस्टमको कोषहरुलाई प्रयोग गर्छ।
आइतबार, भदौ २६, २०७९
बालबालिकालाई दम: अभिभावकका जिज्ञासा र उत्तर
एक अभिभावक आफ्नो बच्चालाई स्वास्थ्यमा समस्या भएपछि आफू बस्ने नजिकै एक चिकित्सककोमा जान्छिन् र उनीहरुबीच केही वार्तालाप हुन्छ।
मंगलबार, भदौ २१, २०७९
Previous
14
15
16
17
18
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search